शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रचण्ड-नेपाल पक्षमा भु कम्प

आइतवार , माघ ४, २०७७

 

काठमाडौँ, ०५ माघ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको वि वाद च र्किदै गएका बेलामा एक प क्षले अर्को प क्षलाई क म्जोर ब नाउने र आ रोप प्र त्यारोप ल गाउने क्रम रो किएको छैन। दाहाल नेपाल प क्षले ओली प क्षलाई क म्जोर ब नाउने र णनीति अ पनाएको छ भने ओली प क्षले पनि दाहाल नेपाल प क्षलाई कसरी क म्जोर ब नाउने भन्ने अ स्त्र प्र योग गर्दै छ। नेताहरुले पनि आफ्नो ला ईन क्लि यर गर्न तर्फ ला गिपरेका छन । त त्कालिन एमाले र त त्कालिन मा ओवादी के न्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा अहिले ३ धा र नि र्माण भएका छन। दाहाल-नेपाल को एउटा धा र छ ओलीको अर्को धा र छ भने बामदेव गौतमको अर्को धा र छ बामदेव गौतमले पार्टी एकताकै प क्षमा रहेको बताएका छन तर पार्टी ए कता हुने स म्भावना ब ड ने भन्दा झ न् झ न् झिर्ण ब न्दै गएको छ।

बामदेव गौतम त ठस्थ भएका कारण पनि दुवै पक्षले आफ्नो प क्षमा लेउने तयारी गरिरहेकै छन। त्यो भने स र्बोच्च अ दालत र निर्वाचन आ योग को नि र्णयले तय गर्ने देखिएको छ अहिलेको पार्टी वि भाजनमा पुर्व एमालेका केहि नेताहरु प्र चण्ड प क्षतिर लागेका छन भने केहि माओवादी नेताहरु ओली प क्षमा लागेका छन । ओली प क्षका नेताहरुले आफु मु लधारको पार्टी भ एको दाबि गर्दै आएको छ।

त्यसैले पनि प्र चण्ड प क्षमा गएका पुर्व एमालेका नेताहरु मु लधार अर्थात ओली प क्षमा फ र्किने दा बि गरिरहेकै छन। त्यो दा बि कति स त्यमा प रिणत हुन्छ हेर्न भने बा की नै छ। झलनाथ खनाल, माधव कुमार नेपाल प्र चण्डको स ति गए पनि पुर्व एमालेका केहि युवा नेता ओली प क्षमै फ र्किने म नस्थिति बनाएको ओली पक्ष श्रो तले जा नकारी दिएको छ।

केहि दिन पहिले नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड र माधव नेपाललाई पार्टीमै फि र्ता आ उने दा बि गरेका छन । नेकपा ओली समूहले वीरगञ्जमा आ योजना गरेको प्र देश भे लालाई स म्बोधन गर्दै उनले प्र चण्ड र माधव नेपाललाई पार्टीमा अ झै ठा उँ राखेको समेत ब ताए । तर त्यसका लागि नेताद्वयले वि गतमा गरेको ग ल्ती स च्याउनुपर्ने र प्र चण्डले प्रधानमन्त्री ओली वि रुद्ध पे श गरेको आ रोपपत्र फि र्ता लि नुपर्ने उनको भनाइ छ ।

अहिलेपनि हामीले ठा उँ राखेका छौं, पार्टी ए कता जो गाउन को शिस गरेका छौं । उहाँहरुले गैर वै धानिक बैठक आयोजना गरेर प्रधानमन्त्रीलाई अध्यक्षबाट ह टाएको कुरा गर्नुभएको छ । प्र चण्डजीलाई हामीले अध्यक्षको का र्यकारी भूमिकाबाट मात्रै ह टाएका छौं, अध्यक्षबाट ह टाएका छैनौं, माधव नेपाल वरिष्ठ नेता नै हुनुहुन्छ’ उनले भने ।पुस ५ गते झु क्याएर अ विश्वासको प्र स्ताव द र्ता गर्ने र सरकारलाई अ पदस्त गरेर स त्ता क ब्जा गर्ने ग लत चे ष्टा भएकोले नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद वि घटन गरेर ज नतामा जाने निर्णय गरेको पौ डेलले बताए ।

‘प्रधानमन्त्रीले त्यसलाई प्र तिवाद गर्ने नि श्चय गर्नुभयो र संसद वि घटन गरेर ता जा ज नादेशमा जाने निर्णय गर्नुभयो । ता जा ज नादेशमा जाने नि र्णय राष्ट्रिय राजनीतिलाई नयाँ दि शा प्रदान गरेको छ । त्यसो गरेका थिएनौं, आ त्मसर्मप ण गरेका थियौं भने मुलुक अ नैतिकता, अ राजकता र उ छृङ्खलता तर्फ जाने ख तरा थियो’ उनले भने । संसद वि घटन गरेर निर्वाचनमा जाने निर्णय संविधानसम्मत रहेको पनि पौडेलले जि किर गरे । ‘संधिवानको म र्म, भावना र अ न्तर्यहरुलाई वि श्लेषण गर्दा निर्वाचनमा जा न्छ भनेर भन्ने नि ष्कर्षमा पुग्न सक्छौं’ उनी भन्छन् । https://praharnews.com// बाट साभार गरीएको हो ।

प्रधानन्यायाधीश र व रिष्ठ अधिवक्ताबीच क डि क डाउ

काठमाडौं, ४ माघ – प्रतिनिधिसभा वि घ टनको मु द्दामा रिट निवेदकको त र्फबाट ब हस गर्दै आज वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधानमा प्रधानमन्त्रीलाई संसद वि घटनको अ धिकार हुँ दै न भएको जि किर ग र्नुभएको छ । सं वैधानिक इ जलासमा भएको ब हसका क्रममा अ धिवक्ता आचार्य र प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाबीच स वा ल–ज वाफ स मेत भ एको थियो । आचार्यले प्रधानमन्त्री ओलीले प्र तिनिधिसभा वि घटनलाई रा जनीतिक का रण देखाए पनि उक्त वि षय वि शुद्ध सं वैधानिक भएको दा बी ग रिएको आचार्यको तर्क सुनेपछि प्रधानन्यायाधीश राणाले ‘सं विधानमा त समय अ गावै भ न्ने पनि छ नि व रिष्ठज्यू’ भन्दै प्रश्न ग र्नुभएको थियो ।

ज वाफमा आचार्यले ‘मैले चा हेमा भ न्ने क हिँ छ र श्री मा न ?’ भन्दै प्र तिप्रश्न गर्नुभयो । संसद वि घटन अ सं वैधानिक भन्दै ब हस था ल्नुभएका आ चार्यले संविधानको धारा ७६ को जि किर गरेपछि प्रधान्ययाधीश राणाले धारा ७६ (३) को अवस्था छैन भने ७६ (२) कै प्रधानमन्त्रीले संसद वि घटन गर्न पा उँ दैन र ? भनेर प्र श्न गर्नुभयो । ज वाफमा आ चार्यले का ल्पनिक कु रामा अ दालत जान न मिल्ने ब ताउँदै भ न्नुभयो ‘यो कुरामा श्रीमानले भ न्ने हो इन, हा उ सले भ न्ने हो । सरकार ब नाउन सं विधानमा भएका सबै वि कल्प प्र योग गरेपछि मात्र वि घटनमा जान मिल्छ । स रकार बनाउने अरू वि कल्पमा प्रवेश न गरी वि घटन गर्न मि ल्दैन ।’

दुई या दुईभन्दा धे रै द ल मिलेर सरकार ब न्यो त्यसले वि श्वासको म त पा एन र नयाँ प्रधानमन्त्री ब न्न न सक्ने अ वस्थामा पनि प्र क्रिया पूरा नगरी प्र तिनिधिसभा वि घटन गर्न न मिल्ने आचार्यको जि किर थियोे । आचार्यको उक्त कानुनी द लिलपछि राणाले अर्को प्र ति प्र श्न गर्नुभयो ‘जु नसुकै स रकार ब नेपनि संसद नै फेस ग र्नुपर्छ भन्ने त पाईंको भनाई हो ?’ ज वाफमा आ चार्यले पनि उल्टै प्र ति प्र श्न ग र्नुभयो, ‘त्यसोभए वि घटन गर्न चा हेमा प्रधानमन्त्रीको सि फारिशमा राष्ट्रपतिले गर्न स क्छन् भन्ने व्य वस्था सं वि धानमा किन रा खिएन त ?’

जन आस्थाबाट साभार ।

सहकारीको अ नौठो अफर

काठमाडौं, ४ माघ – नेपाली जनमानसमा सहकारी संस्था भनेका ठ ग हुन् भन्ने न राम्रो प रिचय बनेको छ । चप्पल लगाउनेहरुका लागि स्था पित हुनुपर्ने सहकारीमा टा ईसुट लगाउनेहरुको बोलवाला च ल्नु र सहकारीको नाममा विभिन्न ठ गीका घ टना हुनुले समग्र स हकारी क्षेत्रको ब दनामी हुने गरेको छ । सहकारीका नाममा ठ गीहरु भ इरहँदा त्यसबाट सचेत हुनुपर्ने सर्वसाधारण ठ गीका नयाँ नयाँ फ ण्डामा भू लिएर र लोभि एर फ स्ने गरेका छन् ।

आइतबार पूर्वी नेपालको एक दैनिक पत्रिकामा सहकारीले ठ गी गर्ने उ द्देश्यले यस्तै एउटा रो चक वि ज्ञापन छाप्यो । सहकारीको नाम न राखी छापिएको वि ज्ञापन हेरेर धेरै स र्वसाधारणले ठ गीको फ ण्डामा फ स्ने मन पनि गरेका बुझियो ।

पूर्वी नेपालकै चर्चित एक दैनिक पत्रिकामा आज एउटा विज्ञापन आयो, जहाँ भनिएको छ–सहकारीमा २० लाख रुपैयाँ ५ वर्षे मु द्धती खातामा पैसा जम्मा गर्दा मोरङस्थित सुन्दरहरैँचा २ मा १० धुर जग्गा उपहार लिनुहोस् ।’

आज प्रकाशित उक्त वि ज्ञापनमा सहकारीको नाम उल्लेख गरिएको छैन, २ वटा सम्पर्क न म्बर मात्र राखिएको छ । यसले स मेत यो वि ज्ञापन स न्देस्पाद छँदै थियो । हामीले विज्ञापनमा दिइएका नम्बरमा सम्पर्क गर्यौं । आफूलाई का ठमाण्डौस्थित ना रायणस्थानको कैलाश बहुउद्देश्यीय सहकारी संस्थाको का र्यकारी प्रमु्ख दा बी गरेका प्रशान्त जि सीसँग सम्पर्क स्थापित भयो । अनि पो प त्ता लाग्यो त्यो विज्ञापन कैलाश बहुउद्देश्यीय सहकारी संस्थाले प्र काशित गरेको रहेछ ।

कैलाश ब हुउद्धेश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख जिसीका अनुसार २० लाख रुपैयाँ मुद्धती खातामा जम्मा गर्ने बित्तिकै १० धूर जग्गा उपहारको रुपमा दिइनेछ । उनले उक्त जग्गाको चलनचल्तीको मूल्य प्रति धूर १ लाख ६० हजार रहेको समेत दाबी गरे ।

मोरङको सु न्दरहरैँचास्थित प्ल टिङमा २० फूटे बाटोमा १० धुर जग्गा दिइने उनले बताए । २० लाख रुपैयाँ ५ वर्षे मु द्धतीमा राख्दा ब्या जका सा टो जग्गा दिइएको उनले जि किर गरे । उनका अनुसार सुन्दरहरैंचाको स लकपुरस्थित खानेपानी ट्याङ्की पछाडिको प्लटिङमा १० धूर जग्गा २० लाख रुपैयाँ मु द्धतीको रुपमा राख्नेबित्तिकै उपहार पाइनेछ । ५ वर्षपछि भने सहकारीको मुद्धती खातामा राखिएको २० लाख रुपैयाँ बिना ब्याज फिर्ता हुनेछ ।

यसरी सहकारीले जग्गा नै उ पहार दिन्छु भन्दै प्र लोभन देखाई यस्तो वि ज्ञापन गर्न र नि क्षेप सं कलन गर्न पाउला त ? हामीले यस विषयमा सहकारी विभागका र जिष्टार डा.टोकराज पाण्डेलाई सम्पर्क गर्यौं । उनले सहकारीको यस्तो अफर गै रकानूनी रहेको प्र ष्ट पारे । जग्गा उपहार दिने प्रलोभन देखाएर स र्वसाधारणबाट निक्षेप सं कलन गर्न खोज्ने र त्यसको ग लत ढंगले विज्ञापन गर्ने सो सहकारीलाई तत्काल का रबाही हुने पाण्डेको प्रष्टोक्ति छ । उनले सहकारीले यस्तो काम गर्नै नसक्ने भन्दै सर्वसाधारणलाई ठगीमा नपर्न र सचेत हुन आ ह्वान समेत गरेका छन् ।

मुख्यमन्त्री राईको विवाह यस कारण च र्चामा यो !

काठमाडौं, ४ माघ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो बा चा तो डेका छन् । २०७५ साल २५ चैतमा बिराटनगरमा आ योजित एक सार्वजनिक कार्यक्रममा उनले प्रदेशको राजधानी र नाम जु राएपछिमात्रै बि हे गर्ने वा चा गरेका थिए । तर, अहिलेसम्म प्रदेश राजधानी विराटनगर का यम भ एपनि प्रदेशको नाम जु र्न स केको छैन । तर, आफ्नो बा चा पूरा न गरी नै उनले ल गन जु राएका छन् ।

मुख्यमन्त्री राईले यही ११ माघमा मं गोल सुन्दरी ज्याङ्मु शेर्पासँग लगन गाँ ठो क स्दैछन् । आफैले गरेकोे बा चा तो डेर उनी ‘मिस मंगोल नेपाल–२०१८’की विजेता शेर्पासँग धुमधाम विवाहको त यारीमा जुटेका छन् । तर, यसैबेला उनको मुख्यमन्त्री प दसमेत जो खिममा प रेको छ । सत्तारुढ दल नेकपा वि भाजन भएसँगै मुख्यमन्त्री राईमाथि अ विश्वासको प्र स्ताब द र्ता भएको छ । उनीमाथि नेकपा प्र चण्ड–नेपाल समूहले अ विश्वासको प्र स्ताब द र्ता गरेका छन् । यसैबेला राईले घरजम गर्दैछन् ।

मुख्यमन्त्री राईको विवाहको खबर बा हिरिएसँगै यतिखेर सा माजिक स ञ्जालमा यसैको च र्चाको छ । मुख्यमन्त्री राईको विवाह यस कारण पनि च र्चामा छ कि उनी आ फूभन्दा झण्डै २८ वर्ष क म उमेरकी ज्याङ्मुसँग विवाह गर्दैछन् । अर्को उनी प्रदेश १ का मुख्यमन्त्री हुन् । पदमा रहेकै बेला मो डलसँग विवाह गर्न लागेकाले चर्चाको विषय बनेको हो । त्यस्तै, मुख्यमन्त्री राई र ज्याङ्मुको प्रेम विवाह भएकाले पनि चर्चाको विषय बनेको हो ।

पुर्खौली घर संखुवासभाकी ज्याङ्मु शेर्पा ‘मिस मंगोल नेपाल’को ताज जितेसँगै च र्चामा आएकी हुन् । मुख्यमन्त्री राई र ज्याङ्मुबीच पहिलोपटक दे खभेट पनि मिस मं गोलकै का र्यक्रममा भएको थियो । एक्शन इ न्टरटेनमेन्टले आयोजना गरेको ‘मिस मंगोल नेपाल’मा त्यतिखेर राई अ तिथिका रुपमा सहभागी भएका थिए ।

आज सुनको मूल्य घ ट्यो

काठमाडौँ, ४ माघ – नेपाली बजारमा आज सुनचाँदीको मू ल्य घ टेको छ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घ टेको नेपाल सुनचाँ दी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छा पा वा ला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, ते जा बी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँ दीको मूल्यपनि घटेको छ । नेपाली बजारमा आज चाँ दीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा का रोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया