शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज सुनको मूल्य घ ट्यो

आइतवार , माघ ४, २०७७

 

काठमाडौँ, ४ माघ – नेपाली बजारमा आज सुनचाँदीको मू ल्य घ टेको छ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घ टेको नेपाल सुनचाँ दी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छा पा वा ला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, ते जा बी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँ दीको मूल्यपनि घटेको छ । नेपाली बजारमा आज चाँ दीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा का रोबार भइरहेको महासंघले जनाएको छ ।

 

पुर्व अधिकारजकुमार धिरेन्द्रकि छोरीको यस्तो ह र्कत ( हेर्नुस भिडियो)

काठमाडौँ, ४ माघ – पु र्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उ शाना लैला ‘ब बा’ शाहको च र्चा नेपालमा चु लिदैँ गएको छ । राजा महेन्द्र विर विक्रम शाहका का न्छा छोरा धिरेन्द्रले ती नवटा विवाह गरे । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् । जेठि श्रीमति प्रेक्षा शाहबाट उनको तीन छोरीहरु छन् । प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलको बहिनि हुन् । उनको त र्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो । त्यस्तै, माइलि श्रीमति जया पाण्डेको श्रेया शाहको जन्म भएको थियो ।

स र्लिन ग्रेनेसँग विवाह गरेपछि धिरेन्द्रलाई अधिराजकुमारको प दबाट मु क्त्त ग रिएको थियो । सलिर्नन र धिरेन्द्रबाट एक छोरीको ज न्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको का न्छी छोरी हुन् । अहिले उनै उशाना स माजिक सं जालमा भा इ र ल भ इरहेकि छिन् । यु ट्युबर उशानाले वि भिन्न भि डियो बनाउने गरेकि छिन् । तौ ल बढेपछि दु ब्लाउनकालागि गरेका प्र यासहरुलाई उशाना यु ट्युबमा हा ल्छिन् । उनले स माजिक सं जालमा सा र्वजनिक गरेको त स्बिरहरु अहिले भा इ रल भइरहेको छ । कतिपयले यो भि डियोमा पुर्व अधिकारजकुमार धि रेन्द्रकि छोरी हो इनन् भन्दै क मेन्ट गरेका छन् ।

हेरौँ भिडियोः

दुई श्रीमान प क्षबीच झ डप हुँदा ग र्भवती म हिला घा इते

हुम्ला ४ माघ – सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई प क्षबीच झ डप हुँ दा एक ग र्भवती घा इते भएकी छन् । पहिलाका श्रीमानलाई छा डेर दोस्रो वि वाह गरेकी ती महिलाका का रण दुई प क्षबी च झ डप भ एको हो ।

पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच वि वाद हुँदा पहिलो श्रीमान् प क्षले ती महिलामाथि हा त पात गरेको बताइएको छ । धनराजलाई छा डेर उमेशसँग वि वाह गरेर केही स मय अ गाडि मि लापत्र गरेको भए पनि श निबार पुनः दुई पक्षबीच झ डप भएको हो । रु ११ लाख तिरेर मि लापत्र भएको भए पनि दोस्रो श्रीमान् उ मेशले आफूले पैसा ति रेको भ र्पाइसहितको का गजात माग्न खो ज्दा पहिलाका श्रीमान् धनराजले ग र्भवती महिलालाई हा तपात गर्दा नि धार र कानमा चो ट लागेको छ ।

पै सा लिएको भ र्पाइ मा ग्दा पहिलाका श्रीमान् प क्षकाले मि लेर कु ट पि ट गरेको ब ताइएको छ । ती महिलाको पे टमा पाँच महिनाको ग र्भ रहेको र अहिले बो ल्न नसक्ने भएका कारण उ चारका लागि सि मकोट ल्याइएको छ । कानमा लगाएको सुनको एक का नको रि ङसमेत ह राएको बताइएको छ ।

संविधानमै गाउँपालिकाले हिं सा पी डि तको सु रक्षाका लागि आ श्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख भए पनि हु म्लाका सात स्थानीय तहले अहिलेसम्म सि न्कोसमेत भाँच्न सकेका छैनन् । यस्तै जिल्लाका सात गाउँपालिकामा रहेका ४४ वडाका स्थानीय सरकार तथा जनप्रतिनिधि हिं सा पि डी त महिलाको व्यवस्थापनका लागि बे खबरजस्तै बनेका छन् ।

अहिलेसम्म हिं सामा परेका पी डितको सामाजिक सु रक्षाको व्यवस्थापन हुनसकेको छैन । हिं सामा परेकालाई समाजमा पुनःस्थापना गर्न न सकिए पनि बाँ च्न पाउने न्यू नतम अधिकारको सं रक्षण हुनुपर्ने पी डितको जी वन र क्षाको स वालमा काम गर्ने सं स्थाहरू बताउँछन् ।

हुम्लामा हिं सा पी डि तको अस्थायी सरकारी आ वासगृह निर्माण हुनसकेको छैन । जिल्लामा कुनै पनि स्थानीय तहले हिंसापीडितको अस्थायी आवासगृह निर्माणको नी तिगत व्यवस्था गर्न नसकेको मानव अधिकारकर्मी नन्द सिंहले बताउनुभयो । हिं सामा परेका पी डित व्यक्तिको सामाजिक सु रक्षा स्थानीय सरकारले लिनुपर्ने जिल्लाका जा नकारहरुले बताउँदै आएका छन् । रासस

नेकपामा दलकाे वि धान नै दु ई थ री

काठमाडौँ, ४ माघ – आ धिकारिकताको वि वाद चु लिएको नेकपामा द लको वि धानसमेत दु ई थरी रहेको पा इएको छ । पार्टी ए की करणका क्र ममा आयोगमा एउटा वि धान बु झाइएको थियो ।उक्त वि धान गत वर्ष माघमा केन्द्रीय कमिटीबाट प रिमार्जन गरिए पनि आयोगलाई जा नकारी दिएर त्यसको अ भिलेख अ द्यावधिक ग राइएको थि एन ।

त्यही कारण अहिले नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल प क्षबीच कु न वि धानका आ धारमा वि वाद छि नो फ नो गर्ने भ न्ने र स्सा क सी च लेको छ ।कान्तिपुरमा खबर छ ।

अहिले निर्वाचन आयोगले पत्राचार गर्दा एक थरी र नेकपाका दुई स मूहले आ योगमा प त्राचार गर्दा अर्को थरी वि धान प्र योग ग रिएको देखिन्छ । आ योग र दलका दुई प क्षले प्रयोग गरेका वि धानका धा रा मे ल खाँदैनन् । आयोगमा रहेको नेकपाको फा इलमा महासचिव विष्णु पौडेलको ह स्ताक्षर रहेको अ न्तरिम वि धान छ । दलले भने पु स्तकका रूपमा प्रकाशन गरेको अ न्तरिम वि धान प्रयोग गरिरहेको छ । आयोगमा रहेको वि धान नै पु स्तकका रूपमा छा पिएको बताइए पनि कतिपय म हत्त्व पूर्ण विषयमै भिन्नता छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली प क्षले आयोगले प्रयोग ग रेको वि धानमाथि प्र श्न उठाएको छ । उक्त प क्षले बुधबार आ योगलाई पठाएको पत्रमा वि धानको आ धिकारिताको वि षय उल्लेख छ, जसमा भनिएको छ– आयोगले पत्रमा उल्लेख गरेको वि धानको व्यवस्था र पार्टीको वि द्यमान वि धानका व्य वस्था फरक छन् । ओली पक्षले पार्टीको आ धिकारिक वि धानका आ धारमा आ योगले पत्राचार गर्नुपर्नेतर्फ ध्या नाकर्षणसमेत ग राएको छ ।

आयोगले भने ए कीकरणका बेला पार्टीका तर्फबाट बु झाइएको वि धानकै धारा प्र योग गरेर पत्राचार ग रिएको जनाएको छ । ‘पार्टी ए कीकरणका बेला दलका तर्फबाट प्र माणित गरेर जुन वि धान पेस गरिएको छ, आ योगले त्यसैका आ धारमा पत्राचार गरेको हो,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘आ योगले मा न्ने भनेको प्र माणित वि धानलाई नै हो ।’ तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक भएर नेकपा ग ठनका लागि २०७५ जेठ ३ गते आयोगमा नि वेदन दिइएको थियो । आयोगले जेठ २३ गते पार्टी ए कीकरण भएको नि र्णय दि एको थियो । आयोगको अ भिलेखमा रहेको वि धानमा हरेक पानामा पार्टीको छाप तथा महासचिव पौडेलको ह स्ताक्षर छ ।

आयोगको का नुन तथा राजनीतिक दल महाशाखा स्रोतका अनुसार नेकपाको दल दर्ता अ भिलेखमा त्यसबाहेक अर्को कुनै वि धान छैन । पार्टीमा वि वाद बढेपछि ओली पक्षले गत पुस ७ र ९ गतेको केन्द्रीय कमिटी बैठकबाट वि धानको दो स्रो संशोधन गरिएको जानकारी आ योगमा गराएको छ तर आ योगमा नेकपा वि धानको पहिलो सं शोधन भएकै रे कर्ड छैन । गत वर्ष माघमा बसेको केन्द्रीय कमिटी बैठकले वि धानको पहिलो सं शोधन गरेर उपाध्यक्ष पद सिर्जना गरेको सा र्वजनिक भएको थियो । त्यसपछि वामदेव गौतम उपाध्यक्ष भएका थिए । ‘आयोगमा रहेको विधानमा उ पाध्यक्ष पद छैन,’ स्रोतले भन्यो ।

राजनीतिक द लसम्बन्धी ऐनको दफा ५१ अनुसार द लले वि धानमा कुनै सं शोधन गरे ३० दिनभित्र आयोगलाई जानकारी दिनुपर्छ । राजनीतिक दलसमबन्धी नियमावलीको अनुसूची १८ अनुसारको फाराममा तोकिएका विषय भरेर मात्रै हेरेफेरको औ पचारिक जानकारी आ योगलाई गराउन सकिन्छ । दलबाट प्राप्त प्रस्तावित संशोधनलाई आयोगले संविधान, ऐन, नियमअनुसार मि ले/न मिलेको हेरेर स्वी कृति दिएपछि मात्रै वि धान सं शोधन भएको मानिन्छ तर नेकपाले गत वर्ष गरेको वि धान सं शोधनले आयोगबाट स्वी कृति पाएको देखिँदैन ।

ओली नेतृत्वको नेकपाले सूर्य चिन्ह पाउने

काठमाडौँ, ४ माघ - अहिले निर्वाचन आयोगले प त्राचार गर्दा एक थरी र नेकपाका दुई स मूहले आयोगमा प त्राचार गर्दा अ र्को थ री वि धान प्र योग गरिएको देखिन्छ । आ योग र दलका दुई प क्षले प्र योग गरेका वि धानका धा रा मे ल खाँदैनन् ।

आ योगमा रहेको नेकपाको फाइलमा महासचिव विष्णु पौडेलको ह स्ताक्षर रहेको अ न्तरिम वि धान छ । दलले भने पु स्तकका रूपमा प्र काशन गरेको अ न्तरिम वि धान प्रयोग गरिरहेको छ । आ योगमा रहेको वि धान नै पु स्तकका रू पमा छा पिएको ब ताइए पनि कतिपय म हत्त्व पूर्ण विषयमै भि न्नता छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली प क्षले आ योगले प्र योग गरेको वि धानमा थि प्र श्न उठाएको छ । उक्त प क्षले बुधबार आयोगलाई प ठाएको पत्रमा वि धानको आ धिकारिताको वि षय उ ल्लेख छ, जसमा भनिएको छ– आयोगले पत्रमा उल्लेख गरेको वि धानको व्य वस्था र पार्टीको वि द्यमान वि धानका व्य वस्था फरक छन् । ओली पक्षले पार्टीको आ धिकारिक विधानका आधारमा आयोगले पत्राचार गर्नुपर्नेतर्फ ध्या नाकर्षणसमेत गराएको छ ।

आयोगले भने ए कीकरणका बेला पा र्टीका तर्फबाट बु झाइएको वि धानकै धारा प्र योग गरेर पत्राचार ग रिएको जनाएको छ ।

वनमन्त्री आले वि रुद्ध का ठ त स्करीको त्यो मु द्दा…

डाेटी,४ माघ – वनमन्त्री प्रेमबहादुर आलेविरुद्ध १७ वर्षअघि गृहजिल्ला डोटीमा का ठ त स्क रीको मु द्दा प रेको थियो । तर, मु द्दा का वा दी प क्षलाई ध म्क्याएर अ दालतमा हाजिर नै हुन न दिएर उनले फै सला आफ्नो प क्षमा पा रेको खु लेको छ ।

डोटीको जोराइल रेन्ज पो स्टको टो लीले १० वैशाख ०५५ मा त त्कालीन छ तिवन गाविस (अहिलेको जोरायल गाउँपालिका)को वडा नम्बर ५ र ८ को व न फँ डानी गरी लु काएर राखेको ११ हजार दुई सय ३२ दशमलव ८४ क्यु बि फि ट सल्लाको काठ ब रामद गरेको थियो । छतिवन– ९ रूपसकाँडाका आले र वडा नम्बर ८ घर भएका राधेश्याम बडाएरले अ वैध क टानी गरी का ठ त स्करी गरेको अ भियो गमा उनीहरूमाथि मु द्दा च लेको थियो । आजको नयाँपत्रिकामा कर्ण चन्दले खवर लेखेको छन ।

वन र क्षक प्रेमबहादुर खड्काले ठू लो प रिणाममा का ठ लु काइएको ब रामद गरेपछि रेन्जर कृष्णदेव यादव ने तृत्वको टोलीले १३ वैशाख ०५५ मा घ टनास्थ ल पुगी ब राम दी मु चुल्का उ ठाएको थियो । जसमा छतिवन– ३ बस्ने पूर्णसिंह जेठारासहित २४ जनाले आले र बडाएरले नै का ठ लु काएको ब ताएका थिए ।

वन र क्षक खड्काको जा हेरीका आ धारमा जिल्ला सरकारी वकिल कार्यालयले आ ले र बडाएर वि रुद्ध मु द्दा दा यर गर्‍यो । वन क टानी गरी काठ त स्करी गरेको प्र माणित भएकाले उनीहरूबाट नौ लाख ९८ हजार ६ सय २९ रुपैयाँ बि गो उ ठाउन र एक व र्ष कै द स जायको मा ग गरिएको थियो । वन र क्षक खड्काकै टोलीले बडाएरलाई २१ वैशाख ०५५ मा प क्रा उ गरे पनि आलेलाई स मात्न स केको थिएन । बरु आलेबाट आफूलाई जि उ ज्या नको ख तरा रहेको प्र तिवेदन खड्काले दि एका थिए ।

‘प्रेमबहादुर आले उ च्छृंखल मानिस भएकोले पत्र बु झाउन न सकी हुलाकबाट र जिस्ट्री पत्र बुझाएको र प क्रन पनि नसकेकाले जि उ ज्या नको ख तरा भ एको व्य होराको व न र क्षक प्रेमबहादुर खड्काको सं युक्त प्र तिवेदन प्रा प्त भएको’ जिल्ला अ दालत डोटीको फै सलामा वन र क्षक खड्काले पेस गरेको प्र तिवेदनबारे उल्लेख छ । प क्राउ गरिएका बडाएर पनि प्र हरी हि रासतबाटै फ रार भए । जोराइल रेन्ज पोस्टको आ ग्रहमा उनलाई बुडर प्रहरी चौकीको हि रास तमा राखिएको थियो ।

खड्काले भनेजस्तै अदालतमा आले वि रुद्ध ब यान दिन जा हेरी वा ला र स र्जमिनका व्यक्तिहरू नै उपस्थित भ एनन् । यसैलाई आधार बनाएर जिल्ला अदालत डोटीले १४ वैशाख ०५७ मा आलेलाई स फाइ दियो । स्रोतका अनुसार आलेले उनीहरूलाई ब यानमा न आउन ध म्क्या एका थिए ।

‘वा दीले जा हेरीवा ला तथा स र्जमिनका मानिसहरू उ पस्थित ग राउन स केको दे खिँदैन । अतः वा दीले बाँ की दा बी पु ष्टि हुने प्र माण पु र्‍याउन सकेको न देखिँदा प्र तिवा दीले अ भियोग दा बीबाट स फाइ पाउने बन्छ,’ जिल्ला न्यायाधीश प्रकाशबहादुर खरेलले गरेको फै सलामा भनिएको छ ।

जिल्ला अ दालतको फै सला वि रुद्ध सरकारी वकिल कार्यालय पु नरावेदन अदालत दि पायल गएको थियो । तर, पुनरावेदनले पनि आलेकै प क्षमा फै सला दियो । ‘जा हेरवाला ब रामद मु चुल्काका स र्जमिन मानिसहरू अ दालतमा उ पस्थित गराई प्र माण ऐन, २०३१ को दफा १८ बमोजिम जा हेरी पु ष्टि हुने गरी वा दी प क्षबाट प्र माणको भार पु र्‍याउनुपर्ने दा यित्वको निर्वाह हुन सकेको दे खिँदैन,’ १२ माघ ०५७ मा पु नरावेदन अदालतका न्यायाधीश प्रमोद विजयी र दामोदरपुरुष ढकालको सं युक्त इजलासले दिएको फै सलामा भनिएको छ ।

राजतन्त्र फर्काउन पार्टी फु टेको नेकपा खु लासा

काठमाडौँ,४ माघ – गृहमन्त्री रामबहादुर थापा ‘बा दल’ ले रा जावादीले नेकपाभित्रका अ सन्तुष्ट प क्षलाई उक्साएर पार्टी वि भाजन गराएको आ रोप ल गाएका छन् । नेकपा धनकुटाको केपी ओली प क्षले शनिवार जिल्ला सदरमुकाममा आ योजना गरेको बृ हत कार्यकर्ता भे लालाई सं वोधन गर्दै थापाले पार्टी वि भाज न हुँ नुमा रा जावादीको मूख्य भू मिका रहेको आ रोप ल गाएका हुन् ।

रा जावादीहरुकै ष ड्य न्त्रका कारण नेकपाभित्र वि वाद नि म्तिएको थापाको दावी छ । ‘जब हामीले देशमा रा जतन्त्र अ न्त्य गरेर ग णतन्त्र स्था पना गर्यौं, त्यही बेलादेखि प्र तिगामी श क्तिहरुले क सरी आफ्नो गुमेको स त्ता र शा सनलाई पु र्नस्थापित गर्ने भ नेर ष ड्यन्त्र था लेका थिए ।’ थापाले भने–‘नेकपा ए कतावद्ध भएर मुलुक स मृद्धिको दि सातर्फ अघि ब ढ्न थालेपछि उनीहरुले नेकपालाई वि भाजन न गराई आफ्नो शा सन सत्ता न फर्कने देखेर पार्टीभित्रका क मजोरीलाई के लाउँन थाले । नेकपाभित्रका अ सन्तुष्ट समुहलाई उ क्साए उ त्तेजित बनाएर उनीहरुले पार्टी बि भाजन ग राउँन स फल भए ।’ यो समाचार आजको राजधानी दैनिकमा रविन कटेलले लेखेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन न पाएर अ सन्तुष्ट हरेका अ वसरवा दीहरुलाई उचालेर राजावादीले च लखेल गरेको उ नको तर्क छ । रा जावादीको डि जाईन अनुसार नै १९ पेजको आरोपपत्र आ एको दा वी गर्दै उनले प्र तिगामी र अ वसरवादीसँग आ त्मासमर्पण गरेर प्रधानमन्त्री पद त्या ग्नुभन्दा सं सद् वि घटन गुर्न उ त्तम भएकाले प्रधानमन्त्री ओलीले नयाँ ज नादेश रोजेको बताए । नेकपा बि भाजन हुँदा मुलुकमा अ स्थिरता आ उने भएकाले सहपार्टीदेखि सवै जनता वि भाजनप्रति अ सन्तुष्ट रहेको भएपनि रा जतन्त्र फ र्काउने ष ड्यन्त्र गरिरहेका प्र तिगामी स क्तिहरुले खु शीयाली मनाईरहेको थापाले बताए । यो समाचार आजको राजधानी दैनिकमा रविन कटेलले लेखेका छन्

आज माघ ०४ गते आईतबारको राशिफल र मौसम

वि.सं.२०७७ साल माघ ०४ गते । आईतबार । ईश्वी सन् २०२१ जनवरी १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–चतुर्थी,०५ घडी ५८ पला,बिहान ०९ बजेर २१ मिनेट उप्रान्त पंचमी । नक्षत्र–शतभिषा,०१ घडी ५३ पला,बिहान ०७ बजेर ४३ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–वरियान,३३ घडी ३५ पला,बेलुकी ०८ बजेर २३ मिनेट उप्रान्त परिध । करण– भद्रा,बिहान ०९ बजेर २१ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ४७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २६ घडी २३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– रुपैया पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । पैत्रिक धन सम्पती हात लाग्ने योग रहेको छ । दाजुभाईबाट जस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– व्यापार व्यावसायमा प्रसस्त आम्दानी गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तकहरुको साथ तथा समर्थन रहने हुनाले दैनिक कामहरु गर्न सहज हुनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई धेरै पछाडी छोड्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– काम गर्दा साबधानी अपनाउनु होला, समय मध्ययम रहेको छ । पढाइ लेखाइमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा लगानी गरेपनि तत्काल फाईदा हुने सम्भावना कम रहेको छ । माया प्रेममा सामान्य मनमुटाबको अवस्था सिर्जना हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– आफन्त तथा दिदि बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिती आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ;– आफन्त तथा साथि भाईसँग रमाईलो यात्राको तय हुने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा भावना साटासाट गरी समय व्यातित गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– पढाइ लेखाइमा एक कदम अगाडी बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गती दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरु एक अर्कालाई बिस्वास गरि अगाडि बढ्न सक्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– व्यापार व्यावसायमा लगानी गर्नको लागि केही समय कुर्नु नै राम्रो रहेको छ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । बैक तथा बित्तिय क्षेत्र शेयर बजारमा गरिने लगानीबाट भने सन्तोषजनक नाँफा कमाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला । तर पनि सवारी साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– छोटो तथा रमाईलो यात्राको तय हुनेछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुनसुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउदा मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बिवाद सिर्जना हुन सक्छ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो व्यक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा सामान्य समस्या आउनेछ । व्यापारमा प्रशस्त समय दिदादिदै पनि मन्दिको सामना गर्नुपर्नेछ । महत्वकांक्षी योजनाहरु केही समयको लागी थाती राख्नुहोला । पुराना समस्याहरु बल्झने तथा थप समस्या थपिनेछन् ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : –हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो :– प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राती :- देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ ४ गते देखी माघ १० गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आय आर्जनका निम्ती सामान्य झन्झटको सामना गर्नु पर्ने समय रहेकोछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना अधिक रहेकोछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम साबित रहनेछ । आफुभन्दा सानाहरु सगँ बिताएको समय अबिस्मरणिय रहनेछ । मंगलबार पश्चात भने असामान्य खर्चको सम्भाबना रहनेछ । स्वास्थका दृष्टीकोणमा पनि सामान्य समस्याको सामना गर्नुपर्नेछ । पारीवारका सदस्यहरुबाटँ टाढाँ भएको अनुभव रहनेछ । कार्यसम्पादनमा बिशेष गोपनियताको आवश्यकता रहनेछ । प्रतिद्वन्दीहरु सवल रहनाले अति चनाखोरहि कार्य सम्पादनगर्नु पर्नेछ । बिहीबार देखी भने पारीवारिक साथसहयोगमा बृद्यिहुनेछ । ब्यपार ब्यवसायमा सामान्य लाभ प्राप्तरहनेछ । प्रेम सम्बन्धमा समेत प्रगाढता छाउनेछ । नयाँकार्यको थालनिले आम्दानिका दिर्घकालिन श्रोतहरु तयार हुनेछन । मानप्रतिष्ठा प्राप्तीको योग रहेकोछ । यो साता मध्यम बित्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– यो साता आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । साताको अन्त्यमा अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको सम्भाबना रहेता पनि यात्रामा सामान्य झन्झट आउन सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामाँन्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफुकमजोर भएको अनुभब रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभाबको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । शारिरीक आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आकस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– साताको प्रारम्भमा पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मुद्धामामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घमण्डका कारण सामान्य झमेलाको सामना गर्नु पर्ला मगंलबार पश्चात भने सामान्य अप्रिय खबरले मन चिन्तीत रहनेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

प्रतिक्रिया