शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रधानमन्त्री ओलीलाई फेरि झ ड्का

शुक्रवार , माघ २, २०७७

काठमाडौं, ०२ माघ – नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका ७ नेताहरुले अर्कै स मूहमा प्रवेश गरेका छन् । दुई प्रदेश सभा सदस्यसहित ७ नेता उपाध्यक्ष वामदेव गौतमले सु रु गरेको ए कता अ भि यानमा लागेका छन्।

एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले आफूहरु पार्टी ए कताका लागि द बाब सि र्जना गर्ने अ भि यानमा लागेको ब ताएका हुन्। उनीहरुले नेकपामा अहिले आएको सं कट वै चारिक र रा जनीतिक न भई केही ने ताहरुको व्य क्तिग त स्वा र्थ र म हत्वाकां क्षाका का रण आएको ब ताएका छन्।

अहिलेको अ वस्थामा जुनसुकै स मूहमा लागे पनि प रिवर्तनको सपना सजाएका जनतालाई धो का दिनु भएको बताउँदै आफूहरु पार्टी वि भाजनको पक्षमा न लागि ए कताको प क्षमा लाग्ने उ नीहरुको भनाइ छ।

‘हाम्रो पार्टीभित्र भइरहेको वि वाद र कि चलो क म्युनिस्ट पार्टीमा हुने सै द्धान्तिक, वै चारिक र राज नीतिक अ न्तर वि रोध न भइ केही नेताहरुको व्य क्तिगत स्वा र्थ र म हत्वाकां क्षका कारण पार्टी वि भाजनको डि लमा पुगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो अ वस्थामा आफ्नै पार्टी र नेतृत्वका वि रुद्धमा हुने कुनै पनि ग तिविधिमा स हभागी हुनु भनेको दशकौँदेखि आ मूल प रिवर्तनको सपना सजाएर बसेका आम नेपाली जनतालाई धो का दिनु सि वाय अरु केही पनि हुन सक्दैन।’उनीहरुले वि भाजनको प क्षमा नलागी एकताको प क्षमा लाग्न समेत सबै नेता कार्यकर्तामा अ पिल गरेका छन्।

यसरी अपिल गर्नेमा निम्न व्यक्तिहरु छन्ः १. प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी २. प्रदेश सभा सदस्यसदस्य श्रीप्रसाद मैनाली, स्थानीय नेताहरु,३. प्रकाश भण्डारी, ४. बन्धनकुमार मण्डा, ५. पुष्प गरागाईं,६. रामकुमार राई, ७. माधव अर्याल ।

सबारी दु र्घट्नामा एकको मृ त्यु, नौ जना घा ईते

सिन्धुली,२ माघ – सिन्धुली जिल्लामा एकै दिन भएका चार वटा स वारी दु र्घट्नामा एक जनाको मृ त्यु हुनुका साथै नौ जना घा ईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरी दिएको जानकारी अनुसार जिल्लाको ग्रामीण सडक, बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा बिहिबार विभिन्न समयमा ती स बारी दु र्घट्ना भएको हो ।

जिल्लाकै दुधौली नगरपालिका–१३ स्थित कुमेटार सडकमा ब सको ठ क्करबाट सोही ठाँउ निवासी ७५ बर्षिय बृद्ध लालबहादुर तमाङको घ ट्नास्थलमै मृ त्यु भएको उक्त कार्यालयले जनाएको छ । प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले दुधौलीबाट अरुणठाकुरतर्फ जाँदै गरेको बा ३ ख २९६५ नम्बरको बसमा यात्रा गरी कुमेटारमा झरेर सामान लिन सडकको छेउमा उभिएको बेला सोही बसले ठ क्कर दि दा बृद्ध तमाङको मृ त्यु भएको बताउनुभयो ।

बसका चालक फ रार रहोको र बस दु धौली चौकीमा नि यन्त्रणमा राखिएको उहाँले ब ताउनुभयो ।

त्यस्तै दधौली नगरपालिका–५ भताईस्थित भित्री सडकमा सो ठाँउ निवासी १० बर्षिय अजिब तमाङ मोटर साईकलको ठ क्करबाट ग म्भिर घा ईते भएको प्रहरीले जनाएको छ । स ११ प ४७२४ नम्बरको मोटर साईकलले ती बालकलाई ठ क्कर दिएको हो ।

बालकको टाँउको र घाँटीमा गम्भिर चो ट लागि अवस्था ग म्भिर भएपछि उ पचारका लागि जनकपुर पठाईएको छ भने मोटर साईकल र सोही ठाँउ निवासी चालक सुभाष अधिकारीलाई नि यन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार फिक्कल गाँउपालिका–६ स्थित मध्यपहाडी लोकमार्गमा सर्लाहीबाट हे लेसीतर्फ जाँदै गरेको स्कारपियो गाडी दु र्घट्ना हुदा पाँच जना घाईते भएका छन् । प्रदेश ०२–०३–००१ च २१८५ नम्बरको उक्त गाडी अ नियन्त्रीत भई भि त्तामा ठोकिदा गाडीमा सबार नौ जना मध्ये पाँच जना घा ईते भएको र सबैको अ वस्था सामान्य रहेको छ ।

त्यसैगरी सुनकोसी गाँउपालिका–२ मझुवा दोभानस्थित बीपी राजमार्गमा बि परित दिशाबाट आई र हेका दुई वटा मोटर साईकल ठोक्किदा मोटर साईकलमा सबार तीन जना घा ईते भएका छन् । बा ३८ प ७८१८ नम्बरको र स ९ प १३९४ नम्बरका मोटर साईकल अटोटेम्फुलाई ओभरटेक गर्न खोज्दा ए कआपसम ठोकिएर दु र्घट्ना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दु र्घट्नामा ग म्भिर घा ईते भएका गोलन्जोर गाँउपालिका–१ निवासी २४ बर्षिय सन्तोष बस्नेत र ओखलढुङगा जिल्ला सुनकोसी गाँउपालिका–९ निवासी ३० बर्षिय कुलबहादुर खत्रीको ट्र मा सेन्टर का ठमाण्डौमा उ पचार भई रहेको छ । अर्का एक जना घाइते खत्रीको श्रीमतीको अ वस्था भने सा मान्य रहेको छ

वि प्लव समूहले सा र्वजनिक ग र्‍यो नेपाल ब न्दस हितका सं घर्षका का र्यक्रम

काठमाडौं, ०२ माघ – पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘क ञ्चन’ प क्रा उ परेको वि रो धमा नेत्रविक्रम चन्द ‘वि प्लव’ स मूहले सं घर्षका का र्यक्रम घो षणा गरेको छ ।

बिहीबार वि प्लवले वि ज्ञप्ति सा र्व जनिक गर्दै नेपाल ब न्द स हितका सं घ र्षका का र्यक्रम सा र्वजनिक ग रेका हुन् । पुस २९ गते पार्टीको केन्द्रीय स मिति सचिवालयका स दस्यसमेत रहेका नेता क ञ्चन प क्राउ परेको वि रोधमा वि प्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म सं घर्षका का र्यक्रम सा र्वजनिक गरेको हो । अन्नुर्ण पोष्टकम खवर छ ।

विप्लवका अनुसार माघ ३ गते दे शव्यापी वि रोध जु लुस, माघ ५ गते दे शव्यापी वि रोध स भा माघ ७ गते देशव्यापी वि रोध प्र दर्शन, माघ ९ गते दे श व्या पी मशाल जुलुस र माघ १० गते नेपाल ब न्दसहितका का र्यक्रम सार्वजनिक भ एका हुन् ।

वि प्लवका वार्ता टोली सदस्य प क्राउ

विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु वि वेक र वि शालाई नि यन्त्रणमा लि एको वि रोधमा आन्दोलनका कार्यक्रम सा र्वजनिक गरेको बताएको छ ।

आज माघ ०२ गते शुक्रबार को राशिफल र मौसम

वि.सं.२०७७ साल माघ ०२ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–द्वितीया,०४ घडी ५१ पला,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–धनिष्ठा,५९ घडी २४ पला । योग–सिद्धि,३७ घडी ४३ पला,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त व्यातिपात । करण–कौलव,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त तैतिल,बेलुकी ०८ बजेर ४९ मिनेट उप्रान्त गर । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मकर,बेलुकी ०६ बजेर २५ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २९ मिनेट । दिनमान २६ घडी १८ पला । राष्ट्रिय भुकम्प दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– सरकारी पदमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईँको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुने पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– खाद्यान्न तथा औषधिजन्य व्यवसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग गरि काम गर्न सकिनेछ । प्रेम सम्बन्धमा बिश्वासको वातावरण बढ्ने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– व्यापार व्यवसायमा आजको दिन लगानी गर्नको लागी केही समय पर्खदा राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने महत्वकांक्षी सोचले मन अशान्त रहनेछ । परिस्थिती बस दैनिक कामहरु स्थगित गर्नुपर्ने हुन सक्छ । तरपनि कृषि तथा पशुपालन व्यवसायमाबाट लाभ लिन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आफन्त तथा दाजुभाईबाट विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने माया प्रेममा नजिक हुन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– सामान्य वादविवाद तथा झैझगडामा फस्ने योग रहेको छ, ध्यान दिनुहोला । मुद्दामामिला तथा दैनिक काममा चुनौतिको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुनेछन् । पैत्रिक सम्पतिको परिचालन गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाइको लगावले वौद्धिक क्षेत्र फराकिलो हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : – हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।देशका तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ।

आज दिउँसो :– प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

आज राती :- प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा आंशिक बदली रहने देखिन्छ ।गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

पुस २६ गते देखी माघ ३ गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) : – साताको प्रारम्भमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । गरीरहेको कार्य परीर्वतनको समेत सम्भाबना रहनेछ । मंगलबार पश्चात भने धार्मिक यात्राको योग रहनेछ । मित्रजनहरुको बहकावका कारण सामान्य झमेलामा फस्ने सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबज्ञा नर्गनुनै उत्तम रहनेछ । बिहिबार देखि सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । महत्वपूर्ण कार्यहरु हात लाग्ने साथै सहजतापुर्ण ढगंमा सम्पादन हुनेहुदा मान्यजनहरु बाट समेत मानसम्मान प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । योसाताको सुरुमा स्वास्थलाई बिशेष ख्याल गर्नुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): – साताको सुरुमा पारीवारिक सम्लग्नतामा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । कार्य क्षेत्रमा भने शारिरीक आलस्यताको प्रभाब पर्नेछ । बुधबार र बिहिबार नयाँ लगानिका निम्ती सजग रहनु पर्नेछ साथै आफज्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्रामा सामान्य चोटपटकको सामना गर्नु पर्नेछ । खानपानमा बिशेषध्यान पूर्याउनु होला । बिहिबार पश्चात भने मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । नयाँ योजनका साथ प्रारम्भ गरीएका कार्यमा मान्यजनहरुले समेत साथदिनाले कार्यक्षेत्रमा लगनशिलतामा बृद्धि हुनेछ । योसाता यात्राका क्रममा सामान्य समस्या देखा पर्नेछ सजग रहनुहोला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): – साताको सुरुमा शुभचिन्तकहरुको साथ सहयोगमा बिशिष्ट कार्यहरु सम्पादित रहनेछन । देशप्रदेशको यात्राको योग रहेकोछ । तपाई द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरु बाटभने बिशेष साबधानी अपनाउनु होला । रोकिएर रहेको लगानि उठाउन बिशेष समय रहेकोछ । ब्यपार ब्यवसायमा लगानि बढाउदा उत्तम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बिहिवार पश्चात भने नजिकका आफन्तजनहरुबाट तपाईका कार्यको भण्डाफोर हुन सक्नेछ । साथै स्वास्थमा समेत सामान्य समस्या देखा पर्नेछ अध्यन अध्यापनमा समय मध्यम रहनेछ । भोज भतेर जन्यकार्यमा सहभागीताको योग रहनेछ । यो साता नयाँ लगानि तथा अरुको बिश्वासमा नपर्नु होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुनाले कार्य परीर्वतनको सम्भाबना रहनेछ । पठनपाठनमा समय मध्यम रहनेछ । बिशिष्ट ब्यत्तित्वहरुको सहयोगमा आम्दानिका श्रोत मजबुत बनाउन सहयोग मिल्नेछ । सन्तानको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहने समय रहेकोछ । मनोरञ्जनपूर्ण यात्राको योग बन्नेछ । मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बिहिवार पश्चात भने पारीवारिक सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । साजेदारी कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । ब्यापार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहेकोले सजग रहनु होला । यो साता ब्यापार ब्यवसायमा बाहेक अन्य क्षेत्रमा उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : – भुमि तथा वाहान खरिद बिक्रीको योग रहनेछ । पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ने समय रहेकोछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । मानसम्मानमा आचँ आउन सक्ने खालका कार्यहरु बाट बच्नु पर्ने समय रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । बिहिवार पश्चात भने तपाईको कार्यमा त्रुटि देखाउने हरुको बृद्यिहुनेछ । अरुको बिश्वासमा छोडिएका कार्यमा तपाईलाई अपजसको सामना गर्नुपर्ने समय रहेकाछ । परीवारका सदस्यहरु टाढाँ भएको महसुस हुन सक्नेछ । सामाजिक कार्यमा अग्रसर नरहनुनै उत्तम रहनेछ । यो साता अरुको बिश्वासमा स्थीर क्षेत्रमा लगानि नगर्नुनै उत्तम रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : – मित्रजनहरुको साथ सहयोगमा जटीलकार्यहरु सम्पादित रहनेछन । अधिक आत्म बिश्वासका कारण दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ । धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्ग अवलम्वन नर्गनाले कार्य क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ । साताको अन्त्यतिर रचनात्मक कार्यका क्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । आय आर्जनका निम्ती समय उत्तम रहनेछ । साजेदारी कार्यमा सम्लग्न रहनाले दिर्घकालिन आम्दानिका श्रोत फेला पर्नेछन । योसाता मनमा कुनैपनि हालतमा घमण्ड उत्पन्न हुन नदिनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहनेछ । वाणिका कारण आफन्तजनहरु सगँ सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । कला कौशलका क्षेत्रबाट मनग्य आम्दानि लिन सकिनेछ । नयाँ कार्यहरु प्रारम्भ गर्न बिशेष समय रहेकोछ । मित्रजनहरुको अधिक सामीप्यता त्यति उत्तम रहनेछैन । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । प्रतिक्षीतकार्यको प्रतिफल उत्तम हासिल रहनाले मन प्रशन्न रहनेछ । सामाजिक कार्यको क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । योसाता खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुनाले बिशेष सजग रहनु होला साथै मित्रजनहरु सगँ सम्पुर्ण मनपेट नखोल्नु होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : – साताको प्रारम्भमा सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ने समय रहेकोछ । आफनो प्रभुत्व देखाउने उत्तम समय रहेकोछ । कार्यक्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । ब्यापार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । प्रतिष्ठीत कार्यहरु सम्पादित रहनाले मान सम्मान प्राप्त रहनेछ । वाणीका कारण आफन्त जनहरु लाई मुग्धगर्न सकिनेछ । संचित रकम खर्चहुनाले सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । भोजभतेरमा सम्लग्न रहने अवसर प्राप्त रहनेछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । नयाँ योजनाका साथ कार्य प्रारम्भगरेका खण्डमा दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । बल तथा पराक्रमका क्षेत्रबाट ढिलै भएतापनि अधुरा कार्यहरु सम्पादित रहनेछन । यो साता गैर ब्यत्तित्वहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : – साताको प्रारम्भमा देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्यसम्पादनमा सजग रहनु होला । कारणबश समस्या उत्पन्न हुनाले कार्य थालनीको योजना गोप्य राख्नु उत्तम रहनेछ । प्राकृतिक क्षेत्रमा मन रम्ने समय रहेकोछ । मगंलबार पश्चात नयाँ कार्यको थालनीले आम्दानिका श्रोतहरु सुदृण तुल्याउनेछन ।शारीरिक आलस्यता ताथ मानसिक चन्चलतालाई बशमा राखि गरीएका कार्यले मान सम्मान दिलाउनेछ । बिहिबार पश्चात भने खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । योसाता मंगलबार तथा बुधबार बाहेक अन्य दिन आर्थिक कारोबारमा बच्नु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : – साताको प्रारम्भमा मान्यजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु सुदृण तुल्याउन सकिनेछ । आफुभन्दा सानासगँ समय ब्यतित गर्दा मनोरञ्जनमुलक रहनेछन । कला कौशलका माध्यम द्वारा मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बुधबार पश्चात भने गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहनेछ । नजिकका मित्रजनहरु सगँ मनमुटाबको योग रहेकोले बिशेष साबधानि अपनाउनु होला । साथै बुधबार तथा बिहिबार आर्थिक कारोबारमा साबधानि अपनाउनु होला । बिहिबार पश्चात आफन्त जनहरुको सहयोगमा पुर्व त्रुटिका कार्यहरु समाधान गर्ने उत्तम समय रहेकोछ साथै सभासम्मेलन जन्यकार्यमा समेत सहभागीताको योग बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : – तपाई द्वारा सम्पादित कार्यको उत्तम प्रतिफल प्राप्त रहनाले मन प्रशन्न रहनेछ । कार्य क्षेत्रको लगनसिलताको कदर समेत हुने दिन रहेकोछ । मान्यजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । आम्दानिका श्रोतहरु प्रयाप्त प्राप्तरहनेछन । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएका समय उत्तम रहनेछ । नयाँ योजनाका साथमा गरीएका कार्यहरु उत्तम रहनेछन तथापी कार्यपुरा नहुन्जेल गोप्य राख्नुउत्तम रहनेछ । बिहिबार पश्चात भने मनोरञ्जनका श्रोतसाधनको खरीदमा सामान्य खर्चको सम्भाबना रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । तपाइको कार्यमा हरेक कदममा त्रुटिखोज्नेहरु बाट बच्नु पर्ने समय रहेकोछ । सामान्य यात्राको योग समेत रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : – कार्यक्षेत्रमा गरीएको लापरवाहिले सामान्य अपजस दिलाउन सक्नेछ । मालसामान हराउन सक्ने सम्भाबना रहेकोले बिशेष साबधानि अपनाउनु होला । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । परोपकारिताका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत रहनेछ । बिहिबार देखिभने आम्दानिका श्रोतहरु सबल रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ । आफुद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त रहनाले कार्य प्रतिको लगन शिलतामा कमि आउनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।

प्रधानमन्त्री ओलीलाई फेरि झ ड्का

काठमाडौं, ०२ माघ – नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका ७ नेताहरुले अर्कै स मूहमा प्रवेश गरेका छन् । दुई प्रदेश सभा सदस्यसहित ७ नेता उपाध्यक्ष वामदेव गौतमले सु रु गरेको ए कता अ भियानमा लागेका छन्।

एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले आफूहरु पार्टी ए कताका लागि द बाब सि र्जना गर्ने अ भियानमा लागेको बताएका हुन्। उनीहरुले नेकपामा अहिले आएको सं कट वै चारिक र रा जनीतिक न भई केही ने ताहरुको व्य क्तिगत स्वा र्थ र महत्वाकांक्षाका का रण आएको ब ताएका छन्।

प्रतिक्रिया