शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

श्वेता र बिजेन्द्रबिचको यस्तो हर्कत गरेको टि कटक भा इर ल ,(हेर्नुस भिडियो)

शुक्रवार , माघ २, २०७७

 

 

काठमाडौं, ०२ माघ – नायिका श्वेता खड्का पछिल्लो हप्तादेखि वि बाहका कारण थ प च र्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अ भिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले ध नगढीका प्रे मी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दो स्रो वि वाह हो ।

केही वर्षअघि दोस्रो विबाहका बारेमा इ न्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एक ल ब स्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भा वपुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृ त्तमा चर्चा भए पनि उनले अ स्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि वाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो सं सारबाट वि दा मा गेर गएका थिए ।

बल्ल त श्वेता हा स्न थालेकि छिन् र म्न थालेकिछिन् ,अतितलाई भुलेर बर्तमानलाई स र्वस्व मान्न था लेकिछिन् ।

प्रचण्ड बुहारीलाई खुमलटार प्र वेश नि षेध

काठमाडौं, ०२ माघ – पदका लागि स त्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बि भाज न गरेर अ लग स मुह ब नाउनु भएका पुष्पकमल दाहाल प्र चण्ड कतिसम्म नि कृष्ट काम गर्न स क्नुहुन्छ हुनुहुन्छ भन्ने कुरा पोखराको एउटा घ टनाले उ जागर ग रिदिएको छ ।

बुहारी सिर्जना त्रिपाठीलाई आफ्नो नि वास प्र वेशनै नि षेध गर्नुभएका प्र चण्डले पोखरामा आ योजित गण्डकी प्रदेश स्तरीय प्र शिक्षणमा भने ना ती लिएर म ञ्मै बसी ना बालक ना तीलाई समेत आ फ्नो राजनीतिमा उ प योग गर्नुभएको छ । पोखरा सि र्जनाको माइती हो भने प्र चण्डको नातीको मा वली । यही त थ्य बुझेर प्र चण्डले सिर्जनालाई घ र भि त्र छि र्न न दिए पनि पोखरामा भने नातीलाई लिएर मञ्चमा पुग्नुभएको हो । प्रचण्डले का र्यक्रममा नाती राखेर पोखरेलीसँग इ मोशनल ब्ल्या क मे लिङ ग र्नुभएको हो ।

प्रचण्डले ना बालक नातीलाई उहाँकै श ब्दमा भ न्दा भनिदिएको अध्यक्ष माधवकुमार नेपाल र आफ्नो बीचमा रा ख्नुभएको छ । जुन तस्विर सि र्जनाले आफै सा माजिक स ञ्जाल फे सबुकमा रा ख्नुभएको छ । ‘प्र चण्ड उ पयोगवा दमा मा हिर हुनुहुन्छ, ढाँ टछल र ब दमासीका कसैले भे टाउँदैन, आज त आ फ्नै नातीलाई समेत उप योग गर्नुभयो,’ पूर्व मा ओवादीकै एक नेताले यो त स्विर देखेपछि भने । ती नेताका अनुसार प्रचण्डले ना ती राखेर से न्टिमेन्ट क्या च गर्न खो ज्नुभएको हो । ‘बुहारीलाई घ रभित्र आ उनै नि षेध गर्ने मावली गाउँतिर जाँ दा नाती उ पयोग गरेर से न्टिमेन्ट लिन खो ज्ने प्र ष्टै नीति देखियो,’ ती नेताले भने ।

अरु त परै जावस प्रचण्डको यो ना टक देखेर उहाँकै स हयोगी बनेर सो समुहमा जानुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत निकै अ सहज म हसुस गर्नुभएको थियो । कार्यक्रम स किएलगत्तै नेता नेपालले आफ्नै ना वालक ना तीलाई समेत उ पयोग गर्ने जस्ता यति नि कृष्ट काम पनि प्रच ण्डले गर्न सक्ने रहेछन भन्दै आफू निकट नेताहरुसँग से यर गर्नुभएको थियो ।

त्यसो त स्व र्गीय प्रकाश दाहालकी कान्छी पत्नी बनेर प्रचण्ड नि वास छि र्नुभएकी पूर्वमन्त्री बिना मगरसँग समेत प्रचण्डका प रिवारको राम्रो स म्बन्ध छैन । छोरीहरु रेनु दाहाल र गंगा दाहालसँग बु हारी बिनाको बो ल चा ल नै ब न्द रहेको तीन बर्ष पुग्न लागिसकेको सोही निवासमा रहेका एक स हयोगीले बताए । उनका अनुसार रेनु र गंगाले बिनालाई अ त्यन्तै घृ णा गर्दै अनेक आ रोप ल गाउने गर्नुभएको छ । जनता टाईम्सबाट साभार

नेकपाका अध्यक्ष प क्राउ प्र हरीको खो जीमा परे

काठमाडौं, ०२ माघ – नेकपा प्र चण्ड–माधव स मूहले गरेको प्र दर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अ मर्यादि त गा ली ग लौज गर्ने व्य क्ति प्र हरीको खो जीमा प रेका छन् ।

प्रहरीका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दार्चुला, मार्मा गाउँ कमिटीका अध्यक्ष नरबहादुर विष्टले अ भद्र ना रा लगाएको खु लेको छ । संसद वि घट नको विपक्षमा गत मंगलबार भएको प्र दर्श नका क्र ममा अ मर्या दि त ना रा लगाउने अध्यक्ष नरबहादुर विष्टको प्रहरीले खो जी गरिरहेको हो ।

गत मंगलबार नेकपा प्रच ण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आ पत्तिजन क ना राबा जी गरिएपछि यस विषयमा बा लुवाटारले पनि चा सो देखाएको थियो । गृ ह मन्त्रालय पुगेर महिला ने तृहरुले का रबा हीको माग समेत गरेका थिए ।

त्यसपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अ नुसन्धा न गर्न सा इबर ब्यु रो, अ पराध महाशाखा ल गायतका यु निटलाई नि र्देशन दिइसकेको छ । स्रोतका अनुसार त्यसरी ना राबाजी गर्ने व्य क्ति पूर्वमा ओवादी समूहका नेता हुन् । वि ष्ट मा ओवादीका तर्फबाट राष्ट्रिय युवा सं घका स दस्य समेत रहेको प्र हरी बताउँछ । विष्ट भने का ठमाडौं छा डेर भागिसकेका छन् ।

माधव नेपालको प श्चात्ता

काठमाडौं, ०२ माघ – नेकपाको दाहाल–ने पाल समूहका अध्यक्ष माधवकुमार नेपालले सं विधानमाथि 'कु' गरेको बेला चु नावको औ चित्य नहुने दा बी गरेका छन्। एक अ न्तरक्रिया कार्यक्रममा बोल्दै उनले सं विधानको कुनै धा रामा प्र तिनिधिसभा वि घटन गर्ने व्य वस्था नभए पनि सं विधानमा हुँदै न भएको धारा राखेर संसद् वि घटन भएकाले यो लो कतन्त्र र स्था यित्वमाथि प्र हार गर्ने काम भएको उनको तर्क थि यो।

‘यो अ संवैधा निक क दम हो। यसका वि रुद्ध ड टेर सा मना ग र्नुपर्ने बे ला आएको छ’ उनले भने।

उनले अब ओलीले वि श्राम लिनुपर्नेमा जोड्दिँदै ओलीको बो झ देशले बो क्न न सक्ने दा बी गरे। आफू र पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको उ नको दा बी थियो।

‘हामीले अहिलेदेखि नै सहमति अनुसार आलोपालो बैठकको अध्यक्षता गर्न थालिसकेका छौँ। हाम्रो विचार, सोच र चिन्तन मिलेको छ,’ उनको दाबी थियो‘ त्यसैले हामी अहिले पार्टी निर्माण गर्ने अभियानमा अघि बढेका छौँ। जबज छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गर्दै हुनुहुन्छ।’

नेता नेपालले ओलीले भनेको चुनाव कुनै पनि हा लतमा नहुने ठो कुवा गरे। उनले अहिलेको अव स्था आउनुमा आफूहरूले पनि जि म्मेवारी लिनुपर्ने बताउँदै भने ‘ग णतन्त्र वि रोधीलाई सत्ता र पा र्टीमा पु र्‍याएर मैले ग ल्ती गरेँ, । सु ध्रिन्छन् कि भनेर गरियो। अहिले आफैलाई घाँ डो भएको छ।’

नेपालले भने'उहाँले पार्टीको ने तृत्व लिएपछि ध्व स्त ब नाउनु भयो। मदन भण्डारी फाउन्डेसनको नाममा उहाँले पार्टीमा गु ट चलाउनु भयो। उहाँले कम्युनिस्ट वि रोधी भएर हिड्नुभयाे।'

ज सपा फु टाउन ओलीको च लखेल

काठमाडौं, ०२ माघ – व्य क्तिगत स्वा र्थका कारण संसद वि घट न भ एपछि सबैभन्दा भाँ ड भै लो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दे खिएको छ ।

नेकपा वि भाजि त हुन स केको छै न । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग रि साएका पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल स मूहले अ र्को गु ट च लाउन थालेका छन् ।

ओली नेतृत्वको नेकपाले धु म्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय क ब्जा गरेर ब सेको छ । प्रचण्ड–माधव नेतृत्वको नेकपाले पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बै ठकहरू गर्दै आएको छ । नेकपा फु ट्नका लागि निर्वाचन कानूनले दिएको छैन ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा पार्टीलाई अ ध्यावधि गरिएको पत्र पठाएर जा नकारी ग राएका छन् । ओलीले पार्टी वि भाज न भएको जानकारी आयोगलाई दिएका छैन न् । उनले कुनै पनि नेतालाई का रबा ही ग रेका छै नन् ।

ओलीको रणनीति चाल पाएका प्रचण्ड–माधव समूहले नेकपामा आफूहरू अ धिकारिकताका लागि मा ग दा बी गरेका छैनन् । का नूनअनुसार ओली ब लियो अवस्थामा छन् । राजनीतिक र सं ख्याको आ धारमा हेर्ने हो भने प्रचण्ड–माधव स मूह बलियो देखिन्छ । आयोगलाई यस्तो अ वस्थामा ने कपा ओली स मूह वा प्र चण्ड–माधव समूह कस्को हो भनेर फै सला सु नाउन स मस्या भएको छ ।

नेकपा न फु टेपछि केही महिनापछि नेकपा ए कीकृत हुने स म्भावना ठूलो छ । अहिले एकअर्कालाई दोष दिइएपनि नेकपामा दुबै पक्षले पार्टीमा एकले अ र्कालाई हटाएको छैन । नेकपालाई मि लाउन दुबै समूहका दोस्रो तहका नेताहरूले भू मिका खेलिरहेका छन् । छलफलहरू बा क्लै भएपनि कुरा मि लेको छै न ।

उता, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको एउटा स मूहलाई भि त्र्याउन खो जेका छन् । हालै मात्रै जसपाका दुई जना केन्द्रीय सदस्यलाई ओलीले नेकपामा स्वा गत गरिसकेका छन् ।

स्रोतका अनुसार ज सपाका नेता राजेन्द्र महतोलाई नेकपामा भि त्र्याउन ओलीले ठूलो प्र यास गरेका छन् । ओली र महतोबीच बेलाबेला भे टवार्ता भइरहेको नेकपाका एकजना केन्द्रीय सद स्यले बताए ।

जसपाका महन्थ ठाकुर र शरतसिंह भण्डारी प्र चण्ड–माधव समूहसँग मिलेर जाने योजना बनाएको चर्चा छ । ठाकुर र भण्डारीले प्रचण्ड–माधव समूहसँग गो प्य भे टवार्ताहरू गरेको स्रो तले जनाएको छ । ठाकुर र भण्डारीसँगै अन्य नेताहरू पनि डा.बाबुराम भट्टराई र उपेन्द्र यादवसँग रि साएका छन् । बाबुराम र उपेन्द्रले त त्कालीन राजपाका नेताहरूलाई म न पराउँदैनन् । उनीहरूबीचको स म्बन्ध रा म्रो छै न ।

नेकपाभित्रको वि वा द स रेर ज सपामा पुगेको छ । जसपाभित्रको वि वादका कु राहरू धेरै बा हिर आ एका छैनन् । तर, जसपाभित्र वि भाज नको ठूलो आ शंका ग रिएको छ ।-यूनाइटेड पोस्ट साप्ताहिक

अनमोल भ र्षेस पुजा, क स्काे स्टारडम बढी ?

काठमाडौं, ०२ माघ – पछिल्लो पु स्ताका सबैभन्दा हि ट कलाकार हुन् पुजा र अनमोल । यी दु ईले खेलेको फिल्मले ब क्स अफिसमा राम्रो क माई गर्ने वि श्वास गरिन्छ ।

यी दुईले अहिलेसम्म एकै फिल्ममा का मभने ग रेका छैनन् । तर फिल्मी वृत्तमा यी दुईको स्टा रडमकाे राम्रो ब हस हुनेगर्छ । सा माजिक स ञ्जालमा यी दुईका फ्यान फलो इङ् राम्रो रहेको देखिन्छ । समयसमयमा यी दुई कलाकारका फ्या नहरु सा माजिक स ञ्जालमा भिडिरहेकाे पनि देखिन्छ ।

खासगरी यी दुईको ब क्स अ फिस रेकर्ड र सामाजिक सञ्जालकाे फ्यान फलो ईङ नि याल्दा धेरैलाई काे ठु लो स्टा र हुन् भन्ने प्रश्न खडा हुन सक्छ । हुनत महिला कलाकार र पुरुष कलाकारकाे तुलना ह त्तपत्त गरिदैन । तर कलिउड हंगामा र ब्यक्तिगत रुपमा मैले सधैं धरातल र य थार्थमा आधारित भएर समाचार र ग सीप लेख्ने हुदाँ मैले कुनै लै ङ्िगकताकाे आधारमा नभई ह किकतकाे आ धारमा याे ले ख तयार पार्दै छु ।

वास्तवमा सा माजिक स ञ्जाल र झु ट ब क्स अफिसको स हारामा देखाइएको फेक स्टारडम र पैसा लगानी गरेर खडा गरिएको सामाजिक सञ्जालकाे फे क फ्या नफलाेईङ्लाई आधार मानेर काे ठुलो स्टार भनेर स्पस्ट रुपमा भन्न सकिदैन ।

तुलनात्मक रुपमा यी दुईकाे अन्य कलाकार भन्दा केही धेरै फ्या न भएको र ब क्स अ फिसमा पनि केही राम्रो नतिजा ल्याएको यथार्थलाईभने न कार्न सकिदैन । त्यसैलाई आ धार मान्ने हाे भने पनि पछिल्लो स मयमा प्रदिप खड्का र पल शाहा तथा राम्राज्ञी राज्यलक्ष्मी शाह पनि यी दुई ब राबरकै स्टा रडम भएको कलाकार हुन् । त्यसैले तु लना गर्नु उचित नहुन सक्छ ।

वि प्लव समूहले सा र्वजनिक ग र्‍यो नेपाल ब न्दस हितका सं घर्षका का र्यक्रम

काठमाडौं, ०२ माघ – पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘क ञ्चन’ प क्रा उ परेको वि रो धमा नेत्रविक्रम चन्द ‘वि प्लव’ स मूहले सं घर्षका का र्यक्रम घो षणा गरेको छ ।

बिहीबार वि प्लवले वि ज्ञप्ति सा र्व जनिक गर्दै नेपाल ब न्द स हितका सं घ र्षका का र्यक्रम सा र्वजनिक ग रेका हुन् । पुस २९ गते पार्टीको केन्द्रीय स मिति सचिवालयका स दस्यसमेत रहेका नेता क ञ्चन प क्राउ परेको वि रोधमा वि प्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म सं घर्षका का र्यक्रम सा र्वजनिक गरेको हो । अन्नुर्ण पोष्टकम खवर छ ।

विप्लवका अनुसार माघ ३ गते दे शव्यापी वि रोध जु लुस, माघ ५ गते दे शव्यापी वि रोध स भा माघ ७ गते देशव्यापी वि रोध प्र दर्शन, माघ ९ गते दे श व्या पी मशाल जुलुस र माघ १० गते नेपाल ब न्दसहितका का र्यक्रम सार्वजनिक भ एका हुन् ।

वि प्लवका वार्ता टोली सदस्य प क्राउ

विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु वि वेक र वि शालाई नि यन्त्रणमा लि एको वि रोधमा आन्दोलनका कार्यक्रम सा र्वजनिक गरेको बताएको छ ।

आज माघ ०२ गते शुक्रबार को राशिफल र मौसम

वि.सं.२०७७ साल माघ ०२ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–द्वितीया,०४ घडी ५१ पला,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–धनिष्ठा,५९ घडी २४ पला । योग–सिद्धि,३७ घडी ४३ पला,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त व्यातिपात । करण–कौलव,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त तैतिल,बेलुकी ०८ बजेर ४९ मिनेट उप्रान्त गर । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मकर,बेलुकी ०६ बजेर २५ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २९ मिनेट । दिनमान २६ घडी १८ पला । राष्ट्रिय भुकम्प दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– सरकारी पदमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईँको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुने पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– खाद्यान्न तथा औषधिजन्य व्यवसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग गरि काम गर्न सकिनेछ । प्रेम सम्बन्धमा बिश्वासको वातावरण बढ्ने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– व्यापार व्यवसायमा आजको दिन लगानी गर्नको लागी केही समय पर्खदा राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने महत्वकांक्षी सोचले मन अशान्त रहनेछ । परिस्थिती बस दैनिक कामहरु स्थगित गर्नुपर्ने हुन सक्छ । तरपनि कृषि तथा पशुपालन व्यवसायमाबाट लाभ लिन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आफन्त तथा दाजुभाईबाट विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने माया प्रेममा नजिक हुन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– सामान्य वादविवाद तथा झैझगडामा फस्ने योग रहेको छ, ध्यान दिनुहोला । मुद्दामामिला तथा दैनिक काममा चुनौतिको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुनेछन् । पैत्रिक सम्पतिको परिचालन गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाइको लगावले वौद्धिक क्षेत्र फराकिलो हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : – हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।देशका तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ।

आज दिउँसो :– प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

आज राती :- प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा आंशिक बदली रहने देखिन्छ ।गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

 

पुस २६ गते देखी माघ ३ गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) : – साताको प्रारम्भमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । गरीरहेको कार्य परीर्वतनको समेत सम्भाबना रहनेछ । मंगलबार पश्चात भने धार्मिक यात्राको योग रहनेछ । मित्रजनहरुको बहकावका कारण सामान्य झमेलामा फस्ने सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबज्ञा नर्गनुनै उत्तम रहनेछ । बिहिबार देखि सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । महत्वपूर्ण कार्यहरु हात लाग्ने साथै सहजतापुर्ण ढगंमा सम्पादन हुनेहुदा मान्यजनहरु बाट समेत मानसम्मान प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । योसाताको सुरुमा स्वास्थलाई बिशेष ख्याल गर्नुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): – साताको सुरुमा पारीवारिक सम्लग्नतामा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । कार्य क्षेत्रमा भने शारिरीक आलस्यताको प्रभाब पर्नेछ । बुधबार र बिहिबार नयाँ लगानिका निम्ती सजग रहनु पर्नेछ साथै आफज्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्रामा सामान्य चोटपटकको सामना गर्नु पर्नेछ । खानपानमा बिशेषध्यान पूर्याउनु होला । बिहिबार पश्चात भने मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । नयाँ योजनका साथ प्रारम्भ गरीएका कार्यमा मान्यजनहरुले समेत साथदिनाले कार्यक्षेत्रमा लगनशिलतामा बृद्धि हुनेछ । योसाता यात्राका क्रममा सामान्य समस्या देखा पर्नेछ सजग रहनुहोला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): – साताको सुरुमा शुभचिन्तकहरुको साथ सहयोगमा बिशिष्ट कार्यहरु सम्पादित रहनेछन । देशप्रदेशको यात्राको योग रहेकोछ । तपाई द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरु बाटभने बिशेष साबधानी अपनाउनु होला । रोकिएर रहेको लगानि उठाउन बिशेष समय रहेकोछ । ब्यपार ब्यवसायमा लगानि बढाउदा उत्तम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बिहिवार पश्चात भने नजिकका आफन्तजनहरुबाट तपाईका कार्यको भण्डाफोर हुन सक्नेछ । साथै स्वास्थमा समेत सामान्य समस्या देखा पर्नेछ अध्यन अध्यापनमा समय मध्यम रहनेछ । भोज भतेर जन्यकार्यमा सहभागीताको योग रहनेछ । यो साता नयाँ लगानि तथा अरुको बिश्वासमा नपर्नु होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुनाले कार्य परीर्वतनको सम्भाबना रहनेछ । पठनपाठनमा समय मध्यम रहनेछ । बिशिष्ट ब्यत्तित्वहरुको सहयोगमा आम्दानिका श्रोत मजबुत बनाउन सहयोग मिल्नेछ । सन्तानको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहने समय रहेकोछ । मनोरञ्जनपूर्ण यात्राको योग बन्नेछ । मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बिहिवार पश्चात भने पारीवारिक सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । साजेदारी कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । ब्यापार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहेकोले सजग रहनु होला । यो साता ब्यापार ब्यवसायमा बाहेक अन्य क्षेत्रमा उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : – भुमि तथा वाहान खरिद बिक्रीको योग रहनेछ । पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ने समय रहेकोछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । मानसम्मानमा आचँ आउन सक्ने खालका कार्यहरु बाट बच्नु पर्ने समय रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । बिहिवार पश्चात भने तपाईको कार्यमा त्रुटि देखाउने हरुको बृद्यिहुनेछ । अरुको बिश्वासमा छोडिएका कार्यमा तपाईलाई अपजसको सामना गर्नुपर्ने समय रहेकाछ । परीवारका सदस्यहरु टाढाँ भएको महसुस हुन सक्नेछ । सामाजिक कार्यमा अग्रसर नरहनुनै उत्तम रहनेछ । यो साता अरुको बिश्वासमा स्थीर क्षेत्रमा लगानि नगर्नुनै उत्तम रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : – मित्रजनहरुको साथ सहयोगमा जटीलकार्यहरु सम्पादित रहनेछन । अधिक आत्म बिश्वासका कारण दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ । धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्ग अवलम्वन नर्गनाले कार्य क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ । साताको अन्त्यतिर रचनात्मक कार्यका क्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । आय आर्जनका निम्ती समय उत्तम रहनेछ । साजेदारी कार्यमा सम्लग्न रहनाले दिर्घकालिन आम्दानिका श्रोत फेला पर्नेछन । योसाता मनमा कुनैपनि हालतमा घमण्ड उत्पन्न हुन नदिनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहनेछ । वाणिका कारण आफन्तजनहरु सगँ सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । कला कौशलका क्षेत्रबाट मनग्य आम्दानि लिन सकिनेछ । नयाँ कार्यहरु प्रारम्भ गर्न बिशेष समय रहेकोछ । मित्रजनहरुको अधिक सामीप्यता त्यति उत्तम रहनेछैन । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । प्रतिक्षीतकार्यको प्रतिफल उत्तम हासिल रहनाले मन प्रशन्न रहनेछ । सामाजिक कार्यको क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । योसाता खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुनाले बिशेष सजग रहनु होला साथै मित्रजनहरु सगँ सम्पुर्ण मनपेट नखोल्नु होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : – साताको प्रारम्भमा सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ने समय रहेकोछ । आफनो प्रभुत्व देखाउने उत्तम समय रहेकोछ । कार्यक्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । ब्यापार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । प्रतिष्ठीत कार्यहरु सम्पादित रहनाले मान सम्मान प्राप्त रहनेछ । वाणीका कारण आफन्त जनहरु लाई मुग्धगर्न सकिनेछ । संचित रकम खर्चहुनाले सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । भोजभतेरमा सम्लग्न रहने अवसर प्राप्त रहनेछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । नयाँ योजनाका साथ कार्य प्रारम्भगरेका खण्डमा दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । बल तथा पराक्रमका क्षेत्रबाट ढिलै भएतापनि अधुरा कार्यहरु सम्पादित रहनेछन । यो साता गैर ब्यत्तित्वहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : – साताको प्रारम्भमा देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्यसम्पादनमा सजग रहनु होला । कारणबश समस्या उत्पन्न हुनाले कार्य थालनीको योजना गोप्य राख्नु उत्तम रहनेछ । प्राकृतिक क्षेत्रमा मन रम्ने समय रहेकोछ । मगंलबार पश्चात नयाँ कार्यको थालनीले आम्दानिका श्रोतहरु सुदृण तुल्याउनेछन ।शारीरिक आलस्यता ताथ मानसिक चन्चलतालाई बशमा राखि गरीएका कार्यले मान सम्मान दिलाउनेछ । बिहिबार पश्चात भने खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । योसाता मंगलबार तथा बुधबार बाहेक अन्य दिन आर्थिक कारोबारमा बच्नु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : – साताको प्रारम्भमा मान्यजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु सुदृण तुल्याउन सकिनेछ । आफुभन्दा सानासगँ समय ब्यतित गर्दा मनोरञ्जनमुलक रहनेछन । कला कौशलका माध्यम द्वारा मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बुधबार पश्चात भने गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहनेछ । नजिकका मित्रजनहरु सगँ मनमुटाबको योग रहेकोले बिशेष साबधानि अपनाउनु होला । साथै बुधबार तथा बिहिबार आर्थिक कारोबारमा साबधानि अपनाउनु होला । बिहिबार पश्चात आफन्त जनहरुको सहयोगमा पुर्व त्रुटिका कार्यहरु समाधान गर्ने उत्तम समय रहेकोछ साथै सभासम्मेलन जन्यकार्यमा समेत सहभागीताको योग बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : – तपाई द्वारा सम्पादित कार्यको उत्तम प्रतिफल प्राप्त रहनाले मन प्रशन्न रहनेछ । कार्य क्षेत्रको लगनसिलताको कदर समेत हुने दिन रहेकोछ । मान्यजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । आम्दानिका श्रोतहरु प्रयाप्त प्राप्तरहनेछन । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएका समय उत्तम रहनेछ । नयाँ योजनाका साथमा गरीएका कार्यहरु उत्तम रहनेछन तथापी कार्यपुरा नहुन्जेल गोप्य राख्नुउत्तम रहनेछ । बिहिबार पश्चात भने मनोरञ्जनका श्रोतसाधनको खरीदमा सामान्य खर्चको सम्भाबना रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । तपाइको कार्यमा हरेक कदममा त्रुटिखोज्नेहरु बाट बच्नु पर्ने समय रहेकोछ । सामान्य यात्राको योग समेत रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : – कार्यक्षेत्रमा गरीएको लापरवाहिले सामान्य अपजस दिलाउन सक्नेछ । मालसामान हराउन सक्ने सम्भाबना रहेकोले बिशेष साबधानि अपनाउनु होला । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । परोपकारिताका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत रहनेछ । बिहिबार देखिभने आम्दानिका श्रोतहरु सबल रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ । आफुद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त रहनाले कार्य प्रतिको लगन शिलतामा कमि आउनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।

प्रतिक्रिया