शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ज सपा फु टाउन ओलीको च लखेल

शुक्रवार , माघ २, २०७७

काठमाडौं, ०२ माघ –   व्य क्तिगत स्वा र्थका कारण संसद वि घट न भ एपछि सबैभन्दा भाँ ड भै लो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दे खिएको छ ।

नेकपा वि भाजि त हुन स केको छै न । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग रि साएका पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल स मूहले अ र्को गु ट च लाउन थालेका छन् ।

ओली नेतृत्वको नेकपाले धु म्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय क ब्जा गरेर ब सेको छ । प्रचण्ड–माधव नेतृत्वको नेकपाले पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बै ठकहरू गर्दै आएको छ । नेकपा फु ट्नका लागि निर्वाचन कानूनले दिएको छैन ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा पार्टीलाई अ ध्यावधि गरिएको पत्र पठाएर जा नकारी ग राएका छन् । ओलीले पार्टी वि भाज न भएको जानकारी आयोगलाई दिएका छैन न् । उनले कुनै पनि नेतालाई का रबा ही ग रेका छै नन् ।

ओलीको रणनीति चाल पाएका प्रचण्ड–माधव समूहले नेकपामा आफूहरू अ धिकारिकताका लागि मा ग दा बी गरेका छैनन् । का नूनअनुसार ओली ब लियो अवस्थामा छन् । राजनीतिक र सं ख्याको आ धारमा हेर्ने हो भने प्रचण्ड–माधव स मूह बलियो देखिन्छ । आयोगलाई यस्तो अ वस्थामा ने कपा ओली स मूह वा प्र चण्ड–माधव समूह कस्को हो भनेर फै सला सु नाउन स मस्या भएको छ ।

नेकपा न फु टेपछि केही महिनापछि नेकपा ए कीकृत हुने स म्भावना ठूलो छ । अहिले एकअर्कालाई दोष दिइएपनि नेकपामा दुबै पक्षले पार्टीमा एकले अ र्कालाई हटाएको छैन । नेकपालाई मि लाउन दुबै समूहका दोस्रो तहका नेताहरूले भू मिका खेलिरहेका छन् । छलफलहरू बा क्लै भएपनि कुरा मि लेको छै न ।

उता, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको एउटा स मूहलाई भि त्र्याउन खो जेका छन् । हालै मात्रै जसपाका दुई जना केन्द्रीय सदस्यलाई ओलीले नेकपामा स्वा गत गरिसकेका छन् ।

स्रोतका अनुसार ज सपाका नेता राजेन्द्र महतोलाई नेकपामा भि त्र्याउन ओलीले ठूलो प्र यास गरेका छन् । ओली र महतोबीच बेलाबेला भे टवार्ता भइरहेको नेकपाका एकजना केन्द्रीय सद स्यले बताए ।

जसपाका महन्थ ठाकुर र शरतसिंह भण्डारी प्र चण्ड–माधव समूहसँग मिलेर जाने योजना बनाएको चर्चा छ । ठाकुर र भण्डारीले प्रचण्ड–माधव समूहसँग गो प्य भे टवार्ताहरू गरेको स्रो तले जनाएको छ । ठाकुर र भण्डारीसँगै अन्य नेताहरू पनि डा.बाबुराम भट्टराई र उपेन्द्र यादवसँग रि साएका छन् । बाबुराम र उपेन्द्रले त त्कालीन राजपाका नेताहरूलाई म न पराउँदैनन् । उनीहरूबीचको स म्बन्ध रा म्रो छै न ।

नेकपाभित्रको वि वा द स रेर ज सपामा पुगेको छ । जसपाभित्रको वि वादका कु राहरू धेरै बा हिर आ एका छैनन् । तर, जसपाभित्र वि भाज नको ठूलो आ शंका ग रिएको छ ।-यूनाइटेड पोस्ट साप्ताहिक

अनमोल भ र्षेस पुजा, क स्काे स्टारडम बढी ?

काठमाडौं, ०२ माघ – पछिल्लो पु स्ताका सबैभन्दा हि ट कलाकार हुन् पुजा र अनमोल । यी दु ईले खेलेको फिल्मले ब क्स अफिसमा राम्रो क माई गर्ने वि श्वास गरिन्छ ।

यी दुईले अहिलेसम्म एकै फिल्ममा का मभने ग रेका छैनन् । तर फिल्मी वृत्तमा यी दुईको स्टा रडमकाे राम्रो ब हस हुनेगर्छ । सा माजिक स ञ्जालमा यी दुईका फ्यान फलो इङ् राम्रो रहेको देखिन्छ । समयसमयमा यी दुई कलाकारका फ्या नहरु सा माजिक स ञ्जालमा भिडिरहेकाे पनि देखिन्छ ।

खासगरी यी दुईको ब क्स अ फिस रेकर्ड र सामाजिक सञ्जालकाे फ्यान फलो ईङ नि याल्दा धेरैलाई काे ठु लो स्टा र हुन् भन्ने प्रश्न खडा हुन सक्छ । हुनत महिला कलाकार र पुरुष कलाकारकाे तुलना ह त्तपत्त गरिदैन । तर कलिउड हंगामा र ब्यक्तिगत रुपमा मैले सधैं धरातल र य थार्थमा आधारित भएर समाचार र ग सीप लेख्ने हुदाँ मैले कुनै लै ङ्िगकताकाे आधारमा नभई ह किकतकाे आ धारमा याे ले ख तयार पार्दै छु ।

वास्तवमा सा माजिक स ञ्जाल र झु ट ब क्स अफिसको स हारामा देखाइएको फेक स्टारडम र पैसा लगानी गरेर खडा गरिएको सामाजिक सञ्जालकाे फे क फ्या नफलाेईङ्लाई आधार मानेर काे ठुलो स्टार भनेर स्पस्ट रुपमा भन्न सकिदैन ।

तुलनात्मक रुपमा यी दुईकाे अन्य कलाकार भन्दा केही धेरै फ्या न भएको र ब क्स अ फिसमा पनि केही राम्रो नतिजा ल्याएको यथार्थलाईभने न कार्न सकिदैन । त्यसैलाई आ धार मान्ने हाे भने पनि पछिल्लो स मयमा प्रदिप खड्का र पल शाहा तथा राम्राज्ञी राज्यलक्ष्मी शाह पनि यी दुई ब राबरकै स्टा रडम भएको कलाकार हुन् । त्यसैले तु लना गर्नु उचित नहुन सक्छ ।

वि प्लव समूहले सा र्वजनिक ग र्‍यो नेपाल ब न्दस हितका सं घर्षका का र्यक्रम

काठमाडौं, ०२ माघ – पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘क ञ्चन’ प क्रा उ परेको वि रो धमा नेत्रविक्रम चन्द ‘वि प्लव’ स मूहले सं घर्षका का र्यक्रम घो षणा गरेको छ ।

बिहीबार वि प्लवले वि ज्ञप्ति सा र्व जनिक गर्दै नेपाल ब न्द स हितका सं घ र्षका का र्यक्रम सा र्वजनिक ग रेका हुन् । पुस २९ गते पार्टीको केन्द्रीय स मिति सचिवालयका स दस्यसमेत रहेका नेता क ञ्चन प क्राउ परेको वि रोधमा वि प्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म सं घर्षका का र्यक्रम सा र्वजनिक गरेको हो । अन्नुर्ण पोष्टकम खवर छ ।

विप्लवका अनुसार माघ ३ गते दे शव्यापी वि रोध जु लुस, माघ ५ गते दे शव्यापी वि रोध स भा माघ ७ गते देशव्यापी वि रोध प्र दर्शन, माघ ९ गते दे श व्या पी मशाल जुलुस र माघ १० गते नेपाल ब न्दसहितका का र्यक्रम सार्वजनिक भ एका हुन् ।

वि प्लवका वार्ता टोली सदस्य प क्राउ

विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु वि वेक र वि शालाई नि यन्त्रणमा लि एको वि रोधमा आन्दोलनका कार्यक्रम सा र्वजनिक गरेको बताएको छ ।

 

आज माघ  ०२ गते  शुक्रबार को राशिफल र मौसम

वि.सं.२०७७ साल माघ ०२ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–द्वितीया,०४ घडी ५१ पला,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–धनिष्ठा,५९ घडी २४ पला । योग–सिद्धि,३७ घडी ४३ पला,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त व्यातिपात । करण–कौलव,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त तैतिल,बेलुकी ०८ बजेर ४९ मिनेट उप्रान्त गर । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मकर,बेलुकी ०६ बजेर २५ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २९ मिनेट । दिनमान २६ घडी १८ पला । राष्ट्रिय भुकम्प दिवस ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  :– आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेको छ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– सरकारी पदमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईँको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुने पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :–  खाद्यान्न तथा औषधिजन्य व्यवसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग गरि काम गर्न सकिनेछ । प्रेम सम्बन्धमा बिश्वासको वातावरण बढ्ने छ ।

 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :–  प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– व्यापार व्यवसायमा आजको दिन लगानी गर्नको लागी केही समय पर्खदा राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने महत्वकांक्षी सोचले मन अशान्त रहनेछ । परिस्थिती बस दैनिक कामहरु स्थगित गर्नुपर्ने हुन सक्छ । तरपनि कृषि तथा पशुपालन व्यवसायमाबाट लाभ लिन सकिनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आफन्त तथा दाजुभाईबाट विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने माया प्रेममा नजिक हुन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने सकिनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– सामान्य वादविवाद तथा झैझगडामा फस्ने योग रहेको छ, ध्यान दिनुहोला । मुद्दामामिला तथा दैनिक काममा चुनौतिको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :–  आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुनेछन् । पैत्रिक सम्पतिको परिचालन गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाइको लगावले वौद्धिक क्षेत्र फराकिलो हुनेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

 

आजको मौसम

 

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

 

मौसम विश्लेषण :- हाल देशमा  दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको  प्रभाव रहेको छ ।

 

हालको मौसमको अवस्था : –  हाल देशको पहाडी भू-भागमा आंशिक बदली  रहेको छ ।देशका तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ।

 

आज दिउँसो :–  प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

 

आज राती :-  प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही  देशका अन्य भू-भागहरुमा आंशिक बदली रहने देखिन्छ ।गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

 

पुस २६ गते देखी माघ ३ गतेसम्मको साप्ताहिक राशिफल

 

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) : – साताको प्रारम्भमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । गरीरहेको कार्य परीर्वतनको समेत सम्भाबना रहनेछ । मंगलबार पश्चात भने धार्मिक यात्राको योग रहनेछ । मित्रजनहरुको बहकावका कारण सामान्य झमेलामा फस्ने सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबज्ञा नर्गनुनै उत्तम रहनेछ । बिहिबार देखि सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । महत्वपूर्ण कार्यहरु हात लाग्ने साथै सहजतापुर्ण ढगंमा सम्पादन हुनेहुदा मान्यजनहरु बाट समेत मानसम्मान प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । योसाताको सुरुमा स्वास्थलाई बिशेष ख्याल गर्नुहोला ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): – साताको सुरुमा पारीवारिक सम्लग्नतामा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । कार्य क्षेत्रमा भने शारिरीक आलस्यताको प्रभाब पर्नेछ । बुधबार र बिहिबार नयाँ लगानिका निम्ती सजग रहनु पर्नेछ साथै आफज्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्रामा सामान्य चोटपटकको सामना गर्नु पर्नेछ । खानपानमा बिशेषध्यान पूर्याउनु होला । बिहिबार पश्चात भने मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । नयाँ योजनका साथ प्रारम्भ गरीएका कार्यमा मान्यजनहरुले समेत साथदिनाले कार्यक्षेत्रमा लगनशिलतामा बृद्धि हुनेछ । योसाता यात्राका क्रममा सामान्य समस्या देखा पर्नेछ सजग रहनुहोला ।

 

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): – साताको सुरुमा शुभचिन्तकहरुको साथ सहयोगमा बिशिष्ट कार्यहरु सम्पादित रहनेछन । देशप्रदेशको यात्राको योग रहेकोछ । तपाई द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरु बाटभने बिशेष साबधानी अपनाउनु होला । रोकिएर रहेको लगानि उठाउन बिशेष समय रहेकोछ । ब्यपार ब्यवसायमा लगानि बढाउदा उत्तम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बिहिवार पश्चात भने नजिकका आफन्तजनहरुबाट तपाईका कार्यको भण्डाफोर हुन सक्नेछ । साथै स्वास्थमा समेत सामान्य समस्या देखा पर्नेछ अध्यन अध्यापनमा समय मध्यम रहनेछ । भोज भतेर जन्यकार्यमा सहभागीताको योग रहनेछ । यो साता नयाँ लगानि तथा अरुको बिश्वासमा नपर्नु होला ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुनाले कार्य परीर्वतनको सम्भाबना रहनेछ । पठनपाठनमा समय मध्यम रहनेछ । बिशिष्ट ब्यत्तित्वहरुको सहयोगमा आम्दानिका श्रोत मजबुत बनाउन सहयोग मिल्नेछ । सन्तानको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहने समय रहेकोछ । मनोरञ्जनपूर्ण यात्राको योग बन्नेछ । मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बिहिवार पश्चात भने पारीवारिक सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । साजेदारी कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । ब्यापार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहेकोले सजग रहनु होला । यो साता ब्यापार ब्यवसायमा बाहेक अन्य क्षेत्रमा उत्तम रहनेछ ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : – भुमि तथा वाहान खरिद बिक्रीको योग रहनेछ । पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ने समय रहेकोछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । मानसम्मानमा आचँ आउन सक्ने खालका कार्यहरु बाट बच्नु पर्ने समय रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । बिहिवार पश्चात भने तपाईको कार्यमा त्रुटि देखाउने हरुको बृद्यिहुनेछ । अरुको बिश्वासमा छोडिएका कार्यमा तपाईलाई अपजसको सामना गर्नुपर्ने समय रहेकाछ । परीवारका सदस्यहरु टाढाँ भएको महसुस हुन सक्नेछ । सामाजिक कार्यमा अग्रसर नरहनुनै उत्तम रहनेछ । यो साता अरुको बिश्वासमा स्थीर क्षेत्रमा लगानि नगर्नुनै उत्तम रहनेछ ।

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : – मित्रजनहरुको साथ सहयोगमा जटीलकार्यहरु सम्पादित रहनेछन । अधिक आत्म बिश्वासका कारण दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ । धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्ग अवलम्वन नर्गनाले कार्य क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ । साताको अन्त्यतिर रचनात्मक कार्यका क्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । आय आर्जनका निम्ती समय उत्तम रहनेछ । साजेदारी कार्यमा सम्लग्न रहनाले दिर्घकालिन आम्दानिका श्रोत फेला पर्नेछन । योसाता मनमा कुनैपनि हालतमा घमण्ड उत्पन्न हुन नदिनु होला ।

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहनेछ । वाणिका कारण आफन्तजनहरु सगँ सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । कला कौशलका क्षेत्रबाट मनग्य आम्दानि लिन सकिनेछ । नयाँ कार्यहरु प्रारम्भ गर्न बिशेष समय रहेकोछ । मित्रजनहरुको अधिक सामीप्यता त्यति उत्तम रहनेछैन । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । प्रतिक्षीतकार्यको प्रतिफल उत्तम हासिल रहनाले मन प्रशन्न रहनेछ । सामाजिक कार्यको क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । योसाता खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुनाले बिशेष सजग रहनु होला साथै मित्रजनहरु सगँ सम्पुर्ण मनपेट नखोल्नु होला ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : – साताको प्रारम्भमा सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ने समय रहेकोछ । आफनो प्रभुत्व देखाउने उत्तम समय रहेकोछ । कार्यक्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । ब्यापार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । प्रतिष्ठीत कार्यहरु सम्पादित रहनाले मान सम्मान प्राप्त रहनेछ । वाणीका कारण आफन्त जनहरु लाई मुग्धगर्न सकिनेछ । संचित रकम खर्चहुनाले सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । भोजभतेरमा सम्लग्न रहने अवसर प्राप्त रहनेछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । नयाँ योजनाका साथ कार्य प्रारम्भगरेका खण्डमा दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । बल तथा पराक्रमका क्षेत्रबाट ढिलै भएतापनि अधुरा कार्यहरु सम्पादित रहनेछन । यो साता गैर ब्यत्तित्वहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : – साताको प्रारम्भमा देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्यसम्पादनमा सजग रहनु होला । कारणबश समस्या उत्पन्न हुनाले कार्य थालनीको योजना गोप्य राख्नु उत्तम रहनेछ । प्राकृतिक क्षेत्रमा मन रम्ने समय रहेकोछ । मगंलबार पश्चात नयाँ कार्यको थालनीले आम्दानिका श्रोतहरु सुदृण तुल्याउनेछन ।शारीरिक आलस्यता ताथ मानसिक चन्चलतालाई बशमा राखि गरीएका कार्यले मान सम्मान दिलाउनेछ । बिहिबार पश्चात भने खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । योसाता मंगलबार तथा बुधबार बाहेक अन्य दिन आर्थिक कारोबारमा बच्नु होला ।

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : – साताको प्रारम्भमा मान्यजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु सुदृण तुल्याउन सकिनेछ । आफुभन्दा सानासगँ समय ब्यतित गर्दा मनोरञ्जनमुलक रहनेछन । कला कौशलका माध्यम द्वारा मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बुधबार पश्चात भने गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहनेछ । नजिकका मित्रजनहरु सगँ मनमुटाबको योग रहेकोले बिशेष साबधानि अपनाउनु होला । साथै बुधबार तथा बिहिबार आर्थिक कारोबारमा साबधानि अपनाउनु होला । बिहिबार पश्चात आफन्त जनहरुको सहयोगमा पुर्व त्रुटिका कार्यहरु समाधान गर्ने उत्तम समय रहेकोछ साथै सभासम्मेलन जन्यकार्यमा समेत सहभागीताको योग बन्नेछ ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : – तपाई द्वारा सम्पादित कार्यको उत्तम प्रतिफल प्राप्त रहनाले मन प्रशन्न रहनेछ । कार्य क्षेत्रको लगनसिलताको कदर समेत हुने दिन रहेकोछ । मान्यजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । आम्दानिका श्रोतहरु प्रयाप्त प्राप्तरहनेछन । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएका समय उत्तम रहनेछ । नयाँ योजनाका साथमा गरीएका कार्यहरु उत्तम रहनेछन तथापी कार्यपुरा नहुन्जेल गोप्य राख्नुउत्तम रहनेछ । बिहिबार पश्चात भने मनोरञ्जनका श्रोतसाधनको खरीदमा सामान्य खर्चको सम्भाबना रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । तपाइको कार्यमा हरेक कदममा त्रुटिखोज्नेहरु बाट बच्नु पर्ने समय रहेकोछ । सामान्य यात्राको योग समेत रहनेछ ।

 

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : – कार्यक्षेत्रमा गरीएको लापरवाहिले सामान्य अपजस दिलाउन सक्नेछ । मालसामान हराउन सक्ने सम्भाबना रहेकोले बिशेष साबधानि अपनाउनु होला । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । परोपकारिताका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत रहनेछ । बिहिबार देखिभने आम्दानिका श्रोतहरु सबल रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ । आफुद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त रहनाले कार्य प्रतिको लगन शिलतामा कमि आउनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।

प्रतिक्रिया