शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रियंका चोपडाले १ दर्जन ब च्चा ज न्माउने !

मंगलवार , पौष २८, २०७७

 

काठमाडौं २८ पौष – अभिनेत्री प्रियंका चोपडाले आफूले झण्डै १ दर्जन बच्चा ज न्माउन चाहेको बताएर सबैलाई च कित पा रिदिएकी छिन् । २०१८ मा अमेरिकी पप गायक निक जोनससँग विवाह गरेकी प्रियंकाले बेलायती म्यागजिन सन्डे टाइम्ससँग कुरा गर्दै आफूले पूरै क्रिकेट टिमजति बच्चा चाहेको बताएकी हुन् । एउटा क्रिकेट टिममा १ दर्जनभन्दा मात्रै १ कम अर्थात ११ जना खेलाडी हुन्छन् ।

प्रियंकाले भनिन् ‘मलाई ब च्चाहरु चा हिन्छ । जति हुन स क्छन् त्यति बच्चा । एक क्रिकेट टिमजति ? म निश्चित छैन ।’ प्रियंकाको वि वाह हिन्दू र क्रिस्चियन दुवै रि तिरिवाजअनुसार भएको थियो । आफूहरुको संस्कृति फरक भएका कारण आफूलाई कुनै स मस्या न भएको पनि प्रियंकाले बताइन् ।’ उनले भनिन् ‘कुनै स मस्या भ एन । निक भारतमा त्यसैगरी आएका थिए जसरी एउटा मा छा पानीमा आउँछ ।’

केही समअघि प्रियंकाको फिल्म द ह्वा इट टा इगर रिलिज भएको थियो । फिल्ममा प्रियंकासँग राजकुमार राव मुख्य भूमिकामा थिए । प्रियंका अब छिटै फिल्म द मेट्रिक्स ४ मा काम गर्दैछिन् । यसबाहेक उनको द टेक्स्ट फर यु फिल्म पनि आउँदैछ ।

प्रचण्ड–नेपाललाई अ र्को आ पत

काठमाडौं २८ पौष – नेपाल कम्युनिष्ट पार्टीको अ नौपचारि क वि भाज नपछि प्रदेश–१ मा प्र चण्ड–नेपाल प क्षलाई आ पत दि नदिनै आ ईलागि रहेको छ । मुख्यमन्त्री शेरधन राई वि रुद्ध अ विश्वा सको प्र स्ता व द र्ता ग राएको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका सांसद घ ट्न था लेका छन् ।

३७ जनाको हस्ताक्षर बु झाइएको मध्ये पुष २८ गतेसम्म आउँदा चा र सांसदले साथ छा डिसकेका छन् । ९३ सदस्यीय प्रदेश १ का प्रदेशसभामा सभामुख प्रदीप भण्डारीसहित ने कपाका ६७ सां सद छन् । ६७ मध्ये राईविरुद्ध भीम आचार्यलाई मुख्यमन्त्री प्र स्ताव गरी ३७ सांसदले ह स्ताक्ष र गरेर अ विश्वा स प्र स्ताव द र्ता गराएका थिए । अ विश्वा स प्र स्ताव पा रित गर्न ४७ सांसद आचार्यको प क्षमा हुनुपर्छ ।

अ विश्वास प्र स्तावमा हस्ताक्षर गरेका ३७ मध्ये ४ सांसदले आचार्य स मूहको साथ छा डेका छन् । सोमवार साँझ झा पाबाट निर्वाचित दुई सांसदले समेत आ फूहरु नेकपाका दुवै स मूहमा न लाग्ने भ नी वि ज्ञप्ति जारी गरेपछि अब अ विश्वास प्र स्तावको पक्षमा ३३ मात्र सां सद देखिएका छन् ।

मुख्यमन्त्री शेरधन राई वि रुद्ध अ विश्वास प्रस्तावको १९ र २० नम्बरमा ह स्ताक्षर गरेका झापाबाट प्र त्यक्ष निर्वाचित प्र देशसभा स दस्यद्धय श्रीप्रसाद मैनाली र गोपालचन्द्र बुढाथोकी सोमवारबाट वामदेव गौतमको अ भिया नमा सामेल भएका छन् । उनीहरुले अविश्वा स प्र स्तावको प क्षमा नर हेको प्रष्ट पा रेका छन् ।

त्यस्तै अ विश्वास प्र स्तावको २९ र ३४ नम्बरमा ह स्ताक्षर गरेका क्रमशः उ दयपुरकी कला घले र मोरङकी बसन्ती यादवले पनि ह स्ताक्षर फि र्ता लिइसकेका छन् । ह स्ताक्षरक र्ता ४ जनाले फिर्ता लिइसकेको अ वस्थामा अहिले दुवै पक्ष ३३–३३ को अ वस्थामा छ । अब एक सां सद जसले ता न्न सक्छ उसको सं सदीय दलमा समेत ब हुमत पुग्नेछ । नेकपा स्रो तका अनुसार अझै केही सांसद राईको प क्षमा खु ल्ने त यारीमा छन् । प्रदेश–१को प्रदेशसभाको बैठक माघ ७ गतेबाट बो लाइएको छ ।

नेकपाको कार्यकारी अध्यक्षमा बामदेव !

काठमाडौं २८ पौष – आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घो षणा गरे र त्यसको संयोजक आफै भए ।

दुवै प क्षका नेकपा नेताहरुको बेलाबेलाका अभिव्यक्ति र गौतमको अ भियान घोषणापछि च र्चा हुन थालेको छ– के फेरि नेकपाको एकता सम्भव छ ?नेकपाको दुवै प क्षका दोस्रो तहका नेताहरु सकेसम्म पार्टी एक बनाउनुपर्ने, चुनावमा जाने स्थिति आउँदा पनि ग ठबन्ध न बनाएर जान सकिन्छ कि भन्ने छलफलमा छन् ।

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल कै इ च्छा र स हमतिमा उनीहरुले छलफल अघि बढाएको ती नेताहरुको भनाइ छ । ‘यो एकदमै प्रा रम्भिक चरण हो,’ ए कताका लागि छलफल गरिरहेका एक नेताले भने, ‘संसद् वि घट नको नि र्णय स र्वोच्चबाट स दर हुने र वैशाखमै निर्वाचन हुने अ वस्थामा यो स म्भावना छैन ।’

संसद् वि घट न हुनेबित्तिकै नेपाल आएर चार दिन यहाँको माहौल बु झेर गएको चिनियाँ विशेष टोलीले पनि सकेसम्म एकता र नभए पनि वाम ग ठबन्ध न गरेर अघि बढ्न नेताहरुलाई सुझाव दिएको थियो ।

ओली निटक स्रोतका अनुसार गौतम पार्टी ए कताको अभियानमा रहेका भनिएका सदस्यहरुसहित ढि लोचाँडो ओली पक्षमै जान्छन् । ‘उहाँलाई कार्यकारी अध्यक्ष बनाऔँ भन्ने हाम्रो जोड हो तर प्रधानमन्त्रीज्यू मा निरहनुभएको छैन,’ ती स्थायी समिति सदस्यले भने, ‘धेरै सदस्य लिएर यतै आउने र कार्यकारी अध्यक्ष बन्ने सोचमा वामदेवजी हुनुहुन्छ ।

वासिंटन डिसीमा सं कटका ल घो षणा

काठमाडौं २८ पौष – नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको स पथ ग्र हणमा हिं शा भ ड्कि नस क्ने जो खिमलाई म ध्यनजर गरेर वा सिंटन डिसीमा सं कटका ल घो षणालाई डोनाल्ड ट्रम्पले स्वी कृति प्रदान गरेका छन् । सपथग्रहणको दिनमा शान्ति सु रक्षाको अ वस्थालाई ध्यान मा राखेर ट्रम्पले सं कटका लको घो षणा स्वी कृत गरेका हुन् ।

ह्वाइट हाउसका तर्फबाट जारी गरिएको वक्तब्यमा वासिंटन डिसी क्षेत्रमा सं कटका लिन अ वस्था वि द्यमान रहेको र सं कटकालिन अवस्थाका कारण वासिंटन डिसीमा संघीय सहायता परिचालनको अ नुमति दिइएको उल्लेख गरिएको छ । जनवरी ११ देखि २४ सम्म सं कटकालको घो षणा गरिएको हो ।

वासिंटन डिसीकी मेयरले आइतबार राष्ट्रपति ट्रम्पलाई पत्र लेखेर सं कटकालको घोषणा स्वी कृत गर्न आ ग्रह गरेकी थिइन् । सं कटका लको घोषणापछि अब बाइडेनको सपथग्रहण समारोहका लागि सु रक्षालाई ध्या नमा राखेर सं घीय सरकारबाट अ तिरिक्त स हायता प्राप्त हुनेछ ।

जनवरी २४ सम्मका लागि वासिंटन डिसीमा से नाको स हायता पनि मा गिएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनको स पथलाई नि शाना ब नाएर अमेरिकामा ५० राज्यमा स शस्त्र प्र दर्शनको त यारी भइरहेको ए फबीआईएले जनाएको स माचार आए लगत्तै सं क टकालको घो षणा स्वी कृत ग रिएको हो ।

सु नसान सिंहदरवार

काठमाडौं २८ पौष – उ र्जा मन्त्रालयमा साताभन्दा धेरै भयो, मन्त्री पु गेकै छैनन् । सोमबार बेलुकी पोखरामा रहेका उर्जामन्त्री टोपबहादुर रायमाझीले भने, ‘के गर्नु ! वि शिष्ट प रिस्थिति छ, पार्टीको काममा पनि जु ट्नैपर्यो, सरकारको काम पनि गर्नै पर्‍यो ।’ उनले अहिले आफूहरुको प्रा थमिकता चु नावमा एक्लै दुई तिहाइ ल्याउने भएकाले त्यतैतिर केन्द्रीत भ एको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली गत चैतदेखि सिंहदरबारमा पा इला टे केका छैनन् । उनको का र्यकक्षमा छिर्ने ढो का बाहिरैदेखि ड्या म्मै बन्द छ । उनको प्रतिकूल स्वा स्थ्य अ वस्थाका कारण पनि बालुवाटारमा हुने बै ठकहरु सार्वजनिक ब हसको विषय बनेका थिएनन् । तर पार्टी वि भाजनपछि देखिएको अ त्यधिक स क्रियताले भने स डकमा जान सक्ने ओली सिंहदरवार किन जान स केनन् भन्ने प्रश्न उ ब्जाएको छ । प्रज्ञा भवन र पार्टी प्या लेससम्मका कार्यक्रममा ओलीले मञ्चमै उ भिएर घ ण्टौँ भा षण गरे । यसले सरकारको काम कम र पार्टीको काममा बढी केन्द्रीत हनु नयाँ पुराना म न्त्रीलाई प्रो त्साहन गरेको छ ।आजकोकान्तिपुर दैनिकमा समाचार छ ।

मन्त्रीहरुको जिज्ला आउजाउले पछिल्ला म न्त्रिपरिषद् बैठकहरुसमेत खा लीखाली देखिन्छन् । आइतबार मन्त्रिपरिषद्को बैठकमा २२ मध्ये १२ जनामन्त्री सहभागी थिए । सिंहदरबारभित्रका सबै मन्त्रालयको च क्कर मा र्दा दृश्य लगभग त्यस्तै देखियो । २२ मध्ये १४ जनाको का र्यकक्ष खाली थियो । तीनमध्ये २ राज्यमन्त्री आफ्नो च्या म्बरमा भे टिएनन् ।

 

यसकारण पुषमा नै ग र्मी !

काठमाडौं २८ पौष –नेपालमा यस वर्ष हि उँदमा ता तो म ह सुस हुनुमा दक्षिणी वायुको प्र भाव ब लियो रहनु नै मुख्य का रक मानिएको छ । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठले मौ समी प्र वृत्तिअनुसार यतिबेला प श्चिमी वायुको प्र भाव नेपालमा ब ढ्नुपर्ने हो तर त्यसको वि परीत द क्षिणी वा यु नै नेपालको पश्चिमी बाटो हुँदै भि त्रिइरहेको छ ।

“त्यसको अ सर त ल्लो र मा थिल्लो वा युमण्डलमा अ धिक परेकै का रण यस वर्षको हिउँदमा न्या नो महसुस गरिएको हो,” उनले भने । उनले भने जस्तै अघिल्ला वर्षका पुस महिनामा चिसो सि रेटोले हा न्थ्यो तर अहिले मा घ ला ग्ने बेला हुँदासमेत रातको समयमा बाहेक अधिकांश क्षेत्रमा न्या नो महसुस गरिएको छ । काठमाडौं लगायतका जिल्लामा घाम लागेर दि उँसो ग र्मी हुन थालेको छ । हि मपात र व र्षा निकै क म भइरहेको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

विगत साढे तीन महिनादेखि नेपालमा रा म्ररी पानी परेको छैन । मौसमी च क्रअनुसार कहिले प श्चिमी र कहिले द क्षिणी वा युको प्रभाव बढी पर्ने गरेकाले कहिले हिउँदमा निकै चिसो र कहिले न्या नो हुने गर्छ । यसो हुनुमा जलवायु परिवर्तन र वि श्वव्यापी ता पक्रम बढ्नु एउटा कारक तì व रहेको डा. श्रेष्ठ सुनाउँछन् । उनका अनुसार हरेक १० वर्षमा नेपालको तापक्रम ०.५ डिग्री सेन्टिग्रेड बढ्दै गएको छ । चिसा र लामा रातको चक्र घट्दै गएको छ ।

 

आज पौष २८ गते मंगलबारको राशिफल र मौसम

बि.सं.२०७७ साल पुष २८ गते मंगलबार ई. सं. २०२१ जनवरी १२ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण चतुर्दशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र ७ः.५४ सम्म त्यसपछि उत्तरषाढा नक्षत्र, व्यागात योग ३ः ०० सम्म त्यसपछि हर्षण योग, शकुनी करण १२ः४१ सम्म त्यसपछि नाग करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ ।

आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५४ मिनेट देखि १ बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काम गर्दा सोचेभन्दा राम्रो प रिणाम प्राप्त हुनसक्ने भाग्योन्नतिको समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने दिन छ । सामाजिक र परोपकारी काममा मन जानेछ, आजको दिन धार्मिकरसामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । छात्रछात्राले बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रै उन्नति गर्ने समय छ, प्रतियोगी वा परीक्षार्थीले नचिताएको परिणाम प्राप्त गर्ने शुभ दिन छ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । बन्दव्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आठौं भावको चन्द्रमाका कारण मानसिक खिन्नताको समय छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन । काम बिग्रने भयले सताउनेछ वा परिश्रमबमोजिमको उपलब्धी नपाउँदा पनि चित्त बुझाउनुपर्ने हुनसक्छ । शारीरिक कमजोरीले पनि चिन्ता बढाउन सक्छ, अतः व्यक्तिगत स्वास्थ्यप्रति वेवास्ता गरेको राम्रो हुँदैन । आज कुनै पनि नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । यात्राका लागि मन लालायित बन्नसक्छ, तर भरिसक्य बास बस्ने गरी बाहिर निस्कनु राम्रो हुँदैन, जानै परे सवारी हाँक्दा र बाटो काट्दा होस गर्नुपर्छ । नजिकका साथीभाइ वा सहयोगीले विश्वासघात गर्न सक्छन, गोपनीयता भङ्ग हुने खतरा पनि छ, सचेत हुनु राम्रो हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मनोरञ्जन केन्द्रित दिन हुनेछ । आज सुरु गरेको व्यवसायबाट लाभ लिने समय छ, आम्दानी प्रशस्तै बढ्नेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । गृहिणीहरूले पतिबाट चाहेको कुरो फुत्काउने दिन हो । छात्रछात्राले सहकार्यका माध्यमबाट नयाँ ज्ञान सिक्ने मौका छ । विभिन्न भौतिक साधन जुट्नेछन। आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धी आर्जन हुनेछ । नयाँ मित्र बनाउन पाइने छ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन। यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । प्रतिस्पद्र्धात्मक क्रियाकलापमा छात्रछात्राले उन्नति गर्नेछन्, आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । गृहिणीहरूलाई पछाडि कुरा काट्नेले दुःख दिन सक्छन। मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– आज बुद्धिक्षेत्रमा बलियो चन्द्रमाको उपस्थिति छ । त्यसैले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । खासगरी छात्रछात्राले रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । अन्य सबैले पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । आफ्नै बलबुता र दिमाग खियाएर गरेको कामबाट धनलाभ हुनेछ । गृहिणीहरूले आफैंले वा सन्ततिको प्रतिभाका माध्यमबाट प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । अभिभावक र मान्यजनको विशेष सहयोग जुट्नेछ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । अपराह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनेछन। छात्रछात्राको पढाइलेखाइमा प्रगति हुनेछ, तर होस राख्नुपर्छ, हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न केही समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तैयार हुनेछ । तर साझेदारसित वैमनस्य बढ्ने समय छ, पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पनि पर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सल्लाह दिने र अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन। मनग्ये धन आर्जन हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । साथीभाइको सहयोगमा पुराना समस्या सुल्झाउने वातावरण बन्नेछ । पठनपाठनमा प्रगति हुनेछ । परोपकारी र सामाजिक कामबाट सम्मान र प्रतिष्ठा आर्जन सकिने छ । लेनदेन लाभकारी रहने छ । विद्यार्थीहरूले रचनात्मक काम सुरु गर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । छात्रछात्राले प्रतिस्पर्धीलाई पछि पार्ने दिन छ, सफलताले उत्साह बढ्नेछ । व्यापारीहरूले कृषिजन्य कारोबारबाट मनग्ये धन कमाउने अवसर पाउने छन। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ, सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । जुनसुकै कामबाट सार्वजनिक रूपमा फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्ने समय छ । आफ्नै राशिमा चन्द्रमा रहेकाले हिम्मतले काम बनाउन सकिने दिन हो । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धीले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउने छ । छात्रछात्राले विगतको सफलताले गर्दा थप काम गर्ने जाँगर देखाउने छन । नयाँ लक्ष्य वा कामप्रति प्रेरित भइनेछ । सल्लाहसुझाव दिने र अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिने छन। मन भावुक र रोमान्टिक बन्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– बाह्रौं भावमा चन्द्रमाको उपस्थिति छ, त्यसैले धेरै आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । कुरा काट्नेको कमी हुँदैन, प्रतिस्पर्धी र शत्रु सक्रिय हुनसक्छन, त्यसैले आँटेकारताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । हाँकेताकेका र चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन। टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ । छात्रछात्रा मनोरञ्जक गतिविधिमा सक्रिय हुनाले पढाइ बिथोलिन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– छात्रछात्राले कडा परिश्रम गर्ने समय आएको छ, श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइने समय छ, त्यस्तै श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन। परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– कर्मक्षेत्रको निर्बल चन्द्रमाका कारण विभिन्न अवसर जुटे पनि पहिले गरेको बाचा पूरा गर्न दौडधूप गर्नुपर्ने दिन छ । दिगो काम प्रारम्भ गर्न तथा भौतिक साधन जुटाउन सञ्चित धन खर्च गर्ने समय आएको छ । आश्वासन दिनेहरूको भर नपरि आफ्नै पाखुरी खियाएर काम गर्ने समय छ, त्यसैले कहीं कतै नयाँ अवसर आए पनि काममा हात हाल्नुअघि गहन सोचविचार गरी अघि बढ्नु जायज हुनेछ । छट्टु र अवसरवादीहरूसित सजग हुने समय हो । कुनै पनि काम गर्नु छ भने योजना गोप्य राख्नु राम्रो हुनेछ । काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । बन्दव्यापारमा फाइदा नै देखिन्छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन।

हालको मौसमको अवस्था : – हाल प्रदेश १ र प्रदेश २ का केहि भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो :– प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

आज राती :- प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २६ गते देखी माघ ३ गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) : – साताको प्रारम्भमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । गरीरहेको कार्य परीर्वतनको समेत सम्भाबना रहनेछ । मंगलबार पश्चात भने धार्मिक यात्राको योग रहनेछ । मित्रजनहरुको बहकावका कारण सामान्य झमेलामा फस्ने सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबज्ञा नर्गनुनै उत्तम रहनेछ । बिहिबार देखि सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । महत्वपूर्ण कार्यहरु हात लाग्ने साथै सहजतापुर्ण ढगंमा सम्पादन हुनेहुदा मान्यजनहरु बाट समेत मानसम्मान प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । योसाताको सुरुमा स्वास्थलाई बिशेष ख्याल गर्नुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): – साताको सुरुमा पारीवारिक सम्लग्नतामा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । कार्य क्षेत्रमा भने शारिरीक आलस्यताको प्रभाब पर्नेछ । बुधबार र बिहिबार नयाँ लगानिका निम्ती सजग रहनु पर्नेछ साथै आफज्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्रामा सामान्य चोटपटकको सामना गर्नु पर्नेछ । खानपानमा बिशेषध्यान पूर्याउनु होला । बिहिबार पश्चात भने मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । नयाँ योजनका साथ प्रारम्भ गरीएका कार्यमा मान्यजनहरुले समेत साथदिनाले कार्यक्षेत्रमा लगनशिलतामा बृद्धि हुनेछ । योसाता यात्राका क्रममा सामान्य समस्या देखा पर्नेछ सजग रहनुहोला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): – साताको सुरुमा शुभचिन्तकहरुको साथ सहयोगमा बिशिष्ट कार्यहरु सम्पादित रहनेछन । देशप्रदेशको यात्राको योग रहेकोछ । तपाई द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरु बाटभने बिशेष साबधानी अपनाउनु होला । रोकिएर रहेको लगानि उठाउन बिशेष समय रहेकोछ । ब्यपार ब्यवसायमा लगानि बढाउदा उत्तम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बिहिवार पश्चात भने नजिकका आफन्तजनहरुबाट तपाईका कार्यको भण्डाफोर हुन सक्नेछ । साथै स्वास्थमा समेत सामान्य समस्या देखा पर्नेछ अध्यन अध्यापनमा समय मध्यम रहनेछ । भोज भतेर जन्यकार्यमा सहभागीताको योग रहनेछ । यो साता नयाँ लगानि तथा अरुको बिश्वासमा नपर्नु होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुनाले कार्य परीर्वतनको सम्भाबना रहनेछ । पठनपाठनमा समय मध्यम रहनेछ । बिशिष्ट ब्यत्तित्वहरुको सहयोगमा आम्दानिका श्रोत मजबुत बनाउन सहयोग मिल्नेछ । सन्तानको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहने समय रहेकोछ । मनोरञ्जनपूर्ण यात्राको योग बन्नेछ । मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बिहिवार पश्चात भने पारीवारिक सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । साजेदारी कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । ब्यापार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहेकोले सजग रहनु होला । यो साता ब्यापार ब्यवसायमा बाहेक अन्य क्षेत्रमा उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : – भुमि तथा वाहान खरिद बिक्रीको योग रहनेछ । पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ने समय रहेकोछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । मानसम्मानमा आचँ आउन सक्ने खालका कार्यहरु बाट बच्नु पर्ने समय रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । बिहिवार पश्चात भने तपाईको कार्यमा त्रुटि देखाउने हरुको बृद्यिहुनेछ । अरुको बिश्वासमा छोडिएका कार्यमा तपाईलाई अपजसको सामना गर्नुपर्ने समय रहेकाछ । परीवारका सदस्यहरु टाढाँ भएको महसुस हुन सक्नेछ । सामाजिक कार्यमा अग्रसर नरहनुनै उत्तम रहनेछ । यो साता अरुको बिश्वासमा स्थीर क्षेत्रमा लगानि नगर्नुनै उत्तम रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : – मित्रजनहरुको साथ सहयोगमा जटीलकार्यहरु सम्पादित रहनेछन । अधिक आत्म बिश्वासका कारण दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ । धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्ग अवलम्वन नर्गनाले कार्य क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ । साताको अन्त्यतिर रचनात्मक कार्यका क्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । आय आर्जनका निम्ती समय उत्तम रहनेछ । साजेदारी कार्यमा सम्लग्न रहनाले दिर्घकालिन आम्दानिका श्रोत फेला पर्नेछन । योसाता मनमा कुनैपनि हालतमा घमण्ड उत्पन्न हुन नदिनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहनेछ । वाणिका कारण आफन्तजनहरु सगँ सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । कला कौशलका क्षेत्रबाट मनग्य आम्दानि लिन सकिनेछ । नयाँ कार्यहरु प्रारम्भ गर्न बिशेष समय रहेकोछ । मित्रजनहरुको अधिक सामीप्यता त्यति उत्तम रहनेछैन । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । प्रतिक्षीतकार्यको प्रतिफल उत्तम हासिल रहनाले मन प्रशन्न रहनेछ । सामाजिक कार्यको क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । योसाता खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुनाले बिशेष सजग रहनु होला साथै मित्रजनहरु सगँ सम्पुर्ण मनपेट नखोल्नु होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : – साताको प्रारम्भमा सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ने समय रहेकोछ । आफनो प्रभुत्व देखाउने उत्तम समय रहेकोछ । कार्यक्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । ब्यापार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । प्रतिष्ठीत कार्यहरु सम्पादित रहनाले मान सम्मान प्राप्त रहनेछ । वाणीका कारण आफन्त जनहरु लाई मुग्धगर्न सकिनेछ । संचित रकम खर्चहुनाले सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । भोजभतेरमा सम्लग्न रहने अवसर प्राप्त रहनेछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । नयाँ योजनाका साथ कार्य प्रारम्भगरेका खण्डमा दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । बल तथा पराक्रमका क्षेत्रबाट ढिलै भएतापनि अधुरा कार्यहरु सम्पादित रहनेछन । यो साता गैर ब्यत्तित्वहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : – साताको प्रारम्भमा देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्यसम्पादनमा सजग रहनु होला । कारणबश समस्या उत्पन्न हुनाले कार्य थालनीको योजना गोप्य राख्नु उत्तम रहनेछ । प्राकृतिक क्षेत्रमा मन रम्ने समय रहेकोछ । मगंलबार पश्चात नयाँ कार्यको थालनीले आम्दानिका श्रोतहरु सुदृण तुल्याउनेछन ।शारीरिक आलस्यता ताथ मानसिक चन्चलतालाई बशमा राखि गरीएका कार्यले मान सम्मान दिलाउनेछ । बिहिबार पश्चात भने खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । योसाता मंगलबार तथा बुधबार बाहेक अन्य दिन आर्थिक कारोबारमा बच्नु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : – साताको प्रारम्भमा मान्यजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु सुदृण तुल्याउन सकिनेछ । आफुभन्दा सानासगँ समय ब्यतित गर्दा मनोरञ्जनमुलक रहनेछन । कला कौशलका माध्यम द्वारा मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बुधबार पश्चात भने गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहनेछ । नजिकका मित्रजनहरु सगँ मनमुटाबको योग रहेकोले बिशेष साबधानि अपनाउनु होला । साथै बुधबार तथा बिहिबार आर्थिक कारोबारमा साबधानि अपनाउनु होला । बिहिबार पश्चात आफन्त जनहरुको सहयोगमा पुर्व त्रुटिका कार्यहरु समाधान गर्ने उत्तम समय रहेकोछ साथै सभासम्मेलन जन्यकार्यमा समेत सहभागीताको योग बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : – तपाई द्वारा सम्पादित कार्यको उत्तम प्रतिफल प्राप्त रहनाले मन प्रशन्न रहनेछ । कार्य क्षेत्रको लगनसिलताको कदर समेत हुने दिन रहेकोछ । मान्यजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । आम्दानिका श्रोतहरु प्रयाप्त प्राप्तरहनेछन । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएका समय उत्तम रहनेछ । नयाँ योजनाका साथमा गरीएका कार्यहरु उत्तम रहनेछन तथापी कार्यपुरा नहुन्जेल गोप्य राख्नुउत्तम रहनेछ । बिहिबार पश्चात भने मनोरञ्जनका श्रोतसाधनको खरीदमा सामान्य खर्चको सम्भाबना रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । तपाइको कार्यमा हरेक कदममा त्रुटिखोज्नेहरु बाट बच्नु पर्ने समय रहेकोछ । सामान्य यात्राको योग समेत रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : – कार्यक्षेत्रमा गरीएको लापरवाहिले सामान्य अपजस दिलाउन सक्नेछ । मालसामान हराउन सक्ने सम्भाबना रहेकोले बिशेष साबधानि अपनाउनु होला । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । परोपकारिताका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत रहनेछ । बिहिबार देखिभने आम्दानिका श्रोतहरु सबल रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ । आफुद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त रहनाले कार्य प्रतिको लगन शिलतामा कमि आउनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।

प्रतिनिधिसभा वि घटनको मु द्दा : कहिले टुं गिएला ?

 

काठमाडौं २८ पौष – प्रतिनिधिसभा पुस ५ गते वि घट न भएपछि त्यस वि रुद्ध दा यर रि ट संवैधानिक इ जलासमा वि चाराधीन छ । प्रतिनिधिसभा वि घटनको सि फारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले स दर गरेकी थिइन् ।

उनले सरकारको सिफारिसमा वैशाख १७ र २७ गते दुई च रणमा गर्ने गरी प्रतिनिधिसभा निर्वाचनको मितिसमेत घोषणा गरेकी छन् । तर, स र्वोच्च अदालतमा प्रतिनिधिसभा वि घट नको मु द्दा वि चाराधीन रहेकाले नि र्धारित मितिमा निर्वाचन हुने कतिपयले आ शंका व्य क्त गरेका छन् ।

सत्तारुढ दल नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल स मूहका नेताहरू वैशाखमा चुनाव न हुने दा बी गर्छन् । निर्वाचन आयोगलाई सोमबार ध्या नाकर्ष ण बुझाउँदै उनीहरूले अ दालतमा वि चाराधीन मु द्दा न टुंगिदासम्म निर्वाचनको तयारी रो क्न माग गरेका छन् । तर, अदालतले प्र तिनिधिसभा वि घट न अ संवैधानिक भन्दै दा यर रिट कहिलेसम्म टुं गो लगाउला ? त्यसतर्फ धेरैको ध्यान तानिएको छ ।

नेपाली कांग्रेसका नेताहरू पनि वैशाखमा गर्नेगरी सरकारले चुनावको घोषणा न गरेको दाबी गर्छन् ।

मु द्दामा समय प्रधानन्यायाधीशमा नि र्भर

न्याय सम्पादनको प्रक्रिया बु झेका जानकारहरू संवैधानिक इजलास सातामा दुई दिन मात्र ब स्ने भएकाले प्र तिनिधिसभा वि घट नको मु द्दा टुं गिन केही महिना लाग्ने बताउँछन् । वरिष्ठ अधिवक्ता यदुनाथ खनाल अहिलेकै जसरी सं वैधानिक इजलास सातामा दुई दिन मात्र बस्ने हो भने दुई महिना लाग्न सक्ने बताउँछन् । “कानुन व्यवसायीलाई ब हसमा समय न तोक्ने, सातामा दुई दिन मात्र सु नुवाइ गर्ने हो भने केही म हिना लाग्न सक्छ,” उनले भने, “प्रधानन्यायाधीशले चाहे सं वैधानिक इजलास नि यमित रा ख्न स क्नुहुन्छ । प्राथमिकताका साथ हेरिँदा १०/१५ दिनमा मु द्दा अ न्तिम किनारा लाग्न सक्छ ।”

प्रतिनिधिसभा वि घट न सं वैधानिक भन्दै सर्वोच्चको सं वैधानिक इजलासमा १३ रि ट वि चारा धीन छन् । ती रि टको पक्ष र विप क्षमा ब हस गर्ने कानुन व्यवसायीको संख्या करिब सय पुग्छ । प्रतिनिधिसभा वि घट न वि रुद्ध परेका रि टमा सरकारको पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जनाले ब हस गर्दै छन् । महान्यायाधिवक्ता कार्यालयका अनुसार आ वश्यक परेमा यो सं ख्या ब ढ्न पनि सक्छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रतिनिधिसभा वि घट नको मु द्दा छिटो सक्ने भन्ने विषय न्यायालयको हा तमा रहेको बताउँछिन् । प्रधानन्यायाधीशले चाहे १५ दिनमा पनि फै सला आउन सक्ने उनले ब ताएकी छन् । राष्ट्रिय स रोका रको मु द्दा भएकाले यसलाई प्राथमिकताका साथ हेर्न सकिने उनको भनाइ छ ।

अदालतमा मुद्दा वि चारा धीन रहँदा निर्वाचनको तयारी त्यसबाट प्र भावित हुने पनि उ नको बुझाइ छ । निर्वाचन हुने हो भने एक महिनाभित्रमा सं वैधानिक इ जलासले टुं गा लगाउनुपर्ने उनको भनाइ छ ।

पुस २२ गतेदेखि प्रतिनिधिसभा वि घट नसम्बन्धी मुद्दामा नियमित सुनुवाइ गर्ने बताइएको थियो । तर, पुस २२ गते बुधबार इजलास बसे पनि शुक्रबार अर्थात् पुस २४ गते भने सं वैधानिक इ जलास बसेन । पुस २९ गते बुधबार संवैधानिक इजलास तो किएको छ । पुस १० गते बसेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इ जलासले पुस २२ देखि नि यमित सु नुवाइ गर्ने, प्रधानमन्त्री, सभामुख र राष्ट्रपति कार्यालयसँग लि खित जवाफ माग गर्ने, स र्वोच्च अ दालत बार एसोसियसन र नेपाल बार एसोसिएसनबाट पाँचजनाको ए मिकस क्युरी मगाउने आ देश गरेको थियो ।

पुस २२ गते इजलासमा प्रतिनिधिसभा वि घट न वि रुद्ध परेका १३ वटै रिट पढ्ने काम सकिएको छ । तर, ब हस भने विषयमा प्रवेश गरेन । संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले प्रश्न उ ठाएपछि कार्कीले इजलास छा ड्ने ब ताएपछि सुनुवाइ सकिएको थियो ।

बृहत् इजलास : कि संवैधानिक इजलास ?

प्रतिनिधिसभा वि घट न वि रुद्ध दा यर रि ट बृहत् पूर्ण इ जलासमा सुनुवाइको माग गरिएको निवेदन सं वैधानिक इजलासमा छ । प्रतिनिधिसभ वि घट न वि रुद्ध रिट दा यर गरेकाहरूले संयुक्त रुपमा सो मुद्दा बृ हत् पूर्ण इ जलासले हेर्नुपर्ने माग गरेका छन् । निवेदकमध्येका वरिष्ठ अधिवक्ता त्रिपाठी बुधबार बस्‍ने इजलासमा बृहत् पूर्ण इजलास माग गर्दै दिइएको निवेदनको विषय उठाउने बताउँछन् ।

यसअघि पनि संवैधानिक इजलासमा प्रतिनिधिसभा वि घटनको वि पक्षमा बहस गरेका अधिवक्ताहरूले बृहत् पू र्ण इ जलास माग गरे पनि प्र धानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इ जलासमै सुनुवाइ हुने ज वाफ दिएका थिए । पुस ८ गते राणाकै एकल इजलासले प्रतिनिधिसभा वि घटन अ संवैधानि क भन्दै परेका रिट ‘नेपालको संविधानको धारा ७६ (१), (७) र धारा ८५ को व्याख्यासँग सम्बन्धित’ भन्दै संवैधानिक इ जलासमा पठाउने आ देश गरेको थियो ।

बृहत् इजलासमा पठाउन मिल्छ ?

स र्वोच्च अदालत सं वैधानिक इजलास स ञ्चालन नियमावली, ०७२ मा इजलासले मुद्दा अन्य इजलासमा पठाउन सक्ने व्यवस्था छ । “इजलासमा वि चाराधीन रहेको कुनै मु द्दाको का रबाही गर्दै जाँदा त्यस्तो मु द्दा नियम ३ बमोजिम संवैधानिक इजलासबाट हेरिने विषय समावेश नभई अदालतको अन्य इजलासबाट नि रुप ण हुनुपर्ने प्रकृतिको देखिन आएमा सम्बन्धित इ जलासमा पठाउन सक्नेछ,” नियमावलीमा उल्लेख छ ।

प्रधानन्यायाधीश राणाले सो मु द्दा बृ हत् पूर्ण इ जलासमा पठाउन आ वश्यक ठानेमा संवैधानिक इजलासबाट बृ हत् पूर्ण इजलासमा भने पठाउन सक्ने वरिष्ठ अधिवक्ता यदुनाथ खनाल बताउँछन् । यसअघि संसद् वि घट नको मु द्दा बृहत् पूर्ण इजलासले हेर्ने गरेको थियो । तर, त्यतिबेला संवैधानिक इजलासको व्यवस्था भने थिएन ।

निर्वाचनको तयारी रोक्न आयोगको ध्यानाकर्षण

नेपालको संविधानले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुने व्यवस्था गरेको छ । तर, पुस ५ गते प्रतिनिधिसभा वि घट न गरिएको छ । सत्तारुढ दल नेकपाभित्र सोही विषयलाई लिएर पार्टी वि भाज नको न जिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली स मूह निर्वाचनको पक्षमा र प्रचण्ड माधव नेपाल समूह प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा देखिएको छ । औ पचारिक रुपमा नेकपा वि भाज न भने भ इसकेको छैन । नेकपा प्रचण्ड माधव समूहले वैशाखमा घो षित निर्वाचन रोक्न माग गर्दै निर्वाचन आयोगलाई चुनाव केन्द्रित तयारी रो क्न ध्या नाकर्षण गराएको छ ।

“संविधानको धारा ७६ ले सरकार गठनको बेला कसैले ब हुम त सिद्ध गर्न नसके मात्र प्रतिनिधिसभा वि घट न भई निर्वाचनमा जाने प्रबन्ध गरेकामा सो अवस्था हाल विद्यमान नभएकाले हालको प्रतिनिधिसभाको कार्यकाल ०७९ मंसिर २१ गतेसम्म हुने भएकाले सरकारकारले घोषणा गरेको आ गामी ०७८ वैशाख १७ र २७ गते निर्वाचन हुन न सक्ने भएकाले सम्मानित सर्वोच्च अदालतको फैसलाअगावै निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नु नि रर्थक, प्र योजनहीन हुन जान्छ” आयोगलाई सोमबार बुझाइएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।

अदालतमा वि चाराधीन विषयमा निर्णय आउनुअगावै नि र्वाचन आयोगजस्तो नि ष्पक्षता, त टस्थता देखाउनुपर्ने संवैधानिक निकायले मु द्दाको विषयलाई प्र भाव पार्ने गरी कुनै काम का रबाही अगाडि बढाउनु न्या यसंगत नहुने र न्यायको मा न्य सिद्धान्तको वि परीत हुने उनीहरूको जि किर छ । मु द्दाको अ न्तिम टुं गो न लागेसम्म निर्वाचनसम्बन्धी कुनै काम-का रबाही अगाडि न बढाउन ध्यानाकर्षण गराइएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थानाको फैसला गरे निर्वाचनसम्बन्धी तयारी खेर जाने र प्रतिनिधिसभा वि घटन सदर गरे वैशाखमा निर्वाचनको तयारी नपुग्ने भएकाले वैशाखमा निर्वाचन हुनेमा धेरैले आ शंका गरेका छन् ।

प्रतिक्रिया