शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रतिनिधिसभा वि घटनको मु द्दा : कहिले टुं गिएला ?

मंगलवार , पौष २८, २०७७

काठमाडौं २८ पौष – प्रतिनिधिसभा पुस ५ गते वि घट न भएपछि त्यस वि रुद्ध दा यर रि ट संवैधानिक इ जलासमा वि चाराधीन छ । प्रतिनिधिसभा वि घटनको सि फारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले स दर गरेकी थिइन् ।

उनले सरकारको सिफारिसमा वैशाख १७ र २७ गते दुई च रणमा गर्ने गरी प्रतिनिधिसभा निर्वाचनको मितिसमेत घोषणा गरेकी छन् । तर, स र्वोच्च अदालतमा प्रतिनिधिसभा वि घट नको मु द्दा वि चाराधीन रहेकाले नि र्धारित मितिमा निर्वाचन हुने कतिपयले आ शंका व्य क्त गरेका छन् ।

सत्तारुढ दल नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल स मूहका नेताहरू वैशाखमा चुनाव न हुने दा बी गर्छन् । निर्वाचन आयोगलाई सोमबार ध्या नाकर्ष ण बुझाउँदै उनीहरूले अ दालतमा वि चाराधीन मु द्दा न टुंगिदासम्म निर्वाचनको तयारी रो क्न माग गरेका छन् । तर, अदालतले प्र तिनिधिसभा वि घट न अ संवैधानिक भन्दै दा यर रिट कहिलेसम्म टुं गो लगाउला ? त्यसतर्फ धेरैको ध्यान तानिएको छ ।

नेपाली कांग्रेसका नेताहरू पनि वैशाखमा गर्नेगरी सरकारले चुनावको घोषणा न गरेको दाबी गर्छन् ।

मु द्दामा समय प्रधानन्यायाधीशमा नि र्भर

न्याय सम्पादनको प्रक्रिया बु झेका जानकारहरू संवैधानिक इजलास सातामा दुई दिन मात्र ब स्ने भएकाले प्र तिनिधिसभा वि घट नको मु द्दा टुं गिन केही महिना लाग्ने बताउँछन् । वरिष्ठ अधिवक्ता यदुनाथ खनाल अहिलेकै जसरी सं वैधानिक इजलास सातामा दुई दिन मात्र बस्ने हो भने दुई महिना लाग्न सक्ने बताउँछन् । “कानुन व्यवसायीलाई ब हसमा समय न तोक्ने, सातामा दुई दिन मात्र सु नुवाइ गर्ने हो भने केही म हिना लाग्न सक्छ,” उनले भने, “प्रधानन्यायाधीशले चाहे सं वैधानिक इजलास नि यमित रा ख्न स क्नुहुन्छ । प्राथमिकताका साथ हेरिँदा १०/१५ दिनमा मु द्दा अ न्तिम किनारा लाग्न सक्छ ।”

प्रतिनिधिसभा वि घट न सं वैधानिक भन्दै सर्वोच्चको सं वैधानिक इजलासमा १३ रि ट वि चारा धीन छन् । ती रि टको पक्ष र विप क्षमा ब हस गर्ने कानुन व्यवसायीको संख्या करिब सय पुग्छ । प्रतिनिधिसभा वि घट न वि रुद्ध परेका रि टमा सरकारको पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जनाले ब हस गर्दै छन् । महान्यायाधिवक्ता कार्यालयका अनुसार आ वश्यक परेमा यो सं ख्या ब ढ्न पनि सक्छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रतिनिधिसभा वि घट नको मु द्दा छिटो सक्ने भन्ने विषय न्यायालयको हा तमा रहेको बताउँछिन् । प्रधानन्यायाधीशले चाहे १५ दिनमा पनि फै सला आउन सक्ने उनले ब ताएकी छन् । राष्ट्रिय स रोका रको मु द्दा भएकाले यसलाई प्राथमिकताका साथ हेर्न सकिने उनको भनाइ छ ।

अदालतमा मुद्दा वि चारा धीन रहँदा निर्वाचनको तयारी त्यसबाट प्र भावित हुने पनि उ नको बुझाइ छ । निर्वाचन हुने हो भने एक महिनाभित्रमा सं वैधानिक इ जलासले टुं गा लगाउनुपर्ने उनको भनाइ छ ।

पुस २२ गतेदेखि प्रतिनिधिसभा वि घट नसम्बन्धी मुद्दामा नियमित सुनुवाइ गर्ने बताइएको थियो । तर, पुस २२ गते बुधबार इजलास बसे पनि शुक्रबार अर्थात् पुस २४ गते भने सं वैधानिक इ जलास बसेन । पुस २९ गते बुधबार संवैधानिक इजलास तो किएको छ । पुस १० गते बसेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इ जलासले पुस २२ देखि नि यमित सु नुवाइ गर्ने, प्रधानमन्त्री, सभामुख र राष्ट्रपति कार्यालयसँग लि खित जवाफ माग गर्ने, स र्वोच्च अ दालत बार एसोसियसन र नेपाल बार एसोसिएसनबाट पाँचजनाको ए मिकस क्युरी मगाउने आ देश गरेको थियो ।

पुस २२ गते इजलासमा प्रतिनिधिसभा वि घट न वि रुद्ध परेका १३ वटै रिट पढ्ने काम सकिएको छ । तर, ब हस भने विषयमा प्रवेश गरेन । संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले प्रश्न उ ठाएपछि कार्कीले इजलास छा ड्ने ब ताएपछि सुनुवाइ सकिएको थियो ।

बृहत् इजलास : कि संवैधानिक इजलास ?

प्रतिनिधिसभा वि घट न वि रुद्ध दा यर रि ट बृहत् पूर्ण इ जलासमा सुनुवाइको माग गरिएको निवेदन सं वैधानिक इजलासमा छ । प्रतिनिधिसभ वि घट न वि रुद्ध रिट दा यर गरेकाहरूले संयुक्त रुपमा सो मुद्दा बृ हत् पूर्ण इ जलासले हेर्नुपर्ने माग गरेका छन् । निवेदकमध्येका वरिष्ठ अधिवक्ता त्रिपाठी बुधबार बस्‍ने इजलासमा बृहत् पूर्ण इजलास माग गर्दै दिइएको निवेदनको विषय उठाउने बताउँछन् ।

यसअघि पनि संवैधानिक इजलासमा प्रतिनिधिसभा वि घटनको वि पक्षमा बहस गरेका अधिवक्ताहरूले बृहत् पू र्ण इ जलास माग गरे पनि प्र धानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इ जलासमै सुनुवाइ हुने ज वाफ दिएका थिए । पुस ८ गते राणाकै एकल इजलासले प्रतिनिधिसभा वि घटन अ संवैधानि क भन्दै परेका रिट ‘नेपालको संविधानको धारा ७६ (१), (७) र धारा ८५ को व्याख्यासँग सम्बन्धित’ भन्दै संवैधानिक इ जलासमा पठाउने आ देश गरेको थियो ।

बृहत् इजलासमा पठाउन मिल्छ ?

स र्वोच्च अदालत सं वैधानिक इजलास स ञ्चालन नियमावली, ०७२ मा इजलासले मुद्दा अन्य इजलासमा पठाउन सक्ने व्यवस्था छ । “इजलासमा वि चाराधीन रहेको कुनै मु द्दाको का रबाही गर्दै जाँदा त्यस्तो मु द्दा नियम ३ बमोजिम संवैधानिक इजलासबाट हेरिने विषय समावेश नभई अदालतको अन्य इजलासबाट नि रुप ण हुनुपर्ने प्रकृतिको देखिन आएमा सम्बन्धित इ जलासमा पठाउन सक्नेछ,” नियमावलीमा उल्लेख छ ।

प्रधानन्यायाधीश राणाले सो मु द्दा बृ हत् पूर्ण इ जलासमा पठाउन आ वश्यक ठानेमा संवैधानिक इजलासबाट बृ हत् पूर्ण इजलासमा भने पठाउन सक्ने वरिष्ठ अधिवक्ता यदुनाथ खनाल बताउँछन् । यसअघि संसद् वि घट नको मु द्दा बृहत् पूर्ण इजलासले हेर्ने गरेको थियो । तर, त्यतिबेला संवैधानिक इजलासको व्यवस्था भने थिएन ।

निर्वाचनको तयारी रोक्न आयोगको ध्यानाकर्षण

नेपालको संविधानले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुने व्यवस्था गरेको छ । तर, पुस ५ गते प्रतिनिधिसभा वि घट न गरिएको छ । सत्तारुढ दल नेकपाभित्र सोही विषयलाई लिएर पार्टी वि भाज नको न जिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली स मूह निर्वाचनको पक्षमा र प्रचण्ड माधव नेपाल समूह प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा देखिएको छ । औ पचारिक रुपमा नेकपा वि भाज न भने भ इसकेको छैन । नेकपा प्रचण्ड माधव समूहले वैशाखमा घो षित निर्वाचन रोक्न माग गर्दै निर्वाचन आयोगलाई चुनाव केन्द्रित तयारी रो क्न ध्या नाकर्षण गराएको छ ।

“संविधानको धारा ७६ ले सरकार गठनको बेला कसैले ब हुम त सिद्ध गर्न नसके मात्र प्रतिनिधिसभा वि घट न भई निर्वाचनमा जाने प्रबन्ध गरेकामा सो अवस्था हाल विद्यमान नभएकाले हालको प्रतिनिधिसभाको कार्यकाल ०७९ मंसिर २१ गतेसम्म हुने भएकाले सरकारकारले घोषणा गरेको आ गामी ०७८ वैशाख १७ र २७ गते निर्वाचन हुन न सक्ने भएकाले सम्मानित सर्वोच्च अदालतको फैसलाअगावै निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नु नि रर्थक, प्र योजनहीन हुन जान्छ” आयोगलाई सोमबार बुझाइएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।

अदालतमा वि चाराधीन विषयमा निर्णय आउनुअगावै नि र्वाचन आयोगजस्तो नि ष्पक्षता, त टस्थता देखाउनुपर्ने संवैधानिक निकायले मु द्दाको विषयलाई प्र भाव पार्ने गरी कुनै काम का रबाही अगाडि बढाउनु न्या यसंगत नहुने र न्यायको मा न्य सिद्धान्तको वि परीत हुने उनीहरूको जि किर छ । मु द्दाको अ न्तिम टुं गो न लागेसम्म निर्वाचनसम्बन्धी कुनै काम-का रबाही अगाडि न बढाउन ध्यानाकर्षण गराइएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थानाको फैसला गरे निर्वाचनसम्बन्धी तयारी खेर जाने र प्रतिनिधिसभा वि घटन सदर गरे वैशाखमा निर्वाचनको तयारी नपुग्ने भएकाले वैशाखमा निर्वाचन हुनेमा धेरैले आ शंका गरेका छन् ।

बाह्रखरीबाट साभार

दाहाललाई अध्यक्षबाट ह टाइयो

सिन्धिुली,२७ पौष – प्रधानमन्त्री केपी शर्र्मा ओलीली स मुहका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीले लेखनाथ दाहाल(राजन) लाई जिल्ला अध्यक्षबाट ह टाइएको छ ।दाहाल प्रचण्ड–नेपाल समुहमा आबद्व हुनु हुन्छ ।

सोमवार सिन्धुलीमाडीमा बसेको केपी समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला संगठन कमिटी सिन्धुलीको बि स्तारित बैठकले जिल्ला अध्यक्षबाट दाहाललाई हटाएको हो । बैठकले दाहाललाई जिल्ला अध्यक्षबाट ह टाउदै पार्टीको जिल्ला अध्यक्षमा नेकपा केन्द्रिय सदस्य प्रदिप कटुवाललाई च यन गरेको छ ।

पार्टीको बिधी र बिधान बि परित ग ुटको भेला गरेर हि डेको भन्दै पार्टी अध्यक्ष दाहाललाई अध्यक्षबाट हटाईएको अनेरास्वबियु केन्द्रिय सदस्य गोकर्ण भुजेलले जानकारी दिनु भयो । बि स्तारित बैठकले प्रदिप कटुवालको अ ध्यक्षतामा ५ सय ५१ सदस्य जिल्ला सम्मेलन आयोजक कमिटी समेत गठन गरेको छ ।

नेकपा जिल्ला संगठन कमिटी सिन्धुलीको बि स्तारित बैठको प्रमुख अतिथीमा पुर्ब मन्त्री तथा केन्द्रिय सदस्य आनन्द पोख्रेल हुनुहुन्थ्यो भने केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बिषमलाल अधिकारी दनुवारको बिशेष आतित्यथा रहेको थियो ।

]

अतिथिहरुमा केन्द्रिय सदस्यहरु केशब प्रसाद देवकोटा, डम्बर बहादुर कार्की, निरु दर्लामी, प्रदिप कटुवाल, गोबिन्दलाल माझी, शंकरनाथ शर्मा लगायतको रहेको थियो ।

भगवानको भजन गाउँदै, पत्नी ब टुल्दै

भारतका ६५ बर्षीय भजन स म्राट अ नुप ज लोटाले हालै चौथो बिबाह ग रेका छन् । ३७ वर्ष का न्छी ‘ग र्लफ्रेण्ड’ लाई औ पचारिक रूपमा घर भित्र्याएपछि अनुप फेरि च र्चामा आएका हुन् । नेपालसङ्ग सि माना जो डिएको उत्तराखण्ड राज्यको नै नितालमा ज न्मेका अ नुपको पहिलो बि बाह गु जराती युव ती सोनालीसँग भएको थियो । उनले त्यतिबेला पनि परिवारको अ सहमतिका बा वजुद आफ्नै भ जन शिष्यसँग ल गनगाँ ठो क सेका थिए ।

बिबाहको केही समयपछि नै उनीहरुबीच स म्बन्धवि च्छेद भयो र दोस्रो विवाहचाँहि पारिवारिक सहमतिमा ‘अरेञ्ज म्यारिज’ रहेको बताइन्छ । दोस्री श्रीमती विना भाटिया थिइन् । भा टियासँगको वैवाहिक सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन । त्यसपछि तेस्री श्रीमतीको रु पमा भारतका भूतपूर्व प्रधानमन्त्री आईके गुजरालकी भतिजी तथा शेखर कपुरकी पहिलो श्रीमती मेघा गु जरालसँग बिहे गरे । मेघाको तर्फबाट अनुपका एक छोरा छन् ।

छ वर्षअघि मि र्गौला बि ग्रेर मेघाको निधन भयो । तेस्री श्रीमतीको नि धन प श्चात् केही महिनाअघि उनले चौ थो श्रीमतीको रुपमा २८ बर्षकी ज स्लिन मथारुलाई भित्र्याएका छन् । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुको गो प्यताको र हस्य स्वयम् ज स्लिनले भा रतीय टेलिभिजन कार्यक्रम बिग बोसमार्फत् खु लासा गरेकी थिइन् ।

हजारौं गीत, भ जन र गजल गाएका अ नुपले आफ्नो करियर अल इण्डिया रे डियोबाट शुरु गरेका थिए । अनुपको पछिल्लो बिबाहपछि एकजना भारतीय फ्यान ले सामाजिक सञ्जालमा लेखेका छन् ‘भगवानके भजन गाया करो, इसमेँ बहुत ता कत होती है ।’

जन आस्थाबाट साभार

हरेक घण्टा २ अर्ब ३२ क रोड कमाउँछन् ए लन मस्क

काठमाडौं – विश्वभर फैलिएको कोरोना भा इ र को महामारीका बाबजुद पनि अमेरिकी घ नाढ्य एलन मस्क वि श्वकै घ नाढ्य बन्न सफल भएका छन् ।पछिल्लो १२ महिनामा एलन मस्कको कुल सम्पत्ति १५० अरब डलर (१७५ खर्ब नेपाली रुपैयाँ)ले वृ द्धि भएको छ। उनी सम्भवत सं सारमा स बैभन्दा छि टो स म्पत्ति क माउने व्यक्ति रहेका छन् ।

पछिल्लो एक वर्षको अ वधिमा एलन म स्कले हरेक घण्टा १.७३६ करोड ड लर करिब (करिब २ अर्ब ३२ करोड नेपाली रूपैयाँ) क माए । टेस्ला कार कम्पनी एवं स्पेस एक्स अन्तरिक्ष सम्बन्धी कम्पनीका संस्थापक मस्कको सम्पत्ति १९५ बिलियन (२२८ खर्ब०)पुगेको छ । संसारको सबैभन्दा मू ल्यवान अ टो क म्पनी टेस्लाको सेयर अ भूतपूर्व रु पमा बढेको छ ।

कम्पनीको सेयर गत वर्ष ७४३ प्रतिशतले वृद्धि भएको छ । लगातार ना फा र प्रतिष्ठित एसएण्डपी सूचकांकमा समावेश भएसँगै कम्पनीको शेयर बढेको हो । टेस्लाको शेयर ८१६ डलर उच्च मुल्यको ट्रेडिंगमा थियो।

एलन मस्क दक्षिण अफ्रिकामा जन्मेका हुन् । पेशाले इ न्जिनियर रहेका ४९ बर्षिय मस्कको टे स्लामा २० प्रतिशत शेयर रहेको छ । उनी स्पेसएक्सका सीईओ पनि हुन्। उनको निजी स्पेस रेसमा अर्का अमेरिकी धनाढ्य जेफ बेजोसको कम्पनी ब्लू ओरिजिन एलएलसी पनि रहेको छ ।

जनवरी ६ मा मस्कको कुल सम्पत्ति १८१ अर्ब डलर थियो । बेजोसको कुल सम्पत्ति १८४ अर्ब डलर थियो । जेनवरी ७ मा मस्कको १४ अर्ब अमेरिकी डलरले बढेर १९५ अर्ब अमेरिकी डलर पुगेको हो । बेजोस भने १८५ अर्ब अमेरीकी डलरमा रहे । अक्टूबर २०१७ देखि बेजोस विश्वको सबैभन्दा धनी व्यक्तिको ओहदामा थिए । तर बिहीबार, टेस्लाको सेयरमा भएको बृद्धिले बेजोसको विश्वकै धनी व्यक्तिको ताज छिन्यो।

टेस्लाले गत वर्ष ५ लाख कारहरू बनाएर बितरण गर्‍यो। फोर्ड मोटर कम्पनी र जनरल मोटर्स क म्पनीको तुलनामा यो आं कडा केही पनि होइन ।

तीन गुणा बढ्न सक्दछ टेस्लाको शे यर

टेस्लाको सेयर मूल्य हालको मूल्यभन्दा तीन गुणा बढ्न सक्ने ल गानीकर्ताको अनुमान रहेको छ । विश्लेषकहरूका अनुसार जर्जियामा डेमोक्र्याटको जीतले टेस्लाको आशालाई अझ बढाएको छ ।

डे मोक्र्याट पार्टीले देशभित्र वि द्युत् स वारीसाधनलाई ब ढावा दिने पक्षमा रहेको छ । यदि यस्तो भए एलन मस्क विश्वको पहिलो ट्रिलिनेयर बन्नेछन् ।

बिहीबार सीएनबीसीसँगको अन्तर्वार्तामा बिलिनियर इनभेस्टर चा मथ पालिहपातीले ल गानीकर्तालाई टेस्लाको सेयर नबेच्नन आग्रहर गरेका छन् । उनले लगानीकर्तालाई मस्क र छोटो अवधिका फाइदाहरूमा विश्वास नगर्ने अन्य उद्यमीहरूलाई सहयोग गर्न आग्रह गरे।

अमेरिकी घ नाढ्य एलन मस्क विश्वकै घनाढ्य बन्न सफल भएका छन् । अर्का अमेरिकी ध नाढ्य जेफ बेजोसलाई उछिन्दै म स्क पहिलो नम्बरमा पुगेका हुन् । टेस्ला कार कम्पनी एवं स्पेस एक्स अन्तरिक्ष सम्बन्धी कम्पनीका सं स्थापक मस्कको सम्पत्ति १९५ बिलियन पुगेको छ ।

पशुपतिशम्शेर जबरालाई मु क्का प्र हार!

काठमाडौं, २७ पौष – आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय ए कता दिवस। पृथ्वी जयन्तीको अ वसरमा विविध का र्यक्रम गरी म नाइँदैछ। यसैक्रममा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आ ह्वानमा काठमाडौंमा र्‍या ली नि कालिएको छ।

सिं हदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा मा ल्यार्पणको लागि स हभागीहरू त्यहाँ पुगेका छन्। जसले गर्दा त्यहाँ सुर क्षा व्य वस्था क डा पा रिएको छ। उक्त क्षेत्रमा प्र हरी प रिचालन ग रिएको छ। प्रतिमा भएको क्षेत्रमा एक स मूह प्रवेश दिइए पनि अरु स मूहलाई बिच स डकमै रो खिएको छ । स हभागीले प्र हरी वि रुद्ध ना राबा जी गरेका छन् । सो क्षेत्रमा आ वातजाव त गर्न पूर्ण रुपमा रो क लगाइएको छ। सड कपेटीमा हिँ ड्नेहरुमाथि प्र हरीले ला ठीचा र्ज गरेको छ।

प्रहरीले उक्त क्षेत्रमा जान रो क्न खो जे पनि स हभागीहरू अघि बढेका छन्। र्‍यालीमा प्रहरीले धरपकड गरेको छ। र्‍यालीमा सहभागीले प्र हरी वि रूद्ध ना राबा जी गरेका छन्। भद्रकाली–सिंहदरबार क्षेत्रको अ वस्था अहिले ‘त नावग्र स्त’ छ । प्र हरीले रो क्न खोजेको छ भने स हभागीहरु अघि बढ्न खोजिरहेका छन् । प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई ध रपक ड गरेपछि केही समय ध के ला धकेल भएको हो । प्रदर्शनमा सहभागी एकजनाले भने, हाम्रा नेतालाई प्र हरीले मु क्का हानेपछि स्थिति अ सहज ब नेको थियो ।

सहभागीहरूले अ खण्ड नेपाल जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्रा णभन्दा प्यारो छ, पृथ्वी नारायण शाह अमर रहून् लगायत नारा लगाइरहेका छन्। यो अ भियानमा अभिनेत्री मनिषा कोइराला, पुर्व डि आईजी रमेश खरेल तथा भरत बस्नेतसहितको स क्रिय स हभागिता रहेको छ । समितिले पृथ्वी जयन्ती तथा राष्ट्रिय ए कता दिवसको महत्व बुझिदिन पनि स बैसँग आग्रह गरेको छ। फोटो : आर्यन धिमाल/अन्लाईनखबर

पुजालाई फे रि के को रि स ?

काठमाडौं, २७ पौष – प्रायः वि वा द र झ मे लामा प रिरह ने नायिका हुन् पुजा शर्मा । नेपाली सिनेमा क्षेत्रमा वि वादित ना यिकाहरुको नाम लिदा उनको ना मपनी आउने गर्छ । बेला बखत वि वादका कारण चर्चामा आईरहने पुजा यतिबेला फेरि अ र्को वि वादको ह कदार बन्न खोजिरहेको देखिन्छ ।

उनले सिधा-सिधी सा माजिक सं जालमा जु हारी खे ल्न खो जेको पनि प्र ष्टै देखिन्छ । उनको सा माजिक सं जाल फे सबुकमा एक पोस्ट देखियो । जहाँ अर्का निर्माता सुभाष थापालाई ति र हा नेकी थिइन् । थापा फिल्म “प्रसाद”को निर्माता हुन् । उनले थापालाई अब अ त्ति भ यो भन्दै “धि क्कार छ ति मिलाई” भन्दै उनलाई ट्या ग समेत ग रेकी छन् ।

 

यो पो स्ट उनले अहिले ह टाएकी छन । उनको यो अ नौठो बा नी पुरानै हो । विवादका कुराहरु ग र्नु छ र बो ल्नु छ भने उनी पोस्ट ग र्छिन र केही बेरमै त्यस्लाई डि लेट ग र्छिन् । माथिको पो स्ट गर्नु अघिपनी अर्को यस्तै भावको पोस्ट गरेकी थिइन् । त्यस्लाई पनि डिलेट गरिन । यो ले ख्नुको पछाडी के वि वाद हो भन्ने कुरा त उनिहरु नै जा नुन वा आ गामी दिनमा खुल्ने नै छ । तर, से लेब्रेटिहरुको लागि पनि रिस पोख्ने स जिलो माध्यम बनेको छ सा माजिक संजा ल ।

कांग्रेसको गो प्य भे लामा को–को स हभागी ?

काठमाडौं, २७ पौष – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह प्रधानमन्त्री केपी ओली र स रकार वि रुद्ध एक भएर जाने बेला गु टको भे लामा जु टेको छ ।

काठमाडौंको महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा आ इतबार पौडेल समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल स मूहलाई फा इदा हुने गरेर छ लफल र प रामर्श गरेको स्रो तले जनाएको छ ।

पौडेल समूहले सभापति शेरबहादुर देउवाको आ लो च ना गर्दै प्रधानमन्त्री केपी ओलीलाई भ न्दा पनि प्रचण्ड–माधव स मूहसँग नि कट हुने गरेर जान द वाव सि र्जना गर्नुपर्ने नि ष्कर्ष नि कालेको छ ।

गुटको भेलाले देउवाले प्रधानमन्त्री ओलीलाई साथ दि एको नि ष्कर्ष निकालेको छ । पौडेल स मूहले देउवाको ग तिविधि र अ भिव्य क्तिले ओलीको अ संवैधानि क क द मलाई स हयोग पुगेको जनाएको स्रोत ले जनाएको छ ।

प्रचण्ड र माधव नेपालसँग गो प्य भे ट गरेका पौडेल निर्वाचनमा जा न ड राएका छन् । उनले देउवालाई अ सहयो ग गर्दै प्रचण्ड–माधव स मूहलाई फा इदा हुने गरेर ग तिवि धि गर्दै आएको भनेर आलोचना भएका बेला पौडेल स मूहको गु टको भेला भएको छ । प्रचण्ड–माधव नेपालले पौडेललाई राष्ट्रपति बनाउने गो प्य प्र स्ताव राखेको समाचार चु हिएपछि पौडेल त ना बमा छन् ।

पौडेललाई चुनावमा प राजि त हुन्छु भनेर निर्वाचनमा जा न ड राएको भनेर आ रोप पनि ला ग्दै आएको छ । पूर्वमन्त्री गोविन्दराज जोशीलाई का रबा ही ग राए र पार्टीबाट नि स्काश न गर्न ल गाउने पौडेलले केही दिन अगाडि मात्रै जोशीलाई स्वा स्थ्य लाभको कामना गरेर फे सबुकमा स्टा टस लेखेका थिए । पौडेललाई तनहुँमा जि त्नका लागि जोशीको स हयोग अनिर्वाय जस्तै छ ।

कांग्रेस आ न्दोल नमा छ । आ न्दोल नलाई क मजो र बनाउने गरेर पौडेल समूहको गु टको भे ला भएपछि कांग्रेसका कार्यकर्तामा नि रासा छाएको छ । पौडेल गुटको भेलाले ओलीको अ संवैधानि क र अ लोकतान्त्रि क क दम स च्याएर अघि ब ढ्नुपर्ने नि ष्कर्ष नि कालेको एक नेताले ब ताएका छन् ।

नेता पौडेलले सभापति देउवाका कारण कांग्रेसमाथि प्रश्न उठेको ब ताएका छन् । देउवाले स र्वोच्च अ दालतबाट संसद पुनःस्थापना वा नि र्वाचन जे फै सला भएपनि कांग्रेसलाई स्वी कार्य हुने ब ताउँदै आएका छन् ।

पौडेलले कांग्रेस निर्वाचनका लागि तयार छ भन्नुको अर्थ अ संवैधानिक क दमलाई साथ दिएको ब्या ख्या गरेका छन् । कांग्रेसको आ न्दोल नमाथि पनि पौडेल समूहले प्र श्न उठाएको छ । गु टको भे लामा सहभागीहरूले दे उवाको च र्को आ लोचना गरेका छन् । महामन्त्री डा. शशांक कोइरालाले आ न्दोलनमा ज नताको स मर्थन बढेको बता एका छन् ।

पौडेल समूहको गुटको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, दिलबहादुर घर्ती, जीवन परियारलगायतका नेताहरूको स हभागिता रहेको थियो ।

भेलामा पार्टीको १४औँ म हाधिवेश न टा र्ने सम्भावना देखिएको भन्दै नेताहरूले सभापतिलाई बु झाइएको १६ बुँदे मा ग प त्र का र्यान्वयन हुनुपर्ने धा रणा राखेका छन् ।

समायोजन, क्रियाशील सदस्यता वितरण र नवीकरण लगायतका विषयमा देखिएका समस्या स माधान गर्न सभापति देउवा अ निच्छुक भएको आरोप पौडेल समूहको छ ।

 

प्रतिक्रिया