काठमाण्डौ,- अभिनेता अनमोल केसी शान्त स्व भावका छन् । आफ्नो बारे गलत ह ल्ला फै लिँदा समेत उनी त्यसको प्र तिका र गर्न ह तारिँदैनन् । उनी आफूले अभिनय गरेको फिल्मको प्रचारभन्दा अगाडि मिडियामा पनि झु ल्किँदैनन् । आफूलाई रिजर्भ राख्ने यही बा नीकै कारण उनको छ वि नेपाली फिल्म क्षेत्रमा अन्य कलाकारको भन्दा भिन्न छ । तर, से लिब्रेटी भएपछि राम्रा/न राम्रा दुवैखाले चर्चा चल्ने गर्छ ।
अनमोलको पनि जब फिल्म रि लिजको मुखमा हुन्छ, तब आफ्नै फिल्मकी अभिनेत्रीसँग अफेयरको हल्ला चल्छ । फिल्म ‘जेरी’ रिलिजताका उनी यही फिल्मकी अभिनेत्री आना शर्माको प्रेममा रहेको चर्चा चलेको थियो । फिल्म ‘गाजलु’ रिलिजताका सृष्टि श्रेष्ठ, ‘ड्रि म्स’ रिलिजको समयमा साम्राज्ञी आरएल शाह र ‘ए मेरो हजुर ३’ को बेला सुहाना थापासँग पनि उनको प्रेम च र्चा चलेको थियो ।
दुई वर्ष अगाडि फिल्म ‘क्या प्टेन’ रिलिजको समयमा भने उनी ‘पिं जडा ब्या क अ गेन’ फेम्ड अभिनेत्री सारा सिरपालीको प्रेममा रहेको खबर बा हिरिएको थियो । साराको जन्मदिन मनाउन उनी नगरकोट समेत पुगेको चर्चा चलेको थियो । तर, दुवैले आफूहरुबीच चि नजान र भेटघाट भए पनि प्रेम न भएको स्पष्ट पारेका थिए । अहिले भने उनीहरुको सम्बन्धको बारेमा कही कतै सु निएको छैन ।
दुई महिनाका लागि रो किएको फिल्म ‘ए मेरो हजुर ३’ को छायांकन पूरा गरेपछि अनमोल आफ्नै होम प्रो डक्सनको फिल्म ‘पारस’ गर्दैछन् । यसमा उनले आग्या करनजितसँग रोमान्स गर्न लागेको खबर छ । अडिसनबाट आग्या फिल्मका लागि छ नोट भएको जानकारी प्राप्त छ । तर, निर्माण टिमले भने फिल्ममा अहिलेसम्म अनमोलबाहेक अरु कलाकार फाइनल नभएको बताएको छ ।
फिल्म ‘पारस’ मा अनमोल र आग्याले स्क्रिन शेयर गर्न लागेको चर्चा चलिरहँदा उनीहरु प्रेम रहेको पनि गाईंगुईं सुनिन थालेको छ । अहिले अनमोल जहाँ हुन्छन्, आग्या पनि त्यहीँ हुन्छिन् । घुमघाममा निस्कँदा पनि उनीहरु छुटिँदैनन् । केही दिनअघि उनीहरुले साथीहरुसँग घुमफिरका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेका थिए । अहिले यो जोडी भारतको दार्जिलिङ भ्रमणमा छ ।
अनमोलले शनिवार आफ्नो इन्स्टाग्राममा दार्जिलिङको रेलको अगाडि खिचेको एक तस्विर पोस्ट्याएका छन् । उनले इन्स्टा स्टोरीमा पनि दार्जिलिङका दृश्य शेयर गरेका छन् । त्यस्तै, आग्याले पनि आफ्नो इन्स्टा स्टोरीमा ‘दार्जिलिङ हिल्स’ भन्दै एउटा भिडियो पोस्ट गरेकी छन् । यसबाट के बुझ्न सकिन्छ भने अनमोल र आग्या अहिले एकसाथ दार्जिलिङ घुमिरहेका छन् ।
अनमोल र आग्याले दार्जिलिङमा सँगै खिचेका तस्विरहरु भने साझेदार गरेका छैनन् । उनीहरु केही दिन अगाडि मात्र घुमफिरको उद्येश्यले त्यसतर्फ प्रस्थान गरेका हुन् । कुनै युवतीसँग अनमोलको यसप्रकारको घनीभूत निकटता र सामिप्यता अहिलेसम्म देखिएको थिएन । यसकारण पनि आग्यासँग उनी प्रेममा त छै नन् भन्ने अड्कल लगाउन दर्शक र मिडियालाई ठाउँ दिएको छ ।
बाइडेनको शपथ ग्र हण अघि हिं साको ष ड्यन्त्रअमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको २० जनवरीमा श पथ ग्र हण समारोह अघि हिं सा हु न स क्ने अ नुमान ग रिएको छ । बुधबार राष्ट्रपति ट्र म्पका स मर्थकले संसद भित्र प्र वेश ग रेर तो डफोड गरेका थिए । यतिबेला सं सद् भि त्र र बा हिर भएको हिं सामा एक प्र हरी अधिकारीसमेत पाँचजनाको मृ त्यु भ एको थियो । अब यो मा मिलामा न याँ खु लासा भएको छ ।
सीएनएनको एक रिपोर्ट अ नुसार बिहिबार संसद भवन अर्थात् क्या पिटल हि लभन्दा केही टा ढा एउटा ट्र क रा खिएको थियो । यसको खो जी गर्दा ११ घ रेलु ब म र के ही ह तियार ब रामद ग रिएको थियो ।
अल्बामामा बस्छन् ड्रा इभरः
सीएनएनको रिपोर्ट अनुसार यो एउटा सा नो पि कअप ट्र क थियो । यसका मालिका अ ल्बामामा ब स्छन् । उ नलाई प क्रा उ गरिसकिएको छ । ट्रकबाट घरमा नै ब नाइएका ११ वटा ब म, एउटा अ सल्ट रा इ फ ल र एउटा ह्या न्ड ग न ज फत गरिएको छ । यस्तो प्र हरीको भूमिकामाथि सबैभन्दा बढी प्र श्न उ ठिरहेका छन् ।
रिपोर्टका अनुसार सभामुख नेन्सी पेलोसी यी व्य क्तिको नि शा ना मा थि इ न् । यो ह ति या र ट्र म्प स म र्थक प्र द र्श न का री स मक्ष पु र्याइने यो जना रहेको र ट्रकलाई यसैकारण क्या पिट हिल नजिकै पा र्क गरिएको रिपोर्टमा उल्लेख छ । यो विषय हाल अ नुसन्धा नको दा यरामा छ ।
११ जना वि रुद्ध मु द्दा द र्ताः
बुधबार भएको हिं सामा के न्द्रीय अ नुसन्धान एजेन्सीले ११ थप प्र दर्शन कारीको प हिचान गरेको छ । उनीहरु वि रुद्ध मु द्दा द र्ता गरेको छ । यसमा वेस्ट भ र्जिनियाका एक अधिकारी पनि स मावेश छन् । नेन्सी पे लोसीको अफिसको कु र्सीमा बस्ने व्य क्तिको पनि प हिचान गरिएको छ । प्र दर्शन कारीले बुधबार म ट्टीते ल पनि ल्या एको बताइएको छ । उनीहरुको उद्देश्य केही स्थानमा आ ग ला गीसमेत गर्ने हु नसक्छ ।
ख तरा रो किएको छै नः
अमेरिकी सु रक्षा अधिकारीलाई बा इडेनको श पथ ग्र हण स मारोहमा पनि अमेरिकामा हिं सा फै लने हो कि भन्ने ड र छ । वासिङ्टन, जर्जिया, कन्सास, ओहियो, मिशिगत, क्यालिफोर्निया, कोलोराडो, उटाह, न्यू मेक्सिको, व्योमिंग र टेक्सासजस्ता राज्यमा पनि नि ग रा नी ब ढाइएको छ ।
आज पौष २७ गते सोमबारको राशिफल र मौसम
वि.सं.२०७७ साल पौष २७ गते । सोमबार । ईश्वी सन् २०२१ जनवरी ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–त्रयोदशी,१६ घडी ३३ पला,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–ज्येष्ठा,०४घडी ०८ पला,बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त मूल । योग–वृद्धि,०४ घडी ०१ पला,बिहान ०८ बजेर ३४ मिनेट उप्रान्त ध्रुव । करण–वणिज,दिउसो ०१ बजेर ३५ मिनेट उप्रान्त भद्रा,रातको १२ बजेर ४१ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–बृश्चिक,बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेट । दिनमान २६ घडी ०९ पला । राष्ट्रिय एकता दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- व्यापार व्यावसायमा समय लगानि गरे अ नुशार प्रतिफल नआउने हुनाले मन खिन्न हुनेछ । स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । पढाइ लेखाइमा अलि बढि मेहनेत गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । जीवन साथिसँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यवसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- मान सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यवसायमा भने जस्तो आम्दानि नहुँने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउदा मन हर्सित हुनेछ । दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेको छ । छोटो, रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- अरूका लागि समय र श्रम खर्चनु पर्दा पन खिन्न हुनेछ । समयको माग अनुसार चल्न नसक्दा पछि परिनेछ । नीति नियमलाई बेवास्ता गर्दा चुनौती दण्ड र जरिवाना तिर्नुपर्ने हुन सक्छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग प्राप्त हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- प्रतिस्पर्धीको मनोबल गिराउदै उपलब्धी हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जानेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पुरानो माया प्रेमले सताउनेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । अध्ययन वा कामको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- नयाँ काम गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । व्यापार व्यापारमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । आर्थिक विषय बस्तुसँग सम्बन्धीत पुस्तकहरुको अध्ययन गरि वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ । व्यापार व्यावसायबाट आम्दानि हुने हुनाले थप लगानि गर्न आट आउनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- यात्राको प्रशस्त सम्भावना भएपनि अन्तिम समयमा आएर रोकिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने परिवारमा आफन्तबिच राय बाजिनेछ । अत्यावश्यक काम बाहेक यात्रा नगर्नु उचित हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन।
हालको मौसमको अवस्था : – हाल प्रदेश १ र प्रदेश २ का केहि भू-भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो :– प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
आज राती :- प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २६ गते देखी माघ ३ गतेसम्मको साप्ताहिक राशिफल
मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) : – साताको प्रारम्भमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । गरीरहेको कार्य परीर्वतनको समेत सम्भाबना रहनेछ । मंगलबार पश्चात भने धार्मिक यात्राको योग रहनेछ । मित्रजनहरुको बहकावका कारण सामान्य झमेलामा फस्ने सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबज्ञा नर्गनुनै उत्तम रहनेछ । बिहिबार देखि सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । महत्वपूर्ण कार्यहरु हात लाग्ने साथै सहजतापुर्ण ढगंमा सम्पादन हुनेहुदा मान्यजनहरु बाट समेत मानसम्मान प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । योसाताको सुरुमा स्वास्थलाई बिशेष ख्याल गर्नुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): – साताको सुरुमा पारीवारिक सम्लग्नतामा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । कार्य क्षेत्रमा भने शारिरीक आलस्यताको प्रभाब पर्नेछ । बुधबार र बिहिबार नयाँ लगानिका निम्ती सजग रहनु पर्नेछ साथै आफज्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्रामा सामान्य चोटपटकको सामना गर्नु पर्नेछ । खानपानमा बिशेषध्यान पूर्याउनु होला । बिहिबार पश्चात भने मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । नयाँ योजनका साथ प्रारम्भ गरीएका कार्यमा मान्यजनहरुले समेत साथदिनाले कार्यक्षेत्रमा लगनशिलतामा बृद्धि हुनेछ । योसाता यात्राका क्रममा सामान्य समस्या देखा पर्नेछ सजग रहनुहोला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): – साताको सुरुमा शुभचिन्तकहरुको साथ सहयोगमा बिशिष्ट कार्यहरु सम्पादित रहनेछन । देशप्रदेशको यात्राको योग रहेकोछ । तपाई द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरु बाटभने बिशेष साबधानी अपनाउनु होला । रोकिएर रहेको लगानि उठाउन बिशेष समय रहेकोछ । ब्यपार ब्यवसायमा लगानि बढाउदा उत्तम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बिहिवार पश्चात भने नजिकका आफन्तजनहरुबाट तपाईका कार्यको भण्डाफोर हुन सक्नेछ । साथै स्वास्थमा समेत सामान्य समस्या देखा पर्नेछ अध्यन अध्यापनमा समय मध्यम रहनेछ । भोज भतेर जन्यकार्यमा सहभागीताको योग रहनेछ । यो साता नयाँ लगानि तथा अरुको बिश्वासमा नपर्नु होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुनाले कार्य परीर्वतनको सम्भाबना रहनेछ । पठनपाठनमा समय मध्यम रहनेछ । बिशिष्ट ब्यत्तित्वहरुको सहयोगमा आम्दानिका श्रोत मजबुत बनाउन सहयोग मिल्नेछ । सन्तानको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहने समय रहेकोछ । मनोरञ्जनपूर्ण यात्राको योग बन्नेछ । मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बिहिवार पश्चात भने पारीवारिक सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । साजेदारी कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । ब्यापार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहेकोले सजग रहनु होला । यो साता ब्यापार ब्यवसायमा बाहेक अन्य क्षेत्रमा उत्तम रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : – भुमि तथा वाहान खरिद बिक्रीको योग रहनेछ । पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ने समय रहेकोछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । मानसम्मानमा आचँ आउन सक्ने खालका कार्यहरु बाट बच्नु पर्ने समय रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । बिहिवार पश्चात भने तपाईको कार्यमा त्रुटि देखाउने हरुको बृद्यिहुनेछ । अरुको बिश्वासमा छोडिएका कार्यमा तपाईलाई अपजसको सामना गर्नुपर्ने समय रहेकाछ । परीवारका सदस्यहरु टाढाँ भएको महसुस हुन सक्नेछ । सामाजिक कार्यमा अग्रसर नरहनुनै उत्तम रहनेछ । यो साता अरुको बिश्वासमा स्थीर क्षेत्रमा लगानि नगर्नुनै उत्तम रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : – मित्रजनहरुको साथ सहयोगमा जटीलकार्यहरु सम्पादित रहनेछन । अधिक आत्म बिश्वासका कारण दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ । धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्ग अवलम्वन नर्गनाले कार्य क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ । साताको अन्त्यतिर रचनात्मक कार्यका क्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । आय आर्जनका निम्ती समय उत्तम रहनेछ । साजेदारी कार्यमा सम्लग्न रहनाले दिर्घकालिन आम्दानिका श्रोत फेला पर्नेछन । योसाता मनमा कुनैपनि हालतमा घमण्ड उत्पन्न हुन नदिनु होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहनेछ । वाणिका कारण आफन्तजनहरु सगँ सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । कला कौशलका क्षेत्रबाट मनग्य आम्दानि लिन सकिनेछ । नयाँ कार्यहरु प्रारम्भ गर्न बिशेष समय रहेकोछ । मित्रजनहरुको अधिक सामीप्यता त्यति उत्तम रहनेछैन । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । प्रतिक्षीतकार्यको प्रतिफल उत्तम हासिल रहनाले मन प्रशन्न रहनेछ । सामाजिक कार्यको क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । योसाता खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुनाले बिशेष सजग रहनु होला साथै मित्रजनहरु सगँ सम्पुर्ण मनपेट नखोल्नु होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : – साताको प्रारम्भमा सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ने समय रहेकोछ । आफनो प्रभुत्व देखाउने उत्तम समय रहेकोछ । कार्यक्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । ब्यापार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । प्रतिष्ठीत कार्यहरु सम्पादित रहनाले मान सम्मान प्राप्त रहनेछ । वाणीका कारण आफन्त जनहरु लाई मुग्धगर्न सकिनेछ । संचित रकम खर्चहुनाले सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । भोजभतेरमा सम्लग्न रहने अवसर प्राप्त रहनेछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । नयाँ योजनाका साथ कार्य प्रारम्भगरेका खण्डमा दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । बल तथा पराक्रमका क्षेत्रबाट ढिलै भएतापनि अधुरा कार्यहरु सम्पादित रहनेछन । यो साता गैर ब्यत्तित्वहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : – साताको प्रारम्भमा देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्यसम्पादनमा सजग रहनु होला । कारणबश समस्या उत्पन्न हुनाले कार्य थालनीको योजना गोप्य राख्नु उत्तम रहनेछ । प्राकृतिक क्षेत्रमा मन रम्ने समय रहेकोछ । मगंलबार पश्चात नयाँ कार्यको थालनीले आम्दानिका श्रोतहरु सुदृण तुल्याउनेछन ।शारीरिक आलस्यता ताथ मानसिक चन्चलतालाई बशमा राखि गरीएका कार्यले मान सम्मान दिलाउनेछ । बिहिबार पश्चात भने खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । योसाता मंगलबार तथा बुधबार बाहेक अन्य दिन आर्थिक कारोबारमा बच्नु होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : – साताको प्रारम्भमा मान्यजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु सुदृण तुल्याउन सकिनेछ । आफुभन्दा सानासगँ समय ब्यतित गर्दा मनोरञ्जनमुलक रहनेछन । कला कौशलका माध्यम द्वारा मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बुधबार पश्चात भने गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहनेछ । नजिकका मित्रजनहरु सगँ मनमुटाबको योग रहेकोले बिशेष साबधानि अपनाउनु होला । साथै बुधबार तथा बिहिबार आर्थिक कारोबारमा साबधानि अपनाउनु होला । बिहिबार पश्चात आफन्त जनहरुको सहयोगमा पुर्व त्रुटिका कार्यहरु समाधान गर्ने उत्तम समय रहेकोछ साथै सभासम्मेलन जन्यकार्यमा समेत सहभागीताको योग बन्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : – तपाई द्वारा सम्पादित कार्यको उत्तम प्रतिफल प्राप्त रहनाले मन प्रशन्न रहनेछ । कार्य क्षेत्रको लगनसिलताको कदर समेत हुने दिन रहेकोछ । मान्यजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । आम्दानिका श्रोतहरु प्रयाप्त प्राप्तरहनेछन । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएका समय उत्तम रहनेछ । नयाँ योजनाका साथमा गरीएका कार्यहरु उत्तम रहनेछन तथापी कार्यपुरा नहुन्जेल गोप्य राख्नुउत्तम रहनेछ । बिहिबार पश्चात भने मनोरञ्जनका श्रोतसाधनको खरीदमा सामान्य खर्चको सम्भाबना रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । तपाइको कार्यमा हरेक कदममा त्रुटिखोज्नेहरु बाट बच्नु पर्ने समय रहेकोछ । सामान्य यात्राको योग समेत रहनेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : – कार्यक्षेत्रमा गरीएको लापरवाहिले सामान्य अपजस दिलाउन सक्नेछ । मालसामान हराउन सक्ने सम्भाबना रहेकोले बिशेष साबधानि अपनाउनु होला । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । परोपकारिताका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत रहनेछ । बिहिबार देखिभने आम्दानिका श्रोतहरु सबल रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ । आफुद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त रहनाले कार्य प्रतिको लगन शिलतामा कमि आउनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।