काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बै ठकले माधवकुमार नेपाललाई पहिलो ब रियताको अ ध्यक्षमा राखेको छ । पेरिसडाँडामा पुस १९ मा बसेको आ ठौं स्था यी कमिटी बैठकले नेपाललाई पहिलो ब रियताको अध्यक्षमा रा खेको हो ।
आ लो पा लो अध्यक्ष र हने प्र णालीअनुसार, माधव नेपालले अ ध्यक्षता गरेकाले प हिलो ब रियतामा राखेको यो समूहका स्था यी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ब ताए । ‘कोही पनि दु ई न म्बर हुनुहुन्न । दुवै एक न म्बर हुनुहुन्छ’, पाण्डेले भने ।
पुष्पकमल दाहाल ‘प्र चण्ड’कै प्र स्तावमा नेपाल प हिलो र प्र चण्ड दोस्रो ब रियतामा रहेर बै ठक ब सेको थियो । तर, अर्को बैठकको अ ध्यक्षता प्रचण्डले ग र्नेछन् र उनी नै पहिलो ब रियतामा हुनेछन् । ‘आलोपालो अ ध्यक्ष भनेका छौं, त्यसको प्रारम्भ आ ठौं स्थायी कमिटी बै ठकबाटै ग रिसकेका छौं । त्यसैअनुसार, क मरेड माधव नेपालले अ ध्यक्षता गर्नुभयो । अर्को बैठकको अध्यक्षता अध्यक्ष कमरेड प्र चण्डले गर्नुहुन्छ । यसैगरी आ लो पालो हुन्छ’, पाण्डेले भने ।
पार्टी ए की क रणपछि आलोपालो अध्यक्ष भने पनि केपी शर्मा ओलीले प्रचण्डलाई सचिवालयको है सि यतमा झा र्ने प्र यास गर्दा अहिलेको स मस्या आउनु भू मिका खे लेकाले त्यसलाई स च्याएर जाने पा ण्डेले बताए । ‘बि गतमा ब राबरी अ ध्यक्ष भन्ने, तर बैठकमा अर्को अध्यक्ष (प्र चण्ड) लाई सचिवालय सदस्यको हैसियतमा झार्न खोज्ने जुन खालको रवैया रह्यो । त्यसले अन्तरविरोध सिर्जना गर्न धेरथोर भूमिका खेल्यो । त्यसबाट हामी सचेत छौं’, उनले भने ।
नेकपा वि धानको धारा १८ (छ) ले आगामी ए कता महाधिवेशनसम्मका लागि दुई अध्यक्षले आ लो पा लो अ ध्यक्षता गर्ने र अ ध्यक्षता गर्ने अ ध्यक्षको ब रियता पहिलो हुने उ ल्लेख गरेको छ । सँगै, यही धा राले आ धिकारिक नि र्देशन र प त्राचारमा दुवै अ ध्यक्षको ह स्ताक्षर हुने व्य वस्था स मेत गरेको छ ।
नेकपा वि भा ज नपछि यो समूहले केपी शर्मा ओलीलाई ह टाएर माधव नेपाललाई अ ध्यक्ष बनाएको छ । पहिलो बैठकको अ ध्यक्षता नेपालले गरेका छन् ।
हेर्नुस् सुचि :

ना यीका मौशमी मल्ल क हाँ छि न ?
काठमाडौ – कुनै ज मानाकी च र्चि त ना यीका मौशमी मल्ल अहिले फिल्म क्षे त्रवाट वा हिर छ न् । उनी चितवनमा स्था यी रुपमा ब सोबास गर्दै आएकी छन् । १५ वर्षको उमेर देखि उनी चलचित्र क्षेत्रमा प्र वेश गरेकी थिइन् । तर अहिले भने उनी च लचित्र देखि के ही टा ढा छन् । तर पनि त्यो फिल्म क्षे त्रलाई भने उनी स म्झि रहन्छिन् ।
उनले आफुले चलचित्रमा काम ग र्दा भो गेका अ नु भव र स म स्या हरुका बारेमा कु राकानी गरेकी छन् । निकै राम्रो अ भिनय र नृ त्यका लागि मौ शमी नि कै च र्चित थिइन् । अहिले पनि उनी चलचित्रमा स कृ य नै छन् तर प हिलाको जस्तो ब्य स्त भने छै नन् ।
एक वर्षमा एक दुईवटा मात्र काम गरेको ब ताउने मौशमी आफुलाई धेरै अ फर आएपनि गर्न न भ्याएको ब ताएकी छन् । आमा प्रति मे रो धेरै जि म्मेवारी छ, त्यही भएर फिल्ममा धेरै स मय दि न नस केको हो । आमा अ स्व स्थ्य हुनुहुन्छ ।
उनले भा ग्यरेखावाट नायीकाको रुपमा डे ब्यु गरेकी थिइन् । आफुले त्यो भन्दा पहिला पनि केही सा मान्य काम गरेको बताएकी छन् । सानै उमेरमा वि वाह गरेकी मौशमी फिल्मको काम गर्दा नै ग र्भ वती भएको स मेत थाहा नपाएर क ठिन काम गरेको ब ताएकी छन् । पोखरामा हुँदा सा मान्य बु हारीले जस्तै घरमा दैलो पो तेर फिल्मको काममा गएको स्मरण पनि गरेकी छन् ।
उनले आफु काममा निकै अ नु शा सित भएका कारण आफुलाई धेरै कामको अ फर आ उने गरेको पनि बताएकी छन् । आफुले त्यतीबेला नाच्ने काम र फि ल्मको कामलाई संगसंगै लि एको गएको बताइन् ।
उमेरले सा नो थिए तर ब्य वहारले प रिपक्क भएको थिए । वि वाह भएर दुई ना नी भ इसकेपछि म फिल्ममा लागेकी थिए त्यसैले प रिपक्क थिए उनले स म्झना गर्दै भनिन् ।
स मुन्द्रमा छ ल्कि यो नम्रताको ज वानी
नायिका नम्रता ह ङकङमा म स्ती गरेका त स्वीरहरुले निकै चर्चा पाए । उनका पु रा ना त स्बिरले अ झैपनि च र्चा पाएका छन् । नेपाली ना इट कार्यक्रममा स हभागी हुन उनी ह ङकङ पु गेकी थिइन् । नम्रताले थुप्रै म्युजिक भि डियो र केही चलचित्रमा समेत
सा मुद्रिक छा लमा उनी वि कि नी अ व ता रमा नि कै बो ल्ड देखिएकी छिन् । उनले सा माजिक स ञ्जालमा आफ्ना ह ट तस्विर शे यर गरेकी हुन्। ति तस्बिरले निकै त हल्का म च्चाए ।
बिभिन्न कार्यक्रममा वि देश भ्रमण गरिरहने नम्रता ‘एच के नेपाली ना इट कार्यक्रममा सहभागी हुन उनी हङकङ पु गेकी थिइन् तिनै तस्बिर अझै च र्चामा छन् । नम्रताले थुप्रै म्युजिक भिडियो र केही चलचित्रमा समेत अ भिनय गरिसकेकी छिन् ।
उनी सा माजिक सं जालमा निकै स क्रिय छन् जहाँ उनले निकै हट तस्बिर शे यर गरिरहेकी हुन्छिन् जहाँ उनका फ्यानले सुन्दरताको प्र शंसा गर रिरहेका हुन्छन् ।
ओलीलाई भीम रावलको ज वाफ
काठमाडौं – नेकपा प्रचण्ड–माधव स मू हका नेता भीम रावलको प्रधानमन्त्री एवं ओली स मूहका अध्यक्ष केपी शर्मा ओलीलाई ज वा फ दिएका छन् ।शुक्रबार धनगढी पुगेका ओलीले प्र चण्ड माधव समूहका नेताहरुलाई भ गौ डा को सं ज्ञा दि एका थि ए ।
त्यसको केही घ ण्टापछि काठमाडौंमा आयोजित का र्यक्रममा रावलले त्यसको ज वा फ दिए । अछाम काठमाडौं सम्पर्क मञ्चको भे लालाई सम्बोधन गर्दै रावलले भने, ‘नेपालको कम्युनिस्ट आ न्दो ल न लाई गोर्भाचोबको बा टोमा हिँ डाउन खोज्ने, नेपाली देशभक्त जनताको शि र झु का उ ने गरी अँ धे री रा तमा स मा न्तहरुलाई भे ट्ने, नेपाल कम्युनिस्ट पार्टीको च नावी घो षणापत्र, नीति तथा कार्यक्रमबाट भा ग्ने भ गौडा नम्बर कोही हो भने केपी शर्मा ओली हो ।’
शयन कक्ष नजिकै बालुवाटारको अर्को भवनमा पार्टी स्थायी कमिटीको बैठक रा ख्दा समेत ओली न आएको उनले ब ताए । पार्टीले बैठक बो लाएपछि पनि त थ्य हिन आ रो प हरुसहित दुई पन्ने पत्र पठाएर ओली अ नु प स्थि त भएको उ नले बताए ।
अनलाइनखबरबाट साभार
प्रधानमन्त्री केपी ओली ज न मु क्ति से नाका क मान्डर ज म्मा गर्दै ?
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले मा ओ वादीको त त्का लीन ज न मु क्ति से ना का ल डा कु हरुलाई आ फ्नो प क्ष मा ल्याउने प्र या सलाई ती व्रता दि एका छन्। ओलीले पूर्वमाओवादी ल डाकु भि त्र्या उन पहल थालेका छन्। यस काममा उनले मुख्यगरी कालीबहादुर खाम र बालकृष्ण ढुंगेललाई प रि चा लन गरेका छन्। खाम र ढुंगेललाई बालुवाटरमै बो लाएर ओलीले छ लफल गरेका थिए। पूर्व ज न मु क्ति से नाको ते स्रो डि भिजन क मा न्डर रहेका खाम प्रहरीको फ रार सूचीमा छन्। प्रतिनिधि सभा वि घ ट न भएको एक हप्तापछि बालुवाटारमा ओलीले ढुंगेलसंग दु ई प टक भे ट गरेका छन् । खामले पनि पटक पटक ओलीसंग भेटेका छन्। खाम अहिले पूर्व ज न मु क्ति सेनाका डि भि जन भा इ स क मान्डर, ब्रि गेड क मा न्डर, ब टा लि यन क मा न्डर र कम्पनी क मा न्डर गरी १५ जनाभन्दा बढीसँग स म्पर्कमा छन्।
त्यसबाहेक ओलीले हालै मन्त्री बनाएका प्र चण्डनि कट नेताहरुलाई पनि यो काममा स क्रिय पारेका छन्। गृहमन्त्री रामबहादुर थापा, मन्त्रीहरु टोपबहादुर रायमाझी, दावा तामाङ र मणि थापाले आआफ्ना स म्पर्कमा रहेका पूर्व ल डा कु लाई ओली प क्षमा आउन फ काइरहेका छन्।
ओलीसँग भेटेपछि खामले पू र्व ल डा कु ह रुलाई फोन गरेर आफुसँगै ओली स मूहमा आउन आ ग्रह गरिरहेका छन् । समग्र अ भियानको स मन्वय भने गृहमन्त्री थापाले गरिरहेका छन्। ओखलढुङ्गाका वीरु तामाङले गृ हमन्त्रीलाई सो काममा स घाइरहेका छन्। तामाङ पूर्व ब टालियन क मा न्डर हुन्।
पूर्व मा ओवादीलाई ल क्षित गरेर ओलीले प्या केज पनि ल्याउने स म्भावना रहेको उनले बताए। ओलीले खा मलाई केन्द्रीय सदस्य दिने त यारी गरेका छन्। तर, उनी १२ वर्षदेखि फ रार सू चीमा रहेकाले सार्वजनिक का र्यक्रममा उ पस्थित भएका छैनन्।
१२ वर्षसम्म सं रक्षण
प्र हरीले अ नु स न्धान था लेको मितिबाट ग णना गर्ने हो भने खा मसहित उनका साथीहरू का नुन छ ल्दै फ रा र भएको करिब १२ वर्ष बितेको छ । रामहरिको ह त्या घ ट नाको अ नु स न्धानमा थ प ब ल पुगोस् भनेर त्यतिबेला नै पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको सं योजकत्वमा एउटा छानबिन आयोग बनाइएको थियो । आयोग सदस्यमा व रिष्ठ प्रहरी अधिकृत अमरसिंह शाह र उपन्यायाधिवक्ता शरदराज गौतम थिए । आयोगले त त्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्र तिवेदन बु झाउँदै खामलाई प्रमुख योजनाकारका रूपमा औं ल्याएको थियो । त्यसल गत्तै सरकार फे रियो र पुष्पकमल दाहाल प्रधानमन्त्री भए ।
पूर्वन्यायाधीश भण्डारी नेतृत्व आयोगको प्र तिवेदनलाई मु द्दाको मि सिलमा नै राखिएन । तर मु द्दाको अ भि यो जन गर्ने प्र हरी र त्यसपछि सरकारी वकिलले अ प हरण तथा श रीर ब न्ध क, कु ट पि ट अनि ज्या न मा रेको मु द्दा न चलाई ‘क र्तव्य ज्या न’ को अ भियोगमा मात्रै मा ग दा बी लिए । अ प रा ध लाई सं कुचित बनाउँदा अ प ह र णमा सं लग्नहरूले उ न्मुक्ति पाए भने केशव अधिकारी र गंगाराम थापा मात्रै कु ट पि टमा सं लग्न भएको भन्ने अर्थ लगाई अरूलाई उ न्मुक्ति दिइयो । ‘अ प रा ध मा संलग्न र आ रो पि तहरू सं र क्षणका लागि राजनीतिक ने तृत्वलाई नै उ पयुक्त देख्छन्,’ वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘उनीहरूलाई यही त्रा स मा प्र योग गर्न पाउने भएकाले पनि रा जनीतिकर्मीहरू यस्ता पात्रलाई सं रक्षण र आफूअ नुकूल प्रयोग ग रिरहेका हुन्छन् ।’
घ ट ना पछि श्रेष्ठको परिवारलाई २० लाख रुपैयाँ दिने, छोराछोरी र श्रीमतीको भविष्य सु निश्चित गर्ने र दो षीलाई का र बा ही ग र्नेलगायतका विषयमा त त्कालीन मा ओवादी अध्यक्ष दाहाल र श्रेष्ठकी श्रीमतीबीच स हमति भएको थियो । जिल्ला तहदेखिकै फै सलामा यो आ योगको प्रतिवेदन उल्लेख छैन । यो बीचमा २०६५ र २०७३ साल गरी दुईपटक दाहाल प्रधानमन्त्री भइसके । उनको कार्यकालमा यु द्ध का लीन स हयोगी खाम प क्राउ पर्न स म्भव थिए न । ओली प्रधानमन्त्री भ इसकेपछि पनि खाम ‘फ रा र’ भइरहे ।
यो बीचमा खासै च र्चामा नआएकाले र कसैले टि काटि प्पणी पनि नगरेका खा मबारे प्रधानमन्त्री ओलीले अ चानक मु ख फो रेका छन् । कुनै पात्रविशेषमा टि काटि प्पणी गर्नु उपयुक्त न हुने भन्दै अधिवक्ता ओमप्रकाश अर्याल पछिल्लो समय ‘रा जनीतिको अ प रा धी क रण मौलाएको’ टि प्पणी गर्छन् । ‘अ प रा धको रा जनीतीकरण त पहिलेदेखि नै भएको थियो, अ पराधीहरूले राजनीतिक आ व र ण मा सं र क्ष ण पा उँथे,’ उनले भने, ‘अब त रा ज नीति नै अ प रा धी क र ण त र्फ ग इसक्यो । अ प रा ध का अ भि युक्तलाई आफ्नोतिर लो भ्याउने, स हमत भए ऊबाट सबैखालको लाभ लिने प्रवृति बढ्दो छ । न लो भि नेलाई का नुनको क ठ घ रामा ल्याउने त्रा समा आफैंतिर आ उन बा ध्य पार्ने काम भ इरहेको छ ।’ सांसद अ पहरणमा पूर्वप्रहरी प्रमुखको प्रयोग पनि त्यसैको अर्को उ दा ह रण भएको अर्याल बताउँछन् ।
घ ट ना यस्तो हो
तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको श क्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो । सम्पर्क कार्यालयमा २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पे स्तो ल चो री भ यो । घ ट ना छा न बि नका लागि भन्दै गोविन्दबहादुर बटालासहितको टोलीले केशव अधिकारी, गंगाराम थापा र श्रेष्ठलाई ‘उ ठा ए र’ चि तवन ल गे ।
डि भिजनका ब्रि गेड कमान्डर बटालाले सोधपुछ गर्दा श्रेष्ठले आफूसँग नि य न्त्र ण मा लिइएका अधिकारी र थापाको नाम पो लेका थिए । बटालाको दा बीअनुसार, २०६५ वैशाख ३१ गते बिहान ‘चो रीको र ह स्य कि न खो लि स् ?’ भन्दै श्रेष्ठलाई अधिकारी र थापाले कु ट पि ट गरी म र णा स न्न ब नाए । उ प चारका लागि अ स्पताल लैजान खो ज्दा बाटोमा श्रेष्ठको मृ त्यु भ एको थियो । उनको शव बटालाले नारायणी नदीमा फा लेको भन्ने बेहोराको विवरण ज न मु क्ति से ना नेपाल तेस्रो डिभिजनले २०६५ जेठ ३ गते प्रहरीमा प ठाएको थियो ।
रामहरीकी पत्नी रमिलाले बानेश्वर प्रहरीमा खा म र बटाला वि रु द्ध कि टा नी जा हेरी दि एकी थिइन् । प्रहरीसँग बटालाले बताएअनुसार खामको अं ग र क्ष कलाई ३ जनाले नि य न्त्रण लिई १७ लाख नगद र एउटा पे स्तो ल चो री गरेका थिए । पर्सिपल्ट १७ गते घरको शौ चा लयमा टि सर्टमा पोको पारेको अवस्थामा १७ ला ख र भ र्याङमुनि पे स्तो ल भे टिएको थियो । वैशाख १५ गते फेरि शि विरमा ल्याई सो ध पुछ गर्दा रामहरिले आरोप स्वि का रेको र अरूले न गरेको ब यान बटालाले दिएका थिए ।
घ ट ना पछि प्रहरीको न ज रमा खा म स हित रघु भनिने केशव अधिकारी, एटम भनिने गंगाराम थापा र संकल्प भनिने अर्जुन कार्की फ रा र भए । थापा खामकै अं ग र क्ष क हुन् । बटालाले कु ट पि टको दो ष अधिकारी र थापामाथि थ पेर आफू नि र्दोष रहेको ब यान गरे । सवारी चालक कार्कीले पछि अदालतमा उ पस्थित भएर गाडी च लाउनेबाहेक काम आफूले न गरेको बताए । फ रार रहेका सबैको फा इल मु ल्तबीमा राखेर जिल्ला अदालत चितवनले दुई पटक मु द्दाको फै स ला गर्यो ।
पहिलो पटक २०६८ जेठ १७ गते भोलानाथ चौलागाईंको इ ज ला सले बटालालाई ३ वर्ष कैद फैसला गर्यो । छ महिनापछि मंसिर २० गते भोजराज अधिकारीको इजलासले कार्कीलाई घटनामा सं लग्न नभएको तर घ ट ना भएको दे ख्दा दे ख्दै मौ न बसेको भन्दै २० रुपैयाँ ज रि वा नाको फैसला सु ना इदियो । बटाला पु नरावेदनमा गए भने दुवैलाई कम स जाय भएको भनी सरकारी वकिल कार्यालयले पनि पु न रावेदन हा ल्यो । ‘श व गा डीमा रा खी गा यब गर्ने काममा म तियार भएकाले कार्कीमाथि पनि स जा य हु नुपर्ने’ माग सरकारी वकिलको थियो ।
त त्कालीन पुनरावेदन अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र विनोदप्रसाद शर्माको इ जलासले बटालासहितले रामहरिलाई नि य न्त्र ण मा लि एर रा खेको र उनकै नि य न्त्र णमा रहेको ठा उँमा कु ट पि ट भएको ठ हर गर्यो । यो मु द्दामा पछि स र्वोच्च अदालतले कार्कीका ह कमा जि ल्लाकै फै सला स दर गर्यो भने बटालाको हकमा पुनरावेदन अदालतको फैसला उ ल्ट्या एर स फा इ दियो ।
त्यो फैसलासमेत न मिलेको भनी दा बी गरिएको सरकारको पुनरावलोकनको निवेदनलाई स र्वोच्च अदालतले स्वि कारेर ‘नि स्सा हु ने’ आदेश गरिसकेको छ । अब सर्वोच्चले बटालालाई नि र्दोष ठहर गर्ने आफ्नै फैसला का नुन अ नुसार मिलेको छ कि छैन भनी पु नरावलोकन गर्नेछ ।
ओलीकै श क्ति शा ली मन्त्रीले अर्को दल द र्ता ग र्दै
काठमाडौं – स्वा स्थ्य तथा ज नसंख्यामन्त्री हृदय त्रिपाठी नेतृत्वको ‘स्वतन्त्र रा जनीतिक स मूह’ रा जनीतिक दलका रुपमा द र्ता हुने भएको छ ।
मन्त्री त्रिपाठीका अनुसार स मूहलाई केही दिनभित्र निर्वाचन आयोगमा द र्ता गरिनेछ । समूहमा आ वद्ध नेताहरू बृजेशकुमार गुप्ता, पशुपति दयाल, ईश्वर दयाललगायतका नेताहरूको मंगलबार काठमाडौंमा बसेको बैठकले रा जनीतिक दलका रुपमा दर्ता गर्ने नि र्णय गरेको त्रिपाठीले ब ताए ।
स्वतन्त्र रा जनीतिक स मूहलाई दलका रुपमा द र्ता गर्ने भएपछि पार्टीका वि धान बनाउनेदेखिका कामहरू भइरहेका छन् ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आ धिकारिक दल रहेको भन्दै मन्त्री त्रिपाठीले नेकपासँग पार्टी एकता गर्नेभन्दा पनि आफूहरू दलको रुपमा स्थापित हुन लागेको बताएका छन् ।
त्रिपाठीले नेकपासँग पार्टी ए कताका लागि राजनीतिक मु द्धामा कुरा न मिलेको ए कीकरण अगाडि न बढेको बताए । समूहका तर्फबाट त्रिपाठी मन्त्री बनेका छन् । उनले यसअघि संघीय मालिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
सद वि घ टन भएपछि मन्त्रिमण्डल पुनः गठन हुँदा त्रिपाठीले स्वा स्थ्य म न्त्रालयको जि म्मेवारी पाएका छन् ।
‘सूर्य’ चुनाव चिन्ह लिएर प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका त्रिपाठीले संसद वि घटनपछि पनि मन्त्री पद क ब्जा गरेर बसेका छन् । उनले बृजेशकुमार गुप्तालाई मन्त्री ब न्न पालो दिनुपर्ने थियो । तर, त्रिपाठीले गुप्तालाई मन्त्री ब न्ने मौका नै दिएका छै नन् ।
स्वतन्त्र राजनीतिक स मूहभित्र पनि त्रिपाठीको द ब्द बा छ । त्रिपाठीले अन्य नेताहरूलाई अ वसर नदिएपछि स मूहभित्रै वि वाद रहेको एक नेताले बताएका छन् ।
वा मदेवको लु के को स्वा र्थ
काठमाडौं – पुस ५ को सं सद् भं ग गर्ने सरकारको नि र्णयपछि स त्ता रुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रा जनीतिक रु पमा वि भा जन भै सकेको छ । कानुनी रुपमा वि भा ज नले औ प चारिकता न पा एपनि व्या वहारिक रु पमा नेकपाका दु वै प क्ष छु ट्छु ट्टै, बै ठक भे ला र का र्यक्रम गर्न व्य स्त छन् । यसक्रममा एक प क्षले अ र्को प क्षलाई का र वा ही ग र्नेदेखि आआफ्नै ढं गले सं गठन वि स्ता रमा ला गिरहेका छन् ।
नेकपाको यो वि वा द मा उपाध्यक्षसमेत रहेका वामदेव गौतम भने अ हिलेसम्म क तैपनि खु लिसकेका छैनन् । अर्थात उनी अझैपनि वि भाजित नेकपा एकता गर्न स किन्छ कि भनेर ला गिरहेको दावी गर्छन् । संसद् वि घ ट न पछि स र्वोच्च अ दालतमा प रेको रि टको फै सला र निर्वाचन आयोगले दिने पार्टी आ धिकारिकता प र्खेर बसेका गौतम नेकपा ए कता जो गाउनकै लागि भ नेर ते स्रो धा रका रुपमा सां गठानिक सं रचना नै ब नाइरहेका छन् । रातोपाटीमा खवर छ ।
‘दु वै प क्षमा ग ल्ती–क मजोरी दे खेको छु । तैपनि फेरि ए कता ग राउन सकिन्छ कि भनेर ला गिरहेको छु । ए क्लै ए कताको मा होल ब नाउन स किन्न कि भनेर सं गठनात्मक सं र चना नि र्माण गरेर पनि जा ने प क्षमा छु’, राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले बिहीबारको राष्ट्रिय सभा बैठकमा बो ल्दै पार्टी वि भाजनमा आफू कतैपनि न लाग्नुको का रण सु नाए । उनले पार्टी ए कता अ परिहार्य र हेको पनि ब ताए ।
‘मलाई लाग्छ, बु झ्न सकियो भने पार्टी ए कता अ परिहार्य छ । तर, अ वस्था कस्तो छ भने दु वै प क्ष स माजवादी स भ्यता, सं स्कृति नि र्माण गर्छु भन्नेहरूलाई लाज लाग्ने गरी उ त्रनुभएको छ’, उनले भने । तर, गौतम पार्टी ए कता केका लागि भ न्नेमा भने प्र स्ट छैनन् । जवकी गौतम प्रधानमन्त्री केपी ओलीले चा लेको क दमबारे पनि प्र स्ट छै नन् ।
गौतमको बो ली कि न फे रियो ?
गौतमले पहिला संसद् वि घ ट न अ सं वैधानिक भ नेका थिए । जव यो विषयमा दलहरु धु् रवीकृत हुँदै गए गौतम आफूलाई म ध्यस्तकर्ता भन्दै कुनै प क्षमा पनि उ भिएनन् । उनले आफूलाई पार्टी ए कताको पक्षमा उ भ्याउने प्र यास समेत गरे । तर उनको प्र यासप्रति नेकपाको कुनै पक्षले वि श्वास गरेको छैन । सुरुमा संसद वि घ टनलाई अ सं वैधानिक भनेका गौतम पछिल्लो समय भने सं वैधानकि भ न्न थालेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठककमा बो ल्दै गौतमले यो विषय स र्वोच्चको सं वैधानिक इजलासमा पुगिसेकाले अ संवैधानिक भ न्न नमिल्ने जि किर गरेका हुन् । यसबाट गौतमको ढु ल मु ल प्र स्ट छ । त्यतिमात्रै होइन गौतमले आफ्नी श्रीमती समेत रहेकी तुलसा थापालाई ओ ली कि त्तामा ह स्ताक्षर गर्न ल गाएका छन्, तर आफू ए कता कायम राख्ने भनेर हिँ डिरहेका छन् । यो आफैमा वि रो धा भा ष कु रा हो’ प्रचण्ड माधव पक्षका एक स्थायी समिति सदस्य भन्छन्, ‘गौतमको भू मिकाले पार्टी ए कता हुन्छ भन्नेमा क हीँकतै वि श्वास गर्ने आ धार भे टिँदैनन् ।’
ती सदस्यको भनाइ छ, ‘ओली जसले अ सं वै धा निक क दम चालेका छन् उनलाई फेरि पार्टी ए कताका ना ममा अ ध्यक्ष वा कुनै म हत्त्वपूर्ण पद दि नुपर्छ भनेर हिँ ड्ने गौतको कुनै स्वा र्थ हुुनु बेग्लै कुरा हो । यदि गौतमले भनेजस्तो फेरि नेकपा एकता भएमा कम्युनिस्ट आ न्दो लनलाई यसले अरु क्ष त वि क्ष त बनाउने काम बा हेक केही गर्दैन ।’
वामदेव गौतमसँग लामो सं गत गरेका र केही समयअघिसम्म गौतम नि कट भनेर चिनिने नेकपाका केन्द्रीय सदस्य बलराम बाँस्कोटा गौतमको पछिल्लो प्र यास सफल न हुने देखेर नै आफू प्रचण्ड माधव पक्षमा लागेको ब ताउँछन् ।
वामदेवको बारे यसो भन्छन् बाँस्कोटा
पहिलो कुरा पार्टी एकताको प क्षधर माथिका ने ताहरु भन्दा पनि आ म कार्यकर्ताहरु नै हुन् । कार्यकर्ताको चा हानामाथि कु ठा रा घा त गर्दै केपी शर्मा ओलीले अ सं वै धा नि क क्रि या क ला पबाट संसद् वि घ टन गर्नुभयो यसले ओली देश, जनता र नेकपाका कार्यकर्ताको चा ह ना विपरित जानुभयो भन्ने देखाउँछ । जुन विषयको निर्णय ओलीले कसैको योजनामा गरेको हो भन्ने प्रस्टै छ । किनभने संविधान जारी भइसकेपछि बनेको संसद आम जनताको आँखाको नानी र प्र ति कृ या वा दीहरुका लागि आँ खाको क सिंगरका रु पमा रहेको थियो ।
जसलाई ओलीले भं ग गरेर सं सारका न्या प्रेमी जनताको वि श्वासमाथि कु ठ रा घा त गर्नुभयो । यस अ र्थमा यो क दम सं विधानको म र्मवि परित हो भनेर भनिएको हो । ओलीको स्वा र्थ सं सद वि घ ट न मा मात्रै सिमित रहला भन्न सकिँदैन, किनभने ओली नेपालमा उ म्रेको र फ क्रदै गरेको कम्युनिस्ट आ न्दो ल नलाई यो जनावद्ध बि र्सजन र वि खण्डन गर्ने प्र यासमा हुनुहुन्छ ।
त्यसकारण उहाँ (केपी ओलीले ) प्र ति क्रा न्ति लाई स घाउनुभएकाले उहाँका ग तिविधिहरु रा ष्ट्रवादी जनताले ए क्सपोज गर्नुपर्ने पहिलो आ वश्यकता छ । त्यो गरेपछि मात्रै पार्टी ए कता द रिलो हुन्छ भन्ने मेरो वि श्वास छ । दोस्रो कुरा के वामदेवको अहिलेको भूमिकाले पार्टी एकता स म्भव छ त ? मैैले वामदेव गौतमसँग लामो समय करिव २५ वर्ष सं गत गरेँ । त्यसक्रममा मैले उहाँको सि द्धान्त र द र्शनप्रतिको इ मा न्दा रितामा प्रश्न गर्न मिल्दैन । तर मेरो अ नुभवमा उहाँ अ स्थिर प्र वृतिको मानिस हो । आ फ््नै नि र्णयमा पनि अडिग न रहेर फ र्किने उहाँको बा नी छ । उहाँको पछिल्लो गतिविधि हेर्दा पनि गौतम पहिला केपी ओलीको प्र ति क्रा न्ति का री ग तिविधिमा सहभागी हुनुभयो । जव केपी ओलीलाई अलि अ प्ठ्या रो पर्ने अ वस्था आयोअनि उहाँका खु ट्टा पनि ल क्प का ए का देखिन्छन् । यदि गौतम दृ ढतापूर्वक उभिनुभएको थियो भने ओलीले चा ल्ने यो कदमअघि नै उनी का र वा हीमा पर्नेथिए र उनी वि रु द्ध को ल डाइँ अरु स शक्त भैसकेको हुने थियो । अहिले ट्रे न अघि बढिसक्यो तर प्या सेन्जर कु राउने बा टोमा उहाँ लाग्नुभएको छ । नेपालको कम्युनिस्ट आ न्दो ल नमा यस्ता गतिविधिहरु धेरै भएका छन् । वि भा ज न पनि भएका छन्, ए कता पनि भ एका छन् ।
यसअघि नेकपा एकता केन्द्र वि भाजित हुने बेलामा अ ल्पमतलाई का र वा ही गर्नुपर्यो भनिएका बेलामा ५ जना सचिवालय सदस्यमध्ये बाबुराम भट्टराई, पम्फा भुषाल, लिलामणि पोखरेल, निनु चापागाईँ र म थि यौँ । त्यसबेला निनु चापागाईँ र लिलामणि का र वा हीको प क्षमा हुनुहुन्थ्यो भने बाबुराम र पम्फा भुषाल वि प क्षमा हु नुहुन्थ्यो त्यसमा मैले अ ल्पमतमा रहेकाहरुमाथि का र वा हीको आ वश्यकता छैन भनेर मैले भनेँ । साँच्चै हामी स श स्त्र क्रा न्ति गर्ने हो भने सुरु गरौ त्यसक्रममा उहाँहरु अ व रो धक हुनुभयो भने त्यसबेला का र वाही गरौ भनेर मैले प्र स्ताव गरे । जसका कारण का र वा ही प्र क्रिया अघि बढेन र नरबहादुर कर्माचार्यको संयोजकत्वमा एउटा कमिटि गठन भयो र ला स्टमा सिन्धुनाथ प्याकुरेल र म मात्रै अ न्तिमसम्म एक ठा उमा रह्यौ ।
पछाडि नेकपा एमाले विभाजन भयो यो त धेरैलाई थाहा छ । त्यसबेला नेता राजेन्द्र पाण्डेले ए कताका लागि पहल गर्नेमा हुनुहुन्थ्यो । उहाँ त्यसवेला एउटा सा इडमा ला ग्नुभयो । त्यसरी एकताका लागि पहल गर्नेहरु कुनै एउटा स मूहको
चाहनामा काम गरिरहेका हुन्छन् भन्ने बुझियो । नरबहादुर कर्माचार्य र राजेन्द्र पाण्डे दुवैका ग तिविधिले त्यो कुरा प्रमाणित गरेको छ । अहिले बावदेवमाथि त्यो आक्षेप त म लगाउन चाहान्नँ तर यसले कुनै एउटा स्वार्थ समूहलाई फाइदा हुने काम भयो भने उहाँको राजनीतिक इतिहासमाथि प्रश्न उठ्छ । त्यसकारण गौतमले लिएको अहिलेको बाटोबाट नि कास आउनसक्छ, पार्टी एकता हुनसक्छ भन्ने लागेको भए म उहाँकै कि त्तामा हुने थिएँ ।
मेरो ४५ वर्षको क म्युनिस्ट आ न्दोलनको इतिहास, क्रियाशीलता र अनुभवले उहाँको लाइन सफल नहुने देखेरै मैले आफ्नो कि त्ता क्लि यर गरेर प्रचण्ड–माधव प क्षमा लागेको हुँ ।