काठमाडौ – निर्वाचन आयोगले राजनीतिक दल ऐ नको दफा ४४ अनुसार पार्टी आ धि का रि कताको दा बी पे स ग र्न नेकपाका दुवै प क्ष लाई पाँच दिनअघि पत्राचार गर्यो।
तर, दुवै पक्षले आयोगले भ ने अ नुसार न भई दफा ५१ अनुसार पार्टी वि धा न सं शोधन र प दाधिकारी हे र फे रको मात्र जा न कारी गराएको आयोगले ज नाएको छ। दफा ४४ अनुसार दाबी नपर्दा आ योग अ ल म ल मा परेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन्। आयोगले ऐनको दफा ४४ को उपदफा (१)लाई खुलाएर दलको नाम, झन्डा वा चिह्नसम्बन्धी वि वा द मा ४० प्रतिशत केन्द्रीय सदस्यको ह स्ता क्ष र सहित आ धार र प्र माणसहित पे स गर्न गत आइतबार नेकपाका दुवै प क्षलाई प त्राचार गरेको थियो।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली प क्षले वि धान सं शोधन र केन्द्रीय समिति वि स्तार गरिएको पत्र आयोगमा पठाएको छ। अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल पक्षले ओलीलाई अ ध्यक्षबाट ह टाएर नेपाललाई अ ध्यक्ष ब नाइएको भन्दै ब हुमत सदस्यको ह स्ता क्षरसहितको पत्र आ योगमा पठाएको छ।
‘आयोगले दफा ४४ अनुसार दा बी गर्न पत्र प ठाएको थियो’, आयोग उच्च स्रो तले भन्यो, ‘अहिलेसम्म उहाँहरू (नेकपाका दुवै प क्ष) ले दफा ५१ अनुसार प दा धिकारी हे र फेर र वि धान सं शोधनको जा नकारी गराउनुभयो। यसका आ धारमा मात्र आयोगले नि र्णय गर्न स क्दैन।’
दफा ५१ को उपदफा (१) मा दलले आफ्नो नाम, विधान, नि यम, छाप, झन्डा वा चिह्नमा भएको प रिवर्तन वा सं शोधन, प दाधिकारीको हे रफेर र आयोगले तो केबमोजिमका अन्य विषयको जा नकारी ३० दिनभित्र आयोगलाई दिनुपर्नेछ भन्ने उल्लेख छ। यस्तै, सोही दफाको उपदफा (२) मा त्यसरी भएको हे रफेर आयोगले अ द्यावधिक गरी अ भिलेख राख्नुपर्नेछ भन्ने व्यवस्था छ।
दाहाल–नेपाल पक्षका सांसद एवं संविधानविद् रामनारायण बिडारी आफ्नो पक्षले दा बी पेस ग रिरहनु न पर्ने तर्क गर्छन्। ‘नेकपा पार्टी द र्ता हुँदाका ब खत प दाधिकारी, केन्द्रीय सदस्य र पार्टीको वि धान आयोगको अ भिलेखमा छ’, बिडारी भन्छन्, ‘पार्टी द र्ता हुँदाको बखत ७३ प्रतिशत केन्द्रीय सदस्य जोसँग छ, उसले किन दा बी गर्ने ?’ आयोगले आफूसँग भएको पु रानो अ भिलेखभन्दा फ रक–फ रक पत्र आएको भन्दै दुवै पक्षलाई बो लाएर छलफल गर्ने र दु वैका कुरा सुनेर वि वा द नि रूपणको बाटो फु काउन सक्ने बिडारीको सु झाव छ।
ओलीपक्षीय नेता सुवास नेम्बाङ पार्टी न फुटेकाले आयोगमा दा बी पेस गर्ने अ वस्था न रहेको तर्क गर्छन्। ‘पार्टीमा अहिले पनि दुवै अ ध्यक्ष र महासचिव हुनुहुन्छ’, नेम्बाङ भन्छन्, ‘केन्द्रीय समिति वि स्तार गरिएको जान कारी आ योगलाई गराइसकेका छौँ।’ ओली पक्षले पार्टी अध्यक्षबाट दाहाललाई न हटाई केन्द्रीय समिति वि स्तार गरी ११ सय ९९ सदस्यीय बनाइएको जानकारी आ योगलाई गराएको छ।
राजनीतिक द लसम्बन्धी वि वा द नि रूपणमा आयोगले इ जलास नै ग ठन गरी अदालती शै लीमा फै सला गर्ने गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आ युक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्यालको तीन सदस्यीय इ जलासले नेकपाको वि वा द नि रूपण गर्नेछ। ५ सदस्यीय आयोगमा दुई सदस्य पद रि क्त छ।
राजनीतिक द ल ऐन को दफा ४५ मा राजनीतिक द लको वि वाद नि रूपणका लागि आयोगमा तत्काल कायम रहेको प्रमुख निर्वाचन आ युक्त र निर्वाचन आ युक्त रहेको इ जलास गठन हुनेछ भन्ने व्यवस्था छ। आयोगको इ जलासले स कभर स र्वसम्मत न भए ब हुमतका आ धारमा विवाद नि रूपण गर्ने गरेको छ। दफा ४४ मा य स्तो छ व्य वस्था।
४४. वि वाद नि रु पणसम्बन्धी का र्य विधिः
(१) दफा ४३ बमोजिम दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी वि वाद भए त्यस्तो नाम, छाप, विधान, झन्डा वा चिह्न दाबी गर्ने दलले र दलको प दाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको नि र्णयको आ धिकारिकतासम्बन्धी वि वाद भए त्यस्तो प दाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आ धिकारिकता दा बी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले वि वाद प्रा रम्भ भएको ३० दिनभित्र आ योगसमक्ष आ धार तथा प्रमाणसहित दा बी पे स गर्नुपर्नेछ।
(२) आयोगले उपदफा (१) बमोजिमको दा बीका सम्बन्धमा लिखित ज वाफ पेस गर्न त्यस्तो दाबी तथा प्रमाणको प्र तिलिपि संलग्न गरी अर्को प क्षलाई १५ दिनको सूचना दिनुपर्नेछ।
(३) उपदफा (२) बमोजिमको सूचना प्राप्त भएपछि त्यस्तो अवधिभित्र सम्बन्धित पक्षले आफ्नो लिखित जवाफ र त्यसलाई पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्नुपर्नेछ। तर त्यस्तो अवधिभित्र लिखित जवाफ पेस गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेस गर्न आयोगले १० दिन म्याद थप गर्न सक्नेछ।
(४) उपदफा (३) बमोजिमको अ वधिभित्र लिखित ज वाफ पेस भएपछि र लिखित ज वाफ पेस न भएकोमा लि खित जवाफ पे स गर्नुपर्ने अवधि स माप्त भएपछि आयोगले वि वादका सम्बन्धित पक्षलाई आपसी सहमतिबमोजिम वि वाद निरुपण गर्ने प्रयोजनका लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिनेछ।
(५) उपदफा (४) बमोजिमको अ वधिभित्र वि वादका पक्ष उपस्थित भई वि वाद नि रुपण गर्न स हमत भएमा आयोगले पक्षबीच कायम भएको स हमतिबमोजिम वि वाद निरुपण गर्नेछ।
(६) उपदफा (५) बमोजिम स हमति कायम हुन न सकेमा आयोगले उपदफा (१) र (३) बमोजिमको दाबी, लि खित ज वाफ र प्रमाणसहितको आ धारमा कुनै एक पक्षलाई मान्यता दिन सकिने रहेछ भने सोहीबमोजिम र त्यसरी मान्यता दिन सकिने रहेनछ भने उपदफा (१) बमोजिम आयोगमा दाबी पेस गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेस भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यमध्ये जुन पक्षसँग त्यस्तो समितिका पदाधिकारी र स दस्यको ब हुमत रहेको छ त्यस्तो पक्षलाई वि वाद उ त्पन्न हुनुअघिको दलको है सियतमा मा न्यता दिई अर्को प क्षलाई छुट्टै राजनीतिक द लको रूपमा मान्यता दिई दर्ता गर्न सक्नेछ।
(७) उपदफा (६) बमोजिम निर्णय ग र्दा कुनै पक्षको ब हुमत न देखिए आयोगले वि वादका प क्षबाट पेस भएका प्रमाण, सम्बन्धित दलको वि धान र अन्य सम्बद्ध कु राबमोजिम निर्णय गर्नुपर्नेछ।
नेकपाका दुवै पक्षले आयोगले मागेअनुसारको कागजात नपठाएपछि फेरि पत्राचार गरिएको छ। नेकपाले आयोगले गरेको पत्राचारअनुसार पुन कागजात पठाउने तयारी गरेको छ।
प्रधानमन्त्री ओलीले आज देखि बालुवाटार छो ड्दै ……
काठमाडौ – संसद भं ग गरेसंगै प्रतिनिधि सभाको चु नाव घो ष णा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रवारवाट वालुवाटार छो ड्ने भएका छन् । उनी अब निर्वाचनको मा हौल बनाउन देश दौ डाहामा निस्कने भएका छन् । वि पक्षी र आफ्नै पार्टीका अ र्का समुहले निर्वाचन हुन स क्दैन भन्दै अ भि ब्य क्ति दि न थालेपछि ओली निर्वाचनको मा हौल बनाउन देश दौ डाहामा नि स्कन ला गेका हुन् ।
उनी त्यसको सुरुवात सुदुरपश्चिमवाट गर्ने भएका छन् । चुनाव घोषणापछि आफ्नो स मुहको संगठन वि स्तार र सु दृढीकरणका लागि भन्दै ओली देश दौ डाहामा लागेका हुन् । यसको शुरुवात सुदुरपश्चिम प्रदेशबाट गर्ने भएका छन् । ओलीले शुक्रवार सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजित कार्यक्रमलाई स म्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले आफू सरकारको ने तृत्व स म्हालेदेखि नै प छाडी परेको क्षेत्रलाई प्राथमिकता दिने बताउँदै आएका थिए । आवश्यकता अनुसार अन्य प्रदेशका कार्यक्रममा सहभागी हुन सक्ने प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताएका छन् ।प्रधानमन्त्री ओलीले अहिले आफ्नो मन्त्रिपरिषद्मै पनि सुदुरपश्चिमका चार जना मन्त्री सहभागी ग राएका छन् । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले, संघीय मामिला मन्त्री गणेशसिंह ठगुन्ना हुनुहुन्छ । एउटै क्याबिनेटमा सुदुरपश्चिमबाट मात्र यति धेरै मन्त्री भएको यो पहिलो पटक हो ।
आज पौष २४ गते शुक्रबार को राशिफल र मौसम
वि.सं.२०७७ साल पौष २४ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि– दशमी,३२ घडी ५५ पला,बेलुकी ०८ बजेर ०८ मिनेट उप्रान्त एकादशी । नक्षत्र–स्वाती,१५ घडी ४१ पला,दिउसो ०१ बजेर १४ मिनेट उप्रान्त विशाखा । योग–धृति,२६ घडी ४७ पला,बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त शूल । करण–वणिज,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर ०८ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २३ मिनेट । दिनमान २६ घडी ०४ पला । नेपाल ज्योतिष परिषद् स्थापना दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- दाम्पत्य सम्बन्ध वा माया प्रेममा बृद्धि हुनेछ । घर परिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुख सन्तोष प्राप्त हुनेछ । व्यापार व्यावासय अन्य दिन भन्दा फस्टाएर जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- सामान्यतया झैझगडा र वादविवादमा फस्ने योग रहेको छ । मुद्दा मामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग नपाइने काम गर्न गाह्रो महशुष हुनेछ । बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- सन्ततिका क्रियाकलापमा मन प्रशन्न रहनेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइ प्रति जिम्मेवारी बोध हुनेछ । बन्द व्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आफन्त वा आमा सरहका मानिससँग अलग्गिएर यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा समान्य मनमुटाब बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा अबिश्वास पैदा हुनेछ । स्वास्थ्यमा समस्या आई लक्ष्य प्राप्तीमा विलम्ब हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । कुनै योजना भए केहि समय थाती राख्दा राम्रो हुनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय लगानि मनग्गे आम्दानी हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । संगित एवमं साहित्यमा रुची जाग्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफ योग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । लेखनकलामा रुचि बढ्नुको साथै प्रतिभाले मान सम्मानमा वृद्धि हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेको छ । टाडाबाट घर फिर्ताको गतिलो योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आर्थिक रुपमा सवल हुनका लागी थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारी धन सम्पति लाभ हुने योग रहेको छ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले आवश्यक स्रोत साधन जुटाई दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । राज्यको नजिक रहि काम गर्नेहरुका लागि समयले साथ दिनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि भौतिक सम्पती जोड्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट व्याक्तिहरुसँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । आम्दानी राम्रो रहनाले दिन सवल रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- चिताएको काममा बाधा हुने तथा सोचे जस्तो नहुनाले दैनिक काम गर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्त बीच घरायसी कुरामा बिवाद निम्तिन सक्छ, ध्यान दिनुहोला । भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था : – हाल देशको केहि पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :– प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राती :- प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष १९ गते आईतबारदेखी पौष २५ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो सातामा रमणीय र सुखद् यात्राको योग छ । घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनेछ । हराएको आत्म–विश्वास बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो सातामा आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । मनोरञ्जनमा सहभागी भइएला । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । घरमा अतिथीको आगमन हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो सातामा शुभकार्यको चर्चा चल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । समय उत्साहवर्द्धक नै रहला । साताको मध्यमा सरकारी निकाएको भय रहला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता अनावश्यक ठाउँमा धन खर्च हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा दुविधा उत्पन्न हुनेछ । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो सातामा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- यो हप्तामा शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्त्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । समयको सदुपयोग पनि हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- कार्य सम्पादनमा सहजता मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्च चैं बढ्ने योग छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला । आँटेको र ताकेको कार्य पुरा होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो सातामा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो सातामा विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सवारी साधनको खरिद बिक्री हुने योग छ । बन्द व्यापारमा पनि फाइदा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो सातामा स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । वैदेशिक कार्य अघि बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।