शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बाइडेनको शपथ अ गावै ट्रम्पले अ मेरिका छा ड्ने !

शुक्रवार , पौष २४, २०७७

एजेन्सी, -अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सन्दर्भमा एउटा स न स नीपूर्ण स माचार बा हिरिएको छ । उहाँ औ प चारिक रुपमा स त्ता ह स्ता न्तरण नै न गरी ह्वाइट हाउस छा ड्ने त यारीमा हुनुहुन्छ ।

भ र्खरै स म्पन्न दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा हो मि नुभएका उहाँ चुनावी हा रपछि प राजय स्वी कार्ने न सकेर प रिणाम नै बि थो ल्न अ नेकन प्र यासमा ला ग्नुभएको छ ।

सारा प्र यासहरु नि रर्थक हुँदै राष्ट्रपति पद ह स्तान्तरणको औ पचारिक मिति जनवरी २० नजिकिँदै गर्दा उहाँ उक्त दिनको रा जकीय समारोहमै उपस्थित न हुने त यारीमा जुट्नुभएको दा वी गरिएको छ । यदि यस्तो भएमा यो अमेरिकी इतिहासमै अर्को अ नौठो घ टना मा निनेछ ।

द गार्डियन लेख्छ, जो बाइडेनले औ पचारिक रुपमा स त्ता स म्हाल्नु एक दिन अघि नै ट्र म्प स्क टल्याण्ड उ ड्ने तयारी हुनुहुन्छ । त्यसका लागि उहाँले आ धिकारिक रुपमा उ डान भर्ने गरेको वि मा नलाई त यारी अ व स्थामा राखिएको छ ।

निर्वाचनलाई धाँ ध लीको सं ज्ञा दिँदै प रिणाम उ  ल्ट्याउन अ नेकन ब हा नाको खोजी ग रि रहनुभएका ट्रम्पका लागि २० जनवरीमा बा इडेनले सत्ता स म्हाल्दै गरेको दृ श्य निकै क ठोर हुनेछ । त्यसैले पनि उहाँ उक्त कार्यक्रममै उपस्थित न हुन त्यसअगावै अमेरिका छा ड्ने दा बी गरिएको हो ।

केही रिपोर्टले उक्त दिनमा ट्रम्प फ्लोरिडास्थित आ फ्नो निजी क्ल बमा जा नसक्ने ब ताइरहँदा स्कटल्याण्डको पत्रिका ‘सन्डे पोस्ट’ ले भने ट्रम्प स्कटल्याण्डस्थित ट र्नबेरी गोल्फ कोर्स रिसोर्टनजिक प्रेस्टविक एयरपोर्टमा १९ जनवरीमा अमेरिकी सैन्य विमान बोइग ७५७ आउने सूचना दिइएको दा बी गरेको छ ।

जुन विमान यसअघि ट्रम्पले निकै पट क प्र योग गर्नुभएको थियो । अमेरिकी सैन्य विमानले टर्नबेरी आसपास इलाकामा निगरानी गरिरहेको दा वी पनि रिपोर्टमा गरिएको छ । उक्त विमान ट्र म्पभन्दा बढी उप–राष्ट्रपति र फ र्स्ट लेडी मेलानिया ट्रम्पले गर्दै आएको पनि जनाइएको छ ।

केही रिपोर्टले त ट्रम्पको व्य वसाय ऋ णमा डु बेकाले आगामी दिन उहाँका लागि स जि लो नभएको टि प्पणीसम्म गर्न भ्या एका छन् ।

आज पौष २४ गते शुक्रबार को राशिफल र मौसम

वि.सं.२०७७ साल पौष २४ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि– दशमी,३२ घडी ५५ पला,बेलुकी ०८ बजेर ०८ मिनेट उप्रान्त एकादशी । नक्षत्र–स्वाती,१५ घडी ४१ पला,दिउसो ०१ बजेर १४ मिनेट उप्रान्त विशाखा । योग–धृति,२६ घडी ४७ पला,बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त शूल । करण–वणिज,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर ०८ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २३ मिनेट । दिनमान २६ घडी ०४ पला । नेपाल ज्योतिष परिषद् स्थापना दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- दाम्पत्य सम्बन्ध वा माया प्रेममा बृद्धि हुनेछ । घर परिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुख सन्तोष प्राप्त हुनेछ । व्यापार व्यावासय अन्य दिन भन्दा फस्टाएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- सामान्यतया झैझगडा र वादविवादमा फस्ने योग रहेको छ । मुद्दा मामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग नपाइने काम गर्न गाह्रो महशुष हुनेछ । बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- सन्ततिका क्रियाकलापमा मन प्रशन्न रहनेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइ प्रति जिम्मेवारी बोध हुनेछ । बन्द व्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आफन्त वा आमा सरहका मानिससँग अलग्गिएर यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा समान्य मनमुटाब बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा अबिश्वास पैदा हुनेछ । स्वास्थ्यमा समस्या आई लक्ष्य प्राप्तीमा विलम्ब हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । कुनै योजना भए केहि समय थाती राख्दा राम्रो हुनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय लगानि मनग्गे आम्दानी हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । संगित एवमं साहित्यमा रुची जाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफ योग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । लेखनकलामा रुचि बढ्नुको साथै प्रतिभाले मान सम्मानमा वृद्धि हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेको छ । टाडाबाट घर फिर्ताको गतिलो योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आर्थिक रुपमा सवल हुनका लागी थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारी धन सम्पति लाभ हुने योग रहेको छ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले आवश्यक स्रोत साधन जुटाई दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । राज्यको नजिक रहि काम गर्नेहरुका लागि समयले साथ दिनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि भौतिक सम्पती जोड्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट व्याक्तिहरुसँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । आम्दानी राम्रो रहनाले दिन सवल रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- चिताएको काममा बाधा हुने तथा सोचे जस्तो नहुनाले दैनिक काम गर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्त बीच घरायसी कुरामा बिवाद निम्तिन सक्छ, ध्यान दिनुहोला । भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : – हाल देशको केहि पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राती :- प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष १९ गते आईतबारदेखी पौष २५ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो सातामा रमणीय र सुखद् यात्राको योग छ । घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनेछ । हराएको आत्म–विश्वास बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो सातामा आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । मनोरञ्जनमा सहभागी भइएला । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । घरमा अतिथीको आगमन हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो सातामा शुभकार्यको चर्चा चल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । समय उत्साहवर्द्धक नै रहला । साताको मध्यमा सरकारी निकाएको भय रहला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता अनावश्यक ठाउँमा धन खर्च हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा दुविधा उत्पन्न हुनेछ । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो सातामा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- यो हप्तामा शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्त्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । समयको सदुपयोग पनि हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- कार्य सम्पादनमा सहजता मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्च चैं बढ्ने योग छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला । आँटेको र ताकेको कार्य पुरा होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो सातामा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो सातामा विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सवारी साधनको खरिद बिक्री हुने योग छ । बन्द व्यापारमा पनि फाइदा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो सातामा स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । वैदेशिक कार्य अघि बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

ओलीको टा उको दु खाइ ब नेको सुदूरपश्चिम

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चो धरीबाहेक सबै १४ सिटमा नेकपा ग ठ बन्धनले जि त्दा पनि झ ण्डै ती न वर्षअघि ग ठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मु स्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको को टामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । त त्कालिन एमाले पृ ष्ठभूमिबाट आएका सांसदमध्ये कसैले पनि मौ का पा एनन् ।

प्रतिनिधिसभा वि घ ट न प छि नेकपा औ पचारिक रुपमै वि भा ज न उ न्मु ख रहेका बेला ओली र दाहाल–नेपाल पक्षबीच वडा त हसम्मै चि रा प रिसकेको छ । यसअवस्थामा प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा ध्यान के न्द्रीत गरेको देखिन्छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

ओलीले सुदूरपश्चिमबाट चार जनालाई क्या बिनेट मन्त्री ब नाएका छन् । कैलालीका गौरीशंकर चौधरी, डोटीका प्रेम आले र दार्चुलाका गणेश ठगुन्ना मन्त्री थपिएका हुन् भने लेखराज भट्ट यसअघि नै म न्त्री थिए । चौधरी र भट्ट माओवादी पृ ष्ठभूमिका हुन् । आले र ठगुन्ना पहिल्यै एमालेभित्र ओली क्या म्पमा थिए । उनीहरु सबैलाई मन्त्री मात्रै बनाइएको छै, प्र भावशाली पनि ब नाइएको छ । ओलेलाई वन र ठगुन्नालाई सामान्य प्रशासनमन्त्रीको जि म्मेवारी दिइएको छ ।

अन्य प्रदेशमा तलमाथि हुँदा पनि सुदूरपश्चिमको प्रदेशसभा र संसदीय दलमा दाहाल–नेपालको स्प ष्ट ब हुमत हुनु, केन्द्र सरकारमा पहिलो पटक चार जना मन्त्री बनाउँदा पनि प्रदेश कमिटी र जिल्लामा दाहाल–नेपाल कै पक्षको ब हुमत दे खिनु र भीम रावलको व र्चश्व दे खिनु ओलीका लागि सबैभन्दा ठूलो टा उको दु खाइ भ एको छ ।

 

अमेरिकी संसदमा ट्रम्प स मर्थकले गो ली च लाए

एजेन्सी । अमेरिकी संसद भवन भित्र गो ली च लेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका स मर्थकले अमेरिकी संसद भ वन भित्रै प सेर आ क्र म ण र तो ड फो ड ग रेका हुन । यो घ ट ना मा गो ली ला गेर एकजना म हिलाको मृ त्यु भ एको छ। अ वस्था त ना व ग्र स्त बनेपछि राजधानी वासिङ्टनमा क र्फ्यू ल गाइएको छ।

अमेरिकी कंग्रेसमा सांसदहरुले जो बा इडेनको जी तको पु ष्टि गर्न छलफल गरिरहेका बेला आ क्र म ण भएको हो। स दनभित्र ब हस चलिरहेका बेला ट्रम्प स मर्थकहरु क्या पिटल बि ल्डिङभित्र प्र वेश ग रेका थिए। झ्या ल र ढो का तो ड फो ड गरेर ह ति या र स हित ट्रम्प स मर्थक भित्र प सेका थिए ।

संसद भवनभित्रै प्र द र्श न कारी र प्र हरीबीच हिं स्र क झ डप स मेत भ एको थियो। प्र दर्शनमा ६ जना ग म्भीर घा इ ते छन् । दुई दर्जन प क्रा परेका छन् भने सु र क्षा क र्मीले २ वि स्फो ट क स हित ५ ह ति यार नि यन्त्रणमा लिएका छन्। बुधबार बेलुका ६ बजेदेखि सुरु भएको क र्फ्यु आदेश बिहीबार बेलुका ६ बजेसम्म जारी र हनेछ। कर्फ्यूका बावजुद पनि संसद भवन क्षेत्र व र प र प्र द र्श नहरु भै रहेका छन ।

संसद भवनमा भएको आ क्र म ण ल गत्तै दे शवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अ न्यौलता र हिं साको अ न्त्य ग र्न ट्रम्पलाई आ ग्रह गरेको बिबिसीले जनाएको छ । अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू ग र्ने प्र यास गरेको भन्दै उनले लोकतन्त्रमाथि ह मला भएको उनले टिप्पणी गरेका छन्। कमला ह्यारिस ल गायत जर्ज बुसले समेत अमेरिकी संसदमा भएको आ क्रमण लोकतन्त्रका लागि शो भनीय न भएको प्र ति क्रि या दिएका छन्।

प्रतिक्रिया