काठमाडौं - प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चो धरीबाहेक सबै १४ सिटमा नेकपा ग ठ बन्धनले जि त्दा पनि झ ण्डै ती न वर्षअघि ग ठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मु स्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको को टामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । त त्कालिन एमाले पृ ष्ठभूमिबाट आएका सांसदमध्ये कसैले पनि मौ का पा एनन् ।
प्रतिनिधिसभा वि घ ट न प छि नेकपा औ पचारिक रुपमै वि भा ज न उ न्मु ख रहेका बेला ओली र दाहाल–नेपाल पक्षबीच वडा त हसम्मै चि रा प रिसकेको छ । यसअवस्थामा प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा ध्यान के न्द्रीत गरेको देखिन्छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।
ओलीले सुदूरपश्चिमबाट चार जनालाई क्या बिनेट मन्त्री ब नाएका छन् । कैलालीका गौरीशंकर चौधरी, डोटीका प्रेम आले र दार्चुलाका गणेश ठगुन्ना मन्त्री थपिएका हुन् भने लेखराज भट्ट यसअघि नै म न्त्री थिए । चौधरी र भट्ट माओवादी पृ ष्ठभूमिका हुन् । आले र ठगुन्ना पहिल्यै एमालेभित्र ओली क्या म्पमा थिए । उनीहरु सबैलाई मन्त्री मात्रै बनाइएको छै, प्र भावशाली पनि ब नाइएको छ । ओलेलाई वन र ठगुन्नालाई सामान्य प्रशासनमन्त्रीको जि म्मेवारी दिइएको छ ।
अन्य प्रदेशमा तलमाथि हुँदा पनि सुदूरपश्चिमको प्रदेशसभा र संसदीय दलमा दाहाल–नेपालको स्प ष्ट ब हुमत हुनु, केन्द्र सरकारमा पहिलो पटक चार जना मन्त्री बनाउँदा पनि प्रदेश कमिटी र जिल्लामा दाहाल–नेपाल कै पक्षको ब हुमत दे खिनु र भीम रावलको व र्चश्व दे खिनु ओलीका लागि सबैभन्दा ठूलो टा उको दु खाइ भ एको छ ।
अमेरिकी संसदमा ट्रम्प स मर्थकले गो ली च लाए
एजेन्सी । अमेरिकी संसद भवन भित्र गो ली च लेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका स मर्थकले अमेरिकी संसद भ वन भित्रै प सेर आ क्र म ण र तो ड फो ड ग रेका हुन । यो घ ट ना मा गो ली ला गेर एकजना म हिलाको मृ त्यु भ एको छ। अ वस्था त ना व ग्र स्त बनेपछि राजधानी वासिङ्टनमा क र्फ्यू ल गाइएको छ।
अमेरिकी कंग्रेसमा सांसदहरुले जो बा इडेनको जी तको पु ष्टि गर्न छलफल गरिरहेका बेला आ क्र म ण भएको हो। स दनभित्र ब हस चलिरहेका बेला ट्रम्प स मर्थकहरु क्या पिटल बि ल्डिङभित्र प्र वेश ग रेका थिए। झ्या ल र ढो का तो ड फो ड गरेर ह ति या र स हित ट्रम्प स मर्थक भित्र प सेका थिए ।
संसद भवनभित्रै प्र द र्श न कारी र प्र हरीबीच हिं स्र क झ डप स मेत भ एको थियो। प्र दर्शनमा ६ जना ग म्भीर घा इ ते छन् । दुई दर्जन प क्रा परेका छन् भने सु र क्षा क र्मीले २ वि स्फो ट क स हित ५ ह ति यार नि यन्त्रणमा लिएका छन्। बुधबार बेलुका ६ बजेदेखि सुरु भएको क र्फ्यु आदेश बिहीबार बेलुका ६ बजेसम्म जारी र हनेछ। कर्फ्यूका बावजुद पनि संसद भवन क्षेत्र व र प र प्र द र्श नहरु भै रहेका छन ।
संसद भवनमा भएको आ क्र म ण ल गत्तै दे शवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अ न्यौलता र हिं साको अ न्त्य ग र्न ट्रम्पलाई आ ग्रह गरेको बिबिसीले जनाएको छ । अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू ग र्ने प्र यास गरेको भन्दै उनले लोकतन्त्रमाथि ह मला भएको उनले टिप्पणी गरेका छन्। कमला ह्यारिस ल गायत जर्ज बुसले समेत अमेरिकी संसदमा भएको आ क्रमण लोकतन्त्रका लागि शो भनीय न भएको प्र ति क्रि या दिएका छन्।
गायक दुर्गेश थापालाई प्रेमिकाले बिच स डकमै थ प्प ड ल गाएपछि… ( हेर्नुस् भिडियो)
काठमाण्डौ – आफुले निकै माया गरेकी प्रे मिकाले बि च बा टोमा थ प्प ड हा ने पछि प्रेमीको म नमा क स्तो छा प पर्छ होला ? आफ्नो प्रेमिका आँखा अ गाडी नै अरुलाई अं गा ल्न पुगेको कुन प्रे मीले स हन स क्छ होला ? यस्तै भावना समेटिएको नयाँ गीतमा कलाकार तथा गायक दुर्गेश थापाले निकै मा र्मीक अ भिनय गरेका छन् ।
कोहलपुरे ठिटो मोहन कुमार खत्री ले “प त्थ रको ज स्तो मु टु ” बोलको म्युजिक भिडियोमा दुर्गेशको जि वन्त अ भि नय देख्न सकिन्छ । सोमबार काठमाण्डौमा एक समारोह बिच उनले आफ्नो गीतको म्युजिक भिडियो सा र्वजनिक गरेका हुन ।
मोहन कुमार खत्रीको शब्द, आशाराम गुरुङको संगीत र प्रबिण बेडवालको सुमुधुर स्वर रहेको उक्त गीतमा चर्चित मोड ल एवम गायक दुर्गेश थापा स्मृती बलामी र ध्रुव रिजाल ले अभिनय गरेका छन । त्यस्तै संगीत संयोजन बीबी अनुरागीको रहेको छ ।
भिडियोलाई चर्चित हाँ स्य कलाकार तथा नेपाली जा दु गर भनेर चि निने शेर बहादुर गुरुङ ले नि र्देशन गर्नु भएको छ । छायांकन रविन थापा मगर ,सम्पादन अमृत पन्थी को रहेको छ । यस् भिडियोलाई भ्याली फिल्मस् ए केडेमीले निर्माण गरेको छ ।
बिमोचन कार्यक्रममा चर्चित निर्देशक शिव बिक मो डल दुर्गेश थापा,सुदुरपच्चिमका चर्चित गायक चक्र बम,मिन गुरुङ ,दिपेश गुरुङ,संगीतकार बिकास सिलवाल,रबिन मगर लगाय
काठमाण्डौ - आफुले निकै माया गरेकी प्रे मिकाले बि च बा टोमा थ प्प ड हा ने पछि प्रेमीको मनमा कस्तो छा प पर्छ होला ? आफ्नो प्रेमिका आँखा अ गाडी नै अरुलाई अं गाल्न पुगेको कुन प्रेमीले स हन सक्छ होला ? यस्तै भावना समेटिएको नयाँ गीतमा कलाकार तथा गायक दुर्गेश थापाले निकै मा र्मीक अ भिनय गरेका छन् ।
कोहलपुरे ठिटो मोहन कुमार खत्री ले “प त्थरको ज स्तो मु टु ” बोलको म्युजिक भिडियोमा दुर्गेशको जिवन्त अ भिनय देख्न सकिन्छ । सोमबार काठमाण्डौमा एक समारोह बिच उनले आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन ।
मोहन कुमार खत्रीको शब्द, आशाराम गुरुङको संगीत र प्रबिण बेडवालको सुमुधुर स्वर रहेको उक्त गीतमा चर्चित मोडल एवम गायक दुर्गेश थापा स्मृती बलामी र ध्रुव रिजाल ले अभिनय गरेका छन । त्यस्तै संगीत संयोजन बीबी अनुरागीको रहेको छ ।
भिडियोलाई चर्चित हाँ स्य कलाकार तथा नेपाली जा दुगर भनेर चिनिने शेर बहादुर गुरुङ ले निर्देशन गर्नु भएको छ । छायांकन रविन थापा मगर ,सम्पादन अमृत पन्थी को रहेको छ । यस् भिडियोलाई भ्याली फिल्मस् एकेडेमीले निर्माण गरेको छ ।
बिमोचन कार्यक्रममा चर्चित निर्देशक शिव बिक मो डल दुर्गेश थापा,सुदुरपच्चिमका चर्चित गायक चक्र बम,मिन गुरुङ ,दिपेश गुरुङ,संगीतकार बिकास सिलवाल,रबिन मगर लगायतका ब्यक्तित्वहरु को उपस्थिती रहेको थियो । भिडियोलाई दुर्गेश थापाको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।
प्रधानमन्त्री ओली का लो र ङ्गदेखि नै त र्सिन था ले
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली प क्ष का लो र ङ्गदेखि नै ड रा उन था ले का छन् । पछिल्लो समय आ फ्नै प क्षका वि भिन्न का र्यक्रममा का लो र ङ्गका मा स्क, ग लबन्दी र टो पी ल उन प्र ति ब न्ध ल गा उन था लेका छन् ।
का लो र ङ्गका लुगा लगाएका कतिपयलाई कार्यक्रममा प्र वेश नि षे ध स मेत गरिएको छ । यसको सा मा जिक सं जा लमा ब्या पक च र्चा र वि रोध भै रहेको छ।
यस्तै सुदुरपश्चिमको धनगढीमा प्रधानमन्त्री ओली उ नी प क्षको आमसभालाई सम्बोधन गर्न जाने भएपछि सु र क्षा व्य वस्था क डा पा रिएको छ । सु रक्षा व्य वस्था मात्र होइन कार्यक्रम स्थ लमा का लो र ङ्गलाई नै ब र्जित गरिएको छ ।
ओलीले धनगढीमा पुस २४ गते का र्यकर्ता भेलालाई स म्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी वि भा ज नपछि पहिलोपटक उ पत्यका बा हिर जा न लागेका प्रधानमन्त्रीको सुरक्षाका लागि ठू लो सं ख्यामा सु र क्षाकर्मी प रि चालन गर्ने तयारी भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह र प्रचण्ड–माधव नेपाल समूहमा वि भाजन भएपछि प्रधानमन्त्री अोली पहिलो पटक काठमाण्डु उपत्यकामा बा हिर जान लागेका हुन् । गत पुस ५ गते संसद वि घ ट न गराएर प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीमार्फत वैशाखमा आम निर्वाचन गर्ने घो षणा गराएका थिए ।
प्रधानमन्त्री ओली उ पस्थित हुने उक्त आमसभाको सु रक्षाका ला गि पुष २४ गते करीव एक ह जारको हा राहारीमा नेपाल प्र हरी र स शस्त्र प्रहरी प रिचालन हुने आयोजकले जनाएको छ ।
जिल्ला सु रक्षा समिति कैलालीले आज प्रधानमन्त्रीको सु रक्षा तथा आमसभा स्थलमा अ प्रिय घ ट्ना हुन न दिन र णनीति बनाउदै छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रधानमन्त्री ओलीको सु रक्षाका लागि व्या पक सुरक्षा तया री गरिएको र थप आ वश्यक र णनीति बनाउन आज सु रक्षा समितिको बैठक बस्ने जानकारी दिए ।
प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको वि रोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सु रक्षा निकाय हा ई अ लर्ट गरिएको छ ।
स्रोतका अनुसार आमसभा स्थल तथा प्रधानमन्त्री आ वात जा वत गर्ने सडक क्षे त्रमा का लो व्या नर, का लो मा स्क र का लो झ ण्डामा प्र ति ब न्ध लगाइनेछ ।
हरिवंश आचार्य रिक्सा चालक बने ( (हेर्नुस भिडियो)
हा स्यकलाकार हरिबंश आचार्य सडकमा रिक्सा च लाउन थालेका छन्। बुधवार सा र्वजनिक भएको एक भिडियोमा उनी रिस्सा चा लकका रुपमा देखिएका छन्। जहाँ उनी सामान ओ सार प्र सार गरेको देखिन्छ। उनले साँ च्चिकै रिक्सामा सामान ओ सार प्र सार गरेका भने हो न।
उनले आफैले गायन तथा ,लेखनको गीतको म्युजिक भिडियोमा उनलाई एक म जदुरको भे षमा दे ख्न सकिन्छ। हरिवंशले बुधबार दिउँसो ’एउटा कुरा छ’ बोलको नयाँ गीत यु ट्युबमार्फत सा र्वजनिक गरेका छन्। उक्त गीतको भिडियोमा एक ठे लागाडा म जदुरको भु मिकामा दे खिका हुन्। उक्त गीतमा शब्द र संगीत पनि हरिवंशकै छ।
अ भिनय ,लेखन , गीतकार ,संगीतकार अनेक क्षेत्रमा अब्बल मानिएका हरिवंश आचार्यले नयाँ गीत बजारमा लिएर आएका छन्। हरिवंशले बुधबार दिउँसो ’एउटा कुरा छ’ बोलको नयाँ गीत युट्युबमार्फत सार्वजनिक भएको छ। उक्त गीतमा शब्द र संगीत पनि हरिवंशकै छ।
सत्यदीप केसीले खिचेको भिडियोलाई सागर राज शर्माले निर्देशन गरेका छन्। गीतको संगीत संयोजन र मि क्सिङ किरण तुलाधरले गरेका छन् भिडियो महसंचारबाट युट्युबमा सार्वजिनक भएको हो। हरिवंशको ‘साझा बसमा जो पनि चढ्दछ’, ’सारंगी रेटौंला’, ’हाम्री आमा सार्ह्रै नै बाठी छिन्’ लगायत गीत च र्चित छन्।
हेर्नुस भिडियो :-
साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आ यात
काठमाडौं – पछिल्लो समय देशका वि भिन्न ठाउँमा लो ड शे डि ङकै झ ल्को दिने गरी झ्या प्प झ्या प्प बिजुली का टिने स म स्या ब ढ्दै गएको छ भने वि द्युत्को वि कल्पमा प्रयोग हुने जे नेरेटरको आ यात पनि ह्वा त्तै बढेको छ ।
भ न्सार विभागले हालै सा र्वजनिक गरेको त थ्यां कअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा अ घिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आ या त ब ढेको छ ।
चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर भि त्रिएका छन् । अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भि त्रिएको थियो । यो भनेको जे नेरेटर आयात अघिल्लो वर्षको भन्दा ३ सय ५९ प्र तिशतले ब ढी हो ।
यो अवधिमा ब्या ट्रीको आयात पनि ७७ प्र तिशतले वृद्धि भएको छ । यद्यपि, इ न्भर्टरको आयात भने घ टेको देखिन्छ । अघिल्लो वर्ष इ न्भर्टरको आयात ५६ थानबाट घटेर ५० थानमा पु गेकोमा यस वर्ष २९ थान मात्र इ न्भर्टर आयात भएको विभागको त थ्यांकले देखाउँछ । विभागका महानिर्देशक सुमन दाहालले तथ्यांकअनुसार जेनेरेटरको आ यात ब ढेको बताए ।
नायिका पूजा शर्मा र आकाशको भिडियो भयो भा इरल (हेर्नुस भिडियो)
नायिका पुजा शर्माको जन्म २०४९ बैशाख् १८ गते सिन्धुपाल्चोक जिल्लामा भएको हो । उनले नेपाली कथानाक चलचित्र थ्रि ल बरबाट यस क्षेत्रमा प्र वेश गरेकी हुन् । चलचित्र थ्रि लबर को निर्देशक च लचित्र पत्रकार सुरेश दर्पन पोख्रेल हुन । नायिका पुजा शर्माको स्टा रडम कति छ ? उनकै कारण चलचित्र च ल्ने स म्भावना छ त ? यसअघिका चलचित्र उ नकै का रण चलेका छन् ?
उनले चलचित्र अझैपनि, चं खे श खे पंखे, प्रेम गीत, मधुमास, म यस्तो गीत गाउँछु र रामकहानीमा काम गरिसकेकी छिन् । उनको अर्को चलचित्र स म्हा लिन्छ कहिले मन को सम्पूर्ण निर्माण कार्य सकिएर प्रदर्शनको तयारीमा छ । पुजाका अहिलेसम्मका चलचित्र हेर्ने हो भने व्ल क व स्टर चलचित्र प्रेमगीत मात्रै हो ।
पुजा शर्मालाई सुहाएको जोडी नायक प्रेम गीतमा प्रदिप खड्का, म यस्तो गीत गाउछुमा पल शाह र सबै भन्दा सुहाएको र दर्शकले मन पराएको जोडी राम का हानीमा आकाश श्रेष्ठसँग हो । हिजो आज उनै आकाश र पुजा टि क ट कमा रमाउने गरेका छन । उनीहरुको रमाइलो भिडियो यति बेला सामाजिक संजालमा भा इ र ल भइरहेको छ ।
कोरोनाभन्दा ख तरना क भा इरस !
काठमाडौं – चीनबाट सुरु भएको कोरोना भा इ र सले यतिबेला वि श्व आ क्रा न्त भ इरहेको छ । म हा मा रीको रु प लिएर ज न जी वनलाई उ थ ल पु थ ल बनाएको कोरोनाको खो प विकास भएसँगै सं सारमा आ शा प लाएको छ । तर कोरोनाको ड र न सकिँदै पुनः अर्को घा तक भा इरस फे ला प रेको छ ।
‘डी जीज ए क्स’ नाम दिइएको उक्त भा इ र स डे मो क्रे टिक रिपब्लीक अ फ कं गोमा भेटिएको हो । उक्त भा इ र स इ बो ला भा इ र स प त्ता लगाउने वैज्ञानिक डा.जीन जैक्स मुएंब तामफमले प त्ता लगाएका हुन् । उनका अनुसार यो भा इ र स कोरोनाभन्दा घा तक हुने र ती व्र ग तिमा फै लिनेछ । यसबाट म र्नेको सं ख्या कोरोनाभन्दा ब ढी हुनसक्ने ब ताइएको छ ।
‘आज हामी यस्तो अ वस्थामा पुगेका छौँ कि यहाँ नयाँ भा इ र स उ त्पत्ति भएको छ । यो भा इ र स मानिसका लागि निकै ख त र ना क ब न्न सक्छ । यो भा इ र स कोरोनाभन्दा ख त र ना क हुनुका साथै यसले वि श्वमा म हा मा री अझ धेरै फै लाउने छ’, डा. तामफम ले भनेका छन् ।
वैज्ञानिकहरूका अ नुसार रो ग ए क्स म हा मा री वर्तमान चरणको प रिकल्पना हो । तर यदि यो फै लियो भने यसले विश्वमा ठूलो वि नाश नि म्त्याउँछ। यसलाई वि श्वभर फै लिनबाट ब चाउनमा धेरै नै क ठि नाइ हुनेछ ।
आज पौष २३ गते बिहीबारको राशिफल र मौसम
वि.सं.२०७७ साल पौष २३ गते । बिहीबार । ईश्वी सन् २०२१ जनवरी ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–नवमी,३८ घडी ४९ पला,बेलुकी १० बजेर २९ मिनेट उप्रान्त दशमी । नक्षत्र–चित्रा,१९ घडी ५१ पला,दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त स्वाती । योग–सुकर्मा,३४ घडी ४२ पला,बेलुकी ०८ बजेर ५० मिनेट उप्रान्त धृति । करण–तैतिल,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २६ घडी ०२ पला ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- पारीवारिक झो र झ मेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ । मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन् सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- साजेदारी काममा हात नहाले कै बेस रहने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था : – हाल देशभर सामान्य बदली रहेको छ ।
आज दिउँसो :– देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती :- देशको पहाडी भु-भागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पौष १९ गते आईतबारदेखी पौष २५ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो सातामा रमणीय र सुखद् यात्राको योग छ । घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनेछ । हराएको आत्म–विश्वास बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो सातामा आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । मनोरञ्जनमा सहभागी भइएला । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । घरमा अतिथीको आगमन हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो सातामा शुभकार्यको चर्चा चल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । समय उत्साहवर्द्धक नै रहला । साताको मध्यमा सरकारी निकाएको भय रहला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता अनावश्यक ठाउँमा धन खर्च हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा दुविधा उत्पन्न हुनेछ । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो सातामा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- यो हप्तामा शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्त्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । समयको सदुपयोग पनि हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- कार्य सम्पादनमा सहजता मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्च चैं बढ्ने योग छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला । आँटेको र ताकेको कार्य पुरा होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो सातामा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो सातामा विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सवारी साधनको खरिद बिक्री हुने योग छ । बन्द व्यापारमा पनि फाइदा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो सातामा स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । वैदेशिक कार्य अघि बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।