काठमाडौं- बालुवाटारबाट सिंहदरबारको दू री क रिव चा र कि लोमिटर मात्र छ। सिं हदबार मु लुकको प्र शासनिक केन्द्र, बालुवाटार कार्यकारी प्रमुख प्रधानमन्त्रीको सरकारी नि वास। मुलुक सं घीयतामा ग एपनि सिंहरबारको बो झ क म भ एको छै न।
सिंहदरबारको कु र्सीको ल डा इँका का रण अहिले सरकारको ने तृत्व गरिरहेको दल नेकपा दुई स मूहका वि भा जित ब नेको छ। सिंहदरबारको कु र्सीमा का र्यकारी प्रधानमन्त्रीको है सियतमा अहिले केपी शर्मा ओली आ सिन छन्।
तर, पछिल्लो दश महिनामा प्रधानमन्त्री ओली ज म्मा ती न पटक मात्रै सिंहदरबार ग एका छन्। सिंहदरबाट हुने स म्पूर्ण का म काज आ ज क ल बालुवाटारबाटै स ञ्चा लन हुने गरेको छ। त्यसको कारण हो प्रधानमन्त्री ओलीको स्वा स्थ्य।
गत फागुन २१ गते प्रधानमन्त्री ओलीको दो स्रो प टक मृ गौला प्र त्या रो पण गरिएको थियो। त्यसपछि प्रधानमन्त्री ओली हा सम्म जम्मा ती न प टकमात्रै सिंहदबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा उ पस्थित भएका छन्।
‘प्रधानमन्त्रीज्यूको दो स्रो मृ गौला प्र त्या रो प र ण गरेपछि अहिलेसम्म ती न पटक मात्र उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा उ पस्थित हु नु भएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतलेभन्यो, ‘दु ई प टक भि डियो क न्फ्रेन्समा सहभागी हुन आ उनु भएको थियो। अर्को पटक समीक्षा बै ठकमा सहभागी हुनु भएको थियो। कोभिडका कारण उहाँ नि यमित कार्यालय आउनुहुन्न।’
स्वा स्थ्य र को भिडका का रण प्रधानमन्त्री ओलीले दैनिक प्रशासनिक काम पनि बा लु वाटारबाटै स ञ्चालन गर्ने गरेका छन्। मन्त्रिपरिषद बैठक अ क्सर बालुवाटारमा नै बस्छ। पार्टी विभाजन हुने अगाडि सचिवालय, स्थायी कमिटी बैठक पनि बालुवाटारमा नै हु ने गरेका थिए।
तर अहिले प्रधानमन्त्री ओलीको दैनिकी ब द लिएको छ। अहिले प्रधानमन्त्री ओलीको पार्टीका का र्य क्रममा सहभागी हुन बालुवाटार बा हिर नि स्किनु, ला मा भाषण गर्नु र भी ड भा डमा स हाभागी हुनु दै निकी ब नेको छ।
अझ पुस पाँच गतेदेखि यताका दि नहरुमा प्रधानमन्त्रीको स क्रि य ता देख्दा के लाग्छ भने मुलुक को रो ना मु क्त भ इसक्यो र प्रधानमन्त्रीको स्वा स्थ्य अ वस्था ए कदम ठिक छ। किनभने प्रतिनिधिसभा वि घ ट न गरेपछिका दिनहरुमा प्रधानमन्त्री ओली दैनिकजसो आमसभा वा कार्यकर्ता प्रशिक्षणमा व्य स्त छन्। उनका भाषण निकै आ क्र म क हु ने गरेका छन्।
प्रतिनिधिसभा वि घ ट न गर्नु अघि प्रधानमन्त्री ओली सकेसम्म सरकारी निवास बालुवाटारबाट बा हिर नि स्किँदैन थिए। दोस्रो पटक मृ गौला प्र त्या रो प ण गरेपछि चि कि त्स कहरुले प्रधानमन्त्री ओलीलाई भी ड भा डमा न जान र धेरै ध पेडी हुने कार्यक्रममा स हभागी नहुने सु झाव दिएका थिए। प्रधानमन्त्री ओलीको गत फागुन २१ दोस्रो पटक मृगौला प्र त्या रो प ण गरिएको थियो। त्यसपछि चैत ११ गते देशभर ल क डा उ न घो षणा ग रियो।
मुलुकभर को रो ना भा इ र स फै लि ए पछि त्यसबाट ब च्न पनि प्रधानमन्त्री ओली स के सम्म बढी भी ड हुने ठाउँमा र धपेडी हुने कार्यक्रममा कम जाने ग र्थे। कार्यक्रममा सहभागी हुनै पर्ने भए त्यस्ता कार्यक्रम पनि प्रधानमन्त्री निवास बालुवाटारमा नै आयोजना गरिन्थ्यो।
बालुवाटार मै पनि प्रधानमन्त्री ओलीले ठूला ठूला आमसभालाई सम्बोधन गरेका छन्। त्यसपछि प्रधानमन्त्री ओलीले ब बरमहस्थित कार्की ब्वांक्वेटमा दुई वटा का र्यक्रममा सहभागी भएर ला मा ला मा भा षण गरे। आइतबार कार्की ब्यांक्वेटमा सहभागी भएर प्रधानमन्त्रीले लामो भा षण गरेपनि प्रधानमन्त्री कार्यालय जाने त त्काल कुनै योजना न रहेको बताइएको छ।
‘काममा चु स्तता र अ नु शा स न कायम राख्न पनि प्रधानमन्त्री दैनिक कार्यालय जानु आवश्यक हुन्छ,’ पूर्व मुख्यसचिव डा. विमल कोइरालाले भने, ‘प्रधानमन्त्री दैनिक कार्यालय न ग ए प छि मन्त्रीहरुलाई पनि म न ग ए प नि हु ने र हेछ भन्ने पर्छ, यसले अ नु शा स न भ त्कि न्छ।’
प्रधानमन्त्री ओली स्वा स्थ्यका कारण दैनिक कार्यालय जान न सक्ने बताएपनि दैनिक पार्टीका काममा स हभागी हुने तर कार्यालयमा उपस्थित नहुनु दु ग्र्भा ग्य पू र्ण रहेको पूर्वमुख्य सचिव कोइरालाको भनाइ छ। ‘मुख्य कुरा अ नु शा स न भ त्कि न्छ,’ उनले भने, ‘त्यसको असर मन्त्री र कर्मचारीमा पनि देखिन्छ। अहिले उहाँ दैनिक कार्यालय न जाँदा यसपछिका प्रधानमन्त्रीले पनि यही ट्रे ण्ड चलाए भने त्यसले रा म्रो स न्देश जाँ दैन।’
प्रचण्ड–नेपाल स मूहले त्या ग्यो ‘सूर्य चिन्ह’ !
काठमाडौं – प्रतिनिधि सभा वि घ ट न भएपछि सत्तारुढ नेकपा पनि ओली र प्रचण्ड–नेपाल स मूहमा वि भा जि त भएको छ । त त्कालीन नेकपा एमाले र मा ओवादी के न्द्रबीच ए कीकरण भएर ग ठन गरिएको नेकपाको धु म्बाराही र पेरिसडाँडाका दुवै कार्यालयलाई आफ्नो केन्द्रीय कार्यालयको रुपमा लिइएको थियो ।
अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्र चण्ड रहने गरी नेकपाले का र्य वि भा जन गरेको थियो । विशेषगरी नेकपाको बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र आ क्क ल झु क्कल धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक राखिने गरिएको थियो । तर, अहिले दु ई स मूहमा वि भा जित भएपछि ओली समूहको बैठक बालुवाटारमै बस्ने गरेको छ भने प्रचण्ड–नेपाल स मूहको बै ठक पार्टी प्या लेस र पेरिसडाँडास्थित पार्टी कार्यालयमा ब स्न थालेको छ ।
हालै काठमाडौंमा प्रचण्ड–नेपाल समूहले गरेको प्रदर्शनमा ‘सूर्य चिन्ह’अंकित झ ण्डाको प्रयोगलाई वि शेष प्रा थमिकता दि इएको देखिन्थ्यो । नेकपाको वै धानिकता आफूहरुले पाउनु पर्ने माग गर्दै प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दिएको छ । नेकपाको वै धा नि कता खो ज्नु भनेको ‘सूर्य चिन्ह’ नै मा ग्नु रहेको बताइएको छ ।
तर, यही बेला पेरिसडाँडास्थित पार्टी कार्यालयमा प्र चण्ड–नेपाल समूहको बसेको बै ठकस्थलमा भने सूर्य चिन्ह अंकित कुनै झ ण्डा र ब्या नर राखेको देखिँदैन । त्यहाँ हं सिया ह थौडा अंकित झण्डामात्रै राखिएको देखिएपछि कतिपयले सो समूहले ‘सूर्य चिन्ह’ त्या गेको टिप्पणी गर्न थालेका छन् ।
पहिलेदेखि नै सो बैठकस्थलमा सूर्य चिन्ह राखिएको थिएन भने हँ सिया ह थौडा अंकित झण्डा र ब्यानरको प्रयोग गरिँदै आएको थियो । तर, अहिले नेकपाको वै धता खोजेको सो स मूहले आ फ्नो बैठकस्थलमा सूर्य चिन्ह न रा खेको भन्दै आ लो च ना भ इरहेको छ ।
सन्दिप लामिछानेको नाम वि श्कै स र्वाधिक म हंगा खेलाडीको श्रे णीमा
काठमाण्डाै – नेपाली क्रिकेटर सन्दिप लामिछाने पा किस्तान सु पर लिगको आ गामी सं स्करणका लागि ड्रा फ्टमा परेका छन् । उनी यसपटक प्ला टि नम व र्गमा परेका छन् ।
यो वर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन् । यसका साथै घ रेलु क्रि केटमा बाबर अजाम लगायतका च र्चित अनुहार यो श्रेणीमा परेका छन ।
पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिप सहित पाकिस्तान र अन्य देशका गरी कुल ३ सय खेलाडीहरु सामेल गरिएको छ भने पीसीबीले जनवरी ९ मा खेलाडीहरुको लि ला मी ग राउने छ ।
सार्वजनिक गरिएको ड्राफ्टमा प्लेटीनीएम, डाईमण्ड, गोल्ड, सील्भर र ईमरजीङ प्लेयर गरी कुल ५ श्रेणी समावेश छन् । केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरि ६ फ्रेन्चाइज टोली छन् ।
एक टिमले कुल १ दशमलव १ मिलियन अमेरीकी डलरमा आफ्नो टि म बनाई सक्नु पर्ने छ । प्लेटीनम श्रेणीमा ड्रा फ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार अमेरीकी ड लरदेखि २ लाख १८ हजार अमेरीकी डलर सम्म ख रिद गर्न सक्ने छन् । यस्तै डा ईमण्ड श्रेणी खेलाडीहरुको मुल्य ७३ हजार अमेरीकी ड लर देखी १ लाख ३ हजार अ मेरीकी ड लरबीच रहने छ ।
सन् २०१८ मा सन्दीपलाई लाहोर क लन्दर्सले खरिद गरेको थियो । गो ल्ड क्या टागोरीमामा ला होरमा सन्दीप अ नु ब न्ध भएका थिए । पिएसएलको ड्रा फ्टमा खेलाडीलाई ५ क्याटगेरीमा राख्ने गरिन्छ । प्लेटिनम सर्वाधिक म हँ गो क्या टेगेरी हो ।
पूर्वराजा ज्ञानेन्द्रको स क्रि यता
काठमाडौं – परिवारसहित दमक पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले रा जावादी र अ न्य दलका नेतासँगको भे ट घाट सु टुक्क दमकमै गर्नुहुने भएको छ । राप्रपालगायत केही राजावादी दलका नेताले स डकबाटै नेपालमा हि न्दू अधिराज्य र रा जतन्त्रको व कालत भइरहेको अ वस्थामा मुलुकको ग ति वि धि बारे सू क्ष्म अ ध्ययन गर्न दमक पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले त्यहींबाट म हत्वपूर्ण भेटघाट गर्नुहुने भएको छ ।
उच्च स्रोतका अनुसार एक साताअघि आफ्नै स्वा मित्वमा रहेको हिमालय टि स्टेटमा निजी सचिव डा. सागर तिमल्सिना र केही आ फन्तसँग ए का न्त बा समा रहनुभएका ज्ञानेन्द्रले गो प्य भे ट घा ट गर्ने हुनुभएको छ ।
‘दमक र चियाबगान वरपर केही च ह लपहल बढेको छ, उहाँले य तैबाट म हत्वपूर्ण भेटघाट गर्ने त यारी गर्नुभएको छ।’ स्रोतका अनुसार ज्ञानेन्द्रले भेट गर्न चाहने व्य क्तिलाई निजी सचिव तिमल्सिनामार्फत संवाद सचिव डा. फणिराज पाठकलाई खबर गर्ने र पाठकले भे ट गर्ने नेतालाई स म्पर्क गरी दमकमा भ्र मणको व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
अहिले त यो जना तयार भइरहेको छ, केही दि नपछि भेट घाट शुरु हुने बताइएको छ । अहिलेसम्म कति दिन दमकमा बस्ने भन्ने विषयमा नि क्र्योल भइसकेको छैन । शाह लामो समयका लागि परिवारसहित दमक आउनुभएको हो । जा डो छ ल्ले वहानामा दमक पुग्नुभएका ज्ञानेन्द्रले यो भ्रमणमा म हत्वपूर्ण भेटघाटलाई के न्द्रित गर्नुभएको छ ।
अघिल्ला भ्रमणमा दमकबाटै भारत पुग्नुभएका ज्ञानेन्द्रको यो भ्र मणमा भा रत जाने वा नजाने नि र्णय भइसकेको छैन । तर भारत भ्र मणको वि षयमा समेत छलफल भइरहेको छ । दुई तिहाइको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्र तिनिधिसभा वि घ ट न गरेपछि आ न्दो ल नमा उ त्रिएको राप्रपाले खु लेरै राजा ल्याउने उ द्घोष गरिसकेको छ ।
बाउले खु दो बे चेर पढाएका ६ छोराहरु: दुई भाई सिडियो, ४ भाई हाकिम
गुल्मीको साविक बलेटक्सार गाविस–८ (हाल रुरु गाउँपालिका–४) ठानीडाँडाका बुद्धिप्रसाद पन्थ (८४) को उच्च शिक्षा अ ध्ययन गर्ने ठू लो इच्छा थियो । पारिवारिक का रण र आ र्थिक अ वस्थाले गर्दा उनले त्यो बेला सा मान्य लेखपढ गर्न जान्नेबाहेक मा थिल्लो तहसम्म पढ्न पा एनन् । आफ्नो इ च्छा र चाहना हुँदाहुँदै पनि अध्ययन गर्न नपाए पनि छोराहरूलाई भने दुःख गरेर पनि उच्च शिक्षा पढाउने प न्थको अ ठोट थियो । त्यो समयमा पन्थको परिवार नि म्न म ध्यम व र्गीय थियो ।
पन्थका ६ छोरा छन् ।गुल्मीको बलेटक्सार, रिडी र थोर्गा खुदोका लागि प्रख्यात ठाउँ हो । साविक पश्चिमाञ्चल क्षेत्र (हाल प्रदेश ५) गुल्र्मीको थोर्गाको खुदो भनेपछि सबै हुरुक्क हुन्छन् । पन्थको परिवारले पनि उखु खेती गर्थ्यो । उनले उखु लगायत अन्य कृषि पेशामा दुःख गरेरै भए पनि ६ छोरोलाई उच्च शिक्षासम्म पढाए । छोराहरू सबै पढाइमा अ ब्बल भएर निस्किए ।
सबै भाइहरूले आदर्श मावि दिगाम–७ मा अध्ययन गरे । शुरूमा त्यो विद्यालय निम्न माध्यमिक तहसम्म थियो । ६ भाइमध्ये जेठा यदुुलाल पन्थ र माहिला छोरा कृष्णप्रसाद पन्थले रिडीस्थित विद्यालयबाट एसएलसी उत्तीर्ण गरे भने अन्य सबै भाइले आदर्श माविबाटै एसएलसी राम्रो अंकका साथ उत्तीर्ण गरे ।पन्थको स पनासँगै सबै भाइ पढाइ सकेर सरकारी से वाको उ च्च पदमा पुगेका छन् । सबै भाइले उच्च शिक्षा काठमाडौंमा अध्ययन गरी सरकारी सेवा प्रवेश गर्ने निजामती सेवाको तयारी पनि गरे । सरकारी सेवामा नाम पनि निकाले ।
जब ६ भाइमध्ये जेठा सरकारी सेवामा प्रवेश गरे, त्यसपछि सबै भाइलाई सरकारी सेवामा प्रवेश गर्ने लोभ पलायो । सबै भाइको उमेर २–२ वर्ष मात्र फरक छ । त्यहीँ अनुसार निरन्तर मेहनतका साथ अध्ययन गरेर सबै भाइ सरकारी सेवामा माथिल्लो तहसम्म पुग्न सफल भए । सबै भाइ सरकारी सेवामा खुला प्रतिस्पर्धाबाट नाम निकालेर उच्च पदमा पुगेका हुन् । सम्भवतः नेपालमा यस्तो परिवार कमै होला । ६ भाइ कुन–कुन सेवाको कुन पदमा पुगे त ?
जेठा : यदुलाल पन्थ (क्याम्पस प्रमुख रामापुर, रूपन्देही)
यदुलाल पन्थ अहिले रूपन्देहीको सैनामैनास्थित सामुदायिक शहीद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख छन् । उनी ३० को दशकमा सरकारी शिक्षक थिए । २८ वर्ष सरकारी शिक्षण पेशापछि यदुलालले राजीनामा गरी क्याम्पस प्रमुख बनेर अहिले शिक्षा क्षेत्रमै कार्यरत छन् । उनी अहिले ९०० विद्यालय अध्ययनरत कलेजको प्रमुख छन् ।
माइला : कृष्णप्रसाद पन्थ (प्रमुख जिल्ला अधिकारी, प्युठान)
बुद्धिप्रसादका माइला छोरा हुन् कृष्णप्रसाद । जब यदुलालले शिक्षक सेवाबाट सरकारी सेवामा प्रवेश गरे, कृष्णप्रसादलाई पनि सरकारी जागिर खाने हुटहुटी चल्यो । उनले नेपाल ‘ल’ क्याम्पसबाट स्नातकोत्तर गरेका छन् । कृष्णप्रसादले २०४२ सालमा मुखियाबाट निजामती सेवामा प्रवेश गरेका हुन् । त्यसपछि खरिदार, वाणिज्य बैंकमा नायव सुब्बा, शाखा अधिकृत, हुँदै उपसचिव बने । उनी पाल्पा हुँदै अहिले प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारी छन् । उनी सहसचिवको तयारीमा छन् ।
साइला : माहादेव पन्थ (प्रमुख जिल्ला अधिकारी, रूपन्देही)
माहादेवले व्यवस्थापन संकायबाट स्नातकोत्तर गरेका छन् । उनी २०४४ सालमा मुखियाबाट निजामती सेवामा प्रवेश गरेका हुन् । उनले पनि काठमाडौंबाटै नाम निकाले । त्यसपछि उनी सलेप (सहायक लेखापाल), नायव सुब्बा, अधिकृत, उपसचिव हुँदै अहिले सहसचिव छन् । काठमाडौंबाट नाम निकाले पनि उनले सरकारी सेवा भने काभ्रेबाट शुरू गरे । काभ्रेपछि पाल्पा, प्युठान, रुकुम, जुम्ला, बाग्लुङ, रोल्पा, धनकुटा, कैलाली, तनहुँ, नवलपरासी, सुर्खेत, काठमाडौं हुँदै अहिले रुपन्देहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा कार्यरत छन् । कार्यरत जिल्लामध्ये माहादेव ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी भए । माहादेव अब सचिवमा बढुवाको तयारीमा छन् ।
काइला : रविलाल पन्थ (आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश ५ बुटवलको सचिव)
रविलालले अर्थशास्त्र र राजनीतिशास्त्रमा एमए गरेका छन् । उनी २०६२ जनप्रशासन एनपीएको गोल्डमेडलिस्ट समेत हुन् । उनले २०५३ सालदेखि राष्ट्र बैंकको खरिदार सरह सहायक द्वितीयबाट सेवा शुरू गरेका हुन् । त्यसको ३ वर्षपछि रविलालले २०५७ सालमा शाखा अधिकृतमा नाम निकाल्न सफल भए ।
अधिकृतमा नाम निकालेपछि उनको पहिलो पदस्थापन जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको प्रमुखको रुपमा भयो । त्यसपछि वन मन्त्रालय, त्यसपछि लोकसेवा आयोग क्षेत्रीय निर्देशालयन कास्की पोखराको प्रमुख भए । फेरि लोकसेवा आयोगको कार्यालय काठमाडौं आए । त्यसपछि उनी दाङ, महोत्तरी, सुनसरी, बाँके गरी ४ जिल्लाको प्रमुख जिल्ला अधिकारी भए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत, बुटवल हुँदै अख्तियार टंगाल काठमाडौंमा पनि काम गरे । अख्तियारपछि उनी सामाजिक विकास मन्त्रालय प्रदेश १ मा दुई महिना काम गरेपछि अहिले प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् । २०६३ सालमा उपसचिव हुँदै २०६९ सालदेखि हालसम्म सहसचिव छन् । अब उनी सचिवको तयारीमा छन् ।
ठाइँला : विष्णुप्रसाद पन्थ (नेपाल टेलिकमको अधिकृत काठमाडौं)
विष्णुले पनि अर्थशास्त्रमा एमए गरेका छन् । उनी पनि खरिदार तहबाट २०४८ सालमा सरकारी दूरसञ्चार क्षेत्र नेपाल टेलिकमको सेवामा प्रवेश गरेका हुन् । खरिदार हुँदै अहिले उनी अधिकृत तहमा काठमाडौंस्थित टेलिकममा कार्यरत छन् ।
कान्छा : डा. नुरापति पन्थ (टीयूको भौतिकशास्त्र सहप्राध्यापक, सहसचिव सरह)
नुरापति विज्ञान विषयका विद्यार्थी हुन् । उनले २०६४ सालमा प्राध्यापकमा खुला प्रतिस्पर्धाबाट नाम निकालेर त्रिभुवन विश्वविद्यालयमा प्रवेश गरेका हुन् । त्यसअघि उनले काठमाडौंका विभिन्न निजी कलेजमा प्राध्यापन गर्थे । उनी टीयूको भौतिक शास्त्रतर्फको सहप्राध्यापक सहसचिव सरहको पदमा रहेर कार्यरत छन् । उनले इटालीबाट पीएचडी समेत गरेका छन् ।
निरन्तरको अध्ययनले सबै भाइलाई सफलता
रवि भन्छन्, धेरै ठाउँमा बस्दा खर्च धेरै हुने भएपछि हामी सबै काठमाडौंमा बसेर पढियो । २ वटा खाटलाई जोडेर ४ भाइले घुडा धसेर पढियो ।’ उनीहरूले ६ महिनालाई पुग्ने चामल र दाल घरबाटै लैजान्थे । बुद्धिप्रसादले छोराहरूलाई पठाउने खाद्यान्न पाल्पाको तानसेनसम्म बलेटक्सारबाट भरिया नै लगाएर ल्याउँथे र पाल्पाबाट काठमाडौं गाडीमा पठाइदिन्थे । निरन्तरको अध्ययन, विषयवस्तुको ज्ञान र प्रतिस्पर्धालाई ध्यान दिएर अध्ययन गरेमा लोक सेवा उत्तीर्ण गर्न सकिने मन्त्रालयका सचिव रविलाल बताउँछन् ।
सबै भाइले निजी क्षेत्रको जागिरका लागि इच्छा पनि गरेनन्, भनसुनतर्फ पनि लागेनन् । निरन्तर अध्ययन गरेपछि सबै भाइ सफल भए । ‘लोक सेवा आयोगको परीक्षा दिनुभन्दा अघि मेहनत गरेर अगाडि बढे भने सफल भइन्छ भन्ने विश्वास र भरोसा हुनैपर्छ । लोकसेवा आयोगमार्फत् हुने सम्पूर्ण जाँचहरू निष्पक्ष हुन्छन्,’ रविलालले भने । लोकान्तर बाट
नेपाल प्रहरीका ३० एसपीकाे सरूवा, काे कहाँ पुगे ?
काठमाडाैं । नेपाल प्रहरीमा ३० जना एसपीहरूकाे सरूवा भएकाे छ । प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेका हुन् ।
यसरी सरूवा भएकाहरूमा कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदी, झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, धनुषामा प्रकाश रानाभाट, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई रहेका छन् ।
सदाबहार नायिका करिश्मा मानन्धरको उमेर पच्पन, पहिरन बचपन
काठ्माण्डौ – करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन्। केही फिल्म संघसंस्थाले उनलाई स दाबहार अभिनेत्रीको प दवी पनि दिइसकेका छन्।१६/१७ वर्षको उमेरदेखि ५० वर्षसम्म नि रन्तर उ द्योगमा समय बिताउनु चा नचुने उ पलब्धि होइन ।
तर समय गु जार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ।केहि बर्ष पहिला आफ्नै छोरीले डे ब्यु गर्न लागेको फिल्मको कार्यक्रममा छोरीले भन्दा छो टो लुगा लगाएपछि नि कै चर्चा भयो।
पति विनोद मानन्धरका साथ शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा छोरीलाई शुभकामना दिन पुगेकी करिश्माले य स्तो लुगा लगाएकी थिइन्, जहाँ उनलाई लुगा स म्हाल्नै धौ धौ परेको थियो।
करिश्माको फेसन को यो पहिलो पटक भने होइन । यसअघि पनि करिश्मा बारम्बार यस्ता स म स्यामध्ये परेकी थिइन्। स्स,तनको मा थिल्लो भागमा ट्या टु खोपाएकी करिश्माले एक पटक ट्याटु देखाउने चक्करमा समस्यामा परेकी थिइन् भने सोही समयमा उनको रातो रङकोपे, न्टीपनि फोटोग्राफरको क्या मरामा कै,-द भएको थियो।
सार्वजनिक कार्यक्रममा जाँदा अभिनेत्रीले प हिरनमा ख्या ल गर्नुपर्छ । अझ पत्रकारका सामु म ञ्चमा बस्नु छ भने त झनै सतर्क हुनुपर्छ तर करिश्माले लगाएको पहिरन हेर्ने सबैले भन्थे, ‘उमेर लगभग पचपन, पहिरनमा भने बचपन।
तरपनि पछिल्लो समय राजनितीबाट टाढा भएकी करिश्मामा पहिलाभन्दा केहि प रिपक्क भएको पाउन सकिन्छ । (शुक्रबार साप्ताहिकको गसिप स्तम्भबाट)।
ईन्दिरा जोशी र नायक कर्माबीच गहिरो प्रेम भएको खुलासा
काठमाण्डौ – गायिका ईन्दिरा जोशी र नायक कर्माबीच प्रेम रहेको कुरा खुल्न आएको छ । उनीहरु एकअर्कालाई मन पराएको र माया गरेको कुरा बाहीरिएपछि अहिले बिहेको कुरा पनि उत्तिकै चर्चाको विषय बनेको छ ।
दुवैको जोडी निकै सुहाएको भनेर उनीहरुका फ्यानहरुले प्रतिकृया दिएका छन् । ईन्दिराको बिहेको पर्खाईमा रेहका उनका फ्यानहरुले यो कुरा थाहा पाएपछि आफ्नो खुशीलाई सामाजिक सञ्जालमै व्यक्त गरेका छन् । त्यसैगरी नायक कर्माका फ्यानहरुले पनि इन्दिरासंगको प्रेमको चर्चा थाहा पाएपछि उनलाई बधाई तथा शुभकामना दिएका छन् ।
यसैपनि यी दुवै नै आफ्नो आफ्नो क्षेत्रमा निकै नै सालिन् कलाकारको रुपमा चिनिन्छन् । यीनीहरु आफ्नो कामलाई लिएर पनि निकै नै संबेदनशील रहने कलाकारको रुपमा चिनिंदै आएका छन् । एक अन्तरवार्तामा यिनीहरु एकअर्काको प्रेममा रहेको कुरा स्वीकार गरेका छन् । जानकारीकालागी भनिदिंउ इन्दिरा र कर्मा वास्तविक जीवनमा नभई पर्दाकोलागी मात्र प्रेमी प्रेमीका बनेका हुन् ।
रियल लाईफकोलागी नभएपनि यिनीहरुको जोडीलाई सबैले मन पराएका छन् । रिल लाईफकै लागी भएपनि यिनीहरु एकअर्कासंग निकै नै रो मान्स गरेको देख्न सकिन्छ । वास्तविक जीवनमा बिहेको कुरा गर्दा यि दुवैले बिहेको विषयमा अहिले नै आफुहरुले सोंचि न सकेको बताएका छन् ।
आज पौष २२ गते बुधबारको राशिफल र मौसम
वि.सं.२०७७ साल पौष २२ गते । बुधबार । ईश्वी सन् २०२१ जनवरी ०६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–अष्टमी,४४ घडी ३६ पला,रातको १२ बजेर ४८ मिनेट उप्रान्त नवमी । नक्षत्र–हस्त,२३ घडी ५० पला,बेलुकी ०४ बजेर २९ मिनेट उप्रान्त चित्रा । योग–अतिगण्ड,४२ घडी २९ पला,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त सुकर्मा । करण–बालव,दिउसो ०१ बजेर ५५ मिनेट उप्रान्त कौलव,रातको १२ बजेर ४८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २६ घडी ०१ पला ।।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- आफन्त, मावली र मित्रवर्गको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । बन्द व्यापार र साझेदारी व्यावसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- विद्या भावमा गोचर गर्ने शुभ चन्द्रमाले अध्ययनमा अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । शेयर बजार तथा अन्य क्षेत्रमा गरिएको लगानीबाट आजको दिन सन्तोषजनक नाँफा कमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- आफन्त, साथिभाई तथा आमाबाट छुट्टिएर यात्रा गर्नुपर्दा मनमा खि न्नता पैदा हुनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गर्दा ख्याल गर्नुहोला । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उत्तम बस्त्र तथा उपहार प्राप्तीको गतिलो योग रहेको छ । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमी हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । प्रेममा धोका तथा बिश्वासघात हुनेछ, ध्यान दिनुहोला । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चनु पर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- व्यापार व्यवसायबाट सामान्य नाँफा भएपनि आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारि पाउने समय रहेको छ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- प्राविधिक काममा सफलता प्राप्त हुनेछ भने नयाँ काम गर्ने अवसर आउनेछ । राजनीति तथा समाजसेवामा काम गरि पद प्राप्तीको योग रहेको छ । माया प्रेमम रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- मनमा धार्मिक प्रवृति जागृत हुने तथा छोटो दुरिको धार्मिक यात्रा गर्न सकिनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिनेछ । प्रतिस्पर्धीहरु बाधक देखिएपनि काम बनाउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- कष्ट भावमा गोचर गर्ने शुभ चन्द्रमाले कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउने तथा राम्रा काम गर्न सकिनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- समय मध्ययम रहेकोले अनावश्यक काममा अलमल हुनेछ । खानपान, मानोरञ्जन तथा बिलाशी बस्तुको सोखले खर्च बढ्ने योग रहेको छ । आफन्तलाई दिईएको बचन पूरा गर्न नसक्दा आलोचित भइनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था : – हाल देशभर सामान्य बदली रहेको छ ।
आज दिउँसो :– देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती :- देशको पहाडी भु-भागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पौष १९ गते आईतबारदेखी पौष २५ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो सातामा रमणीय र सुखद् यात्राको योग छ । घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनेछ । हराएको आत्म–विश्वास बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो सातामा आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । मनोरञ्जनमा सहभागी भइएला । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । घरमा अतिथीको आगमन हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो सातामा शुभकार्यको चर्चा चल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । समय उत्साहवर्द्धक नै रहला । साताको मध्यमा सरकारी निकाएको भय रहला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता अनावश्यक ठाउँमा धन खर्च हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा दुविधा उत्पन्न हुनेछ । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो सातामा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- यो हप्तामा शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्त्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । समयको सदुपयोग पनि हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- कार्य सम्पादनमा सहजता मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्च चैं बढ्ने योग छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला । आँटेको र ताकेको कार्य पुरा होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो सातामा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो सातामा विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सवारी साधनको खरिद बिक्री हुने योग छ । बन्द व्यापारमा पनि फाइदा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो सातामा स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । वैदेशिक कार्य अघि बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।