काठमाडौं १६ पौष - २०७६ भदौ ५का दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बस्यो, ज तिबेला प्रधानमन्त्री ओली आफ्नो स्वा स्थ्योपचारका निम्ति सिं गापुर जाने त यारीमा थिए। उक्त बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ओलीलाई स्वा स्थ्य ला भका निम्ति शु भकामना दिए। तर, नेपालको त्यो शुभकामना ओलीले स्वी कार ग रेनन्।
सिंगापुर जानुअघि नेपालले स्वा स्थ्य लाभका लागि दिएको शुभकामनासमेत अ स्वीकार गरे। ओलीले आफ्नो स्वा स्थ्यका विषयमा नेपालले न कारात्मक टि प्पणी गर्दै हिँ डेको भन्दै शुभकामना अ स्वीकार गरेको बताएका थिए। नेपाललाई ओलीले ‘तपाईंको स्वा स्थ्य लाभको कामना चा हिएन’ भन्दै ठा डै इ न्कार गरेका थिए।
राजनीतिक र व्यक्तिगत जीवनमा अति नै क ठोर र नि र्दयी स्वा भावका ओलीले बुधबार नेकपाका अध्यक्ष प्रचण्डलाई फोन गरी सीता दाहालको स्वा स्थ्य ला भको का मना गरेका छन्। उनले प्र चण्डलाई फोन गरी स्वा स्थ्य लाभको कामना गरेको ओली समूहका नेता सुवास नेम्वाङले जानकारी दिएका छन्। नेकपा वि भाजित भएपछि ओली र प्र चण्डबिच भएको यो पहिलो सम्वाद हो।
ओली यतिमा मात्र अ डिएनन्। सीता दाहालको स्वा स्थ्य लाभको का मनासहितको स न्देश बोकेर अ र्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङलाई अ स्पताल नै पठाए। यसलाई स्वा स्थ्य लाभको औपचारिक स न्देशका अ र्थमा बुझ्न न हुने वि श्लेषण गर्न थालिएको छ। सीता दाहाल यसअघि बि रामी प र्दा कुनै चा सो नदिने ओ लीले टेलिफोनमा मात्र न भएर दूत नै खटाएर स्वा स्थ्य लाभ को कामना गर्नुभित्र ओलीमा अ न्तर्निहित त्रा सले काम गरेको कतिपयको वि श्लेषण छ।
सोमबार भारतीय पूर्वराजदूत श्याम शरणले नेपालमा निर्वाचनका लागि राजनीतिक रुपमा क्रि याशील तर कम विवादित व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी गरिएको लेखेपछि ओली झ स्किएका छन्। नेकपा बि भाजन र प्रतिनिधि सभा बिघटनमा भारतको पू र्ण साथ पाएका ओलीलाई पछिल्लोसमय भारतले स हयोग न गर्ने सं केत गरेको छ। श्याम शरणकाे अ भिव्यक्ति उनको निजी वि चार नभएर भारतीय संस्थापन पक्षको आ धिकारिक धार णाका रुपमा बुझ्नुपर्ने बालुवाटारभित्र वि श्लेषण हुन थालेको बताइन्छ।
भारत ओलीलाई उपयोग गर्न चाहन्थ्यो, जुन कुरा प्रतिनिधि सभा बि घटन र नेकपा बि भाजनसम्म आइपुग्दा पूरा भइसकेको छ। कुनै पनि बेला आफूहरुलाई धो का दिनसक्ने वि श्लेषणका कारण भारतीय संस्थापन पक्षले ओलीको बि कल्प खोज्न थालेपछि बालुवाटारभित्र एकखालको स न्नाटा छाएको छ।
जयशंकरले रा जनीतिक रुपमा स क्रिय तर कम वि वादित व्यक्ति प्रधानमन्त्री हुनसक्ने भनेका छन्। यसको अ न्तर्य जनता स माजवादी पार्टीका नेता हुन् वा अरु कोही ? त्योचाहिँ स्प ष्ट पारेका छैनन्। भारतको सं केत प्रधानन्यायाधीशलाई नै खिलराज रेग्मी जसरी अघि सार्ने देखिँदैन। किनकि राणा रा जनीतिक रुपमा स क्रिय व्यक्ति होइनन्। श्याम शरणको अ भिव्यक्तिले ओ ली सबैभन्दा वि वादित नेता भएकाले कम वि वादित भन्नुको अर्थ देउ वा, प्र चण्ड, बाबुराम वा अरु कोही हुनसक्ने वि श्लेषण पनि गर्न थालिएको छ।
यता निर्वाचन आयोगले दलसम्बन्धी वि वादको निरुपण गर्न २/३ महिना लाग्नसक्ने बताए पनि नेकपाको वै धानिकता र सूर्य चिन्ह प्रचण्ड–नेपाल समूहले पाउने सं केत गरिसकेको छ। राजनीतिक द लसम्बन्धी का नून, ने कपाको वि धान र निर्वाचन आयोगका अघिल्ला सबै न जिरहरुले पनि सूर्य चिन्ह प्रचण्ड–नेपालले नै पाउने नि श्चित छ। मंगलबार सुदूरपश्चिमको आफूपक्षीय भेलामा ओलीले प्रचण्ड–नेपालसँग बहुमत भएको स्वी कार्दै त्यसको दु रुपयोग गरिएको बताएका थिए।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा दलको मान्यता सम्बन्धी वि वादको निरूपण निर्वाचन आयोगबाट हुने व्यवस्था ग रिएको छ। त्यसको उपदफा (१) मा भनिएको छ – दफा ४३ बमोजिम दलको ना म, छाप, झ न्डा वा चि न्ह सम्बन्धी वि वाद भएको त्यस्तो नाम, छाप, विधान, झ न्डा वा चि न्ह दा बी गर्ने दलले र दलको प दाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको नि र्णयको आधिकारिकता सम्बन्धी वि वाद भए त्यस्तो प दाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको ह स्ताक्षरसहित वि वाद प्रा रम्भ भएको तीस दिनभित्र आयोग समक्ष आधार तथा प्रमाणसहित दा बी पेस गर्नुपर्नेछ।’
“दुवै पार्टीले एउटै नाम दा बी गर्दा वै धानिक को भन्ने विषयमा निर्णय आयोगले गर्नुपर्ने हुन्छ। त्यो चाहिँ त्यति बेला सम्बन्धित समूहले पेस गरेका कागजात र राजनीतिक दल सम्बन्धी ऐनले व्यवस्था गरेको आधारमा आयोगले निर्णय गर्छ’’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भनेका छन्, ‘‘पार्टीको नाम अनि झन्डालगायत कायम राख्नका लागि केन्द्रीय सदस्यको ब हुमत हुनुपर्ने कानुनी व्यवस्था छ। तर त्यस्तो नि र्णय गर्दा आयोगले केन्द्रीय सदस्यको सङ्ख्या बाहेकका अन्य प्रावधान पनि हेर्न सकिन्छ।
अन्य प्रा वधानको अ र्थ पार्टीका विभिन्न वि भाग, प्रदेश र जिल्लाका संरचनामा ब र्चश्व आदि विषय पर्ने र ती सबै ठाउँमा प्रचण्ड–नेपाल समूहको स्पष्ट ब हुमत भएकाले ओलीले नेकपा र सूर्य चिन्ह न पाउने स्प ष्ट भइसकेको आयोगकै पदाधिकारीहरुले बताइसकेका छन्।
अर्कोतिर प्रधानमन्त्रीलाई प्रतिनिधि सभा बि घटनको अधिकार नभएकाले यो पनि उल्टिने ओलीको आं कलन छ। भारतीय संस्थापन पक्षले ओलीको बि कल्प खोज्ने बताएपछि उनी थप झ स्किएका छन्। सर्वोच्च अदालतको काम सं विधानको व्या ख्या गर्नु भएको र संविधानमा हुँँदै नभएको विषयको व्या ख्या गर्न नसकिने स्थितिले पनि ओली चिन्तित बनेको ओलीनिकट एक केन्द्रीय सदस्यले बताए।
संविधानको धारा ७६ (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ। यस्तै धारा ७६ (७) को उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले वि श्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नि युक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको नि र्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिने व्यवस्था छ।
यसैगरी धारा ८५ (१) मा संविधानबमोजिम अगावै वि घटन भएकामा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। तर, ओलीले धारा ७६ को (१) देखि (६) सम्मका उपधारालाई बे वास्ता गरी एकैचोटी उपधारा (७) मा पुगेकाले बिघटनको औचित्य सिद्ध गर्न नसकिनेमा संविधानविदहरु एकमत देखिएका छन्।
एकातिर पार्टी केन्द्रीय समिति र मातहतका सबै कमिटीमा स्पष्ट अ ल्पमत अर्कोतिर संसद बि घटनको औ चित्य पुष्टि गर्ने कुनै पनि संवैधानिक प्रा वधान नहुँदा ओली चि न्तित नै थिए। त्यसमाथि भारतले प्रधानमन्त्रीका लागि कम वि वादित राजनीतिक व्य क्तिको खो जी गरेपछि ओली चौतर्फी घे राबन्दीमा परेका छन्।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्रधानमन्त्रीबाट ओली मात्र हट्ने छैनन्, उनको समूहबाट प्रतिनिधित्व गरिएका सबैको राजकीय जिम्मेवारी गुम्नेछ। राष्ट्रपतिमाथि महाअभियोग, प्रदेश सरकारमा फेरबदल, संवैधानिक निकायमा गरिएको सिफारिस ब दर, सयौं राजनीतिक नियुक्तिहरुको ब र्खास्तीजस्ता कदम एकैपटक अगाडि आउनेछन्। यसले ओली र उनीनिकट नेताहरुको राजनीतिक भविष्य नै जोखिममा धकेलिदिनेछ।
यी सारा परिदृश्यलाई नजिकबाट नियालिरहेका ओली राजनीतिक स न्तुलन राख्न र थप जो खिमबाट जो गिन प्रचण्डसँग नजिकिन खो जिरहेका छन्, यो विश्लेषणलाई ‘प्रचण्डले आ रोपपत्र फिर्ता लिए ए कताको नयाँ बि कल्प खोज्न सकिने’ नेता शंकर पोखरेलको भनाइले पनि थप पुष्टि गर्दछ।
वामदेवको नयाँ एकता समिति घोषणा हुँदै
काठमाडाैँ. १६ पौष -नेकपामा लगभग वि भाजनको औपचारिक घो षणाको अ वस्था मात्र बाँ की रहेको स्थिति देखिँदा पनि उपाध्यक्ष वामदेव गौतमले भने आफूलाई आजसम्म न बालुवाटार,न खुमलटारको कि त्तामा राख्नुभएको छ । उहाँले किन स्प ष्ट कि त्ता न समाउनु भएको होला भनेर जि ज्ञासा राख्दा गौतम निकट एकजना नेता भन्छन् ‘उहाँ पार्टी ए कता अ भियानमा स क्रिय हुनुभएको छ । अहिले त्यहि अ भियान च लाउनु भएकोले हुनसक्छ ।’
कानुनले दुई वटा दल मिलेको (एकीकरण भएको) पाँच वर्षसम्म वि घटन हुन पा ईंदैन भनेको छ ।
पार्टी एकता अ भियान सञ्चालन गर्नुपर्नाको कारण खु लाउँदै ती नेताले भने ‘कानुनले नेकपालाई फु ट्न दिँदैन । जतिसुकै बु र्र बु र्र गरेपनि बालुवाटार र खुमलटारको चाहना र प्र यास सफल हुँदैन । त्यसैले पार्टी फुटाउन चाहनेहरूको अभियान व्यवहारमा उ त्रिँदैन ।’ उनका अनुसार कानुनले दुई वटा दल मिलेको (एकीकरण भएको) पाँच वर्षसम्म वि घटन हुन पाईंदैन भनेको छ ।
पाँच वर्षसम्म दल वि भाजन गर्न न पाइने कानुनी व्यवस्थालाई टे केर नै नेकपालाई अझैपनि एकीकृत बनाइराख्ने अ भियानमा गौतम र केही कमरेड क म्मर कसेर लागेको बताइन्छ । अरुले माने पनि न माने पनि एकता समिति अ भियान यो साताभित्रै घो षणा गर्ने स्रोतले दाबी गरेको छ ।
जन आस्थाबाट साभार ।
एमालेको भीम रावलले ३० लाख गा यव पारे
काठमाडाैँ. १६ पौष - नेकपा सुदुरपश्चिमका इन्चार्ज डा भीमबहादुर रावलले पार्टीको खाताबाट ३० लाख रूपैयाँ गा यव पारेको आ रोप लागेको छ । अनेरास्ववियूका संयोजक ऐन महरले रावलले प्रचण्डको कार्यकर्ता भएपछि नेकपा सुदुरपश्चिमको कृषि बिकास बैंकको खातामा रहेको ३३ लाख मध्ये ३० लाख रुपैया किर्ते गरि ड कैत गरेको आ रोप लगाएका छन ।
आज पौष १६ गते बिहीबारको राशिफल र मौसम
वि.सं.२०७७ साल पौष १६ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर ३१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–प्रतिपदा,०५ घडी ५६ पला,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पुनर्वशु,३३ घडी १० पला,बेलुकी ०८ बजेर १२ मिनेट उप्रान्त तिष्य । योग– ऐन्द्र,२२ घडी ०२ पला,दिउसो ०३ बजेर ४५ मिनेट उप्रँन्त वैधृती । करण–कौलव,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त तैतिल,बेलुकी ०९ बजेर ३३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मिथुन,दिउसो ०२ बजेर ०२ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५४ पला । कोका कौशिका संगममा मेला । राष्ट्रिय मेलमिलाप दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- हरेक काममा प्रतिस्पर्धीहरु हावी हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । मोज मस्तिमा मन जाने हुनाले अध्ययन तथा अध्यापनमा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । दाजुभाई तथा छिमेकिसँग मनमुटाव बढ्न सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आफन्त तथा कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट भनेज स्तो आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने हुनाले मन प्रशन्न रहनेछ । खानपानमा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- राम्रा काम गर्न सकिने हुनाले सामाजिक नेतृत्व हात लागी हुने योग रहेको छ । काममा विशिष्ट व्याक्तिहरुको सहयोग रहनेछ । पढाइ लेखाइलाई सुधार गर्दै वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । बोलीको भरमा चिताएका काम सम्पादन हुने हुनाले आर्थिक रुपमा सुदृड हुन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाती रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढ्न सक्छ । स्वदेशी व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने विदेशमा उत्पादित वस्तुको व्यापार फस्टाएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- व्यापार व्यावसायमा लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुँदा दैनिकी प्रभावित हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुनेछ भने दाजुभाईसँग घरायसी कुरामा राय बाजिनेछ । उठ्नु पर्ने रकम नउठ्नाले काम हरु समयमा गर्न सकिने छैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- आफ्नो वा आफन्तको स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न सम्पादन हुने छैनन । जिम्मेवारी बढेपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरूका काममा श्रम तथा बुद्धि खर्च भएपनि फाईदा हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- मिहिनेतीहरूका लागी समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्म कर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । फाईदा हुने काम वा जिम्मेवारी तपाईँको काधमा आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धी न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा दैनिक काम प्रभावित हुनेछन् । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । साझेदारि व्यावसायमा साझेदार बीच मनमुटाव बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- पढाइ लेखाइमा मन नजाने हुनाले प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईंको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुनेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- अध्ययन अध्यापनको क्षेत्रमा भने जस्तो प्रगती हुनाले आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पती लाभ हुने योग रहेको छ । सन्तान तथा आफन्तहरुले तपाईंले शुरु गरेको व्यापार व्यावसायमा साथ दिनेछन् । माया प्रेममा रमाउने उत्तम समय रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाईने योग रहेको छ । घर गृहस्थीमा समय खर्चिदा आफन्त तथा परिवारका सदस्य खुशि हुनेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आई खर्च बढ्न सक्छ ध्यान दिनुहोला । राजनीति तथा सामाजिक काममा मन जाने भएपनि जनताको लालोचना होईनेछ ।
ओलीले प्रचण्डलाइ प्र हार गरेका डा इलक
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था : – हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।
आज दिउँसो :–प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राती :- प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १२ गते आईतबारदेखी पौष १८ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा मनग्ये धन लाभ हुनेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो हप्तामा मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधारपनपि आउला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता नयाँ काममा हात हाल्ने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला । साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ र छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):- यो साता शुभकार्यको चर्चा चल्नेछ । परिश्रम अनुसार उपलब्धि राम्रै पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता यात्राका विशेष अवसर मिल्ने छन् । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलतापनि मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पार्टी तथा सेमिनारमा सहभागी भईएला । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो साता लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । आँटेको र ताकेको कार्य पुरा होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा कार्य सिद्धिको योग समेत छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता मिहीनेत अनुसार फल पाईनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो साता पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
काठमाडौं १५ पौष – प्रधानमन्त्री केपी शर्मा ओलीले प्र चण्डप्रति क डा रु पमा प्र स्तुत भ एका छन् । आज ओली निकट नेकपाले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा ओलीले प्र चण्डलाइ वि भि न्नखाले श ब्दले प्र हार ग रे ।
प्रचण्डसँगको स म्झौताले मेरो एउटा ब्रि फकेश भ रिएको छ
ओलीले प्रचण्डसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताएका छन् । ओलीले प्र चण्डसँग थुप्रै सम्झौता गरिसकेकाले कति स म्झौता गर्ने भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘प्रचण्डसँगको स म्झौताले मेरो एउटा ब्रि फकेश भरिएको छ । कति स म्झौता गर्नु ?’ पार्टी ए कता गर्दाको आधा-आधा का र्यकाल प्रधानमन्त्री हुने सहमति भए पनि पछि दाहालले नै पार्टीको का र्यकारी अध्यक्ष मागेर आफूलाई ५ वर्ष सरकार चलाउन भनेर स म्झौता गरेको ओलीले बताए ।
‘ पार्टीको कार्यकारी अध्यक्षको प्र स्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ,’ ओलीले भने, ‘भो लिपल्ट मैले ग ल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो । ‘
प्रचण्डलाई धुँदाधुँदा साबुनका धेरै ड ल्ला खर्च भए
त्यस्तै प्र चण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्र मका ड्र म पानी सकिएको टि प्पणी गरेका छन् । प्रचण्डको ध्यान जहिल्यै कसरी क ब्जा गर्ने भन्ने रहेको उनले बताए ।
आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृ तरा ष्ट्रलले जस्तो अं गालो मारेको उनले बताए । ष ड्यन्त्रकारी राजनीति छा ड्नुस्, धो का बे इमानी न गर्नुस् भनेर आफूले ती न वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डो ब सा बुनका धेरै ड ल्ला खर्च भए, ड्रममा ड्र म पानी ख तम भयो उहाँलाई धुँ दा धु दा ।’
ओलीले अघि भने, साबुन लायो, प खाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’
छोरीलाई जिताउन नसकेपछि म तपत्र च्या तेर धु जा धु जा पार्न ल गाउनुभयो
ओलीले पुष्पकमल दाहाल प्र चण्डले आफ्नी छोरी जि ताउन नसकेपछि म तपत्र च्या तेर धु जा धु जा पार्न लगाएको आ रोप ल गाएका छन्।
‘प्रचण्डले कांग्रेससँग मिलेर पनि छोरी जि ताउन गा ह्रो थियो। छोरी जि ताउन नसकेपछि म तपत्र च्या तेर धु जाधुजा पार्नुभएको थियो,’ उनले भने, ‘हामी मिलौं। हाम्रा संविधानको स र्वोच्चताका नीति, कार्यदिशा एकै भएपछि अलग्गै बस्नुको अर्थ छैन भनेर मैले उहाँसँग प्र स्ताव राखेको थिएँ। हामी मि ल्यौँ।’
यो एकता लामो समयसम्म न टिक्नुको कारण प्र चण्ड स्वयं भएको उ नको आ रोप थियो।
सत्ता पाएपछि प्रचण्डले हिजाेका घा इते, अ पांगहरुकाे मतलब गर्दैनन्
ओलीले प्र चण्ड अ वसरवादी नेता भएकाे बताएका छन् । प्रचण्डले अ वसरपाए सबैलाइ भु लिदिने ओलीले टि प्पनी गरेका छन् । ओलीले भने, ‘प्रचण्ड त्यस्ताे व्यक्ती हुन्, जसलाइ हि जाे काँ धमा बाेकेर याे स्थानसम्म पु र्याउने नेताहरुलाइ अहिले अ वसर पाएपछि ला त हा न्छन् ।’
हिजाे प्र चण्डका लागि ज्या न श हिद परिवार, घा इते, अ पांग, बे साहाराहरुकाे बारेमा अहिले प्रचण्डलाइ चि न्तै न भएकाे ओलीले बताएका हुन् । उनिहरु अहिले क स्ताे अवस्थामा छन्, कहाँ बसेका छन् त्याे प्रचण्डे म तलबनै नभएकाे उनले बताए ।
हामी अघि बढिऔं प्र चण्डहरु पछि पर्नुभयाे
ओलीले अब आफुहरु अघि ब ढेकाे र प्रचण्ड माधव नेपालहरु प छाडी परेकाे बताएका छन् । उनले अ ग्रगमन र गतिको डुंगा अगाडि बढेको बताएका छन्।
प्रच ण्डलगायत नेतालाई ल क्षित गर्दै प्रधानमन्त्री ओलीले डुंगा समातेर ब सिराख्नेहरू छु टेको बताए । ओलीले भने, ‘डुं गा अगाडि ब ढ्न उहाँहरूले दिनुभएन। चाहनु भएन। डुं गा ता निरहनुभयो। तर डुं गा अगाडि ब ढ्यो। उहाँहरू छु ट्नुभयो।’
उनले डुंगा रोक्न नेताहरूले नसकेको भन्दै समय, गति र अग्रगमनको डुंगा अगाडि बढेको बताएका छन्। ‘उहाँहरूले डुंगा रोक्न सक्नु भएन। अग्रगमनको डुंगा अगाडि बढ्यो,’ उनले भने, ‘उहाँहरू छुट्नुभयो।’
ना रा के लगाउनुभयो। ग णतन्त्रप्रति कस्तो ना रा ल गाउनुभयो। उहाँहरूले स डकभरि छ रेर जानुभयो। जसको ध्या न आफूमा मात्रै छ। पदमा मात्रै छ। बोलेको भा षण के थियो । मलाई मा न ग रेनन् अ पमान गरे।
प्रचण्ड-नेपाल समूहले बैंक खा ता रो क्का गर्न बैंकहरूलाई ले ख्यो पत्र
काठमाडौं १५ पौष – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा वि घटन गरेपछि दुई समूहमा बाँ डिएर ब ढेको नेकपाको झ ग डा बैंक खा ता रो क्का सम्म पु गेको छ।
नेकपाको एउटा समूह (माधव नेपाल-प्र चण्ड) ले सबै बैंक तथा वि त्तीय संस्थाहरुलाई बुधबार पत्र लेख्दै पार्टीको खा ताहरू रो क्का गर्न आ ग्रह ग रेको छ। एमाले र माओवादी केन्द्र एकीकृत भएपछि दुवै पार्टीको स म्पत्ति ए उटै ब नाउने प्र क्रि या अघि ब ढेको थियो।
दुई गुटमा विभाजित पार्टीमा चुनाव चिन्ह सूर्यमा दुवै पक्षले दा बी गरिरहेका बेला स म्प त्तिमा पनि दा बी परेको हो। दुवै गु टहरू बीच पार्टी कार्यालयमा आ आ फ्नो दा बी सुरू भए पनि रा जधानीमा दुई गु टको बै ठक-भे ला गर्ने ठाउँ प्र ष्ट छु ट्टि इसकेको छ।
पार्टीको एउटा गु टको पत्र आएपछि खाता रहेका बैंकहरू भने अ ल मल मा छन्। एउटाको आ ग्र हमा खा ता ब न्द गर्दा अर्को स मूहको प्र तिक्रिया कस्तो हुने भन्नेमा उनीहरूलाई ला गेको छ।
‘ओली समूहले पार्टीको स म्पत्ति र आ र्थिक का रोबार क ब्जा नग रोस्’ भन्दै बैंकलाई प त्राचार गरिएको प्र चण्ड-नेपाल समूहका एक नेताले दा बी गरे। ‘पार्टीको चुनावचिन्ह र स म्पत्तिको वि षयमा अ धिकारको कुरा नि र्वाचन आयोगको नि र्णयले कहिले टुं ग्याउला भनेर हामीले प र्खिनै परेको छ,’ उनले भने, ‘त्यो बे लासम्म ओलि समूहले पार्टीको आ र्थिक का रो बार आफ्नो हा तमा लि न न पाओस् भनेर बैंकलाई पत्र लेखेका हौं।’
नेकपाको च ल-अ चल स म्पत्ति कहाँ के क ति छ भन्ने त थ्य ए कीकृत गर्न केन्द्र र प्रदेशस्तरमा समिति ब नाएरै पार्टीमा काम भएको थियो। नेता-कार्यकर्ताबाट ले वी उ ठाउने नेकपाको सम्पत्ति २०७५ असारको त थ्यां कअनुसार ती न अ र्बभन्दा ब ढी देखिएको थियो। काठमाडौंमै ने कपाको क रोडौं मू ल्यका पाँ च वटा भ वन छन्। भारतको नयाँ दिल्लीमा पनि ए क करोड मू ल्य पर्ने जग्गा छ।
दुई वर्षअघि स म्पत्ति छा नबिनका क्र ममा तयार पारिएको वि वरणमा एकीकृत मा ओवादी ऋ णमा देखिएको थियो भने एमालेको आ र्थिक का रोबार सु दृढ थियो। सम्पत्ति ए कीकरणसँगै खा ता एउटैबाट का रोबार था लिएको पार्टी दुई समूहमा बि भाजनपछि यतिबेला खर्च कसरी च ल्दैछ भन्नेबारे नेताहरू प्रष्ट छैनन्।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा वि घ टन गरेका थिए। दुई भागमा बाँ डिए को नेकपालाई ओलीले आफ्नो दा बी गरिरहेका छन् भने प्रचण्ड-नेपाल समूहले आफ्नो दा बी गरिरहेका छन्। ओलीले सा बिक नेकपाको स म्पत्तिमा प्रचण्ड-नेपाल समूहले दा वी गर्न पा उँदैनन् भनिरहेका छन्। यहीबीच प्रचण्ड-नेपाल समूहले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र लेख्दै खा ता रो क्का रा ख्न भनेका हुन्।
अहिले प्रचण्ड-नेपाल समूहले नेकपा आफ्नो भएको भन्दै त्यसको अर्को अध्यक्षमा माधवकुमार नेपाललाई नि युक्त गरेको छ। यो समूहले ओलीलाई अध्यक्षबाट ह टाएको छ। ओली पक्षले भने प्रचण्डलाई अ ध्यक्षबाट ह टाएको छ।
पार्टीको वि वादका कारण बैंक तथा वित्तीय संस्थाहरुलाई स मस्या भएको केही प्रमुख कार्यकारीहरुले ब ताएका छन्। ‘अहिले प्रचण्ड-नेपाल समूहको पत्र आएको छ, फेरि ओली प क्षको आउला,’ ती बैंकरले भने, ‘कम्पनी र जिष्ट्रारमा द र्ता भएको भए आ धिकारिकता हेरेर बैंकले खाता रो क्का गर्न सक्थे। अहिले त्यो अ वस्था पनि होइन।’
ती बैंकरका अनुसार, प्र चण्ड-नेपाल समूहको कुरा मानेर खाता रो क्का गर्दा सरकार स ञ्चालन गरिरहेको ओली पक्ष रि साउने डर छ। ओली पक्षको कुरा मा न्दा दुई पूर्व प्रधानमन्त्रीको आ ग्रह टे रेजस्तो हुन्छ।
प्रचण्ड र नेपालले बैंक तथा वित्तीय संस्थालाई छो टो पत्र लेखेका छन्। पत्रमा भनिएको छ- ‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उ त्पन्न विशिष्ट प रिस्थितिका कारण त्यस बैंकमा हाम्रो पार्टीको नाममा वा सा बिक नेकपा ए कीकृत मा र्क्सवादी ले निनवादीको ना ममा कुनै खा ता रहेको भए उक्त खाताहरु अर्को नि र्णय न भएसम्मका लागि रो क्का गरिदिनु हुन अ नुरोध गर्दछौं।’
पत्रमा अध्यक्षको हैसियतमा प्रचण्ड र नेपालको ह स्ताक्षर छ। पार्टी एकीकरण हुँदा तयार पारिएको एक लगत अनुसार, तत्कालिन एमालेसँग २ अर्ब रुपैयाँ ब राबरको सम्पति थियो भने माओवादीतर्फ कम्तिमा एक अर्बको सम्पति थियो।
तत्कालिन एमालेको काठमाडौं उपत्यकामा ५ वटा भवनसहितका कार्यालय छ भन्। एमालेका ६६ जिल्लामा र माओबादीका १२ जिल्लामा कार्यालय छन्। एमालेको भारतको नयाँदिल्लीमासमेत जग्गा छ। अहिले यी सबै सम्पति एकिकृत पार्टीमा आएको छ। यो सम्पतिमा ओली पक्ष र प्रचण्ड-नेपाल पक्षले आफ्नो रहेको दाबी गरिरहेका छन्।
बिजमाण्डुबाट साभार