शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ओलीले गरे माधव नेपालको भा षणको न क्कल

बुधवार , पौष १५, २०७७

काठमाडौँ- अर्को खे माले अध्यक्ष पदबाट ह टाएको ठाउँबाट बुधबार स म्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीमा राम्रो काम ग र्नेलाई उ ठ्न न दिने प्र वृत्ति रहेको आ रोप ल गाएका छन्। उनले स मयको डुं गामा प्र चण्ड-नेपाल खे मा पछि परेको आ रोप ल गाएका छन्।

डुं गालाई पछि ता न्ने कामबाट अर्को खे मा था केको आ रोप पनि उनले लगाए। यस्तै हि जोको अर्को खे माको प्र दर्शन महिलाको अ प मानमा पनि केन्द्रित रहेको उनले आरोप लगाए।

योसँगै प्रधानमन्त्री ‌ओलीले अर्को खे माले प दका लागि मात्रै हा रगुहार गरेको आ रोप लगाए।

उनले माधव नेपालको बोलीको शैलीको न क्कल गर्दै भने, ‘पछि प रेकाको भा षण मलाई मा न हैन, अ पमान गरे भ न्ने थि यो।’

 

प्रचण्ड-नेपाल समूहले बैंक खा ता रो क्का गर्न बैंकहरूलाई ले ख्यो पत्र

काठमाडौं १५ पौष – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा वि घटन गरेपछि दुई समूहमा बाँ डिएर ब ढेको नेकपाको झ ग डा बैंक खा ता रो क्का सम्म पु गेको छ।

नेकपाको एउटा समूह (माधव नेपाल-प्र चण्ड) ले सबै बैंक तथा वि त्तीय संस्थाहरुलाई बुधबार पत्र लेख्दै पार्टीको खा ताहरू रो क्का गर्न आ ग्रह ग रेको छ। एमाले र माओवादी केन्द्र एकीकृत भएपछि दुवै पार्टीको स म्पत्ति ए उटै ब नाउने प्र क्रि या अघि ब ढेको थियो।

दुई गुटमा विभाजित पार्टीमा चुनाव चिन्ह सूर्यमा दुवै पक्षले दा बी गरिरहेका बेला स म्प त्तिमा पनि दा बी परेको हो। दुवै गु टहरू बीच पार्टी कार्यालयमा आ आ फ्नो दा बी सुरू भए पनि रा जधानीमा दुई गु टको बै ठक-भे ला गर्ने ठाउँ प्र ष्ट छु ट्टि इसकेको छ।

पार्टीको एउटा गु टको पत्र आएपछि खाता रहेका बैंकहरू भने अ ल मल मा छन्। एउटाको आ ग्र हमा खा ता ब न्द गर्दा अर्को स मूहको प्र तिक्रिया कस्तो हुने भन्नेमा उनीहरूलाई ला गेको छ।

‘ओली समूहले पार्टीको स म्पत्ति र आ र्थिक का रोबार क ब्जा नग रोस्’ भन्दै बैंकलाई प त्राचार गरिएको प्र चण्ड-नेपाल समूहका एक नेताले दा बी गरे। ‘पार्टीको चुनावचिन्ह र स म्पत्तिको वि षयमा अ धिकारको कुरा नि र्वाचन आयोगको नि र्णयले कहिले टुं ग्याउला भनेर हामीले प र्खिनै परेको छ,’ उनले भने, ‘त्यो बे लासम्म ओलि समूहले पार्टीको आ र्थिक का रो बार आफ्नो हा तमा लि न न पाओस् भनेर बैंकलाई पत्र लेखेका हौं।’

नेकपाको च ल-अ चल स म्पत्ति कहाँ के क ति छ भन्ने त थ्य ए कीकृत गर्न केन्द्र र प्रदेशस्तरमा समिति ब नाएरै पार्टीमा काम भएको थियो। नेता-कार्यकर्ताबाट ले वी उ ठाउने नेकपाको सम्पत्ति २०७५ असारको त थ्यां कअनुसार ती न अ र्बभन्दा ब ढी देखिएको थियो। काठमाडौंमै ने कपाको क रोडौं मू ल्यका पाँ च वटा भ वन छन्। भारतको नयाँ दिल्लीमा पनि ए क करोड मू ल्य पर्ने जग्गा छ।

दुई वर्षअघि स म्पत्ति छा नबिनका क्र ममा तयार पारिएको वि वरणमा एकीकृत मा ओवादी ऋ णमा देखिएको थियो भने एमालेको आ र्थिक का रोबार सु दृढ थियो। सम्पत्ति ए कीकरणसँगै खा ता एउटैबाट का रोबार था लिएको पार्टी दुई समूहमा बि भाजनपछि यतिबेला खर्च कसरी च ल्दैछ भन्नेबारे नेताहरू प्रष्ट छैनन्।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा वि घ टन गरेका थिए। दुई भागमा बाँ डिए को नेकपालाई ओलीले आफ्नो दा बी गरिरहेका छन् भने प्रचण्ड-नेपाल समूहले आफ्नो दा बी गरिरहेका छन्। ओलीले सा बिक नेकपाको स म्पत्तिमा प्रचण्ड-नेपाल समूहले दा वी गर्न पा उँदैनन् भनिरहेका छन्। यहीबीच प्रचण्ड-नेपाल समूहले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र लेख्दै खा ता रो क्का रा ख्न भनेका हुन्।

अहिले प्रचण्ड-नेपाल समूहले नेकपा आफ्नो भएको भन्दै त्यसको अर्को अध्यक्षमा माधवकुमार नेपाललाई नि युक्त गरेको छ। यो समूहले ओलीलाई अध्यक्षबाट ह टाएको छ। ओली पक्षले भने प्रचण्डलाई अ ध्यक्षबाट ह टाएको छ।

पार्टीको वि वादका कारण बैंक तथा वित्तीय संस्थाहरुलाई स मस्या भएको केही प्रमुख कार्यकारीहरुले ब ताएका छन्। ‘अहिले प्रचण्ड-नेपाल समूहको पत्र आएको छ, फेरि ओली प क्षको आउला,’ ती बैंकरले भने, ‘कम्पनी र जिष्ट्रारमा द र्ता भएको भए आ धिकारिकता हेरेर बैंकले खाता रो क्का गर्न सक्थे। अहिले त्यो अ वस्था पनि होइन।’

ती बैंकरका अनुसार, प्र चण्ड-नेपाल समूहको कुरा मानेर खाता रो क्का गर्दा सरकार स ञ्चालन गरिरहेको ओली पक्ष रि साउने डर छ। ओली पक्षको कुरा मा न्दा दुई पूर्व प्रधानमन्त्रीको आ ग्रह टे रेजस्तो हुन्छ।

प्रचण्ड र नेपालले बैंक तथा वित्तीय संस्थालाई छो टो पत्र लेखेका छन्। पत्रमा भनिएको छ- ‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उ त्पन्न विशिष्ट प रिस्थितिका कारण त्यस बैंकमा हाम्रो पार्टीको नाममा वा सा बिक नेकपा ए कीकृत मा र्क्सवादी ले निनवादीको ना ममा कुनै खा ता रहेको भए उक्त खाताहरु अर्को नि र्णय न भएसम्मका लागि रो क्का गरिदिनु हुन अ नुरोध गर्दछौं।’

पत्रमा अध्यक्षको हैसियतमा प्रचण्ड र नेपालको ह स्ताक्षर छ। पार्टी एकीकरण हुँदा तयार पारिएको एक लगत अनुसार, तत्कालिन एमालेसँग २ अर्ब रुपैयाँ ब राबरको सम्पति थियो भने माओवादीतर्फ कम्तिमा एक अर्बको सम्पति थियो।

तत्कालिन एमालेको काठमाडौं उपत्यकामा ५ वटा भवनसहितका कार्यालय छ भन्। एमालेका ६६ जिल्लामा र माओबादीका १२ जिल्लामा कार्यालय छन्। एमालेको भारतको नयाँदिल्लीमासमेत जग्गा छ। अहिले यी सबै सम्पति एकिकृत पार्टीमा आएको छ। यो सम्पतिमा ओली पक्ष र प्रचण्ड-नेपाल पक्षले आफ्नो रहेको दाबी गरिरहेका छन्।

बिजमाण्डुबाट साभार

पि साब फे र्न निस्केका चौधरी सपथ खाएर फर्किए

काठमाडौं १५ पौष – प्रतिनिधिसभा वि घटनको वि रोधमा शुक्रवार बिहान काठमाडौंको माइतीघर मण्डलामा नेकपाका नेता कार्यकर्ता भे ला हुँदै थिए। संसद् ज्युँ दै छ भन्ने स न्देश दिन नेता कार्यकर्ताहरूले प्र दर्शनको तयारी गरिरहेका थिए। माइतीघर मण्डलाबाट श क्ति प्र दर्शनसहित निर्वाचन आयोगसम्म पुग्ने नेकपाको त यारी थियो।

त्यसैको तयारीमा नेता कार्यकर्ताहरू व्य स्त थिए। प्रदर्शनमा आफ्नो श क्ति देखाउन सबै नेताहरू ला गिपरेका थिए। उक्त प्र दर्शनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्र चण्ड’, माधवकुमार नेपाल सहितका नेताहरू स हभागी हुँदै थिए। आफ्नो पक्ष वै धानिक हो भन्ने पु ष्टि गर्न पार्टी ने तृत्व देखि केन्द्रीय सदस्यहरूको उपस्थिति थियो।

सकेसम्म सबै केन्द्रीय सदस्यहरूलाई प्र दर्शनमा सहभागी ग राए आफ्नो पक्षमा ब हुमत रहेको दे खाउने प्रयास नेकपाको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई का रबाही गरेर पार्टीको अ ध्यक्षबाट निष्कासन ग रिएको थियो। ओलीले संसद्को पूर्ण का र्यकाल पुरा हु नुअघि प्रतिनिधि सभा वि घटन गरेका थिए। सोही विषयमा ओलीलाई का रबाही ग रिएको थियो।

विकास र स मृद्धिका लागि सरकार गठन गर्न नेकपालाई ब हुमत दिएर ज नताले पठाएका थिए। संसदमा दुई ति हाइको श क्ति हुँदाहुँदै प्रतिनिधिसभा वि घटन गरिएपछि नेताहरू प्रधानमन्त्री ओली प्रति आ क्रोशित थिए। ओलीको यस कार्यले पार्टी अ घोषित वि भाजनसमेत भएको थियो। ओलीको यस क दमको कडा प्र तिवाद गर्ने उद्देश्यसहित शुक्रवार नेकपाका नेता कार्यकर्ता स डकमा पु गेका थिए।

यसरी स डकमा पुग्ने मध्येका एक थिए नवनियुक्त श्र म, रो जगार तथा सा माजिक सु रक्षामन्त्री गौरीशंकर चौधरी। ओलीको क दमपछि चौधरी पनि आ क्रोशित थिए। ओलीको प्र तिगामी कदमले लामो सं घर्षपछि प्राप्त गरेका रा जनीतिक उ पलब्धि गु म्नेमा उनी चि न्तित थिए। चौधरी त त्कालीन नेकपा मा ओवादीले थालेको ज न यु द्ध मा ज न मु क्ति से नाका क माण्डर पनि हुन।

यस अर्थमा पनि उनलाई पछिल्ला राजनीतिक उ पलब्धिको मा या पनि थियो। ओलीले अ संवैधानिक क दमबाट प्रतिनिधिसभा वि घटन गरेपछि फेरि अ स्थिर राजनीतिक वा तावरण बन्ने र आफ्नो सं घर्षबाट प्राप्त उ पलब्धि गु म्ने ड र उनमा हुनु पनि स्वा भाविक थियो। अ प्रत्याशित घ टनाक्र मबाट लामो समय यु द्धमा सं घर्ष गरेका व्य क्तिहरु ब ढी चि न्तित थिए। चौधरी पनि यही म नोभावनाका साथ शु क्रवार बिहान प्रदर्शनका लागि माइतीघर मण्डलामा उ त्रिए।

त्यहाँ उनी लामो समय सं घर्षको मै दानमा स हकार्य गरेका मि त्रहरूसँग सडकमै छ लफलमा थिए। उनी पछिल्ला घ ट ना क्र मबाट गम्भिर बनेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको क दम संविधानमाथिको ‘कु’ भएकोले प्र दर्शनलाई स शक्त ब नाउनु पर्ने चौधरीको भनाई थियो। ओली सरकारमा रहे राजनीतिक उ पलब्धिहरू धरापमा पर्ने भएकोले उनी वि रुद्ध आ न्दोलन स शक्त बनाउनु पर्नेमा चौधरीले जो ड दिइरहेको त्यतिबेला उनीसँग रहेका एक नेताले बताए।

चौधरीले प्र दर्शनमा आम नेता कार्यकर्ताको उ पस्थितिलाई लिएर अ सन्तुष्टि ज नाएका थिए। उनले प्रदर्शनलाई सश क्त बनाउन थप नेता कार्यकर्तालाई स डकमा उ तार्नु पर्ने भनिरहेका थिए। उक्त दिन उनीसँगै रहेका एक नेताले भने, ‘प्र दर्शनमा उ प स्थिति पुगेन। यस्तो अवस्थामा आ न्दोलनमा क्रि याशील हुन प र्‍यो। खो इ मानिसहरू। यसरी त हुँ दैन। ओलीको क दम ‘कु’ हो। त्यस वि रुद्ध हामी सं वेदनशिल हुनुपर्छ भनेर उहाँले साथीहरूसँग छ लफल गरिरहनु भएको थियो।’

पि साब फे र्न निस्के, मन्त्री बनेर फर्किए

माइतीघर मण्डलामा आ न्दोलन च र्किँदै थियो। यता प्रधानमन्त्री ओली मन्त्रीपरिषद् वि स्तार गर्ने योजनामा थिए। प्रतिनिधिसभा वि घटन गरेपछि ओली पार्टी भित्र अ प्ठेरोमा परेका थिए। एकातिर पार्टीले का रबाही गरेर अध्यक्ष पदबाट ह टाएको थियो। अर्को तिर पार्टी फु टाउन उनलाई आवश्यक पर्ने केन्द्रीय समितिका सदस्यहरूको स ङ्ख्या अपुग थियो। प्रतिनिधिसभा वि घटनको वि रोध ग र्दै सात जना मन्त्रीहरूले समेत सा मूहिक रा जीनामा दिएका थिए।

यस्तो अवस्थामा ओलीले ज सरी पनि केन्द्रीय समितिका सदस्यहरूको स ङ्ख्या पु गाउन प्रयास जारी राखेका थिए। उनले विभिन्न पदको प्र लोभन दिएर नेकपा अध्यक्ष द्वय प्र चण्ड-नेपाल पक्षका नेताहरूलाई फ काउने को सिस ती व्र पारेका थिए। सोही क्रममा ओलीले आफू वि रुद्ध स डकमा प्र दर्शन गरिरहेका नेता गौरीशंकर चौधरीलाई फोन गरे। पूर्वमा ओवादी केन्द्रतर्फका नेता गौरीशंकर चौधरीलाई ओलीले आफूलाई स घाउन आ ग्रह गरे।

ओलीले आफूलाई सहयोग गरे मन्त्री बनाउने आ श्वासन चौधरीलाई दिए। ओलीवि रुद्ध स शक्त प्रदर्शन गर्न स डकमा जु टेको अ वस्थामा अ चानक ओलीको फोन आएपछि चौधरी एक छिन अ लमलमा परे। यता सडकमा प्र दर्शन। उता मन्त्री पद। चौधरीले त्यही बेला साथीहरूसँग पि साब फे र्न अ नुमति मागे। र प्रदर्शन स्थलबाट बाहिर लागे।

चौधरीसँगै रहेका एक नेता भन्छन्, ‘ओलीको कदमबारे हामी छलफल गरिरहेका थियौँ। एक्कासि उहाँलाई फोन आयो। कसको फोन थियो, कसले के भने उहाँले हामीलाई भन्नु भएन। एक छिन पि साब फे र्न भनेर निस्कनु भयो। त्यसपछि उहाँ फ र्किनु भएन। साँझ उहाँलाई एक्कै पटक ब्रे किङ्ग न्युजमा देख्यौं।’

पिसाब फेर्न निस्किएका चौधरी ओलीको प्र स्तावपछि सिँधै बालुवाटार निस्किए। प्र दर्शनमा लगाएकै पोसाकमा उनी साँझ शीतल निवासमा श पथ ग्र हणका लागि पुगे। ओलीवि रुद्ध चर्को ब हस गरिरहेका चौधरी मन्त्री पदको प्रस्ताव पछि स्ख लित भए। अन्ततः तीनै ओलीको मन्त्रिपरिषदमा सामेल भए। सत्ताको स्वा दमा आफ्नो वै चारिक धा रतलाई छोडेर चौ धरी पदमा बि क्री भएको उनी निकट नेताहरूको आरोप छ। चौधरी यसअघि पनि कृषि मन्त्री रही सकेका छन्।

नेपाल मानब अधिकार संगठनको जिल्ला शाखा पुनर्गठन

सिन्धुली ,१५ पौष – सिन्धुली जिल्लामा मंगलबार नेपाल मानब अधिकार संगठनको जिल्ला शाखा पुनर्गठन भएको छ ।

नेपाल मानब अधिकार संगठनका केन्द्रिय अध्यक्ष महामुनिश्वर आचार्यको उपस्थितीमा भएको भेलाले पत्रकार बाबुराम देवकोटाको अध्यक्षतामा जिल्ला शाखा पुर्नगठन गरेको हो ।

सिन्धुली जिल्लामा यसअघि सुरेश पौडेलको अध्यक्षतामा गठन भएको जिल्ला शाखा लामो समयदेखि निष्कृय भएकोले जिल्ला शाखा पुनर्गठन गरिएको सो अबसरमा केन्द्रिय अध्यक्ष आचार्यले जानकारी गराउनुभयो ।

उहाँले मनाब अधिकारबादी तटस्थ र निष्पक्ष भएर काम गर्नु पर्ने बताउदै देशका ७७ वटै जिल्लामा नेपाल मानब अधिकार संगठनको शाखा गठन भएको जानकारी दिनुभयो ।

त्यस्तै नेपाल मानब अधिकार संगठनका महासचिब तथा पूर्व सांसद बिजुल बिश्वकर्माले उक्त संस्था गठनको उदेश्य माथि प्रकास पार्दै ऋषिकेस साह, सुदिप पाठक जस्ता व्यक्तित्वले नेतृत्व गरेको संस्था भएको चर्चा गर्नुभयो । उक्त संस्थाको जिल्ला शाखाको बाँकी पदाधिकारी र सदस्यहरु १५ दिन भित्र बिस्तार गरी जिल्ला कार्य समितिलाई पूर्णता दिईने जनाईएको छ ।

प्रतिक्रिया