काठमाडौं १५ पौष – संसद वि घटन गरेपछि चौ तर्फी द वाव झे लिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को झ ट्का ला गेको छ। प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् वि स्तार विरु द्ध सर्वोच्च अदालतमा रि ट दर्ता भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सोमबार कामचलाउ बनिसकेपछि प्रधानमन्त्री ओलीले गरेको म न्त्रिपरिषद् विस्तार बद रको माग गर्दै रि ट दायर गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य नभएमा प्रधानमन्त्री तथा मन्त्री पद स्व तः रि क्त हुने भनी संवि धानको धारा ७७ को उपधारा १ को (क) व्यवस्था छ’ अधिवक्ता ओलीले भने, ‘प्रतिनिधिसभा सदस्य न भएको व्य क्ति प्रधानमन्त्री र त्यही प्रधानमन्त्रीले मन्त्रिपरिषद् वि स्तार गर्नु सं विधानको घो र उ ल्लंघन हो । यस्तो अ वस्थामा विप क्षीहरुका नाममा संविधानको धा रा १३३ को उपधारा २ र ३ बमोजिम रि ट जारी हुनुपर्ने हो कि होइन ?’
संविधानको धारा ७७ मा प्रधानमन्त्री र मन्त्रीको पद रि क्त हुने व्यवस्था छ, सोही धा राको उपधा रा १ को(ग) मा प्रतिनिधिसभा सदस्य न रहेको व्यक्ति प्रधानमन्त्री र मन्त्री न हुने व्यवस्था छ । हालका प्रधानमन्त्री र मन्त्रिपरिषद् प्रतिनिधिसभा वि घटनपछि स्वतः काम चला उ भएको छ ।
‘काम च लाउ सरकारले संविधानभन्दा बाहिर गएर गरेको राज्यकोषको दोह न हुने गरी गरिएको मिति २०७७ पुस १० गते मन्त्रिपरिषद् विस्तार बद र गर्नुपर्ने मुख्य माग छ’ ओली भन्छन् । गत ५ पुसमा प्रतिनिधिसभा वि’घटन गरेका प्रधानमन्त्री ओलीले १० पुसमा ९ जना मन्त्री थप गरेका थिए । निवेदकको पक्षमा अदालतले फै सला गर्ने हो भने थपिएका मन्त्रीहरू प दमुक्त हु न्छन् । अदालतले यो रि टमा पुस १आजलाई पेसी तो केको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्र चण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ जं गबहादुर राणाको बाटोमा हिँ डेको आ रोप लगाएका छन्। सोमबार पेरिसडाँडामा जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई स म्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली जं गबहादुरको बाटोमा हिँडेकाले पार्टीभित्र वि भाजन आएको दा बी गरे । उनले संविधान, सं घीयता र ग णतन्त्रको प क्षमा ल ड्ने मु द्दा आफूहरुले पाएकाले आफूहरुले अर्को निर्वाचन जि त्ने पनि दा बी गरे ।‘केपी ओली जं गेको बाटोमा हिँ ड्नुभयो, त्यो दिनबाट उहाँको परा जय र हाम्रो विजय यात्रा सुरु भयो,’ प्रचण्डले भने, ‘नेकपामा वि भाजन आउनुको कारण उहाँ नै हो ।’
साथै उनले प्रधानमन्त्री ओलीले संविधानविपरीत संसद वि’घटन गरेर क लंकको टीका लगाएको पनि आरो प लगाए । ‘संविधान वि परीत उहाँले संसद वि घटन गरेर हामीलाई त्यसको वि रोधमा सडकमा आउनुपर्ने गराउनु भयो। उहाँलाई धन्यवाद दिन्छु किनकि हामीलाई जनतासामू जाने मुद्दा दिनुभयो,’ उनले भने ।
केपी ओलीले पार्टीको नाम ‘सामाजिक जनवादी पार्टी’ प्रस्ताव गरे
काठमाडौं १५ पौष – प्रधानमन्त्री केपी ओलीले त त्त्कालीन नेकपा (एमाले)को ना म परिवर्तन गरेर ‘सामाजिक जनवादी पार्टी’ बनाउन प्रस्ताव गरेको खु लासा भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो व रीयताका अध्यक्ष माधवकुमार नेपालले प त्रकार ऋषि धमलासँगको अ न्तर्वार्तामा ओलीले कम्युनिस्ट भन्ने नाम ह टाएर ‘सामाजिक जनवादी पार्टी’ नाम प्र स्ताव गरेको बताए ।
‘केपी ओलीलाई कम्युनिस्ट भ न्ने श ब्दनै मन प र्दैन’, नेता नेपालले भने, ‘उति बेलानै ओलीजीले पार्टीको नामबाट कम्युनिस्ट शब्द हटाउन प्र स्ताव गर्नुभएको थियो ।’
अध्यक्ष नेपालले ओलीमा कम्युनिस्टको गु णनै नरहेको बताए । उनले भने, ‘कम्युनिस्टमा हुने गु ण ओलीमा छैन ।’
प्रधानमन्त्री ओलीलाई ‘बा’ भनेर स म्बोधन गर्दा खुसी हुने गरेको बताएका नेता नेपालले भने, ‘केपी ‘बा’ । कस्तो ‘बा’ ? उहाँलाई क मरेड भनेको मन पर्दैन । ला ल स लाम भनेको मन पर्दैन । कम्युनिस्टको अ न्तर्राष्ट्रिय गीत मन पर्दैन ।’
‘ओलीजी स र्वज्ञानी हुँभन्ने ठान्नु हुन्छ । उहाँ फो टो पूज क हो । किताबमा प्र त्येकमा उहाँले फोटो राख्न लगाउनु हुन्छ । दे खाइदिउँ किताव ?’, नेपालले भने, ‘सडकमा फोटो टाँ स्न लगाउनुभयो । केटाहरूलाई लगाएर रा ता रा त फो टो टाँ स्न लगाइयो । ओली रा जनेता होइन । उ हाँमा सं कृणता छ ।’
झापा आ न्दोलनमा ओलीको कुनै पनि भूमिका नरहेको नेपालले बताए । झापाबाट भागेर मोरङ आएका बेला ओलीलाई आफूले सं रक्षण गरेर राखेको उनले बताए ।
‘वि वादास्पद छ वि न भएको राजनीतिज्ञलाई नेपालको प्रधानमन्त्री बनाउन प हल भइरहेको छ’
काठमाडौं १५ पौष – नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रा जीनामा ग र्न म नाएर वि वा दा स्पद छ वी न भएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन प हल भइरहेको दा वी गरेका छन् ।
भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा नेपालसम्बन्धी एक ला मो लेख प्रकाशित गर्दै शरणले प्रधानमन्त्री ओलीले सो प हलको वि रोध ग र्नेसमेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो प छिल्लो सं कट कसरी अगाडि बढ्छ हामीले प्र तिक्षा ग र्नुपर्छ र हे र्नुपर्छ ।’
उनले नेकपामा प छिल्लो समयमा देखिएको वि वाद मि लाउन चीन लागेको समेत दा वी ग रेका छन् । ‘नि श्चय नै चा इनिज ए क्टीभिस्ट–राजदूत रे फ्रीको भू मिकामा नेकपाका वि भिन्न गुट ए कीकृत बनाउन व्य स्त र हेकी छिन् । चीनले ए कताको अ न्तिम प्र यास गर्नका लागि चार स दस्यीय पार्टी टि मलाई नेपाल प ठाएको छ,’ उनले लेखमा भनेका छन् । उनले अगाडि भनेका छन्, ‘यसले पछिल्लो घ ट ना क्र मप्रति चीनको चा सोलाई प्र ति विम्बित गर्छ ।’
उनले भनेका छन्, ‘के जा नकारीमा आएको छ भने प्रधानमन्त्री केपीमाथि संसद भं गको नि र्णय उ ल्टाउन र ने तृत्व प रिवर्तन स्वी कार गर्न द बाव दि इएको छ ।’
उनले नेपालजस्तै एकदमै सं वेदनशील मुलुकमा भारतको दी र्घ का लीन चा सो स्थी र ब हुदलीय प्र जातन्त्र र आ र्थिक स मृद्धिबाट मात्र पूरा हु नेसमेत उल्लेख गरेका छन् । त्यसका लागि भारत एक म हत्वपूर्ण सा झेदार रहेको समेत उनले उल्लेख गरेका छन् ।
उनले अगाडि भनेका छन्, ‘ओलीलाई स हयोग पु र्याउनु वा स्पष्ट रुपमा रा इट विं ग ग ठबन्धनलाई सहयोग गरेर नेपाल कम्युनिष्ट पार्टीलाई वि स्थापित गर्नु एकदमै क्ष णिक दृ ष्टि हुनेछ ।’
शरणले लेखमा पछिल्लो समयमा नेपालमा चीन र अमेरिकाको ब ढ्दो द्व न्द्वको बारेमा पनि उ ल्लेख गर्दै भनेका छन्, ‘काठमाडौंमा अ मेरिका र ची नको विचमा भइरहेको पा वर प्ले मा नयाँदिल्लीचाहिँ सा इड सो हुने ख त रा स मेत देखिएको छ ।’
काठमाडौं १५ पौष – – राजनीतिक रूपमा वि भाजित नेकपाका केही नेताहरू ए उटा स मूह त्या गेर अर्को स मूहमा स माहित हुने दौड धुपमा छन् । छि न्न भि न्न भएको नेकपाका नेताहरुलाई कि त्ता क्लि यर गर्न द बाब पनि ब ढ्दो छ ।
पार्टी वि वादमा लामो समय म झधारमा बस्दै आएका गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाले पनि आफ्नो समूह प्र स्ट पारिसकेका छन् । उनले आफूलाई ओली समूहमै सु रक्षित देखे ।
सचिवालयका ९ सदस्यमध्ये पार्टीका उपाध्यक्ष वामदेव गौतम भने खु लेका छै नन् । उनी न खुल्दा दुवैतिर चारचारजना बाँ डिएका छन् । उपाध्यक्ष गौतमले संसद् वि घटनप्रति वि ज्ञप्ति लेखेर आ पत्ति, अ सहमति त जनाएका छन् । तर, उनी कुनै पनि प क्षमा खु लेका छैनन् ।
लामो समय सं गठकको छ वि बनाएका नेता गौतम खु ले भने आफ्नो समूह ब लियो हुने लो भ दु वैतिर देखिन्छ । अतः उनी कता जा लान् भन्ने चा सो पनि बढ्दो छ । गौतमलाई आफ्नो प क्षमा ता न्ने हो ड पनि दे खिन्छ ।
गौतम शनिबार प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि खु मलटार पुगेका थिए । एक घ ण्टा छलफलमा प्र चण्डले आफ्नो समूहमा आ उन बारबार आ ग्रह गरे । तर, गौतम आफ्नो मा न्यतामा अडिए ।
उनले प्रचण्डतिर खु ल्न चाहेनन् । ओलीतिर ग इसकेको पनि बताएनन् । दाहालको प्र स्ताव अ स्वीकार गर्दै आफू पार्टी ए कताकै पक्षमा रहेका दो होर्याएको उनीनिकट नेताहरु बताउँछन् ।“प्र चण्डले तपाईं हाम्रो समूहमा आउनुपर्छ भन्नुभयो ।
तर, उहाँले अहिले पनि आफू पार्टी ए कताको प क्षमा भएको ब ताउनुभएको छ । बरु, प्र चण्डलाई भोलि पार्टी एक बनाउनुपर्छ । त्यहीअनुसार ग तिविधि गर्नुस् भन्नुभएको छ,” गौतमको सचिवालयमा रहेका एक सदस्य बताउँछन् ।
आज पनि ओली पक्षका न वनियुक्त केन्द्रीय सदस्यहरू गौतम नि वास पुगेका थिए । उनलाई फ काउने दुवै प क्षको यत्न स फल हुन सकेको छैन् । गौतमले पार्टीमा छु ट्टा छु ट्टै भेला हुन थालेपछि आफू कुनै पनि गु ट भेलमा न जाने उद्घोष गरे । र, उनी भेलामा सहभागी पनि बनेका पनि छैनन् ।
प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा प्र चण्डले केही दिन अघि बादललाई आफ्नो समूहमा ल्याउन नसके पनि वामदेव भने आफ्नै स मूहतिर आउने बताएका थिए ।
“बा दललाई हामीले ल्याउन सकेनौं । तर, वामदेवजीसँग हाम्रो वा र्ता भइरहेको छ। उहाँ स कारात्मक हुनुनहुन्छ । यतै आ उनुहुन्छ,” प्रचण्डको भनाइ उ द्धृत गर्दै बैठकमा सहभागी एक नेताले बाह्रखरीसँग भने ।
तर, वामदेवनिकट केन्द्रीय सदस्य हरि पराजुलीका अनुसार उनले अ हिलेसम्म कुनै स मूहमा जाने ब ताइसकेका छै नन् । उनी पार्टी ए कताकै पक्षमा उ भिएका छन् । “पार्टी द र्ता न हुन्जेलसम्म पार्टी एकताको स म्भावना छ । केपी कमरेडलाई का रबाही गर्नुपर्ने हो भने पनि ए कीकृत पार्टीबाटै गरौं ।
पार्टी वि धानविपरीत च ल्नुभयो, प्रतिनिधिसभा वि घटन नियम संगत देखिएन भनेर ब हस, छलफल पैरवी गरेर एकीकृत पार्टीबाटै का रबाही गर्न सकिन्छ, गौतमको भनाइ उ द्धृत गर्दै पराजुली भन्छन्, “कम्युनिस्ट आ न्दोलन एकीकृत भएकाले नै प्रतिनिधिसभामा हामी दु ईतिहाइ ब हुमतको न जिक-नजिक पुग्यौं ।
वि भाजित भएपछि अरू नै पार्टी शक्तिमा आउँछन् । हामीले यो अ वसर कहिल्यै पाउँदैनौँ । त्यसैले पा र्टीलाई एक बनाउनैपर्छ । पार्टी विभाजन भए दुईतिहाइ ब हुमतसहित कम्युनिस्टहरू २०(३० वर्ष सत्तामा पुग्न नसक्ने उनको जि किर थियो । “अझै केही पनि बि ग्रिएको छैन ।
प्रतिनिधिसभा पुनःस्थापना होस् या नहोस् । पार्टीलाई एकीकृत बनाएर लैजाऔँ । अलग-अलग पार्टी द र्ता न गरौं । का रबाहीमा परेर जानेले पार्टी नयाँ बनाए पनि मूलधारलाई खासै प्र भाव पार्दैन । यो शि राबाट जाऔं भन्ने उहाँको कुरा हो,” पराजुलीले थपे ।
आफूलाई कित्ता क्लि यर गर्न दबाब दिनेहरूलाई उनले साथ छा डे पनि हुने जवाफ दिएको पराजुलीले जि किर गरे । तर, आफूले भने उनको साथ न छाड्ने बताए । “सबैले कि त्ता क्लि एर गरिसके ।
तपाईं-हामी तपाईं भनेर बसिरहेका छौं । भोलि उ चित स्थान पाइन्नँ । पे लाइमा परिन्छ भन्ने उहाँलाई प्रे सर छ । तर उहाँले तपाईंहरूलाई उ चित लाग्छ भने ब स्नुस् । लाग्दैन भने आ-आफ्नो कि त्ता रो ज्नुस् भन्नु भएको छ । मैलेचाहिँ भनेको छु- म साथ दिन्छु ।
नेता गौतम ए कताको पक्षमा उभिएको बताए । नेताहरूको पक्षमा लाग्दा जसले पनि लिने बताउँदै कि त्ताकाटको अ वस्थाले कम्युनिस्ट आ न्दोलन, पार्टीलाई ए कताबद्ध बनाउन नसकिने उनको सोच रहेको पराजुलीको भनाइ छ ।
ओलीले हिरो ब नाईदिए
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्र चण्डले प्रधानमन्त्री केपी ओलीकै सहमतिमा प्रतिनिधिसभाबाट सरकार ग ठन हुने वि कल्प हुँदा हुँदै प्रतिनिधिसभा वि घटन हुन नसक्ने प्रावधान राखिएको बताएका छन् ।
तर, अहिले ओलीले आफूहरुले नै बनाएको संविधानको वि रुद्धमा प्रतिनिधिसभा विघटन गरेको उनको आ रोप थियो । तीन करोड नेपालीको सा र्वभौमिकता माथि केपी ओलीले जो प्र हार गरेको छ त्यस वि रुद्ध लाग्नुपर्छ, ज नसांस्कृतिक महासंघ नेपालको भेलामा बो ल्दै उनले भने, सांस्कृतिककर्मी पनि सं घर्षमा उत्रिनुपर्छ।
उनले सदन विघटन नभएको समेत दा बी गरे। सदन वि घटन भएको छैन। विघटन भएको भनेको केपी ओलीको सरकार हो। उसले जसरी प्रतिनिधिसभाको ह त्या भयो भनेको छ त्यस्तो होइन प्र तिनिधिसभा जीवित छ, उनले भने।
उनले संविधानलाई व्या ख्या गर्ने अ दालतले भएको भन्दै अ दालतले छिट्टो भन्दा छिट्टो संसदको बैठक सुचारु गर्न आ देश दिने वि श्वास व्य क्त गरे ।उनले पार्टी भित्र अ न्त र संघर्ष लामो समय देखि च लेको बताए ।
सही र ग लतको बीचमा अ न्तर सं घर्ष चलेकै हो। पार्टी एकताको विधान र राजनीतिक प्र तिवेदन अनुसार चल्नुपर्छ भन्ने र व्य क्तिवादी ढंग ले चल्न पाउनुपर्छ भन्ने बीचको, उनले भने।
केपी ओली इतिहासमा क लंकित भएको प्र चण्डको आरोप थियो । केपी ओली पराजित हुनुभयो इतिहासमा उहाँ क लंकित हुनुभयो। कलंकको टीका लगाउनुभयो। हामी विजय भयौँ, उनले भने।
प्रचण्ड र माधव नेपाल स डकमा प लेँटी कसेर बा टोमा जाँदा ल यिनिहरु स डकमा पुगे भनेर हाँ सो उ डाएको भन्दै उनले भने, हामी स डकमा पुगेको होइन्। हामी ज नतामा गएका हौँ ।
केपी ओली श्री ३ महाराज जस्तो जं गेको बाटोमा हिँ ड्नुभयो। आफू इतिहासमा क लंकको टीका लगायो। तर हामीलाई जनताको बीचमा जाने वातावरण मिलाइदियो। जनताको हिरो बन्ने बाटो मिलाइदियो।
उनले अहिले पूर्व मा ओवादीका नेताहरु ओली पक्षमा लागेको प्रति व्यं ग्य गर्दै वैशाख पछि फ र्किएर आउनेसमेत बताए। ुकेही साथी उता गए भनेर चि न्ता लि नुपर्दैन्। हिजो पनि यस्तो हुन्छ ।
तर उनीहरु फ र्किन्छन्, उनले अगाडि भने, हेर्नुहोला बैशाख पछि उनीहरु फ र्किन्छन्। अन्त जाने ठाउँ हुन्न। अनी हामी अलि फ राकिलो दिल भएका माफी दिइहाल्छौँ। स्वागत गरिहाल्छौँ ।
यस कारण ओली लाइए साथ दिएँ
नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्र चण्ड र वरिष्ठ नेता माधव नेपालले देशलाई ब र्बाद गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्।
नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले एक व क्तव्य जारी गर्दै मुलुकमा प्राप्त उप लब्धिहरूको रक्षा गर्न र स्था यित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको संस्थापन पक्षलाई साथ दिन आ ह्वान गरेका हुन्।
‘विगतमा आ न्दोलन र यु द्धका लागि पार्टी बनाउने र फो ड्ने काम गरेको प्र चण्ड शान्ति प्र क्रिया प श्चात कुर्सीमै सबै क्रा न्ति देख्ने म हारोगले ग्र सित भएको देखियो’ उनले भने, ‘प्रचण्डको सत्ता लो भको परिणामस्वरुप क म्युनिष्ट आन्दोलन ध रासायी भएको तथा सिङ्गो मुलुक नै अ स्तव्यस्त स्थितिमा पुगेको छ।’
अ सफल भईसकेको दुई अध्यक्ष प्रणाली पुनः प्रचण्ड र माधव नेपालले अं गिकार गरेर उनले बताए। ‘ज्ञानेन्द्रको नि रं कु श ता वि रु द्ध ल ड्नुको स ट्टा राजालाई दा म चढाएको, दुई क्षेत्रबाट हा रेर प्रधानमन्त्री भएको, म हाधिवेशनबाट पराजित भएर अध्यक्ष बन्न न सकेको पदको लोभी माधव नेपाललाई अ ध्यक्ष ब नाइनु देशको जनादेश विपरीत भएको र समग्र कम्यूनिष्ट आन्दोलनलाई ल ज्जित भएको छ’ उनले भने।
पि साब फे र्न निस्केका चौधरी सपथ खाएर फर्किए
काठमाडौं १५ पौष – प्रतिनिधिसभा वि घटनको वि रोधमा शुक्रवार बिहान काठमाडौंको माइतीघर मण्डलामा नेकपाका नेता कार्यकर्ता भे ला हुँदै थिए। संसद् ज्युँ दै छ भन्ने स न्देश दिन नेता कार्यकर्ताहरूले प्र दर्शनको तयारी गरिरहेका थिए। माइतीघर मण्डलाबाट श क्ति प्र दर्शनसहित निर्वाचन आयोगसम्म पुग्ने नेकपाको त यारी थियो।
त्यसैको तयारीमा नेता कार्यकर्ताहरू व्य स्त थिए। प्रदर्शनमा आफ्नो श क्ति देखाउन सबै नेताहरू ला गिपरेका थिए। उक्त प्र दर्शनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्र चण्ड’, माधवकुमार नेपाल सहितका नेताहरू स हभागी हुँदै थिए। आफ्नो पक्ष वै धानिक हो भन्ने पु ष्टि गर्न पार्टी ने तृत्व देखि केन्द्रीय सदस्यहरूको उपस्थिति थियो।
सकेसम्म सबै केन्द्रीय सदस्यहरूलाई प्र दर्शनमा सहभागी ग राए आफ्नो पक्षमा ब हुमत रहेको दे खाउने प्रयास नेकपाको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई का रबाही गरेर पार्टीको अ ध्यक्षबाट निष्कासन ग रिएको थियो। ओलीले संसद्को पूर्ण का र्यकाल पुरा हु नुअघि प्रतिनिधि सभा वि घटन गरेका थिए। सोही विषयमा ओलीलाई का रबाही ग रिएको थियो।
विकास र स मृद्धिका लागि सरकार गठन गर्न नेकपालाई ब हुमत दिएर ज नताले पठाएका थिए। संसदमा दुई ति हाइको श क्ति हुँदाहुँदै प्रतिनिधिसभा वि घटन गरिएपछि नेताहरू प्रधानमन्त्री ओली प्रति आ क्रोशित थिए। ओलीको यस कार्यले पार्टी अ घोषित वि भाजनसमेत भएको थियो। ओलीको यस क दमको कडा प्र तिवाद गर्ने उद्देश्यसहित शुक्रवार नेकपाका नेता कार्यकर्ता स डकमा पु गेका थिए।
यसरी स डकमा पुग्ने मध्येका एक थिए नवनियुक्त श्र म, रो जगार तथा सा माजिक सु रक्षामन्त्री गौरीशंकर चौधरी। ओलीको क दमपछि चौधरी पनि आ क्रोशित थिए। ओलीको प्र तिगामी कदमले लामो सं घर्षपछि प्राप्त गरेका रा जनीतिक उ पलब्धि गु म्नेमा उनी चि न्तित थिए। चौधरी त त्कालीन नेकपा मा ओवादीले थालेको ज न यु द्ध मा ज न मु क्ति से नाका क माण्डर पनि हुन।
यस अर्थमा पनि उनलाई पछिल्ला राजनीतिक उ पलब्धिको मा या पनि थियो। ओलीले अ संवैधानिक क दमबाट प्रतिनिधिसभा वि घटन गरेपछि फेरि अ स्थिर राजनीतिक वा तावरण बन्ने र आफ्नो सं घर्षबाट प्राप्त उ पलब्धि गु म्ने ड र उनमा हुनु पनि स्वा भाविक थियो। अ प्रत्याशित घ टनाक्र मबाट लामो समय यु द्धमा सं घर्ष गरेका व्य क्तिहरु ब ढी चि न्तित थिए। चौधरी पनि यही म नोभावनाका साथ शु क्रवार बिहान प्रदर्शनका लागि माइतीघर मण्डलामा उ त्रिए।
त्यहाँ उनी लामो समय सं घर्षको मै दानमा स हकार्य गरेका मि त्रहरूसँग सडकमै छ लफलमा थिए। उनी पछिल्ला घ ट ना क्र मबाट गम्भिर बनेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको क दम संविधानमाथिको ‘कु’ भएकोले प्र दर्शनलाई स शक्त ब नाउनु पर्ने चौधरीको भनाई थियो। ओली सरकारमा रहे राजनीतिक उ पलब्धिहरू धरापमा पर्ने भएकोले उनी वि रुद्ध आ न्दोलन स शक्त बनाउनु पर्नेमा चौधरीले जो ड दिइरहेको त्यतिबेला उनीसँग रहेका एक नेताले बताए।
चौधरीले प्र दर्शनमा आम नेता कार्यकर्ताको उ पस्थितिलाई लिएर अ सन्तुष्टि ज नाएका थिए। उनले प्रदर्शनलाई सश क्त बनाउन थप नेता कार्यकर्तालाई स डकमा उ तार्नु पर्ने भनिरहेका थिए। उक्त दिन उनीसँगै रहेका एक नेताले भने, ‘प्र दर्शनमा उ प स्थिति पुगेन। यस्तो अवस्थामा आ न्दोलनमा क्रि याशील हुन प र्यो। खो इ मानिसहरू। यसरी त हुँ दैन। ओलीको क दम ‘कु’ हो। त्यस वि रुद्ध हामी सं वेदनशिल हुनुपर्छ भनेर उहाँले साथीहरूसँग छ लफल गरिरहनु भएको थियो।’
पि साब फे र्न निस्के, मन्त्री बनेर फर्किए
माइतीघर मण्डलामा आ न्दोलन च र्किँदै थियो। यता प्रधानमन्त्री ओली मन्त्रीपरिषद् वि स्तार गर्ने योजनामा थिए। प्रतिनिधिसभा वि घटन गरेपछि ओली पार्टी भित्र अ प्ठेरोमा परेका थिए। एकातिर पार्टीले का रबाही गरेर अध्यक्ष पदबाट ह टाएको थियो। अर्को तिर पार्टी फु टाउन उनलाई आवश्यक पर्ने केन्द्रीय समितिका सदस्यहरूको स ङ्ख्या अपुग थियो। प्रतिनिधिसभा वि घटनको वि रोध ग र्दै सात जना मन्त्रीहरूले समेत सा मूहिक रा जीनामा दिएका थिए।
यस्तो अवस्थामा ओलीले ज सरी पनि केन्द्रीय समितिका सदस्यहरूको स ङ्ख्या पु गाउन प्रयास जारी राखेका थिए। उनले विभिन्न पदको प्र लोभन दिएर नेकपा अध्यक्ष द्वय प्र चण्ड-नेपाल पक्षका नेताहरूलाई फ काउने को सिस ती व्र पारेका थिए। सोही क्रममा ओलीले आफू वि रुद्ध स डकमा प्र दर्शन गरिरहेका नेता गौरीशंकर चौधरीलाई फोन गरे। पूर्वमा ओवादी केन्द्रतर्फका नेता गौरीशंकर चौधरीलाई ओलीले आफूलाई स घाउन आ ग्रह गरे।
ओलीले आफूलाई सहयोग गरे मन्त्री बनाउने आ श्वासन चौधरीलाई दिए। ओलीवि रुद्ध स शक्त प्रदर्शन गर्न स डकमा जु टेको अ वस्थामा अ चानक ओलीको फोन आएपछि चौधरी एक छिन अ लमलमा परे। यता सडकमा प्र दर्शन। उता मन्त्री पद। चौधरीले त्यही बेला साथीहरूसँग पि साब फे र्न अ नुमति मागे। र प्रदर्शन स्थलबाट बाहिर लागे।
चौधरीसँगै रहेका एक नेता भन्छन्, ‘ओलीको कदमबारे हामी छलफल गरिरहेका थियौँ। एक्कासि उहाँलाई फोन आयो। कसको फोन थियो, कसले के भने उहाँले हामीलाई भन्नु भएन। एक छिन पि साब फे र्न भनेर निस्कनु भयो। त्यसपछि उहाँ फ र्किनु भएन। साँझ उहाँलाई एक्कै पटक ब्रे किङ्ग न्युजमा देख्यौं।’
पिसाब फेर्न निस्किएका चौधरी ओलीको प्र स्तावपछि सिँधै बालुवाटार निस्किए। प्र दर्शनमा लगाएकै पोसाकमा उनी साँझ शीतल निवासमा श पथ ग्र हणका लागि पुगे। ओलीवि रुद्ध चर्को ब हस गरिरहेका चौधरी मन्त्री पदको प्रस्ताव पछि स्ख लित भए। अन्ततः तीनै ओलीको मन्त्रिपरिषदमा सामेल भए। सत्ताको स्वा दमा आफ्नो वै चारिक धा रतलाई छोडेर चौ धरी पदमा बि क्री भएको उनी निकट नेताहरूको आरोप छ। चौधरी यसअघि पनि कृषि मन्त्री रही सकेका छन्।
नेपाल मानब अधिकार संगठनको जिल्ला शाखा पुनर्गठन
सिन्धुली ,१५ पौष – सिन्धुली जिल्लामा मंगलबार नेपाल मानब अधिकार संगठनको जिल्ला शाखा पुनर्गठन भएको छ ।
नेपाल मानब अधिकार संगठनका केन्द्रिय अध्यक्ष महामुनिश्वर आचार्यको उपस्थितीमा भएको भेलाले पत्रकार बाबुराम देवकोटाको अध्यक्षतामा जिल्ला शाखा पुर्नगठन गरेको हो ।
सिन्धुली जिल्लामा यसअघि सुरेश पौडेलको अध्यक्षतामा गठन भएको जिल्ला शाखा लामो समयदेखि निष्कृय भएकोले जिल्ला शाखा पुनर्गठन गरिएको सो अबसरमा केन्द्रिय अध्यक्ष आचार्यले जानकारी गराउनुभयो ।
उहाँले मनाब अधिकारबादी तटस्थ र निष्पक्ष भएर काम गर्नु पर्ने बताउदै देशका ७७ वटै जिल्लामा नेपाल मानब अधिकार संगठनको शाखा गठन भएको जानकारी दिनुभयो ।
त्यस्तै नेपाल मानब अधिकार संगठनका महासचिब तथा पूर्व सांसद बिजुल बिश्वकर्माले उक्त संस्था गठनको उदेश्य माथि प्रकास पार्दै ऋषिकेस साह, सुदिप पाठक जस्ता व्यक्तित्वले नेतृत्व गरेको संस्था भएको चर्चा गर्नुभयो । उक्त संस्थाको जिल्ला शाखाको बाँकी पदाधिकारी र सदस्यहरु १५ दिन भित्र बिस्तार गरी जिल्ला कार्य समितिलाई पूर्णता दिईने जनाईएको छ ।