शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

‘वि वादास्पद छ वि नभएको रा जनीतिज्ञलाई नेपालको प्रधानमन्त्री बनाउन प हल भइरहेको छ’

बुधवार , पौष १५, २०७७

 

काठमाडौं १५ पौष – नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रा जीनामा गर्न म नाएर वि वा दास्पद छवि नभएका कुनै रा जनीतिज्ञलाई प्रधानमन्त्री ब नाउन प हल भइरहेको दा वी गरेका छन् ।

भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा नेपालसम्बन्धी एक लामो लेख प्रकाशित गर्दै शरणले प्रधानमन्त्री ओलीले सो प हलको वि रोध ग र्नेसमेत उ ल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो पछिल्लो सं कट कसरी अ गाडि ब ढ्छ हामीले प्र तिक्षा ग र्नुपर्छ र हे र्नुपर्छ ।’

उनले नेकपामा पछिल्लो समयमा देखिएको वि वाद मि लाउन ची न लागेको  समेत दा वी गरेका छन् । ‘नि श्चय नै चाइनिज ए क्टीभिस्ट–राजदूत रे फ्रीको भूमिकामा नेकपाका वि भिन्न गु ट ए कीकृत बनाउन व्य स्त रहेकी छिन् । चीनले ए कताको अ न्तिम प्र यास गर्नका लागि चार सदस्यीय पार्टी टिमलाई नेपाल प ठाएको छ,’ उनले लेखमा भनेका छन् । उनले अगाडि भनेका छन्, ‘यसले पछिल्लो घ ट ना क्र मप्रति चीनको चा सो लाई प्र ति विम्बित गर्छ ।’

उनले भनेका छन्, ‘के जानकारीमा आएको छ भने प्रधानमन्त्री केपीमाथि सं सद भं गको नि र्णय उ ल्टाउन र नेतृत्व प रिवर्तन स्वी कार गर्न द बाव दिइएको छ ।’

उनले नेपालजस्तै ए कदमै सं वेदनशील मुलुकमा भारतको दी र्घकालीन चासो स्थीर बहुदलीय प्रजातन्त्र र आर्थिक स मृद्धिबाट मात्र पूरा हुनेसमेत उल्लेख गरेका छन् । त्यसका लागि भारत एक म हत्वपूर्ण सा झेदार रहेको समेत उनले उल्लेख गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘ओलीलाई स हयोग पु र्याउनु वा स्पष्ट रुपमा रा इट विं ग ग ठबन्धनलाई सहयोग गरेर नेपाल कम्युनिष्ट पार्टीलाई वि स्थापित गर्नु एकदमै क्षणिक दृष्टि हुनेछ ।’

शरणले लेखमा पछिल्लो समयमा नेपालमा चीन र अमेरिकाको बढ्दो द्व न्द्वको बारेमा पनि उल्लेख गर्दै भनेका छन्, ‘काठमाडौंमा अमेरिका र चीनको विचमा भइरहेको पा वर प्लेमा नयाँदिल्लीचाहिँ सा इड सो हुने ख त रासमेत देखिएको छ ।’

उनले नेपालको अहिलेको राजनीतिक सं कट चीनका लागि ट्क्या टीकल से टब्याक भएपनि यसबाट भा रतलाई केही पनि फा इदा नहुने समेत उल्लेख गरेका छन् ।

अनलाइनखबर बाट

 

पि साब फे र्न निस्केका चौधरी सपथ खाएर फर्किए

काठमाडौं १५ पौष – प्रतिनिधिसभा वि घटनको वि रोधमा शुक्रवार बिहान काठमाडौंको माइतीघर मण्डलामा नेकपाका नेता कार्यकर्ता भे ला हुँदै थिए। संसद् ज्युँ दै छ भन्ने स न्देश दिन नेता कार्यकर्ताहरूले प्र दर्शनको तयारी गरिरहेका थिए। माइतीघर मण्डलाबाट श क्ति प्र दर्शनसहित निर्वाचन आयोगसम्म पुग्ने नेकपाको त यारी थियो।

त्यसैको तयारीमा नेता कार्यकर्ताहरू व्य स्त थिए। प्रदर्शनमा आफ्नो श क्ति देखाउन सबै नेताहरू ला गिपरेका थिए। उक्त प्र दर्शनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्र चण्ड’, माधवकुमार नेपाल सहितका नेताहरू स हभागी हुँदै थिए। आफ्नो पक्ष वै धानिक हो भन्ने पु ष्टि गर्न पार्टी ने तृत्व देखि केन्द्रीय सदस्यहरूको उपस्थिति थियो।

सकेसम्म सबै केन्द्रीय सदस्यहरूलाई प्र दर्शनमा सहभागी ग राए आफ्नो पक्षमा ब हुमत रहेको दे खाउने प्रयास नेकपाको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई का रबाही गरेर पार्टीको अ ध्यक्षबाट निष्कासन ग रिएको थियो। ओलीले संसद्को पूर्ण का र्यकाल पुरा हु नुअघि प्रतिनिधि सभा वि घटन गरेका थिए। सोही विषयमा ओलीलाई का रबाही ग रिएको थियो।

विकास र स मृद्धिका लागि सरकार गठन गर्न नेकपालाई ब हुमत दिएर ज नताले पठाएका थिए। संसदमा दुई ति हाइको श क्ति हुँदाहुँदै प्रतिनिधिसभा वि घटन गरिएपछि नेताहरू प्रधानमन्त्री ओली प्रति आ क्रोशित थिए। ओलीको यस कार्यले पार्टी अ घोषित वि भाजनसमेत भएको थियो। ओलीको यस क दमको कडा प्र तिवाद गर्ने उद्देश्यसहित शुक्रवार नेकपाका नेता कार्यकर्ता स डकमा पु गेका थिए।

यसरी स डकमा पुग्ने मध्येका एक थिए नवनियुक्त श्र म, रो जगार तथा सा माजिक सु रक्षामन्त्री गौरीशंकर चौधरी। ओलीको क दमपछि चौधरी पनि आ क्रोशित थिए। ओलीको प्र तिगामी कदमले लामो सं घर्षपछि प्राप्त गरेका रा जनीतिक उ पलब्धि गु म्नेमा उनी चि न्तित थिए। चौधरी त त्कालीन नेकपा मा ओवादीले थालेको ज न यु द्ध मा ज न मु क्ति से नाका क माण्डर पनि हुन।

यस अर्थमा पनि उनलाई पछिल्ला राजनीतिक उ पलब्धिको मा या पनि थियो। ओलीले अ संवैधानिक क दमबाट प्रतिनिधिसभा वि घटन गरेपछि फेरि अ स्थिर राजनीतिक वा तावरण बन्ने र आफ्नो सं घर्षबाट प्राप्त उ पलब्धि गु म्ने ड र उनमा हुनु पनि स्वा भाविक थियो। अ प्रत्याशित घ टनाक्र मबाट लामो समय यु द्धमा सं घर्ष गरेका व्य क्तिहरु ब ढी चि न्तित थिए। चौधरी पनि यही म नोभावनाका साथ शु क्रवार बिहान प्रदर्शनका लागि माइतीघर मण्डलामा उ त्रिए।

त्यहाँ उनी लामो समय सं घर्षको मै दानमा स हकार्य गरेका मि त्रहरूसँग सडकमै छ लफलमा थिए। उनी पछिल्ला घ ट ना क्र मबाट गम्भिर बनेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको क दम संविधानमाथिको ‘कु’ भएकोले प्र दर्शनलाई स शक्त ब नाउनु पर्ने चौधरीको भनाई थियो। ओली सरकारमा रहे राजनीतिक उ पलब्धिहरू धरापमा पर्ने भएकोले उनी वि रुद्ध आ न्दोलन स शक्त बनाउनु पर्नेमा चौधरीले जो ड दिइरहेको त्यतिबेला उनीसँग रहेका एक नेताले बताए।

चौधरीले प्र दर्शनमा आम नेता कार्यकर्ताको उ पस्थितिलाई लिएर अ सन्तुष्टि ज नाएका थिए। उनले प्रदर्शनलाई सश क्त बनाउन थप नेता कार्यकर्तालाई स डकमा उ तार्नु पर्ने भनिरहेका थिए। उक्त दिन उनीसँगै रहेका एक नेताले भने, ‘प्र दर्शनमा उ प स्थिति पुगेन। यस्तो अवस्थामा आ न्दोलनमा क्रि याशील हुन प र्‍यो। खो इ मानिसहरू। यसरी त हुँ दैन। ओलीको क दम ‘कु’ हो। त्यस वि रुद्ध हामी सं वेदनशिल हुनुपर्छ भनेर उहाँले साथीहरूसँग छ लफल गरिरहनु भएको थियो।’

पि साब फे र्न निस्के, मन्त्री बनेर फर्किए

माइतीघर मण्डलामा आ न्दोलन च र्किँदै थियो। यता प्रधानमन्त्री ओली मन्त्रीपरिषद् वि स्तार गर्ने योजनामा थिए। प्रतिनिधिसभा वि घटन गरेपछि ओली पार्टी भित्र अ प्ठेरोमा परेका थिए। एकातिर पार्टीले का रबाही गरेर अध्यक्ष पदबाट ह टाएको थियो। अर्को तिर पार्टी फु टाउन उनलाई आवश्यक पर्ने केन्द्रीय समितिका सदस्यहरूको स ङ्ख्या अपुग थियो। प्रतिनिधिसभा वि घटनको वि रोध ग र्दै सात जना मन्त्रीहरूले समेत सा मूहिक रा जीनामा दिएका थिए।

यस्तो अवस्थामा ओलीले ज सरी पनि केन्द्रीय समितिका सदस्यहरूको स ङ्ख्या पु गाउन प्रयास जारी राखेका थिए। उनले विभिन्न पदको प्र लोभन दिएर नेकपा अध्यक्ष द्वय प्र चण्ड-नेपाल पक्षका नेताहरूलाई फ काउने को सिस ती व्र पारेका थिए। सोही क्रममा ओलीले आफू वि रुद्ध स डकमा प्र दर्शन गरिरहेका नेता गौरीशंकर चौधरीलाई फोन गरे। पूर्वमा ओवादी केन्द्रतर्फका नेता गौरीशंकर चौधरीलाई ओलीले आफूलाई स घाउन आ ग्रह गरे।

ओलीले आफूलाई सहयोग गरे मन्त्री बनाउने आ श्वासन चौधरीलाई दिए। ओलीवि रुद्ध स शक्त प्रदर्शन गर्न स डकमा जु टेको अ वस्थामा अ चानक ओलीको फोन आएपछि चौधरी एक छिन अ लमलमा परे। यता सडकमा प्र दर्शन। उता मन्त्री पद। चौधरीले त्यही बेला साथीहरूसँग पि साब फे र्न अ नुमति मागे। र प्रदर्शन स्थलबाट बाहिर लागे।

चौधरीसँगै रहेका एक नेता भन्छन्, ‘ओलीको कदमबारे हामी छलफल गरिरहेका थियौँ। एक्कासि उहाँलाई फोन आयो। कसको फोन थियो, कसले के भने उहाँले हामीलाई भन्नु भएन। एक छिन पि साब फे र्न भनेर निस्कनु भयो। त्यसपछि उहाँ फ र्किनु भएन। साँझ उहाँलाई एक्कै पटक ब्रे किङ्ग न्युजमा देख्यौं।’

पिसाब फेर्न निस्किएका चौधरी ओलीको प्र स्तावपछि सिँधै बालुवाटार निस्किए। प्र दर्शनमा लगाएकै पोसाकमा उनी साँझ शीतल निवासमा श पथ ग्र हणका लागि पुगे। ओलीवि रुद्ध चर्को ब हस गरिरहेका चौधरी मन्त्री पदको प्रस्ताव पछि स्ख लित भए। अन्ततः तीनै ओलीको मन्त्रिपरिषदमा सामेल भए। सत्ताको स्वा दमा आफ्नो वै चारिक धा रतलाई छोडेर चौ धरी पदमा बि क्री भएको उनी निकट नेताहरूको आरोप छ। चौधरी यसअघि पनि कृषि मन्त्री रही सकेका छन्।

नेपाल मानब अधिकार संगठनको जिल्ला शाखा पुनर्गठन

सिन्धुली ,१५ पौष – सिन्धुली जिल्लामा मंगलबार नेपाल मानब अधिकार संगठनको जिल्ला शाखा पुनर्गठन भएको छ ।

नेपाल मानब अधिकार संगठनका केन्द्रिय अध्यक्ष महामुनिश्वर आचार्यको उपस्थितीमा भएको भेलाले पत्रकार बाबुराम देवकोटाको अध्यक्षतामा जिल्ला शाखा पुर्नगठन गरेको हो ।

सिन्धुली जिल्लामा यसअघि सुरेश पौडेलको अध्यक्षतामा गठन भएको जिल्ला शाखा लामो समयदेखि निष्कृय भएकोले जिल्ला शाखा पुनर्गठन गरिएको सो अबसरमा केन्द्रिय अध्यक्ष आचार्यले जानकारी गराउनुभयो ।

उहाँले मनाब अधिकारबादी तटस्थ र निष्पक्ष भएर काम गर्नु पर्ने बताउदै देशका ७७ वटै जिल्लामा नेपाल मानब अधिकार संगठनको शाखा गठन भएको जानकारी दिनुभयो ।

त्यस्तै नेपाल मानब अधिकार संगठनका महासचिब तथा पूर्व सांसद बिजुल बिश्वकर्माले उक्त संस्था गठनको उदेश्य माथि प्रकास पार्दै ऋषिकेस साह, सुदिप पाठक जस्ता व्यक्तित्वले नेतृत्व गरेको संस्था भएको चर्चा गर्नुभयो । उक्त संस्थाको जिल्ला शाखाको बाँकी पदाधिकारी र सदस्यहरु १५ दिन भित्र बिस्तार गरी जिल्ला कार्य समितिलाई पूर्णता दिईने जनाईएको छ ।

प्रतिक्रिया