काठमाडौं १४ पौष – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित भएमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हा तेमालो गर्न तयार रहेको घो षणा गरेका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–नेपाल पक्षले प्रतिनिधिसभा वि घटनका लागि का रवाहीस्वरुप ओलीलाई अ नुशासनको का रवाही गर्दै अध्यक्षबाट नि ष्कासन गरेको थियो।
वि घटित प्र तिनिधि सभाका सदस्यहरूको भएको भे लालाई बानेश्वरमा सम्बोधन गर्दै नेता नेपालले ओलीसँग स हकार्यका लागि संसद् पुनःस्थापना हुनुपर्ने श र्त राखेका छन्।
‘सर्वोच्च अदालत वा जहाँबाट भएपनि प्रतिनिधिसभा पुनःस्थापना भयो भने ओलीसँग स हकार्य गर्न हामी तयार नै छौं, अ संवैधानिक त वरले सं सद् विघटन गरेका कारण का रवाही गरिएको हो,’ नेपालले बैठकमा भने।
सांसदको भेलाबाट ओलीलाई संसदीय दलको नेताबाट ह टाएर प्रचण्डलाई दल नेता बनाइएको छ। प्रचण्ड–नेपाल पक्षले सोमबार सांसदको भेला गरी प्रतिनिधिसभा वि घटनलाई अ स्वीकार गर्दै संसद बैठक बोलाउन माग गरेको थियो। यता ओली समूहले पनि प्रचण्डलाई अध्यक्षबाट ह टाएको घो षणा गरेको छ।
निर्वाचन आयोगको नजिर प्रचण्ड-नेपालका पक्षमा
काठमाडौं ,– २०६४ सालको निर्वाचनअघि नेपाल सद्भावना पार्टी फु ट्यो। त्यसबेला आनन्दीदेवी सिंह र राजेन्द्र महतोका दुई व टा पा र्टी ब नेका थिए।
दल आ धिकारिकताको कि चलो च ल्दा केन्द्रीय समितिमा ‘ता ना ता न’ भयो। कुन दल आ धिकारिक मान्ने भन्ने वि वाद नि र्वाचन आयोगमा पु ग्यो, अहिले नेकपाको जस्तै।सेतोपाटी डट कममा खवर छ ।
निर्वाचन आयोगमा पार्टीको आ धिकारिकता वि वाद र हिरहँदा महतो पार्टी महाधिवेशनबाट अध्यक्ष बने। तर, केन्द्रीय स मिति र प दाधिकारीको ब हुमत पु र्याउन न सकेपछि स द्भावनाको आधिकारिकता आनन्दीदेवीले नै पा इन्। निर्वाचन आयोगले उनलाई सु रूमा पार्टीको मा न्यता दिएपछि महतोले नयाँ पा र्टी दर्ता ग राएका थिए।
त्यसबेला निर्वाचन आयोगले फु ट्नु भ न्दा अघि कायम भएको केन्द्रीय सदस्यको ब हुमत जता छ, त्यसलाई आ धिकारिकता दिएको थियो। अर्थात्, आनन्दीदेवीलाई सद्भावनाको आधिकारिकता प्राप्त भयो।
द ल द र्ता हुँदा केन्द्रीय समितिमा रहेका सदस्यहरूमध्ये ज ता बहुमत हुन्छ, त्यसैलाई आ धिकारिक द ल मानिएको थियो। त्यसका लागि आयोगले केन्द्रीय समिति सदस्यहरूलाई बो लाएरै स नाखत ग राएको थियो।
राजनीतिक दल वि भाजन हुनु नौ लो हैन। अहिले नेपाल कम्युनिस्ट पार्टी पनि अ नौ पचारिक रूपमा वि भाजित छ। पुष्पकमल दाहाल, माधवकुमार नेपाल प क्षले आफूलाई आ धिकारिक नेकपा मा निरहेका छन् भने प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले आफूहरू आ धिकारिक नेकपा भ निरहेका छन्। यो आ धिकारिकताको वि वाद नि र्वाचन आयोगमै छ। अब निर्वाचन आयोगले के गर्ला भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।
अ धिकारीहरूका अनुसार अहिलेको प्रक्रिया पनि स द्भावना पार्टीको भ न्दा भि न्न है न, छै न। स द्भावनाको वि वाद राजनीतिक द लसम्बन्धी का नुनअनुसार भएको थियो, अहिले अ पनाइने प द्धति भि न्न छैन।
‘सुरूमा दल द र्ता हुँदाको केन्द्रीय समितिमा जसको बहुमत छ, त्यसैलाई आ धिकारिकता दिनुपर्छ भन्ने का नुनी व्य वस्था छ, अहिले हामी नेकपाको वि वादको कानुनी नि रूपणको प्रक्रियामा छौं,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सेतोपाटीसँग भने।
नेकपाले आ धिकारिकताको सं क्रमण झे लिरहँदा केन्द्रीय समितिमा ता नातान चलिरहेको छ।
प्रधानमन्त्री पक्षले केन्द्रीय सदस्य थपेर निर्वाचन आयोगमा पठाएको छ। त्यसरी थपेको केन्द्रीय कमिटी सदस्यको संख्या ११९९ छ।
दाहाल-नेपाल पक्षले पनि आ धिकारिकता दा वी गरी केन्द्रीय कमिटी २९७ जनाको ह स्ताक्षरसहित आयोगमा दर्ता गराएको छ।
निर्वाचन आयोगमा द र्ता हुँदा नेकपा जम्मा ४४६ केन्द्रीय कमिटीको थियो। द र्ता हुँदाको ब हुमत केन्द्रीय कमिटी अ हिले दाहाल-नेपाल समूहमा छ।
‘अस्ति हामीले बुझाएको २९७ जनाको ह स्ताक्षरमध्ये तीन जना ओली प क्षमा गएका छन्, हालसम्म २९४भनौं,’ नेता सुरेन्द्र पाण्डेले भने।
ब हुमत प दाधिकारी र सदस्य रहेकाले उ नीहरूले आ धिकारिक नेकपा दा बी गरिरहेका छन्।
ओलीले पु रानै केन्द्रीय कमिटीमा संख्या थपेर ११९९ पु र्याएका हुन्।
दल द र्ता हुँदाको केन्द्रीय समितिमा अब ओली पक्षका १४१ सदस्य छन्। दल दर्ता हुँदाताकाको केन्द्रीय कमिटीको दो ब्बर सदस्य दाहाल-नेपाल समूहमा गएकाले ओलीलाई कानुनत: आ धिकारिकता न मिल्न सक्ने स म्भावना ब ढी देखिन्छ।
तर, निर्वाचन कानुनलाई कसरी प्रयोग-उपयोग गरिन्छ, त्यसले ओली नेकपाको आ धिकारिकता नि र्धारण गर्नेछ।
राजनीतिक दलसम्बन्धी ऐनमा दलको मा न्यता वि वादको नि रूपणको व्यवस्था छ। जसमा द लको नाम, छाप, विधान, झन्डा वा चिन्ह, दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको आ धिकारिकताबारे का नुन छ।
ऐनको दफा ४४ को वि वाद नि रूपण अ नुसार केन्द्रीय समितिको नि र्णयको आ धिकारितासम्बन्धी वि वाद भए त्यस्तो प दाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आ धिकारिकता दा बी गर्ने द लको केन्द्रीय समितिको चा लीस प्रतिशत सदस्यले वि वाद प्रा रम्भ भएको तीस दि नभित्र आयोग स मक्ष आधार तथा प्रमाणसहित दाबी पेश गर्नुपर्छ।
दाबी सम्बन्धमा लि खित ज वाफ पेश गर्नको लागि आ योगले दाबी तथा प्र माणको प्र तिलिपि सं कलन गरी अर्को प क्षलाई १५ दिनको सूचना दिनुपर्ने छ। त्यसपछि अर्को पक्षले लि खित ज वाफ र त्यसलाई पु ष्टि गर्ने आ धार र प्र माण पेश गर्नुपर्ने छ।
जवाफ पेश भएपछि आ योगले दुवै प क्षलाई बो लाएर स हमति गराएर नि रुपण गर्न सक्छ।
तर, यो पनि न भएमा आ धिकारिकताको दा बी पेश गर्नु भन्दाअघि दलको तर्फबाट आ योगमा पेश भएको केन्द्रीय समितिका प दाधिकारी र स दस्यमध्ये जुन पक्षसँग ब हुमत छ त्यस्तो प क्षलाई वि वाद हु नुअघिको दलको है सियतमा मा न्यता दिन्छ र अर्को पक्षलाई छुट्टै राजनीतिक दलको मा न्यता दिएर द र्ता गर्न सक्छ।
दफा ४४ भन्छ, ‘स हमति कायम हु न न सकेमा र दा बी, लि खित ज वाफ र प्र माणसहितको आ धारमा कुनै एक प क्षलाई मा न्यता दिन न सकिने भए आयोगमा दा बी पेश गर्नुअघि त्यस्तो दलको तर्फबाट आयोगमा पेश भएको केन्द्रीय समिति पदाधिकारी र सदस्यहरूमध्ये जुन पक्षसँग प दाधिकारी र स दस्यको ब हुमत छ त्यस्तो प क्षलाई वि वाद हुनुअघिको दलको है सियतमा मान्यता दिई अर्को प क्षलाई छुट्टै राजनीतिक दलको रुपमा मा न्यता दिई द ल द र्ता गर्न सक्नेछ।’
वि वाद नि रुपण गर्दा प्रमुख निर्वाचन आयोग आयुक्त र आयुक्त रहेको इ जलासबाट गरिन्छ। इजलासमा दुवै पक्षले आफ्ना कानुन व्य वसायीलाई पैरवी गराउन सक्छन्।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले दल आ धिकारिकताको का नुन स द्भावना र अहिलेको नेकपाको वि वादसम्म आइपुग्दा प रिवर्तन भएको छैन। त्यसैले, आ धिकारिकता ज सले पा उँछन्, जो सँग विवाद हुनुअघिको दलको पदाधिकारी र केन्द्रीय सदस्यको ब हुमत छ।
‘नेपालमा द लहरूमा वि वाद हुने, न याँ पा र्टी ब न्ने क्रम च लिरहन्छ, आ धिकारिकताको प्र माणका लागि आयोगमा आएका हुन्छन्, कसैले थ पेर सं ख्या धेरै दे खाउँछन्, तर आ धिकारिक जो हुन्छ उससँग वि वाद हु नु अ घिको दलको ब हुमत पुग्छ,’ पोखरलले सेतोपाटीसँग भने, ‘मैले बुझेसम्म द लसम्बन्धी ऐ नको स्पि रिटमा रहेर नि र्वाचन आयोगले त्यसरी नै काम ग रिरहेको हो।’
अर्का पूर्वप्रमुख निर्वाचन आ युक्त नीलकण्ठ उप्रेती पनि आ योगको रेकर्डमा अ द्यावधिक भ एको कूल केन्द्रीय समितिको बहुमत सदस्य जोसँग छ त्यसैले आधिकारिकता पाउने ब ताउँछन्। त्यसरी आ धिकारिकता प्रमाणित गर्दा आयोगले प्राप्त भ एका त थ्यांक, का गजात हेरेर इ जलास गठन गरिकन प्र माणित गर्ने गरेको उनले बताए।
सुनको मूल्य घ ट्यो , तोला कति ?
काठमाडौं १४ पौष – नेपाली बजारमा सुनचाँदीको मूल्य आज घ टेको छ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घ टेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा छा पा वा ला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा का रोबार भइरहेको छ । यस्तै ते जा बी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले घ टेको छ । नेपाली बजारमा चाँदी आज प्रतितोला १ हजार ३ सय रुपैयाँमा का रोबार भइरहेको महासंघले जनाएको छ ।
राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा वि घटनको वि षय उ ठाउन नपाइने
काठमाडौं, १४ पौष – पुष १७ गते बोलाइएको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा वि घटन सम्बन्धी वि षय उठाउन न पाइने भएको छ । राष्ट्रियसभाले प्रतिनिधिसभा वि घटन स म्बन्धी मु द्दा सर्वोच्च अदालतमा वि चाराधीन रहेकाले आफ्नो का र्यसूचीमा न राखेको ब ताएको छ ।
यो विषयमा राष्ट्रियसभा सदस्यहरुले पनि प्र श्न उठान न पाउने ब ताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा वि घटन गरे पनि राष्ट्रियसभाको बैठक भने यही पुस १७ गतेका लागि बो लाउनुभएको थियो ।
राष्ट्रियसभाको अधिवेशनमा प्रतिनिधिसभा वि घटनको वि षयमा के क सरी कुरा उठ्छ भन्ने आ म चा सोको विषय बनेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको सातौँ अधिवेशन पुस १७ गते दिउँसो ४ बजे आ ह्वान गरेसँगै सं घीय संसद् सचिवालयले अ धिवेशनको तयारी पूरा गरेको बताएको छ ।
यस्तै, राजनीतिक दलहरु पनि आ–आफ्नो त यारीमा जु टे का छन् । राष्ट्रियसभाको यस अधिवेशनमा वि धेयक पास गर्ने विषय नै मुख्य रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रियसभा अ धिवेशनको मुख्य विषयवस्तु अधिवेशन आ ह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, सरकारले जारी गरेका सातओटा अ ध्यादेशहरु– यौ न हिं सा वि रु द्ध का केही ऐ नलाई सं शोधन गर्न बनेको अध्यादेश, फौ ज दा री क सुर तथा फौ ज दा री कार्यविधिसम्बन्धी केही ऐन सं शोधन गर्न बनेको अ ध्यादेश लगायत रहेका छन् ।
त्यसैगरी, मन्त्रिपरिषद् पु नर्गठनसम्बन्धी पत्र, प्रतिनिधिसभा वि घटन स म्बन्धी पत्र, राष्ट्रियसभाले जारी गरेको समिति ग ठनसम्बन्धी आ देश, शो क प्र स्तावहरु, संवैधानिक आ योगका प्रतिवेदनहरु, राष्ट्रियसभाका विषयगत समितिका प्र तिवेदन, वि धेयकको अ वस्थामा सम्बन्धमा छलफल हुनेछ ।
पत्नीले धो का दिएपछि बि रक्तिए दीलिप रायमाझी !, (हेर्नुस भिडियो)
काठमाडौं १४ पौष – अभिनेता दीलिप रायमाझी अभिनित ‘ला ख बि न्ति’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म निर्देशक राजु अधिकारीको निर्देशन रहेको भिडियोमा दीलिपको अलवा बिन्दिया शाही, निक शर्मा, सपनकुमार थापाको समेत अभिनय रहेको छ ।
रामकृष्ण ढकालको स्वर, राम कँडेलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतको भिडियो लब्ली नवीनको प्रस्तुति र सरला भण्डारी अधिकारीको निर्माणमा तयार भएको हो ।
चितवन र पोखराका बिभिन्न स्थानमा खिचिएको भिडियोमा रबिन्द्र बरालको छायांकन, राजेश कुमारको सम्पादन रहेको छ । गीतको भावअनुसार भिडियोमा दाम्पत्य जीवनमा हुने असमझदारी र उ ताव–च ढावलाई प्रस्तुत गरिएको छ ।
पुन: एकता गर्ने गरि प्र चण्ड र चिनियाँ टोली बिच स हमति
काठमाडौँ, १४ पौष – नेपाल भ्रमणमा रहेको चिनियाँ प्र तिनिधि म ण्डलले नेकपाको ए कता चाहेको स न्देश अध्यक्ष पुष्पकमल दाहाल प्र चण्डलाई दि एको छ। सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा चिनियाँ प्रतिनिधि म ण्डलले कहीँकतै मि ल्ने ठाउँ भएमा मि ल्न सु झाव दिएको थियो। ज वाफमा प्रचण्डले संसदको पु नर्स्थापना भएमात्रै ए कता स म्भव रहेको ब ताएका थिए।
‘स्थि रताका लागि तपाईंहरूको ए कता आ वश्यक छ त्यस्तो भयो भने चीन खु सी हुन्छ भन्ने उहाँहरूको भनाइ थियो। अध्यक्षले सं विधानको आ धारमा र पार्टीभित्र पनि सा मू हिकतामा अघि बढ्न आफूहरूको चा हेको बताउनुभयो,’प्र चण्ड नि कट एक नेताले भने,’यी दुवै आधारमा प्रधानमन्त्रीले प्र हार गर्नुभयो। फर्किएर त्यही आ धारमा देश जान्छ भने ए कताका लागि त यार छौं। प्रतिनिधि सभाको पु नर्स्थापना भयो भने त्यो आ धार तयार हुन्छ भनेर प्रचण्डले स्पष्ट पार्नुभएको छ।’
नेपालमा स्थि रता भयो भने शा न्ति हुन्छ भन्ने आफूहरूको बुझाइ रहेको चिनियाँ पक्षले बताएको थियो। हामीले उहाँहरूलाई पार्टीबाट ह टाएका छैनौं।तर यही स्थितिमा ए कताबद्ध हुन अ प्ठ्यारो हुन्छ होला। यो प हल ढिलो गरी भयो भनेर प्रचण्डले भन्नुभयो,’ती नेताले भने,’जवाफमा चिनियाँ टोलीले कहीँकतै मिल्ने ठाउँ भएमा मि ल्नुस् हामी खु सी हुन्छौं भनेको थियो। अध्यक्षले प्र तिनिधि सभा पु नर्स्थापनाको श र्त राख्नुभयो।’
स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् राष्ट्रपतिको स न्देश लिएर उक्त टोली नेपाल आएको हो।
उक्त टोली सरकारी टोली होइन।
भेटमा चिनियाँ टोलीले चिनियाँ कम्युनिष्ट पार्टीले चीनमा कसरी ए कताबद्ध भएर विकास प्रगति गरेको छ भन्ने अ नुभव समेत सुनाएको थियो। ए कताबद्ध हुँदाको महत्व आफूहरूले बुझेको भन्दै चिनियाँ टोलीले नेकपा पनि एकताबद्ध हुनुपर्ने सुझाव दिएको थियो। कुनै पूर्वनिर्धारित कार्यक्रमबिना नै चिनियाँ टोली नेपाल आएको हो। नेपालमा भएको आ कस्मिक राजनीतिक दु र्घटनापछि चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश लिएर चिनियाँ टोली नेपाल आएको हो।
प्रचण्डकाे चुनावमा जाने संकेत, अर्को चुनाव जित्ने दावी
काठमाडौं. १३ पौष – काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह, संसदीय दलका नेता पुष्प कमल दाहाल प्रचण्डले अबको चुनाबमा आफूले ब हुमत प्राप्त गर्ने बताएका छन्। सोमबार जनसांस्कृतिक महासंघले गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनतामाझ जाने अ वसर दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन समेत गरेका छन्।
सम्बोधनका क्रममा उनले भने, ‘केपीजीलाई धन्यवाद। तपाईँले हामीले जनतामा जाने मु द्दा दिनुभयो। संविधान, संघीयता, गणतन्त्रको पक्षमा ल ड्ने मु द्धा दिनुभयो। अर्को चुनाव हामी जित्छौं।’
प्रधानमत्री ओलीले संसद वि घठन गरेर श्री ३ जं गबहादुर राणाको बाटोमा गएको आ रोप समेत ल गाएका छन्। उनले भने, ‘केपी ओली सा मन्ती शा सक श्री ३ म हाराजधिराज जंगेको बाटोमा हिँ ड्नुभयो। त्यस दिनबाट उहाँको प राजय र हाम्रो विजय यात्रा सुरु भयो।’
संसद वि घटन अ संवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूह सडक आ न्दोलनमा गएको छ। निर्वाचन आयोगमा चुनाव चिन्ह सूर्य आफ्नो र आफू नै आधिकारीक भएको दा वी गर्दैं आएको छ।
सडक आ न्दोलनमा गएपछि पहिलो पटक प्रचण्डले ओलीलाई धन्यवाद दिएका हुन्। उनले ओलीले सं सद वि घटन गरेर आफूलाई चुनावमा जाने बाटो खोलिदिएको आशय पनि व्य क्त गरेका छन्।
संसद पु र्नस्थापनाको माग गर्दै आएका उनले चिनियाँ टोलीसँगको छलफलपछि जनतामा जाने र जनताको मत आफूलाई नै प्राप्त हुने आशय व्यक्त गरेका छन्। अहिले संसद पुर्नस्थापनाका लागि सर्वोच्च अदालतमा रिट परेको छ।
प्रमुख जिल्ला अधिकारी पाण्डे किसानको खेतमा
सिन्धुली,१३ पौष – प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले शनिबार दुधौली नगरपालिकाको विभिन्न वडामा किसानको खेतबारीमा पुगेर तरकारी खेती तथा अन्य आयमुलक गतिविधिको निरिक्षण गर्नु भएको छ ।
सहकार्य नेपाल सिन्धुलीले दुधौली नगरपालिकाको विभिन्न वडामा सञ्चालन गरेको विभिन्न परियोजनाको सरोकारवाला निकायबाट स्थलगत संयुक्त अ नुगमन गर्ने क्रममा प्रजिअ पाण्डेले खेतबारीमा नै पुगेर किसानले गरेको तरकारी खेती नियाल्नु भएको हो ।
उक्त सस्थाले वडा नं. १, ५, ९ र ११ मा सञ्चार गरेको विभिन्न उद्यमशिल गतिविधि तथा सहकारी संस्थाका क्रि याकलापको सरोकारवाला निकायका व्यक्तिहरुबाट निरिक्षण गरिएको थियो । दुधौली नगरपालिका–५ डुडाहामा किसानले गरेको तरकारी खेती निरिक्षण गर्दै प्रजिअ पाण्डेले परियोजनाले सञ्चालन गरेका उद्यमशिलता गतिविधि उ त्साहजनक पाईएको बताउनुभयो ।
उहाँले तरकारी खेतीमा संलग्न किसानलाई अर्गानिक उत्पादनमा जोड दिन आग्रह गर्नु हुदै नि र्बाहमुखि व्यवसाय छाडेर व्यवसायिक बन्न सु झाब दिनुभयो । प्रजिअ पाण्डेले गाँउघरमा उब्जेको गाईबस्तुको मल हालेको उत्पादन खायो भने स्वास्थयलाई पनि फाईदा पुग्ने बताउनुभयो ।
अ नुगमन टोलीमा संलग्न जिल्ला समन्य समिति प्रमुख शंकरराज बर्मा तिबारीले किसानलाई थोरै क्षेत्रफलमा भन्दा पनि बढी क्षेत्रफलमा तरकारी खेती गर्न सुझाब दिनुभयो । उहाँले भन्नुभयो, “थोरै क्षेत्रफलमा गरिएको तरकारी उत्पादनलाई सँधै बजारको अभाव भई रहन्छ । त्यही तरकारी धेरै क्षेत्रफल जमिनमा खेती गरेर बढी उत्पादन गरियो भने व्यापारी तरकारी किन्न घरमै आई पुग्छन् । बजारको अभाव हुदैन ।”
डुडाहा निवासी किसान बिमला पोख्रेलले कोभिड १९ बाट प्रभावित घर परिवारलाई सामाजिक तथा आर्थिक पुनर्लाभ परियोजना अन्तर्गत चार जना मिलेर एक बिघा जमिनमा काउली, बोडी, भाण्टा, मुला, टमाटर, ब्रोकाउली, प्याज खेती गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ल कडाउनको समयमा गत बैशाख महिनाबाट सुरु गरेको तरकारी खेतीबाट सबैलाई ८५ हजार रुपियाका दरले फाईदा भयो । त्यसले झन उत्साहित भएर अहिले पनि एक बिघाभन्दा बढी जमिनमा तरकारी खेती गरि रहेका छौं ।” सामूहिक तरकारी खेती गर्दा श्रमको अभाव नहुने अनुभव उहाँले सुनाउनुभयो ।
त्यस्तै दुधौली नगरपालिका–११ पत्रिङा निवासी फुलकुमारी अधिकारीले १५ कठ्ठा जमिनमा गरेको तरकारी खेतीबाट एक बर्षमा एक लाख ८० हजार रुपिया फाईदा लिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “एक लाख रुपियाको काँक्रा बेचे, ८० हजार जतिको काउली बिक्री गरे । गाँउघरमा र दुधौली बजारमा तरकारी पुर् याई उक्त आम्दानी लिएको हुँ ।”
कोभिड १९ बाट प्र भावित घर परिवारलाई सा माजिक तथा आर्थिक पु नर्लाभ परियोजना, सम्मान परियोजना, महिला रोजगारीका लागि दिगो बित्तिय पँहुच परियोजनाले सञ्चालन गरेको उद्यमशिलता गतिविधि अ नुगमन तथा निरिक्षण गरिएको थियो ।
उक्त अ नुगमन कार्यमा जिल्ला समन्वय प्रमुख शंकरराज बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, घरेलु तथा महिला उद्यमी महासंघका बजार प्र्रतिनिधि भुपेन्द्र लम्साल, जिल्ला समन्वय अधिकारी डिकबहादुर कार्की, सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारी, सञ्चारकर्मी र संस्थाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
अ नुगमन मा सहभागिहरुले आलु खेती, अन्य तरकारी खेती, टर्की पालन व्यवसाय, दुधौली स्वा स्थ्य चौकीलाई बितरण गरिएको स्वा स्थ्य सामग्री, ढाका कपडा बुनाई, थाकलको झोला उत्पादन, टपरी उद्योग लगायतको अ नुगमन तथा निरीक्षण गरेका थिए ।
हाम्राकुराबाट साभार
संसद पुर्नस्थापना गरेरै भएपनि नेकपा वि भाजन रोक्ने तयारी
काठमाडौं ,१३ पौष – नेकपा बि भाजन हुन न दिन अ न्तराष्ट्रिय रूपमा द वा ब सि र्जना हुन थालेको छ । पार्टी भित्रकै एउटा स मुहले पार्टीलाई फु टबाट जो गाउन अ न्तराष्ट्रिय समुदायसँग प रामर्श गरिरहेको बुझिएको छ ।
संसद पुर्नस्थापना गरेरै भएपनि नेकपाको वि भाजित दुई समुहलाई मि लाउने प्रयास गर्न आ ग्रह गर्नका लागि चिनिया टोली नेपाल आ इपुगेको छ । नेपालमा कम्युनिस्टको राम्रो मा होल ब न्दै गएको अ वस्थामा पार्टीलाई कसरी जो गाउने भन्नेबारे नेकपाको एक समूह लागिरहेको स्रोतले बताएको छ ।
त्यहि टोलीको अ भियान अ न्तर्गत चीनले चा सोको साथ यो वि भाजन रो क्न प्र यास गरिरहेको बुझिएको छ । यसअघि पनि बरू सरकार फेरेर भएपनि पार्टी ए कता जो गाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ची नले आ ग्रह गरेको थियो ।
नेकपाभित्र ओली र प्र चण्डले दुई पार्टी बनाएर जाने हो भने अब कम्युनिस्ट कहिलै स त्तामा फ र्किन न सक्ने भन्दै संसद पुनर्स्थापना गरेरै भएपनि पार्टी मि लाउने अ भियान सुरू भएको बताइन्छ । संसद पुर्नस्थापना भयो भने फेरि नेकपामा न फुट्ने आ धार तयार हुने उनीहरूको बुझाई छ ।
अ भियान अ न्तर्गत संसद पुर्नस्थापना गरेपछि प्रधानमन्त्री ओली ह टेर अरूलाई स मर्थन गर्ने र पार्टी अध्यक्षमा ओ ली र हनेगरी तयारी गरेको र द वाव दिने काम भैरहेको बुझिएको छ ।
पुर्नस्थापनाको पक्षमा जनता र दलहरू ए कमत भएको अवस्थालाई म ध्यनजर गर्दै नेपालका लागि चीनकी राजदूतले नेकपाका नेताहरुसँग नि रन्तर परामर्श गरिरहेकी छन् ।
उनले नेपालको पछिल्लो राजनीतिक अ वस्थाबारे बेइजिङमा गरेको ब्रि फिङ गरिरहेको चीनले आफ्नो धा रणा बनाएर टोली पठाएको बताइएको छ । यहि योजना अ न्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीको अ न्र्तराष्ट्रिय विभाग उपप्रमुख कुओ येचौको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आइसकेको छ।
चिनियाँ टोलीले नेकपा दुवैतर्फका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। चिनियाँ प्रतिनिधिभण्डलको भ्रमणपछि नेकपाको आ न्तरिक वि वादमा स माधानको ठाउँ देखिनसक्ने बताइएको छ।