भारतको राजस्थान राज्यका एक व्यापारीले आफ्नो विवाहको आठौं वर्षगाँठमा पत्नीलाई च न्द्रमाको जग्गा उ पहार दिएका छन्। व्यक्ति राजस्थानको अ जमेर जिल्लाका व्यापारी धर्मेन्द्र अ निजाले पत्नीलाई च न्द्रमाको जग्गा उ पहार दिएका हुन्। उनले आफ्नी पत्नीको चन्द्रमामा जग्गा किन्ने स पनालाई सा कार पार्दै डिसेम्बर २४ मा तीन एकड जग्गा उपहार दिएका हुन्।
'मैले एक वर्ष अगाडि नै विवाहको अर्को व र्ष गाँ ठमा चन्द्रमाको जग्गा उ पहार दिने तय गरेको थिएं। उनलाई यो आ श्चर्यजनक उपहार दिनु स जिलो थि एन। कयौं च रण पार गरेर चन्द्रमामा जग्गा किन्न स म्भव भयो', बिबिसीसँग उनले भने।
'च न्द्रमामा ज ग्गा किन्न सजिलो छैन। यदि सजिलो हुँदो हो र जो कोहीले किन्थे', धर्मेन्द्रले भने।
'उपहारमा चन्द्रमाको जग्गा पाउँदा म यति खुशी भएं कि मलाई प टक प टक रून मन लागिरहेको थियो। सायद म सं सारको सबैभन्दा भा ग्यमानी महिला हुँ, जसले यस्तो उपहार पाएको छ', धर्मेन्द्रकी पत्नी स पना अनिजाले भनिन्।
'मलाई कार्यक्रममा के 'स र्प्राइज' दिईंदै छ भनेर सोधियो। मलाई लाग्यो गाडी, गहना वा अर्को केही महत्वपूर्ण कुरा होला तर चन्द्रमाको जग्गा जस्तो ठूलो उपहार होला भनेर मैले सोचेकै थिइन', उनले थपिन्।
सपनाको नाममा उनका पतिले चन्द्रमाको १४.३ उत्तर अक्षांश, ५.६ पूर्वी देशान्तर, ले क्ट २० पार्सल्स ३७७, ३७८ र ३७९ को तीन ए कड जग्गा उपहार दिएका हुन्।
सपनासँग प्रेमविवाह गरेका धर्मेन्द्र ब्राजिलमा ट्राभल कम्पनी चलाउँछन्।
पृथ्वीमा जस्तै चन्द्रमामा पनि जग्गा किन्ने एउटा ला मो प्र क्रिया छ।
चां द पर ज़मीन
जग्गा किन्न उनले एक अ मेरिकी फ र्ममा निवेदन दिएका थिए। जग्गा किन्ने आ वेदन स्वी कृत भएपछि सो कम्पनीले कयौंपटक धर्मेन्द्रसँग भि डिओ क न्फ्रेन्समा छलफल गरेको थियो।
यसक्रममा धर्मेन्द्रको आ र्थिक तथा पा रिवारिक स्थितिको जाँ च गरिएको थियो। त्यसपछि एक वर्ष लगाएर लामो कागजी प्र क्रिया पूरा गरिएको थियो।
विश्वमा 'लूना सोसाइटी इन्टरनेशनल' नामक कम्पनीले मात्र च न्द्रमाको जग्गा आ धिकारिक रूपमा बे च्न पाउँछ।
चन्द्रमाको जग्गामा दुई प्रकारको स्वा मित्व हुने गर्छ जसमा एउटा स्वा मित्व केबल एक वर्षका लागि हुन्छ भने अर्को व्यवस्था अनुसार ४९ वर्षसम्मको स्वा मित्व पाइन्छ। धर्मेन्द्रले ४९ वर्षको स्वामित्व किनेका हुन्।
यसअवधिमा उनले यो जग्गा जोकोहीलाई बे च्न पाउँछन्।
यस्तै जग्गा किन्न भएको सम्झौता अनुसार उनको जग्गामा अ नुसन्धान भएमा उनलाई त्यसबापत रो यल्टी प्रा प्त हुनेछ।
भक्तपुरमा महेश बस्नेतलाई चे तावनी
भक्तपुर,१४ पौष – प्रधानमन्त्री केपी शर्मा ओलीको संसद वि घ टनको अ संवैधानिक नि र्णय र राष्ट्रपति विद्यादेवी भण्डारीको त्यसमा अ वि वेकी ला हा छा पको वि रुद्धमा भक्तपुरका युवा तथा विद्यार्थी आ क्रो शित भएका छन् । आ क्रोसित युवा तथा विद्यार्थीहरुले उनीहरुको पु तला समेत द हन गरेका छन् ।
सोमबार साँझ नेकपाको पार्टी कार्यालय अगाडी नै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पु त्ला द ह न गरिएको हो । नेकपाकाे ज नवर्गीय संगठन युवा संघ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनामा गरिएको म साल जु लुसपछि सूर्यविनायकमा स हभागीहरुले पु त्ला द हन गरेका हुन् ।
प्रतिनिधि सभा वि घटन गर्ने घो ष णा गरेर प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले लो क तन्त्रमाथि धा वा बो लेकोले आफूहरु त्यसको बि रुद्धमा सं घर्षमा उ त्रिएको राष्ट्रिय युवा संघका भक्तपुर इन्जार्ज दिनेश थपलियाले जा नकारी दिए ।
सूर्यविनायकस्थित नेकपाको जिल्ला पार्टी कार्यालय अगाडी आ योजित को णसभालाई स म्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दिपशिखाले प्रधानमन्त्री ओलीलाई बालुवाटार र राष्ट्रपति भण्डारीलाई शितलनिवासबाट न ल ख टे सम्म आफूहरुको आ न्दोलन न रोकिने स्प ष्ट पारे । भक्तपुरका निवर्तमान सांसद महेश बस्नेतलाई गु ण्डाको सं ज्ञा दिंदै उनले गु ण्डा त ह ल गाउने तरिका आफूहरुलाई रा म्ररी थाहा भएकाे भनेका थिए । उनले बस्नेतलाई बाटोबाटोमा ब रबराएर न हिड्न चे तावनी समेत दिए । पेरिस डाँडामा आ गो लगाउने सकुसल फ र्कन न सक्ने जि किर गर्दै संयोजक सापकोटाले मु ख स म्हालेर बोल्न नेता बस्नेतलाई सु झाव दिएका थिए ।
भक्तपुरका महेश बस्नेत देखि इश्वर पोखरेल र शंकर पोखरेल लगायत ओली गु टका मान्छेहरु बा म ग ठबन्धनका कारण मात्र सांस द बनेका खु लासा गर्दै उनले आफ्नो औ कात न भुल्न अ र्ती दिए । आफ्नाे औ कात भु ल्नेले ठू लाे मूल्य चु काउनुपर्ने उनकाे चु नाैती छ ।
कार्यक्रममा नेकपाका नेता देवेन्द्र श्रेष्ठ दिवाकर, प्रतिमा श्रेष्ठ, विद्यार्थी नेता विजय गौतम, युवा नेता दिपक थापा लगायतकाे समेत सहभागिता रहेकाे थियाे ।
आज पौष १४ गते मंगलबारको राशिफल र मौसम
वि.सं.२०७७ साल पौष १४ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–चतुर्दशी,०१ घडी ५२ पला,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– मृगशिरा,२७ घडी २३ पला,बेलुकी ०५ बजेर ५६ मिनेट उप्रान्त आद्रा । योग–शुक्ल,२५ घडी ३० पला,बेलुकी ०५ बजेर ०७ मिनेट उप्रँन्त ब्रम्ह । करण– वणिज,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर १६ मिनेट उप्रान्त बव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १६ मिनेट । दिनमान २५ घडी ५२ पला । नुवाकोटमा दुप्चेश्वर मेला । दत्तात्रय जयन्ती ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- कुनै नयाँ ठाउमा लगानीको वातावरण बनाउन सकिनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता बढ्नेछ । पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागी समय अनुकुल रहनेछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- चु नौतीका बा बजुद काम गर्नुपर्ने हुन सक्छ । छर–छिमेक तथा आफन्तसँग अ समझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा आजको दिन सहभागी नहुँनु नै राम्रो रहनेछ । तरपनि वैदेशिक क्षेत्रबाट लाभ लिने सकिनेछ । समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने कलकारखाना र बन्द व्यापारबाट फाईदा हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक भई आफ्नो प्रश्तुति दिन सकिनेछ । नोकरी तथा राजनीतिमा समय लगानि गर्नेहरुका लागी समय उत्तम रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेको छ । प्रतिस्पर्धी तथा काममा अवरोध गर्नेहरु परास्त हुनेछन् । नयाँ काम थालनी गरी राम्रो फाइदा उठाउन सकिने छ । राजनीति तथा समाजसेवामा समय समय उत्तम छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रगती हुने योग छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- कामहरु समयमा सम्पन्न नहुने तथा आलोचकहरु बढ्नेछन् । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले फितलो रहनेछ । पहिले नै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउनेछ भने आफन्त तथा दिदि बहिनीहरुसँग घरायसी बिषयमा मनमुटाव सिर्जना हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- आफन्त तथा जीवनसाथीसँग असमज्दारी बढ्नाले केही महत्वपूर्ण कामहरु रोकिन सक्छ, ध्यान दिनुहोला । रमाईलो यात्राको अवसर जुर्ने भएपनि आफ्नै कमी कमजोरिले समयमा गन्तव्यमा पुग्न कठिन छ । एकल तथा साझेदारी व्यापार व्यावसायमा फस्टाएर जाने भएपनि मनमुटाव बढ्ने योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- नोकरी तथा राजनीतिमा गरिने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको गन्तव्यमा पुग्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडी बढी उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । माया प्रेममा रमाउन चाहनेहरु अगाडी बढ्न सक्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- समय राम्रो रहेकोले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । चिन्तन र उपायले काम गर्न सकिनेछ । व्यावसायबाट नाँफा कमाउन सकिने तथा आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । समाजमा राम्रा काम गर्न सकिने हुनाले मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- घरायसी वातावरणमा केही असामान्य अवस्थाको सिर्जना हुनेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा अस्थिरता आउने तथा आत्मविश्वासमा कमी हुनेछ । अर्काको भर पर्दा काम धन्दा थाति रहनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने ठूलाबडाको सहयोग लिनु आजको दिन राम्रो हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आफन्त तथा दाजुभाईबाट विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने माया प्रेममा नजिक हुन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने सकिनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । राम्रा काम गरी नाम र दाम दुवै कमाउन सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था : – हाल देेशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू-भागमा हुसु्/कुहिरो लागेको छ ।
आज दिउँसो :– प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राती :- सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १२ गते आईतबारदेखी पौष १८ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा मनग्ये धन लाभ हुनेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो हप्तामा मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधारपनपि आउला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता नयाँ काममा हात हाल्ने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला । साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ र छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):- यो साता शुभकार्यको चर्चा चल्नेछ । परिश्रम अनुसार उपलब्धि राम्रै पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता यात्राका विशेष अवसर मिल्ने छन् । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलतापनि मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पार्टी तथा सेमिनारमा सहभागी भईएला । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो साता लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । आँटेको र ताकेको कार्य पुरा होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा कार्य सिद्धिको योग समेत छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता मिहीनेत अनुसार फल पाईनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो साता पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।