काठमाडौं ,१३ पौष – गत शुक्रबार ता म झामका साथ निर्वाचन आयोग पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड-माधव नेपाल प क्षलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको वै धा निकता वि वाद नि रुपण तो किएको अवधिभन्दा अ गाडि नै हुने आ श्वासन दिए।
प्रमुख आयुक्त थपलियाले भने पनि वै धानिकता वि वाद टु ङ्गिन ९० दिनसम्म लाग्ने देखिएको छ। राजनीतिक दल सम्बन्धी ऐ नका व्यवस्था बमोजम प्र क्रियागत रुपमा प्रमाण पेस गर्ने, त्यसमाथि अध्ययन गर्ने, स्वयम नेताहरूलाई स हमतिको लागि समय दिने र आयोगले गर्नुपर्ने कामलाई जोड्दा नेकपाको वै धानिकता वि वाद टु ङ्गिन तीन महिना लाग्न सक्ने आयोगका पदाधिकारीहरू बताउँछन्।अनलाईन खबरमा रघुनाथ बजगाईंले समाचार लेखेका छन्।
के छ प्रक्रिया ?
राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार पार्टी फुट्दा वा फुटाउनको लागि सम्बन्धित पक्षले दलको नाम, वि धान, नियम, छाप, झण्डा वा चिह्नमा भएको परिवर्तन वा सं शोधन, पदाधिकारीको हे रफेरबारे निर्वाचन आयोगलाई जानकारी दिनुपर्ने हुन्छ।
यो काम नेकपाका केपी ओली स मूह र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल प क्षले गरिसकेका छन् । दुवै पक्षले आफ्नो स मूह आ धिकारिक भएको दा बी गरेका छन्। दलको नाम, छाप, विधान, झण्डा वा चिह्न, दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयका विषयमा वि वाद उत्पन्न भएको अ वस्थामा त्यसको नि रुपण निर्वाचन आयोगले गर्ने व्यवस्था ऐनको दफा ४३ मा छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार वि वाद र हित हिसाबले एउटै जानकारी आउँदा आयोगले अ भिलेख हेरेर निर्णय लिन्छ। ‘तर, अहिले एउटै दलबाट दुई किसमिको जानकारी आयो। त्यसकारण अब वि वाद नि रुपणको काम सुरु हुनेछ,’ श्रेष्ठ भन्छन्।
ऐनको दफा ४४ मा वि वाद नि रुपण सम्बन्धी व्यवस्था छ। जसमा भनिएको छ, ‘दफा ४३ बमोजिम दलको नाम, छाप, झण्डा वा चिह्नसम्बन्धी वि वाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता सम्बन्धी वि वाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यले वि वाद प्रारम्भ भएको तीस दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण सहित दा बी पेस गर्नु पर्नेछ।’
निर्वाचन आयोगका प्रवक्ता श्रेष्ठका अनुसार यो तीस दिन न कुरेर प्रचण्ड-माधव नेपाल समूहले आफ्नो दा बी प्रमाण तथा त्यसका आ धारहरू पेस गरिसकेका छन्। कानुनतस् प्रचण्ड-नेपाल पक्षले पेस गरेको दा बीका सम्बन्धमा लि खित ज वाफ पेस गर्नको लागि त्यस्तो दा बी तथा प्र माणको प्रतिलिपि संलग्न गरी अर्को पक्ष (ओली समूह) लाई पन्ध्र दिनको सूचना दिनु पर्नेछ। आयोगले छिट्टै ओली समूहलाई प्रचण्ड-नेपाल पक्षको दा बी प्रस्तुत भएको बारे सूचना दिइने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
ओली समूहले १५ दिनभित्र लि खित जवाफ पेस गर्न न सकेमा र अनुरोध गरेको खण्डमा आयोगले १० दिन म्याद थप गर्न सक्ने व्यवस्था ऐनमा छ। अर्थात् लिखित जवाफमै अधिकतम २५ दिन लाग्न सक्ने देखिन्छ। लिखित जवाफ प्राप्त भएपछि आयोगले वि वादका सम्बन्धित पक्षहरूलाई आ पसी सहमति बमोजिम वि वाद नि रुपण गर्ने प्रयोजनको लागि आयोगमा उपस्थित हुन अवधि तोकेर सूचना निकाल्न सक्नेछ।
‘ऐनको मनसाय दलहरू फु ट्नुभन्दा जु टोस भन्ने छ। ऐनको व्यवस्थाले यही म नसाय राखेको देखिन्छ। त्यसकारण आयोगले दुवै पक्षलाई डा केर सहमति गराउन प हल गर्ने भन्ने छ,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘सहमति भयो भने सोही अनुसार हुने भयो। सहमति न भए आयोगले प्राप्त प्रमाणहरुलाई ऐन बमोजिम अध्ययन अगाडि बढाउँछ।’
निर्णय गर्न थप ४५ दिन
आयोगले सुनुवाई गरी निर्णय गर्दा लिखित जवाफ पेश भएको ४५ दिनभित्र निर्णय दिनुपर्ने हुन्छ। आयोगले बमोजिम सुनुवाई गरी निर्णय गर्दा लिखित जवाफ पेश भएको मितिबाट र जवाफ पेस नभएकोमा पेस गर्ने अवधि नाघेको मितिबाट पैँतालीस दिनभित्र निर्णय गर्नु पर्नेछ’ ऐनको प्रावधान छ।
सोही दफाको उपदफा ९२० भनिएको छ, ‘उपदफा ९१० बमोजिम आयोगले गरेको निर्णय अन्तिम हुनेछ। प्रचलित का नुन र सर्वोच्च अदालतका नजिरहरूलाई समेत लिएर आयोगले निर्णय दिन सक्ने आयोगका अधिकारीहरू बताउँछन्। तर, सु नुवाई आयोगमा तत्काल कायम रहेको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त रहेको इजलास कायम हुनेछ।
ऐनको ४५ अनुसार सुनुवाईमा वि वादका पक्षले आफ्नो कानून व्यवसायी मुकरर गरी इजलास समक्ष बहस पैरवी गराउन सक्नेछन्। यसका लागि आयोगले विवादका पक्षलाई सुनुवाई हुने दिन भन्दा कम्तीमा ७ दिन अगावै सूचना दिनु पर्ने हुन्छ। कानुनतः सम्बन्धित पक्षको प्रतिनिधि सुनुवाईको बखत उपस्थित नभएका कारण सुनुवाई गर्नमा भने बाधा पर्ने छैन। यसरी हेर्दा नेकपाको वैधा निकता टु ङ्गिन ९० दिनसम्म लाग्ने देखिन्छ।
का नुन अनुसार न्यायोचित निर्णय लिन्छौं : आयोग
छिटो गर्ने नाममा कानुनी प्रक्रिया भने मिच्न नमिल्ने प्रवक्ता श्रेष्ठ बताउँछन्। ‘आयोगले छिटो छिटो रेन्सपोन्स र्गयो भने समय घट्ने ठाउँ त छ तर, छिटो गर्ने नाममा विधि प्र क्रिया मि च्न भएन,’ श्रेष्ठ भन्छन्, ‘प्राप्त प्रमाण र कागजहरूको अध्ययन गर्ने र जाँचबुझगर्ने कुरामा हतारो गर्न पनि भएन ।’
विवाद छिटो टुंग्याउने उपाय छ कि ? भन्ने प्रश्नमा आयोगका एक अधिकारी भन्छन्, ‘बल गरेर काँ चो के रा पा क्दैन्, निश्चित समय लाग्छ, मि चेरै त केरा पाक्दैन्।’ प्रमुख आयुक्त थपलियाले प्रचलित कान’न र सर्वोच्च अदालतको न जीरहरूका आधारमा वैधानिकताबारे निर्णय हुने बताए। दल दर्ता हुँदाको वि धान र केही संशोधन प्राप्त भएको संस्मरण गर्दै थपलियाले भने, ‘यो प्रक्रिया अगाडि बढाउँदा प्रचलित कानुनको आधारमा न्यायोचित निर्णय लिन्छौं ।’
कुन प क्ष वैधानिक ?
ओली पक्षले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ११९९ सदस्यीय बनाएको दा बी गरेको छ। महासचिव र अध्यक्षको हस्ताक्षरमा यो निर्णय भएको दा बीसहितको जानकारी निर्वाचन आयोगमा पुगेको छ। यही कारण ११९९ सदस्यमा ब हुमत जता छ उही आधिकारिक हुने ओली पक्षको दा बी छ।
तर, निर्वाचन आयोगका एक अधिकारी भन्छन्, ‘यो विषयमा आयोगले निर्णय लिने आ धारहरुमा पर्छ। तर, मलाई लाग्छ-अहिलेको वि धानले ओली समूहले न पाउन सक्छ ।’
ती अधिकारीका अनुसार निर्वाचन आयोगमा दर्ता भएको बेला नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटी थियो। त्यसलाई नै आ धार मानेर आयोगले निर्णय दिने कानुनी व्यवस्था छ। उनी भन्छन्, ‘तर, पनि यो विषयमा ठ्या क्कै यही हुन्छ भनेर मैले अहिले भन्न सक्ने कुरा रहेन, इजालसले हेर्ने विषय हो यो।’
प्रचण्ड–नेपाल समूह पार्टी नबन्दै भा गबण्डाका कारण सं कटमा
काठमाडौं ,१३ पौष – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणका बेला अ न्यायमा पा रिएका सुदूरपश्चिमका नेता भीम रावलमाथि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले फेरी अ न्याय ग र्न लागेका छन्। पार्टी प द्धती विकासका लागि केपी शर्मा ओली समूहबिरुद्ध ख रो उ त्रिएका रावलले प्रचण्ड र नेपाल समूहमा कुनै म हत्वपूर्ण जि म्मेवारी नपाउने देखिएको छ । भा गबण्डाकै कारण उनीमाथी अ न्याय हुने देखिएपछि उनी अर्को र णनीतिमा लागेका छन्।
वि भाजनको औपचारिक घोषणा हुन लागेको पार्टीमा रावललाई महासचिव पदमा नलैजाने ष डयन्त्र भएको छ। तत्कालिन एमालेका नि र्वाचित उ पाध्यक्ष तथा अध्यक्ष नेपालका वि श्वासपात्रका रुपमा रहेका रावल महासचिवको दौडमा छन् तर उक्त पदमा प्र चण्डले बा जी मार्ने भएका हुन्।
नेपाल समूहका तर्फबाट सुरेन्द्र पाण्डे र प्रचण्डका तर्फबाट बर्षमान पुनलाई म हासचिव बनाउने तयारी छ। उपाध्यक्ष पद भने खाली राखेर नेता बामदेव गौतमलाई फ काउने काम भइरहेको स्रोतले जनाएको छ। पाण्डे प्रचण्डका गृहजिल्लावासी मात्र नभएर अहिले उनका ब फादार सिपाहीका रुपमा काम गरिरहेका छन् भने पुनः प्रचण्डका खास हुन्।
वि भाजित पूर्वएमालेका तर्फबाट पनि पाण्डेलाई नै प्रचण्डको समर्थन रहेको बुझिएको छ। उनी समूहका अध्यक्ष तोकिएका माधबकुमार नेपाल र नेता झलनाथ खनालकापनि आ फन्त तथा न जिकका नेता हुन् ।
एकीकरणका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई अ न्याय गरेका थिए। सचिवालयमा समेत स्थान न दिएका ओलीले महासचिवमा विष्णु पौडेल ल्याएर प्रदेश इञ्चार्जमा थ न्काईदिएका रावललाई अहिले पनि मौका दिने प्रयत्न गरिएको छैन।
‘अहिले पदाधिकारीबारे छलफल चलिसकेको छैन, महासचिवका विषयमाचाहिँ कुराकानी चलिरहेको हो। सहमति हुन सकेको अवस्था छैन’, उक्त समूहका एक केन्द्रीय सदस्यले भने,‘सचिवालयमा लैजाने कुरा त भएको छ तर पदाधिकारी बनाउने विषयमा मत वि भाजन छ।’
महासचिवका लागि भने जनार्दन शर्मा प्रभाकर, घनश्याम भुसालको पनि दा बी रहेको छ। ओली सरकारबाट रा जीनामा दिएर यो गदान दिएकै कारण पनि महासचिवमा भुसालको दाबी रहेको हो।
सचिवालयमा हा नाथाप
यता उक्त समूहको सचिवालय पनि ठूलो आ कारको बनाउनुपर्ने द बाब रहेको छ। विभाजन अघि रहेको ‘कोर अफ दी लि डरसीप’जस्तो सचिवालय बनाउन क ठिन हुने भएको हो।
सचिवालयमा जानका लागि चार नेताबाहेक दोस्रो तहका अन्यको पनि दा बी रहेको छ। जसमा योगेश भट्टराईसम्मको दा बी रहेको बुझिएको छ। ‘पार्टी वि भाजनको अ वस्थामा त गयो तर यहाँ पूर्वमाओवादीका धेरै आ कांक्षी छन्। जसलाई प्रचण्डले अ नुमोदन गर्नुपर्ने दबाब दिएका छन्’, स्रोतले भन्यो,‘सबैको ब राबरी हि स्सेदारीका कुरा पनि चलेका छन्।’
अबको स मीकरणमा नेता झलनाथ खनालले तीन नेताको ब राबरी हैसियत हुनुपर्ने माग राखेका छन्। तर प्रचण्ड पक्षले भने पूर्वएमालेको एक हि स्सामात्र भएका कारण नेपाल–खनालसँग ५० प्रतिशतको मात्र साझेदारी हुनुपर्ने अडान राखेका छन्। यसकारण अब पार्टी नबन्दै उनीहरु संकटमा छिरेका छन् ।
संसद पुर्नस्थापना गरेरै भएपनि नेकपा वि भाजन रोक्ने तयारी
काठमाडौं ,१३ पौष – नेकपा बि भाजन हुन न दिन अ न्तराष्ट्रिय रूपमा द वा ब सि र्जना हुन थालेको छ । पार्टी भित्रकै एउटा स मुहले पार्टीलाई फु टबाट जो गाउन अ न्तराष्ट्रिय समुदायसँग प रामर्श गरिरहेको बुझिएको छ ।
संसद पुर्नस्थापना गरेरै भएपनि नेकपाको वि भाजित दुई समुहलाई मि लाउने प्रयास गर्न आ ग्रह गर्नका लागि चिनिया टोली नेपाल आ इपुगेको छ । नेपालमा कम्युनिस्टको राम्रो मा होल ब न्दै गएको अ वस्थामा पार्टीलाई कसरी जो गाउने भन्नेबारे नेकपाको एक समूह लागिरहेको स्रोतले बताएको छ ।
त्यहि टोलीको अ भियान अ न्तर्गत चीनले चा सोको साथ यो वि भाजन रो क्न प्र यास गरिरहेको बुझिएको छ । यसअघि पनि बरू सरकार फेरेर भएपनि पार्टी ए कता जो गाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ची नले आ ग्रह गरेको थियो ।
नेकपाभित्र ओली र प्र चण्डले दुई पार्टी बनाएर जाने हो भने अब कम्युनिस्ट कहिलै स त्तामा फ र्किन न सक्ने भन्दै संसद पुनर्स्थापना गरेरै भएपनि पार्टी मि लाउने अ भियान सुरू भएको बताइन्छ । संसद पुर्नस्थापना भयो भने फेरि नेकपामा न फुट्ने आ धार तयार हुने उनीहरूको बुझाई छ ।
अ भियान अ न्तर्गत संसद पुर्नस्थापना गरेपछि प्रधानमन्त्री ओली ह टेर अरूलाई स मर्थन गर्ने र पार्टी अध्यक्षमा ओ ली र हनेगरी तयारी गरेको र द वाव दिने काम भैरहेको बुझिएको छ ।
पुर्नस्थापनाको पक्षमा जनता र दलहरू ए कमत भएको अवस्थालाई म ध्यनजर गर्दै नेपालका लागि चीनकी राजदूतले नेकपाका नेताहरुसँग नि रन्तर परामर्श गरिरहेकी छन् ।
उनले नेपालको पछिल्लो राजनीतिक अ वस्थाबारे बेइजिङमा गरेको ब्रि फिङ गरिरहेको चीनले आफ्नो धा रणा बनाएर टोली पठाएको बताइएको छ । यहि योजना अ न्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीको अ न्र्तराष्ट्रिय विभाग उपप्रमुख कुओ येचौको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आइसकेको छ।
चिनियाँ टोलीले नेकपा दुवैतर्फका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। चिनियाँ प्रतिनिधिभण्डलको भ्रमणपछि नेकपाको आ न्तरिक वि वादमा स माधानको ठाउँ देखिनसक्ने बताइएको छ।
आज पौष १३ गते सोमबारको राशिफल र मौसम
वि.सं.२०७७ साल पौष १३ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–चतुर्दशी,अहोरात्र । नक्षत्र–रोहिणी,२२ घडी ५५ पला,बेलुकी ०४ बजेर ०५ मिनेट उप्रान्त मृगशिरा । योग– शुभ,२५ घडी ५१ पला,बेलुकी ०५ बजेर १५ मिनेट उप्रँन्त शुक्ल । करण–गर,बेलुकी ०६ बजेर ५० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २५ घडी ५१ पला । काशि पिसाचमोचन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिन मध्यमखालको छ । आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मबलमा कमी देखिने छ । पठनपाठनमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । मुखलाई नियन्त्रण गरेको जाति हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आफ्नै राशिमा चन्द्रमा छ, नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्नेछ । पेसारव्यवसायमा उन्नति मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ, हाँकेका, ताकेका काम बन्नुका साथै नाम, दाम र प्रतिष्ठा प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । सानातिना जिम्मेबारी आइलाग्न सक्छन तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्न सक्छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । मौसमी रोगको प्रकोपबाट सावधान हुनु राम्रो हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – स्वास्थ्य सबल छ । पछाडि बसेर कुरा काट्ने र खुट्टा तान्नेहरू आफैं पराजित हुनेछन। सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । गरेका क्रियाकलापको उच्च मूल्याङ्कन हुने समय छ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमीरप्रेमिकाको मिलन हुनसक्छ । छात्रछात्राले विशेष प्रगति गर्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – कर्मक्षेत्रमा चन्द्रमा भएपनि समय अनुकूल छैन, तर मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । बन्दव्यापार र पेसाररोजगारीका क्षेत्रमा ध्यानपूर्वक खट्नु राम्रो हुन्छ, नत्र हानि पुग्ने लक्षण पनि छ । सामान्यतया आम्दानीका मार्गमा मिहिनेत गरेअनुरूप फाइदा नै हुनेछ । तर आयको अनुपातमा खर्चको मात्रा बढ्ने सङ्केत छ । शत्रु र प्रतिस्पर्र्धीबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । परीक्षा र प्रतिस्पद्र्धामा सफलता पाउने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । अरुका कुरा सुनिदिनाले मात्र पनि कुनै काम बन्ने दिन छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । सँगीसाथी र पार्टनरको साथ लिन सकिने छैन, कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मनोरञ्जन र रसरङ्गका लागि आजको दिन अनुकूल छ । प्रणय र रोमान्सतर्फ मानसिक झुकाव बढ्नाले काम गर्न जाँगर चल्ने छैन, शरीरमा आलस्यले डेरा जमाउने समय छ । मनोरञ्जनात्मक क्रियाकलापमा समय व्यतीत हुनाले बन्दव्यापार प्रभावित हुनसक्छ । भावनाप्रधान दिन भएकाले आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ । नचाहेको र नौलो ठाउँको यात्राको सम्भावना छ, घुमघाम, भेटघाट र मनोरञ्जनका लागि समय निकाल्न धौधौ हुनेछ । प्रेमीरप्रेमिका र पतिपत्नीका बीचमा सम्बन्धमा चिसोपन आउन नदिनु राम्रो हुनेछ । विद्यार्थीले खेलवाडबाट टाढा रहेको जाति हुन्छ, नत्र भविष्यमा दूरगामी असर पर्ने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, तर रिसराग, आवेग र क्रोध आजका शत्रु हुन भन्ने बिर्सनु हुँदैन । यद्यपि आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन। शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सुरुमा मन खिन्न हुनसक्छ, निराशा र वैराग्यका भावना मँडारिन सक्छन। तर आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठनपाठन र बौद्धिक चिन्तन मननमा घोत्लिने र कडा मिहिनेत गर्ने दिन हो । जे गरेपनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ, तर रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त हुनेछ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । मनमा दार्शनिक र आध्यात्मिक भावना उत्पन्न हुनसक्छन। पारिवारिक जीवनमा सामान्य तनाव हुनसक्छ । विद्यार्थीहरूका लागि नयाँ ज्ञान प्राप्त गर्ने समय हो
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आफन्तले नै कुरा नमानिदिंदा मानसिक अशान्ति र बेचैनी हुने योग छ, सामान्य कुराले पनि मन पिरोल्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर दिनु हुँदैन । भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छन। दाम्पत्य जीवन निरस रहने छ, प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिन सक्छ । घरायसी प्रयोजनमा धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा नियन्त्रण नगर्नाले पाचनप्रणालीमा गडबडाउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पराक्रम प्रदर्शन गरी प्रतिष्ठा प्राप्त गर्ने समय हो । परोपकारी कामबाट प्रशंसा प्राप्त हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । कुटुम्बले सहयोग गर्नेछन। बन्धुवान्धवबाट समेत सहयोगको अपेक्षा गर्न सकिन्छ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था : – हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :– गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
आज राती :- प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
पौष १२ गते आईतबारदेखी पौष १८ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा मनग्ये धन लाभ हुनेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो हप्तामा मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधारपनपि आउला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता नयाँ काममा हात हाल्ने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला । साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ र छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):- यो साता शुभकार्यको चर्चा चल्नेछ । परिश्रम अनुसार उपलब्धि राम्रै पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता यात्राका विशेष अवसर मिल्ने छन् । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलतापनि मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पार्टी तथा सेमिनारमा सहभागी भईएला । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो साता लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । आँटेको र ताकेको कार्य पुरा होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा कार्य सिद्धिको योग समेत छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता मिहीनेत अनुसार फल पाईनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो साता पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।