काठमाडौँ,१२ पौष – प्रधानमन्त्री केपी शर्मा ओलीसँग स म्ब न्ध ब ढाउन नयाँ दिल्ली उ चित मौ काको प र्खाइमा थियो । ओलीले बी आर आई अ न्तरगतको चि नियाँ परियोजना टुं ग्याउन आ ल टा ल गरेको र उनी अ मेरिकी सहयोगको एम सी सी परियोजनाको प क्षमा रहेको ठ म्या इ ची नको थियो ।
त्यसमाथि चिनियाँ राजदूत हा उले गत असारको एउटा भेटमा ‘पार्टी फु टा उ नु भन्दा बरु प्रधानमन्त्री प द छा ड्न’ आ ग्रह गरेपछि ओली चीनबाट टा ढिँदै गए । यी प रि घ टनालाई सू क्ष्म ढं गले के लाइरहेको र उचित मौ का को प र्खाइमा रहेको भारतले ओलीबाट दिल्लीसँग स म्पर्क वि स्तार गर्ने प्र स्तावलाई स हजै स्वी कार गर्यो ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।
मोदीको वि शेष दू तका रुपमा ‘र अ’ का प्रमुख सा मन्तकुमार गोयलाई काठमाडौँ पठायो । गोयलको भ्र मणको केही सातामै भारतीय स्थ ल से ना प्रमुख मनोजमुकुन्द नरवणे काठमाडौँ पुगे । त्यतिमात्र होइन, बालुवाटारकै वि शेष आ ग्र हमा भाजपाका वि देश विभाग प्रमुख विजय चौथाइवाले पनि काठमाडौँ ओ र्लिए ।
दिल्लीबाट भएका यी उ च्च स्तरीय भ्र मणले नेकपाभित्रको आ न्तरिक वि वा द फे रि च र्कि यो । भारतका लागि नेकपाभित्रको वि वा द च र्कि नु आफैमा सु खद घ टना थियो । त्यसमाथि गोयलको गो प्य भ्र मणसँगै ओलीले प्रयोग गर्दै आएको रा ष्ट्र वा दको सू चकांक क्र मशः ओ रालो ला ग्न थाल्यो ।
यही प र क म्प मा झा त ल्लो सदन वि घ टनदेखि एउटा बलियो ध रातलको पार्टी दुई टु क्रा भएको छ जुन भारतको लागि निकै प्री तकर हो । आखिर उसले रि ङ बा हिर रहेर नै नेपालको रा जनीतिक खे लमा आफू अ नु कूल न तिजा पाएको छ ।
दाहाल– नेपाल प क्षको सिन्धुलीमाडीमा वि शाल ज न प्र दर्शन।
सिन्धुली,१२ पौष –संसद वि घटन वि रुद्ध दाहाल–नेपाल पक्षले आइतबार सिन्धुलीमाडीमा वि शाल वि रो ध प्र द र्शन गरेको छ । नेकपा पार्टी का र्यालय अ गाडि स डकबाट नि स्किएको र्या लीले सदरमुकाम सिन्धुलीमाडीको बजार प रि क्रमा गरेको थियो । ४ दिन अगाडि कमलामाई नगरपालिका ६ दुइ नं बजार पु छारमा रहेको आदाज स्मृति भवन नेकपा पार्टी कार्यालयमा ओ ली प क्षले ता ला ल गाइ क व्जा गरेको ज नाएको थियो । आइतबार दुवै प क्षले पार्टी कार्यालयमा का र्य क्रम राखेका थिए । पार्टी कार्यालयमा झ ड पको सं भावना ब ढेपछि बिहानैदेखि सु र क्षा कर्मीले घे रा हा लेर बसेका थिए । प्रहरीले दुवै प क्षलाइ छि र्न दिएनन् ।
दाहाल–नेपाल प क्षले पार्टी कार्यालय अगाडिको स डकलाइ के न्द्र बनाएर र्या ली शुरु गरेका थिए भने ओली पक्ष ग एनन् । अ सं वैधानिक क दम फि र्ता ग र, पार्टी ए कता का यम ग र जस्ता ना रा र्या लीमा ल गाइएको थियो । ढि लो गरि दाहाल–नेपाल प क्षमा खुलेका पूर्व कृषिमन्त्री एवं वि घटित सांसद हरिबोल गजुरेलले सं विधानमा नै न भएको अ धिकार प्र धानमन्त्रीले प्र योग गरेकाले संसद वि घटन न हुने बताए । यो ग लत क दम हो, त्यै भएर वि रोधमा उ त्रिनु परेको उनको भनाइ थियो । पार्टी कार्यालय ओली प क्षले क व्जामा लि एको भने उनले स्वि कारेनन् । क व्जा भएको छैन्, चा वी हामीसग पनि छ, सु र क्षकर्मीले घे रेकाले मु ठ भे डमा न जानका लागि का र्यालयमा न गएको गजुरेलले बताए ।
वि घटित संसद गणेश पहाडीले संविधान र ग णतन्त्रको र क्षा का लागि स डकमा ओ र्लिएको बताए । यस अघि न खु लेका कमलामाइ नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री पनि र्या लीमा सहभागी भए । ओली प क्षले पनि आइबार नै ९ वटै स्थानीयतहमा का र्यक्रम गरेको छ ।
कञ्चनपुरका वि द्यार्थीले भीम रावललाई ल खे टे
कञ्चनपुर १२ पुस – नेकपा कञ्चनपुरको पार्टी का र्यालय क ब्जा गर्न द ल ब ल सहित पु गेका नेकपाका नेता भीम रावललाई विद्यार्थीहरूले ल खेटेका छन् ।
नेता भीम रावलको उ पस्थितिमा कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आज आइतबार साढे १२ बजे का र्यक्रम गर्ने त यारी गरेसँगै अनेरास्ववियुका विद्यार्थीहरुले पार्टी कार्यालयमा ता ला बन्दी गरेर रावललाई ल खे टेका हु न् भने कार्यक्रम पनि वि थो लि दि एका हुन् ।
ता ला ब न्दीपछि प्रचण्ड–नेपाल पक्षले ता ला खो लेर कार्यक्रम गर्न खो जेपछि कार्यालय स्थ लमा अहिले झ डपको अ वस्था छ। अनेरास्ववियुका कञ्चनपुर जिल्ला अध्यक्ष विरबहादुर थापा लगायतले अहिले पार्टी का र्यालय क ब्जामा लि इरहेको छ । कार्यालय क ब्जा भएसँगै रावलको कार्यक्रम भाँ डि एको छ ।
अहिले पनि नेकपाका का र्यकर्ता पा र्टी कार्यालय मदन-आश्रित सदनमा रहेका छन्। पार्टी कार्यालयमा ठूलो सं ख्यामा प्र हरी प रि चालन गरिएको छ।
अनेरास्ववियुको केन्द्रीय सदस्य कमल रोकायाले पा र्टी फु टको सं घारमा रहेकाले पार्टी कार्यालयमा कुनै गु टको का र्यक्रम गर्न न दिने ब ताउनुभयो ।
आज पौष १२ गते आईतबारको राशिफल र मौसम
वि.सं.२०७७ साल पौष १२ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–त्रयोदशी,५८ घडी ०५ पला । नक्षत्र–कृतिका,१७ घडी २२ पला,दिउसो ०१ बजेर ५२ मिनेट उप्रान्त रोहिणी । योग–साध्य,२५ घडी २६ पला,बेलुकी ०५ बजेर ०५ मिनेट उप्रँन्त शुभ । करण–कौलव,बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २५ घडी ५१ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- पारिवारिक माहोलमा जमघट भई रमाईलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि हुने तथा मनग्गे नाँफा कमाउँन सकिनेछ । आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- सरकारी तथा प्रशासनिक स्थरबाट आवस्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुने छैनन् । प्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । अदालत सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । पुराना रोग बल्झने सम्भावना रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : – अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था : – हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :– गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
आज राती :- प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
पौष १२ गते आईतबारदेखी पौष १८ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा मनग्ये धन लाभ हुनेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो हप्तामा मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधारपनपि आउला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता नयाँ काममा हात हाल्ने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला । साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ र छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):- यो साता शुभकार्यको चर्चा चल्नेछ । परिश्रम अनुसार उपलब्धि राम्रै पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता यात्राका विशेष अवसर मिल्ने छन् । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलतापनि मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पार्टी तथा सेमिनारमा सहभागी भईएला । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो साता लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । आँटेको र ताकेको कार्य पुरा होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा कार्य सिद्धिको योग समेत छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता मिहीनेत अनुसार फल पाईनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो साता पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।