काठमाडौं, ०४ पौष - नायक तथा मोडल पल शाह र गरिमा शर्मा फिचर्ड ‘प र्दैन प र्दैन’ गीतको भिडियो युटुव ट्रेन्डिङमा उक्लिएको छ । बेनिशा पौडेल र सुरेश लामाले गाएको गीतको भिडियोलाई करिब एक लाख ८० हजारले हेरेका छन् ।
दिपक शर्माको संगीत रहेको पर्दैन पर्दैन गीतमा सरोज ओली शब्द रचना गरेका छन् । भिडियो निर्देशन पनि ओलीले नै गरेका हुन् । कन्सेप्ट तथा कोरियोग्राफी सुनिल क्षेत्रीको छ । छायाँकन अर्जुन तिवारीको छ । सम्पादन अमन मानन्धरको छ ।
एमएनटिभी अष्ट्रेलियाले अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता गर्ने भएको छ। नेपाल र नेपालबाहिर विश्वमा छरिएर रहेका नेपालीहरुलाई नेपाली गीत संगीतको माध्यमबाट जोड्न कार्यक्रमको आयोजना गरिएको हो ।
प्रतियोगितालाई एमएनटिभी अष्ट्रेलियाका साथै नेपालमा हिमालय टेलिभिजनसँग गर्ने सम्झौता पनि भएको छ। प्रतियोगिताको निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमाल रहेछन्। कार्यक्रममाको संञ्चालन मिस ओसेनिया नेपाल २०२० जेमिना श्रेष्ठले गर्नेछिन्।
प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतिस्पर्धा हल अफ फेम सिजन २ को पहिलो चरण सम्पन्न भएको छ। प्राप्त भएका आवेदन मध्येबाट टप ५० को घोषणा सोमबार गरिएको छ । टप २० मा पर्ने प्रतिस्पर्धीहरूको नामावलीका लागि हल अफ फेम नेपालको फेसबुक पेजमा गएर हेर्न सकिनेछ।
गायक गायिकाहरुले आफ्नो गायकीको भिडियो पठाएका थिए भने यसलाई निर्णायकहरू वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रेजिना रिमालले छनोट गरेका हुन्।
भिडियो हेर्नुस् :
नायक आकाश श्रेष्ठलाई यि सुन्दरीसँगको प्रेम फा पेन (हेर्नुस भिडियो)
काठमाडौं, ०४ पौष - ‘मैले रुँदा आँसु पु छ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीतका शब्द शृजना बरिष्ठ गीतकार हिराकाजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत शृजना रहेको छ । जसमा चाँद सिंगको एरेन्ज रहेको छ । काठमाडौँ उपत्यकाका विभिन्न रमणीय स्थलहरुमा ३ दिन लगाएर छायांकन गरिएको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय देख्न सकिन्छ ।
मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वि यो गा न्त विषयलाई जस्ताको त्यस्तै भिडियोमा देखाइएको दृश्यले सबैको मन छुने निर्देशक हिराकाजी थापाको दाबी छ । सुन्दरी मोडल समिक्षा र आलिसाको पनि सशक्त अभिनय रहेको भिडियो रिलिज गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्देशक थापाले बताए ।
पछिल्लो समय समाजमा बढ्दो डिभोर्स परम्परा र प्रेममा धोका पाएकाहरुको कथामा नायक आकाश श्रेष्ठले जिवन्त अभिनय गरेका छन् । जुन भूमिकालाई उनले आफुले अभिनय गरेका भिडियोहरुमध्येकै भिन्न र महत्वपूर्ण भएको बताएका छन् । सहनिर्देशक तथा कोरियोग्राफर गौरव गिरी रहेको गीतको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।
प्रचण्ड माधवको नयाँ पार्टी ब न्दै , रामचन्द्र सग रा हत मा ग्दै !
सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भे टवार्ता गरेका छन् ।
पार्टीभित्रको वि वा द चु लिँदै गइरहेका बेला सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका हुन
उनीहरुले शुक्रबार नेता पौडेललाई भेटेको बताइएको छ । दुबै पक्षले भेटलाई गो प्य राखेका छन् । नेकपाको वि वा द पार्टी फु ट सम्म जान सक्ने आ शं काका बीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग अ स न्तुष्ट समूहका शीर्ष दुई नेताले कांग्रेस बरिष्ठ नेता पौडेललाई भेटेका हुन्।
नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आफूनिकट नेताहरुसँगको छलफल चलिरहेका बेला प्रचण्ड नेपाल म ह त्वपूर्ण बैठकमा जानुपर्ने भन्दै नि स्किएका थिए । सोही समयमा कांग्रेस नेता पौडेल उखु किसानको आ न्दो लनमा समर्थन ज ना उन माइतीघरमा थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सं वैधानिक परिषद्सम्बन्धी अ ध्यादेश फिर्ता लिन स्थायी कमिटीको स र्वसम्मत निर्णय र दुई अध्यक्षबीचको स हमतिपछि पनि आ नाकानी गरेपछि प्रचण्ड नेपाल समूह थप स शं कित बनेका छन् । प्रधानमन्त्री ओलीले फेरी अरु अध्यादेश ल्याउन सक्ने वा अन्य राजनीतिक दु र्घ ट ना नि म्त्या उन सक्ने आ शंका प्रचण्डपक्षको छ ।
प्रचण्ड नेपाल समूहले पार्टी वि भाजन हुनसक्ने स म्भावनाबारे पनि पौडेलसँग कुरा गर्दै सम्भावित स त्ता सहकार्यमा कांग्रेसको स मर्थन खोजेको कांग्रेसका एक नेताले बताए । ती नेताका अनुसार प्रचण्ड–नेपालले नेकपाभित्रको वि वा द पे चिलो बन्दै गएको र प्रधानमन्त्री ओलीले पार्टी नि र्णयको अ टेर गर्दै अ ध्यादेश फिर्ता न लिएको अवस्थामा आगामी राजनीतिबारे अ न्यौलता प्र कट गरेका थिए ।
उनीहरुले कांग्रेसको भूमिका कस्तो हुन्छ भन्नेबारे पौडेलसँग चासो व्यक्त गरेका थिए । प्रचण्ड–नेपाल र पौडेल भेटबारे आफूहरुले चर्चा सुनेपछि औ पचारिक कुनै जानकारी नआएको कांग्रेस सभापति देउवानिकटस्रोतले बतायो । कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीचको निरन्तरको भेटघाटले कांग्रेसको भूमिका के हुन्छ भन्नेबारे प्रचण्डसमूह सशंकित छ ।
अध्यादेश फिर्ता गर्न माग
कांग्रेसले स र्वसत्तावादी सोचका साथ प्रधानमन्त्री ओलीले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अ ध्यादेश फिर्ता गर्न माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले संसद अधिवेशनको माग गर्दै अध्यादेश फिर्ता हुनुपर्नेमा जोड दिएको हो।
‘कांग्रेसको चर्को द बाब र चौतर्फी विरोध पश्चात् सरकार बाध्य भई फिर्ता लिन पुगेको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई गलत मनसायका साथ मंसिर ३० गते पुनः जारी गरिएको प्रति कांग्रेस संसदीय दल ग म्भीर आ पत्ति प्रकट गर्दछ,’ प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शा क्ति पृ थकीकरण, नि यन्त्रण तथा स न्तुलनको सिद्धान्तको आधारमा संवैधानिक परिषदमा प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थित अनिवार्य राखिएको हो । यस किसिमको संवैधानिक व्यवस्थालाई उल्लंघन गरी ल्याएको अध्यादेश अलोकतान्त्रिक एवं गैरसंवैधानिक छ ।’
कांग्रेसले राष्ट्रका महत्वपूर्ण ओहोदामा नियुक्तिका लागि सिफारिस गर्ने निकाय संवैधानिक परिषदको कार्यविधिलाई आफ्नो अनुकूल र स्वा र्थपूर्तिको लागि ब हु मतको आधारमा निर्णय गर्न खोज्नु संविधानको मूल्य मा न्यता वि परित भएको ठ bहर गरेको छ । त्यस्तै सरकारले जनताको आ वाज उठाउने र का नून बनाउने थलो संसदलाई अ प्र त्याशित ढंगले स्थ गन गरी जनप्रतिनिधि र संसदको भूमिकालाई सं कुचित बनाउँदै अ निर्णयको ब न्दी बनाईरहेको जी किर कांग्रेसको छ । ‘लामो सयमसम्म सरकारले संसदको बैठकको आब्हान नगरी निरङ्कुश ढंगले एकपछि अर्को वि वादित अध्यादेश जारी गर्ने अ सफल कार्य गरिरहेको छ,’ बैठकका निर्णय सुनाउँदै प्रमुख सचेतक खाणले भने, ‘अतः संघीय संसदको अधिवेशन अबिलम्ब बोलाउन सरकार समक्ष माग गरेका छौं ।’ त्यस्तै भ्र ष्टा चार बढेको र उखु किसानले भु क्तानी न पाएकोबारे कांग्रेसले चि न्ता जनाएको छ ।
चार झ्याङ् अदुवाले अहिले गाँउ नै छ पक्कै ढा क्यो
सिन्धुली,४ पौष – तीन दशकअघि सिक्किमको पेदुङ्बाट ल्याएको चार झ्याङ् अदुवाले यतिखेर दुधौली नगरपालिका–१३ अरुणठाकुरलाई नै छ पक्कै ढा केको छ ।
राम्रो मूल्य पाउन थालेपछि अरुणठाकुरका कृषकले पा खो बारीमा मकै र को दो रोप्न छा डेर अदुवा खेती गरेका हुन् । “शिक्षा र अदुवा खेती, अरुणठाकुरको नीति” भन्ने ना रा बनाएर कृषकले घर–घरमा सुरु गरेको अदुवा खेतीबाट उनीहरुको जीवनस्तरमा प रिबर्तन मात्रै आएको छैन, म नग्ये आ म्दानी समेत लिएका छन् ।
मकै र कोदो खेतीको आम्दानीभन्दा अदुवा खेतीको आम्दानी ते ब्बरभन्दा बढि हुने भएकाले त्यस खेतीतर्फ आकर्षित भएको कृषकहरु बताउछन् । स्थानीय कृषकका अनुसार अरुणठाकुरमा वि.सं. २०४२ सालतिर अदुवा खेतीले प्रबेश पाएको हो । गाँउकै कृषक आसमान् तामाङ्ले त्यतिबेला मसलाका लागि भनेर सिक्किमको पेदुङ्बाट ल्याएको बोसे जातको चार झ्याङ् अदुवाले व्यावसायिक रुप लिएर अहिले सिङ्गो गाँउ नै ढाकेको हो ।
अदुवा खेतीबाट बर्सेनि ५० हजार रुपियाभन्दा बढी आम्दानी लिदै आउन भएका स्थानीय कृषक रत्नबहादुर तामाङ् मकै र कोदो खेतीको तुलनामा ते ब्बरभन्दा बढि आम्दानी हुने भएकाले आफुले १२ बर्षदेखि अदुवा खेती गर्दै आएको बताउनु हुन्छ ।
उहाँले भन्नुभयो, “अदुवाको आ म्दानीले घर खर्चमात्र ट रेको छैन, आर्थिक हैसियतमा समेत ठू लो प रिवर्तन आएको छ । मैले पनि यो वर्ष सात कठ्ठा जमिनमा अदुवा खेती गरेको छु । अदुवा कै आम्दानीबाट सबै कृषकले ईच्छा अनुसारको खाद्यान्न कि नेर उपभोग गर्छौं ।”
अदुवा खेतीमा संलग्न कृषकहरुका अनुसार उत्पादित अदुवा सिजन अनुसार प्रतिधार्नी दुई सय रुपियादेखि तीन सय रुपियासम्ममा बि क्रि हुने गरेको छ । उत्पादित अदुवा स्वदेशका काठमाडाँै, धरान, बिरगञ्ज र बिराटनगर हुदै भारतको दि ल्लीसम्म निकासी हुने गरेको छ ।
उचित मूल्य र बजारको सरल पँहुचका कारण अरुणठाकुरका करिब ९० प्रतिशत बासिन्दा अदुवा खेतीमा संलग्न रहेका अर्का कृषक नरबहादुर तमाङ् बताउनुहुन्छ ।
उहाँका अनुसार अरुणठाकुरका करिब आठ सय घरपरिवार मध्ये सात सय बढि घरपरिवारले व्यावसायिक अदुवा खेती गरेका छन् । अदुवा खेती गरेर प्रतिपरिवारले बर्सेनि कम्तीमा ५० हजार रुपियादेखि बढिमा चार लाख रुपियासम्म आम्दानी गर्दै आएका छन् ।
एक घरले न्यूनतम दुई कठ्ठा जमिनदेखि अधिकतम चार विघा जमिनमा अदुवा खेती गरेका पाईन्छ । खेतीमा संलग्न सोमबहादुर बल आफुले करिब चार बिघा जमिनमा अदुवा खेती गरेको बताउनुहुन्छ । बर्सेनि आफुले अदुवा खेतीबाट तीन लाख रुपियासम्म कमाउने गरेको उहाँको भनाई छ ।
आफ्नो जाँगर, मिहेनेत र लगनशीलता छ भने अदुवा खेतीबाट अरब जाने व्यक्तिले जत्तिकै गाँउमै धन कमाउन सकिने धारणा उहाँले व्यक्त गर्नुभयो । कृषक बल भन्नुहुन्छ, ‘धन कमाउन किन जानु पर्यो विदेश ? यहाँका कृषकलाई त आफ्नै गाँउ अरब पल्टिएको छ ।’
उत्पादित अदुवा बिक्रि गर्न छिमेकी दुधौली बजारमा पुर्याउनु पर्ने बाध्यता रहेको खेतीमा संलग्न कृषकहरु बताउछन् । बिक्रि न भएको अदुवाबाट कृषकले धुलो मसला, सुठो, चक्लेट र क्याण्डी बनाई बिक्रि गरि आम्दानी लिदै आएका छन् ।