शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नायिका सुरविना कार्कीको ‘बोल्ड’ अवतार, (तस्बिर हेरौँ)

सोमवार , मंसिर १५, २०७७

काठमाडौं १५ मंसिर - नायिका सुरविना कार्की नेपाली सिने क्षेत्रमा खासै जम्न सकिनन । पछिल्लो समय फिल्म ‘लुकामारी’मा काम गरेपछि उनी भारत हानीएकी थिईन् । फिल्म ‘लुकामारी’ असफल भयो ।

फिल्मबात खासै चर्चा नपाएपनि उनि सार्वजनिक रुपमा से-क्सी भएर हिड्ने सुरविनाको बो-ल्डनेसका कारण भइरहन्छ । तीन महिना मुम्बईमा अभिनय सिकेको बताउने सुरविना हट तस्बिरले निकै चर्चा पाउछ ।

फिल्म ‘लप्पन छप्पन २’ मा उनले अभिनय गर्ने चर्चा नचल्दै उनले फिल्म छाड्नु पर्यो । त्यसपछि उनी अर्को फिल्म ‘शुभ मंगल’ मा देखिने खबर बाहिरिएको थियो ।

लकडाउन पछि घरमै किताब पढ्ने र टिकटक तथा समाजिक सञ्जालका लागि विभिन्न भिडियो बनाईरहेकी उनले पछिल्लो समय केही फोटोहरु इन्ष्टागामबाट सार्वजनिक गरेकी छिन् । प्राय ग्लामर फोटो सार्वजनिक गरिरहने सुरविनाले यो पटक भने अझ एक्सपोज तरिकाले आफ्नो केही फोटो सार्वजनिक गरेकी छिन् ।

उनले यो पटक आफ्नो ब-क्षस्थललाई बढि महत्व दिएकी छिन् । अर्थात उनले ब/क्षस्थललाई बढि एक्सपोज गर्न खोजिएको फोटोबाट प्रष्ट हुन्छ ।

कहिले काहीँ अन्तर्वार्तामा आफ्नो ब-क्षस्थल से-क्सी रहेको बताउने उनले यसरी विभिन्न फोटोहरु सार्वजनिक गर्नुको कारण सामाजिक सञ्जालको चर्चा र मिडिया बाजी नै रहेको बुझ्न सकिन्छ । नेपाली नायकिको यति ह’ट तस्बिर सायद बिरलै सार्वजनिक हुन्छ ।

यस्तो फोटो सार्वजनिक गर्दा चर्चा मात्र होइन बि-वादमा पनि रहन्छिन् ।

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं १५ मंसिर - नेपाली बजारमा केहि दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । आइतबार सुनको मूल्य ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।

ओलीविरोधी मोर्चा एकढिक्का

काठमाडौं, १५ मंसिर – नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चा अझै एकढिक्का छ । मोर्चालाई क मजोर पार्ने या टु टाउने प्रयास भएपनि अध्यक्ष ओली पक्षधर सफल हुन सकेको छैन ।

विगतमा दुईपटक यस्तै मोर्चा बनेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास भएको थियो । तर, ओलीले कहिले प्रचण्ड त कहिले बामदेव गौतमसँग सम्झौता गरेर विफल पारेका थिए ।

प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाश रहेको नेकपाको बहुमत सचिवालय सदस्यसहितको मोर्चा कसिलो नै रहेपछि ओलीले नयाँ अस्त्रहरु फ्याँकिरहेका छन् । मोर्चालाई आफूविरुद्धको घेराबन्दी ठानेका ओलीले यसलाई तो ड्ने प्रयास जारी राखेका छन् ।

ओलीले माधवकुमार नेपाललाई बालुवाटारमा डाकेर तीनपटक भेट गरिसकेका छन् । उनले भावी अध्यक्षका लागि सहयोग गर्ने प्रस्ताव राखेपनि नेपाल तयार भएनन् । यसपछि उनले विश्वासपात्र पठाएर बामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने प्रस्ताव गरे । गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने प्रस्ताव पनि पठाए । तर, गौतम सकारात्मक भएनन् ।

सचिवालय सदस्य इश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पटक पटक गौतमलाई भेटे । पौडेल अर्थमन्त्री पद त्यागेर बामदेवका लागि त्याग गर्न तयार समेत देखिए । पोखरेलले पनि वरिष्ठ उपप्रधानमन्त्रीको प्रस्ताव लिएर शुक्रबार गौतमलाई भैंसेपाटीस्थित निवासमा भेटे । तर, गौतम सकारात्मक भएनन् । उनले मोर्चा अझ बलियो बन्दै जाने बताइदिए ।

ओलीविरोधी मोर्चाका नेताहरु कहिले कोटेश्वर त कहिले खुमलटार भेला भएर आफूहरुलाई आइरहेको प्रस्तावबारे बताउन थालेका छन् । यसरी आएका प्रस्तावहरु एक अर्कालाई भन्न थालेपछि ओली पक्षधरलाई कुरा गर्न समेत समस्या हुनथालेको छ । अहिलेको अवस्थासम्म ओलीविरोधी मोर्चा एकढिक्का नै छ ।

आफूविरुद्धको घेराबन्दी तोड्न ओलीले पूर्व एमालेबीचको एकतामा समेत जोड दिन थालेका छन् । उनले पार्टी बैठकमा शनिबार प्रस्तुत गरेको दस्तावेजमा पनि यही आशय छ । उनले एमाले शब्द ठाउँ ठाउँमा उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया