शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एउटा ब्यागकोे मूल्य ८४ करोड रुपैयाँ !

शनिवार , मंसिर १३, २०७७

काठमाडौँ,१३ मंसिर – लग्जरी इटालियन ब्राण्ड बोरिनी मिलानेसीले ६ मिलियन युरो अर्थात ८४ करोड रुपैयाँको लागतमा संसारकै सबैभन्दा महंगो ब्याग बनाएको छ । चमकदार देखिने ब्यागमा १३० क्यारेटको हिरा र १० सेतो सुनका पुतली जडान गरिएको छ । सामुद्रिक प्रदूषणका बारेमा जागरुकता बढाउने उद्देश्यले ब्यागको निर्माण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो इन्स्टिाग्राममा एक विज्ञप्तिमार्फत समुद्रको रक्षा र जागरुकता बढाउनका लागि ब्याग बनाइएको उल्लेख गरेको छ । यो ब्यागको मूल्य ६ मिलियन यूरो अर्थात ८४ करोड रुपैयाँमध्ये केही रकम समुद्रको सफाइका लागि दान गरिने कम्पनीले घोषणा गरेको छ ।

ब्यागको सुन्दरताका बारेमा भिडियोमार्फत जानकारी दिइएको छ । हल्का निलो देखिने यो ब्यागमा सुनका पुतली लगाइएको छ । यो ब्याग हेर्दा निकैनै सुन्दर देखिएको छ । ब्याग बन्द गर्नका लागि हुकको प्रयोग गरिएको छ । ब्याग बनाउन १३० क्यारेटको हिरा प्रयोग गरिएको छ ।

इटालियन ब्राण्ड बोरिनी मिलानेसी संसारकै चर्चित झोला उत्पादक कम्पनी हो । कम्पनीको इन्स्टिाग्राममा सुन्दुर झोलाका तस्बिर पनि देख्न सकिन्छ । अहिले बनाइएको झोला नै संसारमै सबैभन्दा महंगो झोला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एजेन्सी

 

सञ्जय दत्तले सबैको अगाडि गरेका थिए रणबीर कपूरको बेइज्जत, थाहा पाउनुहोस् त्यसपछि के भयो ?

काठमाडौँ,१३ मंसिर – रणबीर कपूरले सञ्जय दत्तको बायोपिक ‘सञ्जू’ बाट निकै चर्चा बटुलेका थिए । सञ्जय दत्तको भूमिकामा आफूलाई पूर्ण रुपमा ढाल्नका लागि रणबीर कपुरले कडा मिहिनेत गरे । सञ्जय दत्तको जस्तो कपाल, उनको जस्तो शरीर वा उनी हिँड्ने शैली, रणबीरले पूर्ण रुपमा आफूलाई ढा ले । जब सञ्जय दत्त आफैंले उक्त फिल्म हेरे तब उनी आफैं पनि अचम्ममा परेका थिए । सञ्जयले रणबीरको असाध्यै तारिफ गरेका थिए तर एकसमय यस्तो पनि थियो जब सञ्जय दत्त आफ्नो पात्रलाई रणबीरले पर्दामा उतारुन् भन्ने चाहँदैनथे । यहाँसम्म कि उनले एउटा पार्टीमा सबैको अगाडि बे इज्जतसमेत गरेका थिए ।

यो घटना सन् २०१६ को हो । सञ्जय दत्तले आफ्नो घरमा एउटा पार्टी राखेका थिए र रक्सीको न शामा ल ठ्ठिएर नायकले रणबीर कपुरको बेस्सरी म जाक उडाएका थिए । वास्तवमा, सञ्जय दत्त, रणबीरलाई आफ्नो भूमिकाका लागि फिट मानिरहेका थिएनन् र मजाक उडाउँदै रणबीरलाई ‘लड्डु’ र ‘बर्फी’ जस्ता फिल्म गर्न सल्लाह दिएका थिए । उक्त पार्टीमा डेभिड धवन, राजकुमार हिरानी र थुप्रै दिग्गज कलाकारको उपस्थिती थियो ।

रिपोर्टका अनुसार पार्टीको क्रममा सञ्जय दत्तले निकै रक्सी पिएका थिए र नशाकै स्थितीमा उनी रणबीर भएठाउँ पुगेर आफूले रणबीरसँग फिल्म बनाउन चाहेको बताए । सञ्जयको कुरा सुनेर यस्तो भएमा आफू निकै खुसी हुने बताए । त्यसपछि सञ्जयले फिल्मको नाम ‘लड्ड’ हुने बताए । रणबीरले अचम्म मान्दै भने, ‘लड्डु ?’ सञ्जयले जवाफ दिए, ‘हो, त्यसपछि हामी इमरती बनाउनेछौं, त्यसपछि जलेबी बनाउनेछौं र त्यसपछि पेडा ।’ सञ्जय दत्तको यस्ता कुरापछि पूरा पार्टीमा सन्नाटा छायो ।

चाँडै नै रणबीर र अन्य पाहुनाले बुझे कि सञ्जयले के भन्न खोजिरहेका छन् । त्यसपछि सञ्जय दत्तले रणबीरलाई गाली गर्दै भने, ‘मैले हालै टिभीमा बर्फी हेरेँ, तैलेँ यस्तो प्रकारको फिल्म किन गर्छस् भनेर नै मैले बुझिनँ । थाहा छैन, आखिर तँलाई सञ्जूमा किन कास्ट गरियो ।’

सञ्जयले रणबीरलाई भने, ‘तँ म्याचो म्यान हुनुपर्छ । माचो फिल्ममा काम गर । तैंले बर्फीजस्तो फिल्म गर्न सक्दैनस् ! तैंले बन्दुक समात्नु पर्छ र एक्सन फिल्म गर्नुपर्छ । तँलाई के लाग्छ, मैले, सलमान र अजयजस्ता कलाकारले स्क्रिनमा माचो भूमिका नगरेको भए यत्तिका वर्षसम्म हामी इन्डष्ट्रिमा टिक्न सक्थ्यौं ? तेरो सर्वसाधारासँग कुनै कनेक्सन छैन र यो असाध्यै जरुरी छ ।’

रणबीरले सञ्जय दत्तको सबै कुरा शान्तिले सुनिरहे, कुनै बहस गरेनन् । त्यसपछि सञ्जयकी श्रीमती मान्यता, रणबीरको बचाउमा आइन् र उनले सबैलाई डिनर गर्न आग्रह गरिन् ।

स्मरण रहोस्, सञ्जय दत्त र रणबीर कपुर चाँडै नै फिल्म ‘शमशेरा’ मा देखिनेछन् । यो फिल्ममा रणबीर डाँकूको भूमिकामा देखिनेछन् । एजेन्सी

कोरोना म हा मा रीमा मालामालः अमेरिकी अरबपतिहरुको सम्पत्ति १० खर्ब डलरले बढ्यो

काठमाडौँ,– कोरोना म हा मारीबाट पूरै विश्व नै अ स्त व्य स्त बनेको छ । महामारीका कारण हजारौँ मानिसहरुले रोजगारी गु माएका छन् । लाखौँ मानिसहरु भोकमरीको स्थितिमा पुगेका छन् । यस्तोमा अमेरिकी अरबपतिहरुको सम्पत्तिमा भने उच्च बढोत्तरी देखिएको छ ।

एक रिपोर्टका अनुसार, मार्चमा पूरै विश्वमा कोरोना फैलिएको समयपछि पनि अमेरिकी अरबपतिहरुको सम्पत्तिमा एक ट्रिलियन अर्थात् १० खर्ब डलरभन्दा अधिक वृद्धि भएको छ ।

रिपोर्टका अनुसार, अमेरिकी अरबपतिहरुको कुल सम्पत्तिमा एक तिहाई भन्दा अधिक वृद्धि भएको छ । विश्लेषणमा पाइएअनुसार, ५६० अरबपतिहरुले १८ मार्च २०२० र २४ नोभेम्बर २०२० का बीच १० खर्ब ८ अर्ब डलर बराबरको सम्पत्ति प्राप्त गरेका छन् । अब यि अरबपतिहरुको संयुक्त सम्पत्ति ४ ट्रिलियन अर्थात् ४० खर्ब डलर पुगेको छ ।

२९ अरबपतिको सम्पत्ति दोब्बर

ती अरबपतिहरुमध्ये २९ अरबपतिहरुले मार्चमा आफ्नो सम्पत्ति दोब्बर बनाए । यस क्रममा ३६ नयाँ अरबपति बने । कयौँ अमेरिकी कोरोना भाइरसबाट बच्न लगाइएको लकडाउनबाट सिर्जित आर्थिक समस्यापछि संघर्ष गरिरहेका बेला यि अरबपतिहरुको सम्पत्तिमा भने यस्तो बढोत्तरी भएको हो ।

एलन मस्कको सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि

इंस्टीट्यूट फर पोलिसी स्टडीज (आईपीएस) को रिपोर्टका अनुसार, स्पेस एक्स र टेस्लाका प्रमुख एलन मस्कको सम्पत्तिमा सबैभन्दा धेरै बढोत्तरी भएको छ । महामारीपछि उनको सम्पत्ति एक खर्ब डलरले वृद्धि भएको छ ।

यसैगरी विश्वका सबैभन्दा धनी तथा अमेजनका सीईओ जेफ बेजोसको सम्पत्ति मार्चको मध्यदेखि ७० अर्ब भन्दा धेरै वृद्धि भएको छ । जबकि कोभिड–१९ बाट कम्पनीका करिब २० हजार कर्मचारीहरु संक्रमित भएको अनुमान गरिएको छ ।

यस अवधिमा फेसबुकका संस्थापक मार्क जुकरवर्गको सम्पत्ति ४७ अर्ब ८० करोड अर्थात् ४७ प्रतिशतले बढेको छ ।एजेन्सी,

कोरोना बीमाको नाममा लुटतन्त्र : बिमितहरु मर्कामा

विश्वमा कोरोना सं क्रमण फैलिदै गर्दा नेपालका बीमा कम्पनीहरु भने सर्वसाधारणसँग कोरोना बिमा गर्न तछाड–मछाड गरे । कोरोना सं क्रमण भयो भने उपचार सहज होस् भन्दै मानिसहरुले कोरोना बीमा पनि धमाधम गरे । तर हजारौं नेपालीहरुले सं क्रमण पश्चात निको भएको महिनौं पुग्दा पनि बीमा गरेबापतको रकम पाएका छैनन् ।

नेपालमा कोरोना सं क्रमण तीब्र रुपमा फैलिदा बीमा कम्पनीहरु भने बिभिन्न बाहनामा सं क्रमितलाई रकम नै नदिई झुक्याइरहेका छन् । कोरोना सं क्रमितको उपचारका लागि बीमा कम्पनीले समेत रकम नदिदा नागरिकले थप सा स्ती खेप्नुपरेको छ । बिमा कम्पनिहरुले विभिन्न बहनामा सास्ती दिइरहेको बिमितहरुको गुनासो छ ।

अर्थमन्त्री विष्णु पौडेलले रितपूर्वक प्राप्त दावी आवेदनलाई ७ दिनभित्रै भुक्तानी गर्न निर्देशन दिए । तर बिमा कम्पनीहरुले अर्थमन्त्रीको निर्देशन रद्दीको टोकरीमा हालेर पहुँचवालालाई भुक्तानी दिने र सामान्य नागरिकलाई सास्ती दिने काम गरिरहेका छन । अहिलेसम्म यसरी कोरोना निको भएर पाउनुपर्ने बीमा वापतको रकम नपाउनेहरुको संख्या १३ हजार भन्दा धेरै रहेको छ ।

बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले भने बिमा रकम समयामै भुक्तानि गरिरहेको दाबी गरेका छन् । चापागाईँका अनुसार अहिले एकदमै चाँडो भुक्तानी भइरहेको र रोकिएका र भुक्तानिदिन बाकीको रकम केही दिनभित्रै दिने दाबी गरे ।

बिमा समितिका अनुसार हालसम्म २६ हजार ५ सय ६२ वटा कोरोना बीमा दावी परेको छ । दावी परे पनि सबैले आवश्यक कागजातहरु भने पूरा नबुझाएको हुदा पनि भुतानिमा समस्या आएको उनको भनाई छ । हालसम्म ९ हजार ६ सय ४३ जनाले मात्रै आवश्यक कागजातहरु पेश गरेका छन् । यसमा पनि ४ हजार २ सय ४७ ले ३७ करोड ७७ लाख ७५ हजार रुपैयाँ भुक्तानी लिएका छन । यसमा १ हजार ३ सय ६ वटा थप भुक्तानीको प्रक्रियामा रहेको बताए निजी ल्याबमा गरिएको केही परीक्षणको रिपोर्ट पुष्टि गराउन एक हजार पाँच सय नौ वटा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामामा पठाइएको चापागाईले बताए ।

बिमा समितिले ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो । सामूहिक बिमा गर्दा भने बिमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । तर, कोरोना धेरैलाई लागेपछि बिमा कम्पनीहरु आत्तिएका छन । शुरुमा कोभिड पोजिटिभ आउनेबित्तिकै एक लाखको गरेको भए पुरै रकम पाउने भनिएकोमा पछिल्लो पटक मापदण्ड संशोधन गर्दै समितिले पोजिटिभ आएमा २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशतसम्म रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भरपाई पेश गरिसकेपछि दिने व्यवस्था गरिएको छ ।

सुरुमा नौ लाख नेपालीलाई कोरोना खोप

काठमाडौं, – नेपालमा कोरोना भा इरस सं क्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाइमा पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने तयारी छ । लगत्तै दोस्रो चरणमा १७ थपेर २० प्रतिशत जनसंख्यामा खोप पुर्‍याउने योजना बनाइएको छ ।

डब्लुएचओ, विश्वव्यापी भ्याक्सिन सञ्जाल ‘गाभी’, महामारीविरुद्धको गठबन्धन ‘सेपी’ को सहकार्यमा उपलब्ध हुने यो सुविधाले नेपालसहित ९२ वटा निम्न तथा मध्यम आय भएका राष्ट्र लाभान्वित हुने छन् । कोभ्याक्सले यो सुविधामा सहभागी राष्ट्रलाई सन् २०२१ को अन्तिमसम्म २ अर्ब डोज खोप खरिद गरी आपूर्ति गर्ने तयारी गरेको छ ।यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।

कोभ्याक्स सुविधाअन्तर्गत हालसम्म तीनवटा खोप निर्माता कम्पनीसँग सम्झौता भइसकेको छ भने अन्यसँग छिट्टै हुने तयारी रहेको जनाइएको छ । कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता भइसकेकामा अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा निर्मित, सानोफी तथा जिएसकेद्वारा निर्मित र सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा विकास भइरहेका खोप छन् । कोभ्याक्सको खोप डेलिभरी अवधारणाअन्तर्गत खोप पाउने सुरुको ३ प्रतिशत जनसंख्यामा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा संलग्न व्यक्तिलाई समावेश गरिएको छ । १७ प्रतिशतमा अत्यधिक जोखिममा रहेका प्रौढ पनि पर्छन् । त्यसपछि क्रमशः अन्य उमेर समूहलाई खोप उपलब्ध गराइने तयारी छ । कोभ्याक्सअन्तर्गत सुविधा पाउने अधिकांश देशमा स्वास्थ्यकर्मीको संख्या ३ प्रतिशत रहे पनि नेपालमा स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति पुगनपुग १ प्रतिशत मात्र रहेकाले बाँकी २ प्रतिशतमा सामाजिक सेवा क्षेत्र (सोसियल केयर सेटिङ्स) मा पर्ने समूह परिभाषित गरी समावेश गर्नुपर्नेछ ।

सामान्य हिसाबले पनि नेपालको कुल ३ करोड जनसंख्याको ३ प्रतिशतबराबर ९ लाखजनाले प्रथम चरणमा खोप पाउनेछन् । त्यस हिसाबले स्वास्थ क्षेत्रका सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीसहित झन्डै ३ लाख जनसंख्याले यो खोप पाउने निश्चितजस्तै छ । पहिलो चरणको खोप वितरणमा हाल प्राविधिक तहमा केही गृहकार्य भए पनि कोभ्याक्स सुविधाअन्तर्गत सामाजिक सेवा क्षेत्रको परिभाषामा पर्ने बाँकी ६ लाखमा कसलाई समावेश गर्ने भन्नेमा अझै यकिन हुन सकेको छैन ।

आमसमुदायमा कोरोना भाइरसविरुद्धको खोपको व्यग्र प्रतीक्षा भइरहेकाले यो विषयलाई छिट्टै प्राविधिक तहमा छिनोफानो गरी निर्णयार्थ अगाडि बढाउन आवश्यक रहेको विज्ञको सुझाव छ । केही वर्षअघि हेपाटपाइटाइटिस ‘बी’ खोप वितरणका क्रममा नेपालबाट अनधिकृत रूपमा भारतसम्म पु-याइएको थियो । त्यसैले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन र सुशासन संवेदनशील विषय रहेको र यसमा हेलचक्र्याइँ गर्न नमिल्ने देखिन्छ ।

‘खोप वितरणमा तोकिने प्राथमिकीकरण संवेदनशील विषय हो, यसमा बृहत्तर छलफल र सहमति आवश्यक छ,’ नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको पूर्वी तथा दक्षिण एसिया क्षेत्रीय कार्यालयका इम्युनाइजेसन तथा खोप विकास हेर्ने प्राविधिक अधिकृत डा. सुधीर खनाल भन्छन् । सामाजिक सेवा क्षेत्रलाई परिभिाषित गर्दा कसकसलाई समावेश गर्ने भन्ने विषयमा सम्बन्धित राष्ट्रले आ–आफ्नै आधार तय गरेर निर्णय गर्न सक्ने उनको भनाइ छ ।

डा. खनाल कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने खोपको सञ्चालन, वितरण, भण्डारण तथा अन्य आवश्यक प्राविधिक सहयोगको आवश्यकतासम्बन्धी विस्तृत विवरण उपलब्ध गराउन नेपाल सरकारलाई गत साता एक पत्र गएको र सोहीअनुरूपको विवरण डिसेम्बर ७ (मंसिर २२) भित्र नेपालले बुझाउनुपर्ने बताउँछन् । त्यो हिसाबले पनि नेपालले अबको १० दिनमा यससम्बन्धी निर्णय गर्नुपर्ने देखिन्छ । ‘यति धेरै महत्वपूर्ण विषयका लागि बाँकी रहेको १० दिन छोटो समय हो,’ स्वास्थ सेवा विभागका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनी भन्छन् । उनी यो विषयलाई विवादमुक्त पार्न घनीभूत गृहकार्य आवश्यक ठान्छन् । ‘यो विषयमा सातवटै प्रदेश र राष्ट्रिय स्तरमा छलफल र परामर्श आवश्यक छ,’ उनी भन्छन् ।

ह्याम्स अस्पतालका चिकित्सक तथा जनस्वास्थविद् डा. किरणराज पाण्डे स्वास्थ क्षेत्रमा सुशासनको अभाव खड्किएको वर्तमान अवस्थामा यो विषयलाई गम्भीरताका साथ लिनुपर्ने आवश्यकता औंल्याउँछन् । यसअघि संसद् परिसरमा पिसिआर परीक्षण भएको प्रसंग कोट्याउँदै उनी भन्छन्, ‘निश्चित आधारसहितको नीतिगत निर्णय नभए यो विषयमा राजनीति हुन सक्छ । यसअघि भएझैं राजनीतिक नेता र आसेपासेले यो फाइदा लिन सक्छन् ।’

कोभिड–१९ खोपका लागि सरकारद्वारा गठित विज्ञ समूहका डा. श्यामराज उप्रेती पनि यो विषयमा विस्तृत काम गर्न जरुरी रहेको ठान्छन् । ‘यसमा मसिनो गरी योजना बनाउनु (माइक्रो प्लानिङ) जरुरी छ र मैले सम्बन्धित निकायमा यो कुरा राख्दै आएको छु,’ उनी भन्छन्, ‘पछि गएर विवादको स्थिति नल्याउन पनि मन्त्रालयले ठोस निर्णय गरी सही सूचना जनसमक्ष दिनुपर्छ । यसमा व्यापक सामाजिक परिचालन आवश्यक छ ।’

स्वास्थ मन्त्रालयअन्तर्गत राष्ट्रिय खोप कार्यक्रमका प्रमुख झलक गौतम सामाजिक सेवाको वर्गीकरणमा अत्यावश्यक सेवा दिनेलाई समावेश गरिने बताउँछन् । उनका अनुसार सामाजिक दूरी कायम गर्न कठिन हुने अत्यावश्यक सेवा क्षेत्रका कर्मचारीलाई यो वर्गीकरणमा राख्ने तयारी छ । ‘यस समूहमा ट्राफिक प्रहरी, शव व्यवस्थापनमा खटिने सैनिक, सार्वजनिक यातायातमा संलग्न चालक तथा सहयोगी, भन्सार चेकपोस्टमा कार्यरत कर्मचारी, मालपोत तथा बैंकलगायत अन्य अत्यावश्यक सामाजिक सेवा क्षेत्रका जनशक्ति पर्न सक्छन्,’ डा. गौतम भन्छन् । यसअन्तर्गत सम्बन्धित सैनिक तथा प्रहरी मुख्यालयसँग आमसमुदायको प्रत्यक्ष सम्पर्कमा आउनेको संख्या कति हो भनेर माग गरिएको बताइएको छ ।

‘मूलतः यो निर्णय जोखिम र आवश्यकता हेरेर गर्नुपर्छ र यसलाई समानताका आधारमा गरिनेछ,’ डा. गौतम भन्छन् । उनी प्राविधिक तहले हाल गरिरहेको गृहकार्य सकिएपछि यो विषयलाई निर्णयार्थ मन्त्रालयमा पठाइने र आवश्यक परे राजनीतिक निर्णय पनि हुने बताउँछन् । कोभ्याक्सको पत्रको प्रसंगमा उनी भन्छन्, ‘हामी समयसीमाभित्रै गृहकार्य गरेर खोपका तयारीसम्बन्धी योजना पठाउनेछौं ।’

नेपाल सरकारले कोरोना खोप खरिदका लागि अर्थ, स्वास्थ तथा परराष्ट्र मन्त्रालय सम्मिलित एक उच्चस्तरीय समिति गठन गरिसकेको छ भने कोरोना खोप तथा औषधि खरिद गर्न सहजीकरण गर्न विधेयक पनि गत साता राष्ट्रपतिद्वारा अनुमोदन भइसकेको छ । यसैगरी डब्लुएचओ तथा युनिसेफका विशेषज्ञहरू सम्मिलित कोभिड–१९ सल्लाहकार समूह खोप वितरण योजनामा संलग्न छन् । नेपाल सरकारले १४ वर्षसम्मका बालबालिकाबाहेकको कुल ७२ प्रतिशत जनसंख्यालाई आगामी दुई वर्षमा खोपको व्यवस्था गर्ने प्रारम्भिक लक्ष्य लिएको छ ।

३० सेकेन्ड भित्रै कोरोना भा इरस न ष्ट पार्न वैज्ञानिकहरुले पत्ता लगाए माउथवास

माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोना भा इरस न ष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अ नु सन्धानमा सो कुरा पत्ता लागेको हो । माउथवास कोरोनाभा इ रस न ष्ट गर्न निकै प्र भावकारी हुने का र्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् ।

बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बि रामीमाथि गरिएको क्लि निकल ट्रा यलपश्चात् यस्तो रिपोर्ट सार्वजनिक भएको हो ।

डा. निक क्लेडनले यो अ नु सन्धानपश्चात् माउथवास अब मानिसहरुको दैनिक रुटिनको म हत्वपूर्ण हिस्सा बन्ने अनुमान गरेका छन् ।

र्या लमा भएको भाइरसलाई माउथवासले मार्न सक्ने कुरा अनुसन्धानले बताएपनि यो कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न सकिने कुरामा कुनै प्रमाण भने भेटिएको छैन । किनभने माउथवास श्वा सनली र फो क्सोसम्म पुग्न सक्दैन ।

स्पेसलिस्ट पिरियोडन्टोलोजिस्ट डा. क्लेडनले भने, ‘कार्डिफ युनिभर्सिटीको क्लिनिकल ट्रायलमा यस्तै सकारात्मक नतिजा देखिए सीपीसी आधारित माउथवासले मानिसहरुको दैनिकीमा महत्वपूर्ण स्थान ओगट्न सक्छ । त्यसरी नै जसरी हात धुने, सामाजिक दुरी, मास्कको प्रयोग हालका समयमा मानिसको दैनिकी बनेका छन् ।’

युनिभर्सिटीको रिपोर्टमाप्रकाशित जानकारी अनुसार शुन्य दशमलव ०७ प्रतिशत सेटिपिरिडिनियम क्लोराइड (सीपीसी) भएको माउथवासले भा इरसलाई न ष्ट गर्न निकै प्र भावकारी भूमिका खेलेको छ ।

रिपोर्टलाई सहकर्मीहरुले समीक्षा गर्न बाँकी नै भएपनि यसले भर्खरै गरिएको एक अनुसन्धानलाई समर्थन गरेको छ । उक्त अनुसन्धानमा माउथवासले भा इरल लोडलाई कम गर्न सहयोग गर्ने बताएको थियो ।

अ नुसन्धानका मुख्य अनुसन्धाता डा.रिचर्ड स्ट्यानटनले भने, ‘प्रयोगशालामा कुनै शर्तसहित गरिएको अनुसन्धानमा गिजाको समस्याका लागि तयार पारिएको माउथवासले सार्स–कोभ–२ कोरोनाभाइरसलाई निष्क्रिय पार्न सक्ने तथ्य फेला परेको छ ।’

‘यो अनुसन्धानलाई अन्य वैज्ञानिकले समीक्षा गरिसकेका छैनन् जुन कुनै पनि शैक्षिक अनुसन्धानको महत्वपूर्ण पाटो हो । यसलाई अब जर्नलमा प्रकाशित गर्न दिइएको छ ।’ ‘सर्वसाधारणले बेलायतको सरकारले जारी गरेको दिशानिर्देशको पलना गर्न आवश्यक छ । उनीहरुले आफ्नो हात बारम्बार धोइरहनुपर्छ भने सामाजिक दुरीको पनि पालना गर्नुपर्छ ।’

विश्वमा एकैदिन ११ हजार ६५२ जना कोरोना सं क्रमितले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट ज्या न गु माउनेको संख्या १४ लाख १३ हजार ७३३ पुगेको वल्डोमिटर्सले जनाएको छ । एकैदिन ५ लाख ३४ हजार ७०१ सं क्रमित थपिएका छन् ।

बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोना सं क्रमितको संख्या ६ करोड ७९ हजार ९१४ पुगेको छ । संक्रमित १ करोड ७१ लाख ५४ हजार ३५७ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ३ हजार ५६६ जनाको अ वस्था ग म्भीर रहेको छ ।

अहिलेसम्म ४ करोड १५ लाख ११ हजार ८२४ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमण सबैभन्दा बढी रहेको अमेरिकामा सं क्रमित संख्या १ करोड २९ लाख ५१ हजार ७२९ पुगेको छ । अहिलेसम्म अमेरिकामा २ लाख ६५ हजार ८७३ जनाले ज्या न गु माएका छन् ।

त्यस्तै दोस्रो धेरै सं क्रमित रहेको भारतमा सं क्रमित संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ । अहिलेसम्म भारतमा १ लाख ३४ हजार ७४३ जनाले ज्यान गुमाएका छन् ।सं क्रमित देशको सूचीमा नेपाल अहिले ३७ औं स्थानमा छ ।

कोरोना भा इ र स वि रुद्धको खो पले डिसेम्बर मध्यसम्ममा स्वीकृति पाउने सम्भावना

कोरोना भा इरसवि रुद्ध प्रभावकारी नतिजा देखाएको फा इजर र बा योएनटेकले उत्पादन गरेको खोपलाई युरोपेली तथा अमेरिकी नि यामक नि कायले मध्य डिसेम्बरसम्म स्वीकृत गर्ने सम्भावना रहेको छ ।

जर्मन उत्पादकका प्रमुख कार्यकारीले बुधबार खो पलाई अमेरिकी तथा युरोपेली निकायले आ कश्मिक प्र योगका लागि मध्य डिसेम्बरसम्ममा स्वीकृति प्रदान गर्ने बताएका हुन् ।

रोयटर्स टिभीसँगको कुराकानीमा खो प निर्माता तथा जर्मन बा योटेक्नोलोजी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी उगुर साहिनले सबै प्र क्रिया सही रुपमा अघि बढेमा अमेरिकाको फूड एण्ड ड्र ग एड्मिनिस्ट्रेसनले आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बताए ।

यस्तै युरोपियन युनियनले पनि केही श र्तसहित खोपको प्रयोगका लागि डिसेम्बरको दोस्रो हप्तासम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।

साहिनले भनेका छन्, ‘हामीलाई प्राप्त हुने आग्रह र त्यसमा रहेका श र्तहरुले स्वीकृतिलाई निर्धारण गर्ने छ ।’

फाइजरको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको छ । तर बुधबार सार्वजनिक भएको भिन्न उमेर समूहका व्यक्तिमा गरिएको प री क्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको छ ।

सबैभन्दा पहिले स्वी कृति प्राप्त गर्ने खोपको माग विश्वभरबाट उ च्च हुने र सुरुका केही महिना सोही खो पको द ब द बा कायम रहेने साहिनले बताउका छन् ।

अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको कोरोना भा इ र स वि रुद्धको खोपको प्रभावकारिता ९४.५ प्रतिशत देखिएको छ र सो खोप पनि अन्तिम चरणको प रीक्षण पूरा गरि स्वीकृति प्राप्त गर्ने प्रक्रियामा छ ।

यस्तै अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्राजेनेकाले विकास गरिरहेको खो प पनि यो वर्षको अन्त्यसम्ममा तयार हुने अपेक्षा छ ।

केही हप्तामै वितरण गरिने को रोना खो पको प्र भावकारिता झण्डै ९५ प्रतिशत !

वासिङटन : कोभिड १९ विरुद्ध तयार पारिएको खो पको प्र भावकारिता झण्डै ९५ प्रतिशत रहेको बताइएको छ ।अमेरिकी कम्पनी मो डेर्नाका अनुसार सा र्वजनिक गरिने तयारीमा रहेको पा इजर भ्या क्सिनको प्र भावकारिता ९५ प्रतिशत नजिक रहेको त थ्य बाहिर आएको छ । साथै उक्त खो पले कोरोना म हा मा री अन्त्य गर्नेमा आ त्मविश्वास उत्पन्न भएको पनि कम्पनीले जनाएको छ । मोडेर्नाले यो तथ्य आउनुलाई ‘म हान दिन’को रुपमा व्या ख्या गरेको छ । साथै यसैलाई लिएर केही हप्ताभित्रै खोपको स्वीकृति लिनका लागि आवेदन दिने पनि कम्पनीले जनाएको छ ।अन्नपुर्ण पोष्टमा खवर छ ।

यद्यपि उक्त खो पको प रीक्षणमा अमेरिकामा जम्मा ३० हजार मानिस सहभागी थिए । जसमध्ये आधालाई चार हप्ताको अन्तरमा दुई डोज खोप दिइएको थियो । र बाँकी खोप ‘ड मी’को रुपमा थिए ।

र खोपको प्रभावकारिता भने पहिलो ९५ मा आधारित रहेर व्याख्या गरिएको हो । कम्पनीका अनुसार अनुसन्धानको क्रममा खोपले ९४ दशमलब ५ प्रतिशत काम गरेको थियो ।

यस्तै ११ जना गम्भीर प्रकृतिका सं क्रमितहरुमाथि पनि खोप लगाउँदा उनीहरुलाई निको भएको र पछि स मस्या नदेखिएको अनुसन्धानले देखाएको छ ।

‘समग्र प्रभावकारिता उल्लेखनीय छ । यो एक महान दिन हो,’ मोडेर्नाका प्रमुख मेडिकल अधिकृत ताल जाक्सले बीबीसीलाई बताएका छन् । मोडेर्नाका अध्यक्ष डा. स्टेफन होगले भने जब यसको नतिजा आयो अ पत्यारिलो जस्तै लागेको प्रतिक्रिया दिए । उनले भनेका छन्, ‘हामीमध्ये कसैले पनि को भिडलाई रोक्न यो खोप ९४ प्रतिशत प्रभावकारी होला भन्ने आशा गरेका थिएनौँ, यो वास्तवमै आ श्चर्यजनक जानकारी हो ।’

खोप कहिले पाइन्छ त ?

खोप कहिले उपलब्ध हुन्छ भन्ने कुरा तपाईँ कहाँ हुनुहुन्छ र कति वर्षको हुनुभयो भन्ने कुराले निर्धारण गर्ने मोडेर्नाले जनाएको छ । साथै यो आगामी हप्ताहरुमै अमेरिकामा सुरु भने हुनेछ । र देशभर २ करोड डोज उपलब्ध गराउने पनि बताइएको छ ।

यस्तै आगामी वर्षसम्ममा विश्वभर १ अर्ब डोज प्रयोगका लागि उपलब्ध गराउने आशा राखेको कम्पनीले जनाएको छ । बेलायत सरकारले पनि कम्पनीसँग अझै सहकार्य गरिरहेको छ । जब कि, बेलायती खोप छिट्टो आउने ६ खोपमध्ये परेको छैन ।

सु रक्षित छ त ?

खोप कहिले आउला भन्ने जति चासोको कुरा हो, त्यत्तिकै मात्रामा यो सु रक्षित छ त ? भन्ने जिज्ञासा बढी छ । यस खोपबारे प्रमुख सु रक्षा चि न्ता प्रकट गरिएको छैन । तर पारासिटामोल वाहेक अरु औषधि सतप्रतिशत सु रक्षित हुँदैनन् ।

जस्तै कि, केही बिरामीलाई खोपपछि पनि टा उको दु ख्ने, अरु दुखाइ र थ कान जस्ता समस्या छोटो समयका लागि देखिनसक्ने सम्भावना रहन्छ । तर विज्ञहरु के भन्छन् भने यस खोपबाट रोग प्रतिरोधी क्षमता र अरु जे अपेक्षा गरिएको हो त्यसका लागि चाहिँ यसले काम गर्नेछ ।

प्रतिक्रिया