काठमाण्डौ, १२ मंसिर –– पूर्वयुवराज पारस शाह र मोडल सोनीका रोकायबीचको अफयर्स चलिरहेको खबरले केहि समय अगाडी निकै चर्चा पाएको थियो । पूर्व राजकुमार पारस शाह र युट्युवर सोनीका रोकाया बीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा भइरहेको हुन्थ्यो ।
पारससँग सङ्गत् बढेपछि सोनिकाले नराम्रा ह र्कतहरु पनि बन्द गरेकी थिइन् । सार्वजनिकरुपमै अ श्ली ल तथा छा डा शब्दहरु बोल्ने र अ र्ध न ग्न भएर हिड्ने जस्ता कार्यहरुले युटुबर समेत रहेकी सोनीका बेला बखत चर्चामा आउने गरेकी छिन । केहि समय अगाडी तिनै सोनीका पूर्व युवराज पारस शाहसँग एकदमै नजिक बनेकी थिईन ।
यो कुरा उनी आफैले स्वीकार गरिसकेकी पनि थिईन । सोनिकाले पारसलाई लिएर कार्यक्रम नै बनाउने र पारस जहाँ गयो त्यहाँ सोनिकालाई पनि देखिन थालेपछि बजारमा उनीहरुलाई अर्कै दृष्टिकोणले हेरिन थालिएको थियो । पूर्व युवराज पारस शाह मुटुमा समस्या आएर अस्वस्थ भएपछि पारसकी एकताकाकी निकट साथी सोनिका रोकाय भावुक बनेकी छिन् ।

उनले भावुक हुँदै आफ्नो फेसबुकमा लामो स्टाटस लेखेकी छिन् । उनलको यो स्टाटसबाट उनीहरुको निकटता बुझ्न सकिन्छ । सोनिकाले एक समाचार सेयर गर्दै उक्त स्टाटस लेखेकी हुन् । उनी अगाडी लेख्छिन्, पूर्वयुवराज पारस शाहः मृ त्यु बाट भा ग्न कहा त्यति सजिलो छ? जहाँ धर्म हुन्छ त्यहाँ जीवन र म र ण को लेखा जोखा हुन्छ ।
मृ त्युलाइ नजिकवाट नियाल्ने अवसर पाउनु भयको छ र त्यो अन्तिम सासको समयमा तपाइका वरपर आफ्ना भनौदामा म जस्ता अपरिचित पात्र हुदैनन्, हुन्छन् त तपाइका आफन्त, आमाबुबा, श्रीमती र छोराछोरी । तसर्थ जसले आफ्नो कर्तव्य जानेको हुन्छ उसले सहि र गलत छुट्टाउन जान्दछ । जुन राजाको र ग त ले धर्मको प्रकाश निभाउदैन । उसले पक्कै बाटो बिराउनेछ । जय नेपाल । गेट वेल सुन ।
सुस्मा र पूर्व युवारज पारसको कहाँ भेट भयो ?
पछिल्लो समय चलचित्र अभियनबाट टाढा रहेकी अभिनेत्री सुस्मा कार्की सामाजिक सञ्जालमार्फत बेला–बेला चर्चामा आइरहेकी हुन्छिन् ।केहि समय पहिला ना इटोमा फुली लगाएको भिडियो शेयर गरेर चर्चामा थिइन् । अझै केहि पहिला उनले सलमान खानसँगको फोटो शेयर गरेर पनि चर्चामा रहेकी थिइन् ।
शुक्रबार मात्रै अभिनेत्री कार्कीले पूर्वयुवराज पारस शाहसँगको फोटो शेयर गरेकी छन् । ब्या क ग्राउन्ड हेर्दा दुवैजनाबीच कुनै पार्टीमा भेट भएको जस्तो देखिन्छ । तर, उनले फोटोको ‘लोकेशन’बारे भने केही खुलाएकी छैनन् ।
पारससँगको फोटो शेयर गर्दै कार्कीले फेसबूकमा लेखेकी छन्, हरेक दिन मैले भगवानबाट आशिष पाइरहेकी छु । र, म यसलाई एक नयाँ शुरुवात मान्दछु । हो ! सबैचिज सुन्दर छ । आदरणीय युवराजसँग ।
सुस्मालाई उनका प्रसंशकहरुले पारससँग कहाँ भेटेको ? यो तस्वीर कहाँ लिएको भनेर प्रश्न पनि गरेका छन् । त्यसमा भने उनले केही जवाफ फर्काएकी छैनन् । तर कतिपय न करात्मक प्र तिक्रियमा भने उनले जवाफ फर्काएकी छिन् ।
सत्य-स्वरुपको कवाली शैलीको रोमान्टिक गीत
गायक तथा संगीतकार दाजुभाईद्धय सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीत रहेको ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । कवाली फ्लेवरको गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरुको प्रयोग भएको छ ।
गीतको भिडियो दरबारिया शैलीमा निर्माण गरिएको छ । जसको निर्देशन कविराज गहतराजले गरेका हुन् । बिवाहका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरबारमा चलेको कवाली भिडियोमा कथाको रुपमा देखाउन खोजिएको छ ।
भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन् । भिडियोमा राजकुमारीको भूमिका छुकिला शेर्पाले निर्वाह गरेकी छन् । उनी नव मोडल हुन् । होटल याक एण्ड यतीमा छायाँकन भएको भिडियोमा कोरस कलाकारलाई समेत आकर्षक ढंगले प्रस्तुत गरिएको छ, भने गायक दाजुभाई सत्यराज र स्वरुपराजले समेत कवाली गाउँदै गरेको भिडियोमा देखाइएको छ ।
सुदीप बरालको छायाँकन र अर्जुन जिसीको सम्पादन भिडियोमा छ । गीतमा शब्द अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्यकै छ । भिडियोमा कोरियोग्राफी दीपकराज सुनारले गरेका हुन् । गीत केही अगाडिको अमेरिका सांगीतिक यात्राका क्रममा बनाएको गायक तथा संगीतकार स्वरुपराज आचार्यले बताए । कवाली गजल टाइपको कम्पोज रहेको गीत आफुहरुले लामो समयपछि ल्याएको भएकोले यसमा मास र क्लासलाई ध्यान दिएको स्वरुपराजको भनाई रहेको छ । रातोपाटीबाट सभार
नबोली नबोलीको लगानी ‘साढे २ लाख , कती गर्यो आम्दानी’
संगीतकार अर्जुन पोखरेले तयार पारेका गीतहरुले हिट ब्रा न्डलाई निरन्तरता दिन नसकिरहेको समयमा ‘न बोली न बोली’ले उनलाई खुशी दियो । सार्वजनिक भएको २ महिनामा यो गीतलाई १ करोड भन्दा बढी पटक हेरिएको छ ।
‘नबोली नबोली’ले गाउँदेखि शहरसम्मका श्रोताको मन जितेको छ । १ लाख १६ हजार लाइक बटुलेको गीतमा ६ हजार ६ सय प्रतिक्रिया आएका छन् । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने प्रविन भेडवाल र समिक्षा अधिकारीको स्वर छ ।
गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । ‘दि डिभाइन म्यूजिक’ नामक युटुब च्यानलबाट गीत अपलोड भएको छ ।
गीतले भ्यूज बटुल्दैमा नाफा कमाउँछ भन्ने छैन । यो गीतमा उनले आफ्नो पारिश्रमिक नजोड्दा साढे २ लाख हारहारीको लगानी गरेका छन् । गीतको अडियो र भिडियो साढे २ लाखमा तयार पारेका अर्जुनका अनुसार, गीतको भिडियोलाई १ करोड पटक हेरिदा युटुबबाट हालसम्म ८ लाख आम्दानी भएको छ । गीतको भ्यूज अझै दैनिक १ लाख भन्दा बढीरहेका कारण यसको आम्दानी अझै बढ्छ ।
गीतको अडियो कमजोर बनाएर महंगा कलाकार राखेर भिडियो बनाउने चलन बढ्दै गएको छ । कलाकारलाई १ लाख भन्दा बढी पा रिश्रमिक दिने तर अडियो फितलो बनाउँदा धेरै निर्माता डुबेको अर्जुन बताउछन् ।
‘यो गीत चल्नुमा अडियो नै बलियो हो । भिडियो विधान कार्कीले राम्रो बनाइदिनुभएको छ, तर अडियो बलियो भएर गीत चलेको हो ।’ अर्जुनको भनाइ छ ।
सांसद रामकुमारी झाक्रिले टिकटक बनाउँदा उनका श्रीमानले खाउँला झैं हेरेपछि…
सांसद रामकुमारी झाक्रिको हिजोआज टिकटकमा निकै देखिन थालेकी छन् । उनले टिकटक बनाउन थालेको धेरै पनि भएको छैन । उनलाई टिकटकमा देश लकडाउनमा गएपछि देखिन थालेको हो ।
सांसद झाक्रिको टिकटक भिडियोलाई उनका फ्यानहरुले रुचाएकै छन् । उनको कुनै पनि टिकटक भिडियोमा नकारात्मक प्रतिकृया खासै देखिंदैन । उनले प्रायः सबै गीतहरुमा टिकटक भिडियो बनाईरहेकी हुन्छिन् ।
पछिल्लो समय उनले बनाएको एउटा टिकटक भिडियोमा उनको श्रीमानलाई देख्न सकिन्छ । सांसद झाक्रिले ‘सेवा गर्छन् भगवान जसरी यिनको सेवा गरुँ म कसरी ?’ बोलको गीतमा टिकटक बनाएकी छन् । उक्त गीतको टिकटक भिडियोमा सांसद झाक्रिले आफ्नो श्रीमानलाई देखाउँदै भिडियो बनाएकी हुन् ।
सो भिडियोमा सांसद झाक्रिको श्रीमानले रिसाउँदै हेरेको देखिन्छ । उनको हेराईबाट यस्तो अनुभूति हुन्छ कि मानौं सांसद झाँक्रिको श्रीमानलाई श्रीमतीले टिकटक भिडयो बनाएको मन परेको छैन । श्रीमानको रिसले भरिएको अनुहारको मतलब नै नगरी झाक्रिले भने आफ्नै पारामा भिडियो बनाएकी छन् । जुन भिडियो अहिले निकै भाइरल बनेको छ ।
मुन्द्रेको कमेडी क्लवमा फेरी दिपाश्रीलाई ल्याइने
अहिले चर्चा छ त केवल मुन्द्रे, करीष्मा र दीपा श्री निरौलाको । हास्य कलाकार जितु नेपालले चलाउने कार्यक्रम मुन्द्रेको कमेडी क्लवको अध्यक्षबाट दीपाश्री निरौलालाई एक्कासी नि कालियो ।
दीपाश्री निरौला नि कालिएपछि एक से एक तर्क वितर्क भए । कसैले मुन्दे्रको पक्ष लिए त कसैले दीपाको । भएन भनेर, दीपक राज गिरि समेत मुन्द्रेसँग रि साएको समाचार आयो ।
पछिल्लो समाचार अनुसार भने मुन्द्रेको कमेडी क्लबबाट बा हिरिएकी अध्यक्ष दिपाश्री निरौला पूनः अध्यक्ष बन्ने भएकी छिन् ।
पत्रकार ऋषि धमलाले प्राइम टाईम्स टेलिभिजनमा चलाउने जनता जान्न चाहन्छन् कार्यक्रममा भित्रको ब्यवस्थापनको निर्णयले दिपाश्री निरौलालाई अध्यक्षबाट निकालेको स्पष्ट पारे ।
यो नै अन्त्य नभएको र निरौलासँग भोलिका दिनमा पनि सहकार्य गर्ने जनाए । उनले करिष्मालाई हटाएर पुन दीपालाई ल्याउने नवताएपनि उनले दीपा पुन आउनसक्ने संकेत भने गरे ।
थप जानकारी ऋषि धमलासँगको प्राइम टाईम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमको यो भिडियोबाट लिनुहोला ।