काठमाडौं, ११ मंसिर –सांसद रामकुमारी झाक्रिको हिजोआज टिकटकमा निकै देखिन थालेकी छन् । उनले टिकटक बनाउन थालेको धेरै पनि भएको छैन । उनलाई टिकटकमा देश लकडाउनमा गएपछि देखिन थालेको हो ।
सांसद झाक्रिको टिकटक भिडियोलाई उनका फ्यानहरुले रुचाएकै छन् । उनको कुनै पनि टिकटक भिडियोमा नकारात्मक प्रतिकृया खासै देखिंदैन । उनले प्रायः सबै गीतहरुमा टिकटक भिडियो बनाईरहेकी हुन्छिन् ।
पछिल्लो समय उनले बनाएको एउटा टिकटक भिडियोमा उनको श्रीमानलाई देख्न सकिन्छ । सांसद झाक्रिले ‘सेवा गर्छन् भगवान जसरी यिनको सेवा गरुँ म कसरी ?’ बोलको गीतमा टिकटक बनाएकी छन् । उक्त गीतको टिकटक भिडियोमा सांसद झाक्रिले आफ्नो श्रीमानलाई देखाउँदै भिडियो बनाएकी हुन् ।
सो भिडियोमा सांसद झाक्रिको श्रीमानले रिसाउँदै हेरेको देखिन्छ । उनको हेराईबाट यस्तो अनुभूति हुन्छ कि मानौं सांसद झाँक्रिको श्रीमानलाई श्रीमतीले टिकटक भिडयो बनाएको मन परेको छैन । श्रीमानको रिसले भरिएको अनुहारको मतलब नै नगरी झाक्रिले भने आफ्नै पारामा भिडियो बनाएकी छन् । जुन भिडियो अहिले निकै भाइरल बनेको छ ।
भिडियो हेर्न याहाँ क्लिक गर्नुहोस
मुन्द्रेको कमेडी क्लवमा फेरी दिपाश्रीलाई ल्याइने
अहिले चर्चा छ त केवल मुन्द्रे, करीष्मा र दीपा श्री निरौलाको । हास्य कलाकार जितु नेपालले चलाउने कार्यक्रम मुन्द्रेको कमेडी क्लवको अध्यक्षबाट दीपाश्री निरौलालाई एक्कासी नि कालियो ।
दीपाश्री निरौला नि कालिएपछि एक से एक तर्क वितर्क भए । कसैले मुन्दे्रको पक्ष लिए त कसैले दीपाको । भएन भनेर, दीपक राज गिरि समेत मुन्द्रेसँग रि साएको समाचार आयो ।
पछिल्लो समाचार अनुसार भने मुन्द्रेको कमेडी क्लबबाट बा हिरिएकी अध्यक्ष दिपाश्री निरौला पूनः अध्यक्ष बन्ने भएकी छिन् ।
पत्रकार ऋषि धमलाले प्राइम टाईम्स टेलिभिजनमा चलाउने जनता जान्न चाहन्छन् कार्यक्रममा भित्रको ब्यवस्थापनको निर्णयले दिपाश्री निरौलालाई अध्यक्षबाट निकालेको स्पष्ट पारे ।
यो नै अन्त्य नभएको र निरौलासँग भोलिका दिनमा पनि सहकार्य गर्ने जनाए । उनले करिष्मालाई हटाएर पुन दीपालाई ल्याउने नवताएपनि उनले दीपा पुन आउनसक्ने संकेत भने गरे ।
थप जानकारी ऋषि धमलासँगको प्राइम टाईम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमको यो भिडियोबाट लिनुहोला ।
भिडियो हेर्नुहोस्:
योपनि हेर्नुस
बलिउड अभिनेता अक्षय कुमार दिनको दुई करोड शुल्क लिन्छन्
काठमाडौं, -बलिउड अभिनेता अक्षय कुमार आफ्नो फिल्मको गति र शुल्कका लागि धेरै लोकप्रिय छन्। अक्षय छोटो समयमा बढीभन्दा बढी फिल्महरु ह्यान्डल गर्दछ र फिल्मबाट मोटो रकम कमाउँछ । उनी एकै फिल्ममा धेरै समय ख र्च गर्नुको सट्टा एक बर्षमा बढी फिल्महरू गर्न जोड दिन्छन्।
हालै उनको फिल्म लक्ष्मी ओटीटी प्लेटफर्ममा रिलीज भएको छ । कोरोना म हा मा री का कारण उनका धेरै फिल्महरू रिलीज हुने पाएका छैन् । उनका धेरै फिल्महरू तयार छन् र रिलिजको पर्खाइमा छन्।
अभिनेताले भर्खरै बे बटम फिल्मको शूटिंग सकेका छन् भने उनी चाँडै बेल बटमको टीमसँगै अर्को फिल्म पनि बनाउने तयारीमा रहेका छन्। मुद्दसार अलीद्वारा निर्देशित सो चलचित्र एक कमेडी फिल्म हुनेछ। जसलाई ज्याकी-वाशु भगनानी द्वारा निर्माण गर्दैछन् ।
बलिउड हं गामाका अनुसार, ‘बेल बटम आएदेखि उनी यस कमेडी फिल्मको बारेमा चर्चा गर्दैछन् र अक्षय खुसी छन् यस पारिवारिक कमेडीको कथाबाट। साथै, फिल्मको आर्थिक कोण देखेर अक्षय कुमार पनि यससँग सहमत छन्।’
फिल्मको फीसको बारेमा कुरा गर्दा रिपोर्ट अनुसार अक्षय कुमारले यस फिल्मको लागि १०० करोड भारतीय रूपैयाँ लिइरहेका छन्। जबकि अक्षय कुमारको शुल्क ह टाइसकेपछि यस फिल्मको बजेट ३५ देखि ४५ करोड बताइएको छ।
अक्षय कुमारको लागि फिल्मलाई राम्रो व्यापार सम्झौता मानिएको छ । फिल्म को शूटिंग धेरै लामो छैन, जुन ४५ दिनमा समाप्त हुनेछ। यस्तो अवस्थामा उनीले दिनको शूटको लागि २ करोड भारतीय रूपैयाँ पाउने छन्।
साथै अक्षय कुमारको कमेडी फिल्महरू पनि धेरै मन पराइन्छ । त्यस्तै फिल्मले बक्स अफिसमा पनि राम्रो प्रदर्शन गर्न सक्छ।
हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज
काठमाडौँ, – कोरोना भा इरस सं क्रमणबाट अस्पतालमा उपचाररत चर्चित हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोना भा इरस सं क्रमण पुष्टि भएको थियो ।
सं क्रमण पुष्टि भएयता होम आ इसोलेशनमा बसिरहेका गजुरेलको स्वास्थ्य अ वस्था ग म्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत् जानकारी दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्व स्थ भएर काममा फर्कनेछु । ’
उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले म हा मा रीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन् ।
‘यादका लहरहरु’ सम्झिदै राजेश र करिश्मा
काठमाडौं, ‘यादका लहरहरु’ फेरि एक पटक अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले सम्झिएका छन् । अन्जु पन्तको आवाजमा रहेको ‘यादका लहरहरु’मा यि दुइलाई अतित सम्झाइदिएको छ ।
डा.प्रकाश पौडेलको शब्द रचना तथा राज सागरको संगीत रहेको यस गीतको भिडियोालई हरी हुमागाईंले निर्देशन गरेको छन् । हरिको निर्देशनमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरलाई फिचर्ड गरिएको छ। भिडियोलाई उत्तम हुमागाइको छायाँकन , प्रविन श्रेष्ठले सम्पादन गरेका छन्।
कुनै समय अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको जोडीलाई दर्शकले रुचाएका थिए । त्यस्तै , कतिपय म्युजिक म्युजिक भिडियोमा पनिसँगै देखिदै आएका छन् ।
दर्शककोरोजाईमा परेका राजेश र करिश्मालाई यो गीतबाट पनि मन पराउनेमा गीतका सर्जक आ शाबादी देखिएका छन् ।
महानायक राजेश हमाल संग आज्ञा खतिवडाको रोमान्स
काठमाडौँ, – बरिष्ठ गायक इन्द्रजित मिजारको स्वरमा आबद्द ‘जुनमा हेरूँ तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ । गीतमा संगीत बरिष्ठ संगीतकार सुरेश अधिकारीको रहेको छ । यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन् ।
चलचित्र देउतामा समावेश ‘अब यो बाटो मेरो हो’ बोलको गीत पश्चात २७ वर्ष पछि गायक मि जारको स्वरमा रहेको गीतमा महानायक राजेश हमाल अभिनयले गरेका छन् । नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन् । समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन् । विकाश दहालले भिडियो सम्पादन गरेका हुन् । श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो ।
गीतकार लोहारको अफिसिएल च्यानल ‘गोलो प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो । पुरानो पुस्ता र नयाँ पुस्ताका लोकप्रिय कलाकारहरुका आवाजमा उत्कृष्ठ गीतहरु सार्वजनिक गर्दै आएका गीतकार लोहारका यसअघि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । आगामी दिनहरुमा अझै स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् । दशैँको कोशेली स्वरूप प्रस्तुत यस गीतलाई सुनेर प्रतिक्रिया दिन हुन् निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन् ।
लकडाउनयता ६० गीत रेकर्ड गराउने व्यस्त गायिका रचना रिमाल !
नमुछे आमा दहीमा टीका, नछरे जमरा
दैवले पर्दा उठायो आमा, आउँदिनँ फर्केर…
कृष्णभक्त राईको आवाजमा हरेक वर्ष दसैंमा बज्ने यो गीत यसपालि नयाँ आवाजमा गुन्जिरहेको छ। नयाँ भर्सनमा गुन्जिने स्वर अहिलेकी चर्चित गायिका रचना रिमालको हो।
लकडाउन सुरू भएयता मात्रै ६० भन्दा बढी गीत रेकर्ड गराएकी उनी अहिलेकी व्यस्त गायिका हुन्। गीत रेकर्डसँगै भिडिओका लागि पनि समय दिनुपर्दा महिनौंदेखि उनले आ राम गर्ने फुर्सद पाएकी थिइनन्।
काठमाडौंको व्यस्त दैनिकीकै बीच दसैं आयो। यही बहानामा उनी तीन दिनअघि आफ्नो घर चन्द्रगढी, झापा पुगेकी छन्।
‘धन्न दसैं आयो र आफ्ना लागि थोरै समय पाएकी छु। नत्र त बि रामी हुँदा पनि गीत गाउनु पर्थ्यो,’ उनले टेलिफोन कुराकानीमा भनिन्।
संगीतकार नारायण रायमाझीसँगै गाएको ‘नमुछे आमा दहीमा टीका’ को रेकर्डिङ गर्ने बेला पनि उनलाई ज्व रो आएको थियो। उनी दुई पटक रेकर्डिङका लागि गएर पनि गाउन नसकी फर्किएकी थिइन्।
उनले भनिन्, ‘ध्यान दिएर गीत सुन्नुभयो भने थाहा हुन्छ, यो गीतमा मेरो स्वर भा सिएको छ।’
यस्तो पहिलो पटक भने भएको हैन। यसअघि पनि स्वर बसेका बेला उनले धेरै गीत रेकर्ड गराएकी थिइन्। यसको मुख्य कारण उनको व्यस्तता नै हो। भनिन्, ‘एउटा गीत समयमा गाउन नसके अर्को गीतको समय हेरफेर गर्नुपर्ने हुनाले गाह्रो हुँदा पनि काम गर्नुपर्ने हुन्छ।’
तोकेको समयमा गीत गाउन नसक्दा कयौं पटक उनीसँग संगीतकारहरू रिसाएका पनि रहेछन्। उनले भनिन्, ‘बि रामी भइन्छ भनेर पहिल्यै त थाहा हुँदैन नि हैन?’
यो व्यस्तताको बदलामा रचनाले देश-विदेशमा रहेका लाखौं दर्शकस्रोताको माया पाएकी छन्। तर हालै एसइई सकेर कक्षा एघारमा पढ्ने उमेरमा यो हदसम्मको व्यस्तता र कामको दबाब झेल्न उनलाई बेलाबेला स कस पर्छ।
‘ज्व रो आयो, रु घा लाग्यो भन्न पनि नपाइने। कहिलेकाहीँ त आ राम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘त्यस्तो बेला त नाव हुन्थ्यो अनि आमा, दिदीसँग फोनमा दु:ख पोख्थेँ।’
अहिले गाउँ पुगेर आमा र दिदीसँग समय बिताउन पाउँदा महिनौंको थ कान भुलिरहेकी छन् उनी। तीन दिदी बहिनीमध्ये कामना उनकी सबभन्दा प्यारी दिदी हुन्। उनैसँग रचनाले यसपालि गाउँ पुगेर जंगल र सिमसार घुम्न भ्याइसकिन्। दसैंको मौसममा खेतैभरी लहलह धान झुलेको दृश्य उनलाई खास लाग्छ। लिङ्गे पिङमा चचहुई गर्दै मच्चिनु र डायस खेल्नु उनका अघिल्ला दसैंका रमाइला क्षणहरू हुन्।
तर यो वर्ष उनले गाउँमा कतै पिङ देखिनन्। कोरोना म हामारीका कारण पहिलाजस्तै मन्दिर वा बजारमा भीडभाड पनि कम देखिरहेकी छन्।
उनले हाँस्दै भनिन्, ‘पिङ खेल्न नपाए पनि ढिलोसम्म सुतेर मजा लिइरहेको छु।’
चिसो नजिकिँदै डाक्ने दसैंको मौसममा खेतबारीमा देखिने शीतको रङले रचनालाई मोहनी लगाउँछ। तर गाउँ पुगेको धेरै केही दिन बित्दा पनि यो शीतको रङ उनको आँखामा परेको छैन।
‘थ काइ यति लागेको रहेछ कि शीतभन्दा निद्रा प्यारो भइरहेछ,’ एकछिनसम्म फोनमा उनको हाँसोको खित्का छुटिरह्यो।
दसैंमा यस पटक आराम गर्ने बाहेक उनको महत्वपूर्ण काम स पिङ गर्नु पनि हो। नबिराई दिनकै चार वटासम्म गीत गाएकी उनले घरका सबैलाई केही किन्न सक्ने गरी कमाएकी छन्। तर आमाले काठमाडौंको आलुचिप्स मात्रै ल्याउनू भनेकाले यहाँ केही किनेकी थिइनन्।
उनले भनिन्, ‘आज र भोलि बजार गएर सबैलाई केही किनेर दिन बिताउने छु।’
आफ्नो लागि भने उनले काठमाडौंमै टन्नै लुगाहरू किनेको बताइन्। आमाले ‘पैसा जोगाऊ, फु र्मास नगर’ भने पनि उनलाई घरका हरेक सदस्यलाई केही किन्दिने मन छ।
‘आफ्नो कमाइ परिवारका लागि खर्च गर्न पाउँदा आनन्छ आउँछ,’ उनले थपिन्, ‘पैसा खर्च भएपछि भने ला सबै सकियो जस्तो पनि हुने रहेछ।’
ल कडाउन भरी घर खर्च पठाएकी रचना सामान्य परिवारकी सदस्य हुन्। उनकी आमा एक वर्षअघिसम्म घरछेउमै चटपटे बेच्थिन्। पसलमा सबैले पालो दिने क्रममा रचना पनि बस्थिन्। त्यहाँ बस्दा गीत गुनगुनाइ राख्ने उनलाई एउटा युट्युब भिडिओमा ‘चटपटे बेच्ने गायिका’ का रूपमा प्रस्तुत गरियो।
लाखौंले मन पराएर भाइरल भएको त्यही भिडिओ रचनाका लागि वरदान साबित भइदियो। मीठो स्वरकी धनी रचनाले त्यसपछि पछिल्लो नेपाल आइडल सिजन-३ मा भाग लिएर आफ्नो नयाँ परिचय बनाइन्। अन्तिम आठसम्म पुग्न सफल उनले तीन पटकसम्म सबभन्दा धेरै भोट पाउने गायिका पनि बनिन्।
उनकै स्वरको पहिलो चर्चित गीत भने ‘फोटो फिरिममा’ हो। शिशिर भण्डारीको शब्द-संगीतमा यो गीत गाएपछि आफूलाई धेरैले गीत गाउने प्रस्ताव राखेको उनी बताउँछिन्।
रचनाको आवाजमा नारायण रायमाझीले यसअघि पहिल्यै चर्चा पाएको ‘उनको प्रीति पहिले हो कि’ गीत रि-रेकर्ड गराएका थिए। रचनाले स्वर दिएका यी गीत लाखौंले रूचाइसकेका छन्।
काठमाडौँ, – मुन्द्रेको कमेडी क्लववाट वा हिरिएपछि दीपा श्री निरौला र जितु नेपाल पहिलो पटक संगै देखिएका छन् । दीपा कार्यक्रमको अध्यक्षतावाट वाहिरिएपछि जितुलाई पनि उनीहरुको टिम छ क्का पञ्जा ६ वाट पनि नि कालिएको भन्ने चर्चा चलेको थियो ।
दीपालाई अचानक कार्यक्रमवाट निकालिएको भन्दै दिपकराज गिरीले पनि टि प्पणी गरेका थिए । दीपाश्रीले महानायक राजेश हमालका बारेमा दिएको अभिब्यक्तिका कारण वि वादित भएपछि उनलाई मुन्द्रेको कमेडि क्लबको अध्यक्षतावाट निकालिएको अनुमान गरिएको थियो ।
मिडियामा आएका धेरै कुराहरुका बारेमा उनीहरुले संगै प्रतिकृया दिएका छन् । दीपाले आफ्नो चि त्त दु खेको भने बताएकी छन् । कोही नहुँदा दिदी म छु है भनेर भन्ने भाईहरुकै कारण अहिले चि त्त दु खेको बताएकी छन् । दाई मानेको पत्रकार प्रकाश सुवेदीकै कारण महानायक हमालका कारण वि वादित भएका कारण उनले प्रकाशको पनि नाम लिएकी छन् । प्रकाशजीसंग पनि पारिवारिक सम्बन्ध छ तर खै कस्तो पारिवारिक सम्बन्ध भयो ? उनले भनिन् ।
दीपा मिडियामा वि वादित भइरहँदा उनको परिवारमा पनि स मस्या परेको थियो । दीपाको बुवा र आमालाई को रोना पु ष्टि भएपछि उनी पारिवारीक रुपमा स मस्यामा परेकी थिइन् । जितुले दीपालाई कार्यक्रमवाट वा हिरिनु परेकोमा जितुले आफ्नो पनि क मजोरी भएको स्वीकार गरे ।
अघिल्लो दिन सम्म तपाइ विना म कार्यक्रम नै ग र्दिन भनेर जितुले भनेका कारण आफु कार्यक्रममा जानका लागि पोशाक समेत खोजेर तयार भएर बसेकै बेलामा अचानक फोन आएर अब तपाई आउनु पर्दैन भनेपछि निकै चि त्त दुखेको बताएकी छन् ।
उनले भनिन्, म निकै स मस्यामा परेकै बेलामा आफुले भाई मानेकै जितुले अ चानक फोन गरेर दिदी यति धेरै लामो समय सम्म सहयोग गर्नुभयो त्यसका लागि धन्यवाद भनेर भाईले भन्दा मलाई निकै चित्त दु ख्यो, उनले आँखा भरी आँशु पार्दै भनिन् । उनी यति भन्दा दीपा निकै भा वुक भएकी थिइन् । जुन भाईले मलाई मेरो घरमा एउटा कोठा तपाईका लागि छ है भन्थ्यो त्यही भाईले यस्तो भन्दा मलाई निकै चि त्त दु ख्यो उनको भनाई थियो ।
मुन्द्रेको कमेडी क्लवबाट दीपाश्री नि कालिएपछि रि साए दीपकराज
काठमाडौँ, – नेपाल टेलिभिजनबाट प्रशारण भै रहेको लोकप्रिय कार्यक्रम मुन्द्रेको कमेडी क्लवबाट अ कस्मात दीपाश्री निरौला नि कालिएपछि उनका सहकर्मीहरु रि सा एका छन् । स्वयं दीपाश्री निरौला पनि सल्लाह नगरी निर्णय लिएको भन्दै मुन्द्रेसँग चि त्त दु खाएकी छिन ।
दीपाश्रीसँग लामो समयदेखि सहकार्य गर्दै आएका दीपकराज गिरिलाई पनि यो कुरा चि त्त बुझेको छैन । उनले समेत जितु नेपालसँग अ सन्तुष्टि पो खेका छन् । यस अघि दीपक दीपाश्रीकै टीममा जितु रहेपनि अब जितु यो टिमबाट आ उट हुने प क्का छ ।
७६ भाग प्रशारण भएको ‘मुन्द्रेको कमेडी क्लब’ मा दीपा नै अध्यक्ष रहेकी थिइन् । हालै यस कार्यक्रमको दोश्रो सिजन सुरु भयो । सिजन-२ सुरु हुँदा उक्त शोमा अध्यक्ष रहेकी दीपाश्रीको ठाउँमा जितुले नायिका करिष्मा मानन्धरलाई ल्याए । यसमा भने दीपक दीपालाई चि त्त बुझेको छैन ।
अघिल्लो दिन भोलि दिउँसो छायांकन छ भनेर बो लाएपछि दीपाश्रीले तयारी गरेको तर राति अ चानक तपाईं आउनु प रेन तपाईंको ठाउँमा अरुलाई नै राखियो भनेर फोन आएको दीपकको भनाई छ । उनी भन्छन्, यसमा रातारात प रिर्वतन गर्नुपर्ने केही कारण थिएन । यसमा हाम्रो थोरै अ स न्तुष्टि हो ।
दीपा सधैं उक्त क्रार्यक्रममा हुनैपर्छ भन्ने नभएपनि एकछिनमा आऊ भन्ने, एकछिनै नआऊ भन्नु राम्रो नभएको दीपकको भनाई छ । यसमा बसेर सल्लाह गरेरै यो पटक तपाईं नबस्नुहोला भनेर भन्न सकिने दीपकको भनाई छ ।
यसको प्रतक्ष्य अ सर जितु नेपाललाई परेको छ । उनलाई अब छ क्का पञ्जाको टिमबाट दीपक दीपाले आ उट गर्ने प क्का छ । जितु नेपाल पनि हतारमा निर्णय लिँदा केही ग ल्ती आफूबाट भएको स्वीकार गर्छन् ।
छिन्न भिन्न हुँदै छक्का पञ्जा टिम
काठमाडौँ, – दीपकराज गिरी , दीपाश्री निरौलाको टिमबाट कलाकार जितु नेपाल (मुन्दे) बाहिरिएका छन् । हास्य कलाकारको टिमले सुरु गरेको ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्मसँगै आएका जितुले दीपक दीपाको टिमबाट अलग भएको बताएका छन् ।
ल कडाउनको समयमा टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला हटाइए पछि यि बीच म नमुटाव रहेको बुझिएको छ । दीपाश्री निरौलालाई ह टाएर मुन्द्रेको कमेडी क्लबमा अध्यक्षका रूपमा करिष्मा मानन्धरलाई राखेका थिए ।
दीपक दीपाको टिमबाट जितु अघि धुर्मुस–सुन्तली (सीताराम कट्टेल– कुञ्जना घिमिरे) आउट भइसकेका थिए । ‘छ एकान ६’ र ‘वडा नं ६’ गरी दुई फिल्ममा सहकार्य गरेका धुर्मुस–सुन्तलीले तेस्रो फिल्म ‘छक्का पञ्जा’मा साथ छाडेका थिए । उनीहरुबाट छुट्टिएर कुञ्जना र सिताराम कट्टेलले नयाँ फिल्म ‘सेन्टी भा इरस’ निर्माण गरिसकेका छन् । जुन गत फागुनमा प्रदर्शन भइसकेको छ ।
‘तीतो सत्य’देखि सहकार्य गर्दै आएका निर्मल शर्मा पनि ‘छक्का पञ्जा’पछि दीपक–दीपाको समूहबाट अलग भएका थिए । शिवहरि पौडेलले पनि ‘छ माया छपक्कै’देखि अलग भइसकेका छन् । उनले दीपक दीपाको समुहबाट अलगिएर किरण केसीको समूहतर्फ लागेका छन् । छक्का पञ्जा टिम छोडेर किरण केसीको फिल्म ‘लक्का जवान’मा निर्देशन गरिसकेका छन् । को रोना म हा मा रीका कारण फिल्म प्रदर्शन हुन सकेको छैन । यस फिल्ममा शिवहरी पौडेलको पनि लगानी रहेको छ ।
हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’बाट निर्देशक दीपाश्री निरौला बाहिरिइन् । दीपाश्रीले नायक राजेश हमालको बिषयमा दिएको एक अभिव्यक्ति कै कारण उनी शोबाट बाहिरिन् बाध्य भइन् । उनी शोबाट बाहिरिएपछि नायिका करिश्मा मानन्धर अध्यक्षको रुपमा शोमा भित्रिएकी छिन् ।
दीपाश्री ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएसँगै चलचित्र बजारमा ‘छक्का पन्जा’ टिमबाट जितु नेपाल पनि बाहिरिएको चर्चा सुरु भएको छ । अनलाइन खबरमा समाचार छ ।
‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री बाहिरिनुको कारण संचालक जितु नेपालले विज्ञापनदाता र निर्माण कम्पनीलाई देखाएका थिए । जितुले केही समय अगाडि एक अनलाइनसँगको कुराकानीमा विवादपछि विज्ञापनदाताले समस्या उत्पन्न भएको बताएपछि निर्माण कम्पनीले यो बिषयमा कुरा गरेको र दिपाजीले पनि सहर्ष स्विकार गरेको बताका थिए ।
तर, जितुले विज्ञापनदाता र निर्माण कम्पनीको असन्तुष्टीका कारण दीपाश्री शोबाट बाहिरिएको बताएपनि ‘छक्का पन्जा’ टिमलाई भने उनकै कारण दीपाश्री बाहिरिएको भन्ने परेको छ । श्रोतका अनुसार –‘विज्ञापनदाता र निर्माण कम्पनीको भन्दा पनि जितु नै राजेश हमाल विवादपछि दीपाश्रीलाई राखेर शोमाथि जोखिम मोल्न नचाहेको भन्ने वुझाई ‘छक्का पन्जा’ टिमको छ ।
यो बिषयमा जितुले भने–‘मैले पनि टिम टुटेको भन्ने खबर समाचार आएपछि मात्र थाहा पाएँ । तर, हाम्रो टिम टुटेको छैन । मेरो सबैसँग सम्बन्ध राम्रो छ । एउटा कुरा के हो भने, अहिले हाम्रो कम्यूनिकेशन टुटेको भने छ । दीपाश्री दिदीसँग मेरो च्याटमा कुरा हुन्छ । एक दुइवटा चलचित्रमा जितु नेपाल भएन भने पनि सम्बन्ध टुटेको भन्न मिल्दैन । हरेक चलचित्रमा म हुनैपर्छ भन्ने पनि छैन ।’
जितुले आफूले दीपाश्री नराख्ने भए कार्यक्रम नै चलाउँदिन भनेर अडान राख्न नसकेको स्विकार गरे । उनले भने–‘म खुलेर यो कुरा स्विकार गर्न सक्छु कि, मैले दीपा दिदीबिना कार्यक्रम चलाउँदिन भनेर कार्यक्रमको निर्माण कम्पनीसँग अडान नराखेकै हो । तर, मलाई टिमबाट निकालेको भन्ने कुरा दिपकराज गिरी दाइको मुखबाट नसुनेसम्म मलाई विश्वास लाग्दैन ।’
जितु नेपाल बाहिरिएको बिषयमा यो टिमका सदस्य दिपकराज गिरीले केही पनि बताएनन् । उनले भने–‘जितु नेपालको शो पूर्ननिर्माण हुन सक्छ भने, छक्का पन्जा टिम पनि पूर्ननिर्माण हुन सक्छ ।’
दिपकका अनुसार, यो टिममा शिवहरि पौडेल, विल्सन विक्रम राइको प्रवेश भएको छ । उसो त, यो टिमसँग केही चलचित्रमा शिवहरि र विल्सनले काम गरिसकेका छन् । किरण केसी, निर्मल शर्मा पनि यो टिमसँग मिलेर अगाडि बढ्ने तयारीमा छन् । यसरी हेर्दा, ‘छक्का पन्जा’ टिमलाई झनै बलियो र ठूलो बनाउने तयारी दिपकराज र दीपाश्रीको छ ।
जितु नेपाल र दिपकराज गिरीले यो बिषयमा खुलेरै कुरा गर्न नचाहेपनि ‘मुन्द्रेको कमेडी क्लब’पछि उत्पन्न विवादले दिपक–दीपा र जितु नेपालविच सम्बन्ध भने चिसिएको वुझ्न सकिन्छ । जितुले संचालन गर्दै आएको शो केदार घिमिरेले संचालन गरेको ‘आमा अग्नी कुमारी मिडिया’ नामक युटुब च्यानलबाट अपलोड हुँदै आएको थियो । तर, अहिले जितुले आफ्नै युटुब च्यानल संचालन गरेर शो अपलोड गर्न थालेका छन् ।
जितुले यो बिषयमा भने–‘मलाई कि एड्भरटाइजिङले युटुबको हकमा कि तपाई आफ्नै च्यानलबाट अपलोड गर्नुहोस् कि हामी अपलोड गर्छौ भनेपछि मैले आफ्नै च्यानल खोलेर अपलोड गर्न थालेको हुँ । मेरो र केदार घिमिरेविच पनि कुनै खालको सम्बन्ध विग्रिएको छैन ।’
के दीपकराज र निश्चलबीच टिमअप हुँदैछ ?
काठमाण्डौ, – कोरोना भा इरसका कारण आठ महिनादेखि फिल्म क्षेत्र सुनसान छ । सिनेमा हलको गेटमा ताल्चा झुण्डिएको छ । निर्माण सम्पन्न भएका फिल्म कम्प्यूटरको हार्ड डिस्कमा थन्किएका छन् । निर्माणको तयारीमा रहेका फिल्म सरकारको अनुमति कुरेर बसेका छन् । सरकारले फिल्म क्षेत्रमा लगाएको प्र तिबन्ध फुकुवा नगर्दा फिल्म क्षेत्र अब कसरी अगाडि बढ्ला भन्ने अन्योलको स्थिति छ ।
सरकारले फिल्म निर्माण र प्रदर्शन खुल्ला गरेपछि फिल्म क्षेत्रलाई चलायमान बनाउन ठूला मेकरबीच सहकार्य हुनुपर्ने र ठूला स्टारले शेयरमा काम गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा फिल्म क्षेत्रका बलशाली मेकरको रुपमा कहलिएका दीपकराज गिरी र ‘लु ट’ पछि नेपाली फिल्ममा कथा भन्ने शैली नै परिवर्तन गरेका निश्चल बस्नेतबीच नयाँ फिल्ममा सहकार्यको चर्चा चलेको छ ।
काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टमा दीपकराज र निश्चलसँगै निर्देशक दीपाश्री निरौला र अभिनेत्री स्वस्तिमा खड्काबीच विशेष भेटघाट भएको थियो । त्यहाँ उनीहरुले एकसाथ डिनर पनि गरेका थिए । स्वस्तिमा र दीपाश्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा गोकर्ण रिसोर्ट घुमेका र कुराकानी गर्दै डिनर गरेका तस्विर तथा भिडियो क्लिप्सहरु शेयर गरेका छन् ।
दीपकराज र निश्चलको यो भेटघाटलाई फिल्मकर्मीहरुले विशेष रुपमा लिएका छन् । नयाँ प्रोजेक्टमा सहकार्यका लागि उनीहरुबीच भेटघाट भएको हुनसक्ने कतिपयको आँकलन छ । यद्यपि, उनीहरुबीच कुन शिलशिलामा भेटघाट भएको थियो, त्यो भने खुलेको छैन । यो अवस्थामा यी दुई ठूला मेकरबीच टिमअप हुन सकेको खण्डमा नेपाली फिल्म क्षेत्रका लागि निकै फाइदाजनक हुनेछ ।
पछिल्लो समय रचनाले स्वर दिएका धेरै गीत स्रोताको रोजाइमा परेका छन्। ‘फोटो फिरेममा’, ‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’ आदि उनका केही मनपराइएका गीत हुन्। यो वर्ष तीजमा उनले पनि स्वर दिएको ‘आयौं चेली’ निकै चलेको थियो।
तीजदेखि दसैंसम्म छाएकी रचनाले तिहार आउनुअघिसम्म थप गीत रेकर्ड गराउने सम्भावना छ। के थाहा, तिहारमा पनि उनकै स्वरको चर्चा चल्ने हो कि?
रचनाका अनुसार गाउने सहमति भइसकेका दर्जनभन्दा बढी गीत छन्। भनिन्, ‘तर यतिबेला भने म गीतभन्दा गाउँमा हराउन चाहन्छु। परिवारसँग समय बिताउन चाहन्छु।’
हालसम्म उनको काठमाडौं बसाइ अस्थायी हो। अब भने आफैं कोठा खोजेर बस्ने तयारीमा छन्। काठमाडौं फर्केपछि संगीत कक्षा भर्ना हुने सोचमा छिन्। व्यस्त भए पनि औपचारिक शिक्षा नछोडी अगाडि बढ्ने योजना छ। पढाइमा आफूलाई गम्भीर बताउने रचना व्यक्तिगत कुराकानीमा आफूलाई रमाइलो स्वभावको बताउँछिन्।
‘मनमा लागेको कुरा भनिहाल्छु, छेउका मान्छे गलल्ल हाँसेपछि पो धत् भनेजस्तो हुन्छ,’ उनले भनिन्।
यस्तै घटना सुनाइन् पनिः
उनी काठमाडौं पहिलो पटक आउँदाको कुरा हो। शिशिर भण्डारी र अरू केही कलाकारको जमघट थियो। त्यहाँ उनले अभिनेता दयाहाङ राईलाई देखेर उत्साहित भइछिन्।
भनिछन्, ‘आब्बुई, ऊ हेर्नु त हिरो दयाहाङ राई!’
‘म त हसाइँदिन्छु। हसाइँदिन्छु भन्दा पनि मेरो कुराले अरू हाँस्नु हुने रहेछ,’ उनले सोधिन्, ‘तपाईंलाई पनि रमाइलो भाको होला हैन त मसँग कुरा गर्दा!’
उमेर सुहाउँदो निर्दोष र रमाइला कुरा गर्ने रचना काममा भने परिपक्व छन्। धेरैलाई लाग्दो हो, एक दिन नबिराई, रिहर्सलमा समय नदिई गीत गाउँदा गीतको स्तर खस्किन्छ।
तर चार कक्षा पढ्ने समयदेखि तारादेवी, कुन्ती मोक्तान, नारायणगोपालका गीत अभ्यास गर्ने उनलाई रिहर्सल गर्नेबित्तिकै फ्याट्टै गीत गाइहालम् जस्तो हुन्छ। त्यसरी गाएकै गीत राम्रो गाउन सकेजस्तो लाग्छ। बरू, स्वर भासिएका बेला भने गाउनु नपरोस् जस्तो लाग्छ।
व्यस्तता त त्यस्तै नै हो। हाँस्दै भनिन्, ‘घर आएपछि पनि अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ।