एजेन्सी, १० मंसिर – माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोना भा इरस न ष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अ नु सन्धानमा सो कुरा पत्ता लागेको हो । माउथवास कोरोनाभा इ रस न ष्ट गर्न निकै प्र भावकारी हुने का र्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् ।
बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बि रामीमाथि गरिएको क्लि निकल ट्रा यलपश्चात् यस्तो रिपोर्ट सार्वजनिक भएको हो ।
डा. निक क्लेडनले यो अ नु सन्धानपश्चात् माउथवास अब मानिसहरुको दैनिक रुटिनको म हत्वपूर्ण हिस्सा बन्ने अनुमान गरेका छन् ।
र्या लमा भएको भाइरसलाई माउथवासले मार्न सक्ने कुरा अनुसन्धानले बताएपनि यो कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न सकिने कुरामा कुनै प्रमाण भने भेटिएको छैन । किनभने माउथवास श्वा सनली र फो क्सोसम्म पुग्न सक्दैन ।
स्पेसलिस्ट पिरियोडन्टोलोजिस्ट डा. क्लेडनले भने, ‘कार्डिफ युनिभर्सिटीको क्लिनिकल ट्रायलमा यस्तै सकारात्मक नतिजा देखिए सीपीसी आधारित माउथवासले मानिसहरुको दैनिकीमा महत्वपूर्ण स्थान ओगट्न सक्छ । त्यसरी नै जसरी हात धुने, सामाजिक दुरी, मास्कको प्रयोग हालका समयमा मानिसको दैनिकी बनेका छन् ।’
युनिभर्सिटीको रिपोर्टमाप्रकाशित जानकारी अनुसार शुन्य दशमलव ०७ प्रतिशत सेटिपिरिडिनियम क्लोराइड (सीपीसी) भएको माउथवासले भा इरसलाई न ष्ट गर्न निकै प्र भावकारी भूमिका खेलेको छ ।
रिपोर्टलाई सहकर्मीहरुले समीक्षा गर्न बाँकी नै भएपनि यसले भर्खरै गरिएको एक अनुसन्धानलाई समर्थन गरेको छ । उक्त अनुसन्धानमा माउथवासले भा इरल लोडलाई कम गर्न सहयोग गर्ने बताएको थियो ।
अ नुसन्धानका मुख्य अनुसन्धाता डा.रिचर्ड स्ट्यानटनले भने, ‘प्रयोगशालामा कुनै शर्तसहित गरिएको अनुसन्धानमा गिजाको समस्याका लागि तयार पारिएको माउथवासले सार्स–कोभ–२ कोरोनाभाइरसलाई निष्क्रिय पार्न सक्ने तथ्य फेला परेको छ ।’
‘यो अनुसन्धानलाई अन्य वैज्ञानिकले समीक्षा गरिसकेका छैनन् जुन कुनै पनि शैक्षिक अनुसन्धानको महत्वपूर्ण पाटो हो । यसलाई अब जर्नलमा प्रकाशित गर्न दिइएको छ ।’ ‘सर्वसाधारणले बेलायतको सरकारले जारी गरेको दिशानिर्देशको पलना गर्न आवश्यक छ । उनीहरुले आफ्नो हात बारम्बार धोइरहनुपर्छ भने सामाजिक दुरीको पनि पालना गर्नुपर्छ ।’
विश्वमा एकैदिन ११ हजार ६५२ जना कोरोना सं क्रमितले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट ज्या न गु माउनेको संख्या १४ लाख १३ हजार ७३३ पुगेको वल्डोमिटर्सले जनाएको छ । एकैदिन ५ लाख ३४ हजार ७०१ सं क्रमित थपिएका छन् ।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोना सं क्रमितको संख्या ६ करोड ७९ हजार ९१४ पुगेको छ । संक्रमित १ करोड ७१ लाख ५४ हजार ३५७ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ३ हजार ५६६ जनाको अ वस्था ग म्भीर रहेको छ ।
अहिलेसम्म ४ करोड १५ लाख ११ हजार ८२४ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमण सबैभन्दा बढी रहेको अमेरिकामा सं क्रमित संख्या १ करोड २९ लाख ५१ हजार ७२९ पुगेको छ । अहिलेसम्म अमेरिकामा २ लाख ६५ हजार ८७३ जनाले ज्या न गु माएका छन् ।
त्यस्तै दोस्रो धेरै सं क्रमित रहेको भारतमा सं क्रमित संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ । अहिलेसम्म भारतमा १ लाख ३४ हजार ७४३ जनाले ज्यान गुमाएका छन् ।सं क्रमित देशको सूचीमा नेपाल अहिले ३७ औं स्थानमा छ ।
कोरोना भा इ र स वि रुद्धको खो पले डिसेम्बर मध्यसम्ममा स्वीकृति पाउने सम्भावना
कोरोना भा इरसवि रुद्ध प्रभावकारी नतिजा देखाएको फा इजर र बा योएनटेकले उत्पादन गरेको खोपलाई युरोपेली तथा अमेरिकी नि यामक नि कायले मध्य डिसेम्बरसम्म स्वीकृत गर्ने सम्भावना रहेको छ ।
जर्मन उत्पादकका प्रमुख कार्यकारीले बुधबार खो पलाई अमेरिकी तथा युरोपेली निकायले आ कश्मिक प्र योगका लागि मध्य डिसेम्बरसम्ममा स्वीकृति प्रदान गर्ने बताएका हुन् ।
रोयटर्स टिभीसँगको कुराकानीमा खो प निर्माता तथा जर्मन बा योटेक्नोलोजी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी उगुर साहिनले सबै प्र क्रिया सही रुपमा अघि बढेमा अमेरिकाको फूड एण्ड ड्र ग एड्मिनिस्ट्रेसनले आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बताए ।
यस्तै युरोपियन युनियनले पनि केही श र्तसहित खोपको प्रयोगका लागि डिसेम्बरको दोस्रो हप्तासम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।
साहिनले भनेका छन्, ‘हामीलाई प्राप्त हुने आग्रह र त्यसमा रहेका श र्तहरुले स्वीकृतिलाई निर्धारण गर्ने छ ।’
फाइजरको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको छ । तर बुधबार सार्वजनिक भएको भिन्न उमेर समूहका व्यक्तिमा गरिएको प री क्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको छ ।
सबैभन्दा पहिले स्वी कृति प्राप्त गर्ने खोपको माग विश्वभरबाट उ च्च हुने र सुरुका केही महिना सोही खो पको द ब द बा कायम रहेने साहिनले बताउका छन् ।
अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको कोरोना भा इ र स वि रुद्धको खोपको प्रभावकारिता ९४.५ प्रतिशत देखिएको छ र सो खोप पनि अन्तिम चरणको प रीक्षण पूरा गरि स्वीकृति प्राप्त गर्ने प्रक्रियामा छ ।
यस्तै अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्राजेनेकाले विकास गरिरहेको खो प पनि यो वर्षको अन्त्यसम्ममा तयार हुने अपेक्षा छ ।
केही हप्तामै वितरण गरिने को रोना खो पको प्र भावकारिता झण्डै ९५ प्रतिशत !
वासिङटन : कोभिड १९ विरुद्ध तयार पारिएको खो पको प्र भावकारिता झण्डै ९५ प्रतिशत रहेको बताइएको छ ।अमेरिकी कम्पनी मो डेर्नाका अनुसार सा र्वजनिक गरिने तयारीमा रहेको पा इजर भ्या क्सिनको प्र भावकारिता ९५ प्रतिशत नजिक रहेको त थ्य बाहिर आएको छ । साथै उक्त खो पले कोरोना म हा मा री अन्त्य गर्नेमा आ त्मविश्वास उत्पन्न भएको पनि कम्पनीले जनाएको छ । मोडेर्नाले यो तथ्य आउनुलाई ‘म हान दिन’को रुपमा व्या ख्या गरेको छ । साथै यसैलाई लिएर केही हप्ताभित्रै खोपको स्वीकृति लिनका लागि आवेदन दिने पनि कम्पनीले जनाएको छ ।अन्नपुर्ण पोष्टमा खवर छ ।
यद्यपि उक्त खो पको प रीक्षणमा अमेरिकामा जम्मा ३० हजार मानिस सहभागी थिए । जसमध्ये आधालाई चार हप्ताको अन्तरमा दुई डोज खोप दिइएको थियो । र बाँकी खोप ‘ड मी’को रुपमा थिए ।
र खोपको प्रभावकारिता भने पहिलो ९५ मा आधारित रहेर व्याख्या गरिएको हो । कम्पनीका अनुसार अनुसन्धानको क्रममा खोपले ९४ दशमलब ५ प्रतिशत काम गरेको थियो ।
यस्तै ११ जना गम्भीर प्रकृतिका सं क्रमितहरुमाथि पनि खोप लगाउँदा उनीहरुलाई निको भएको र पछि स मस्या नदेखिएको अनुसन्धानले देखाएको छ ।
‘समग्र प्रभावकारिता उल्लेखनीय छ । यो एक महान दिन हो,’ मोडेर्नाका प्रमुख मेडिकल अधिकृत ताल जाक्सले बीबीसीलाई बताएका छन् । मोडेर्नाका अध्यक्ष डा. स्टेफन होगले भने जब यसको नतिजा आयो अ पत्यारिलो जस्तै लागेको प्रतिक्रिया दिए । उनले भनेका छन्, ‘हामीमध्ये कसैले पनि को भिडलाई रोक्न यो खोप ९४ प्रतिशत प्रभावकारी होला भन्ने आशा गरेका थिएनौँ, यो वास्तवमै आ श्चर्यजनक जानकारी हो ।’
खोप कहिले पाइन्छ त ?
खोप कहिले उपलब्ध हुन्छ भन्ने कुरा तपाईँ कहाँ हुनुहुन्छ र कति वर्षको हुनुभयो भन्ने कुराले निर्धारण गर्ने मोडेर्नाले जनाएको छ । साथै यो आगामी हप्ताहरुमै अमेरिकामा सुरु भने हुनेछ । र देशभर २ करोड डोज उपलब्ध गराउने पनि बताइएको छ ।
यस्तै आगामी वर्षसम्ममा विश्वभर १ अर्ब डोज प्रयोगका लागि उपलब्ध गराउने आशा राखेको कम्पनीले जनाएको छ । बेलायत सरकारले पनि कम्पनीसँग अझै सहकार्य गरिरहेको छ । जब कि, बेलायती खोप छिट्टो आउने ६ खोपमध्ये परेको छैन ।
सु रक्षित छ त ?
खोप कहिले आउला भन्ने जति चासोको कुरा हो, त्यत्तिकै मात्रामा यो सु रक्षित छ त ? भन्ने जिज्ञासा बढी छ । यस खोपबारे प्रमुख सु रक्षा चि न्ता प्रकट गरिएको छैन । तर पारासिटामोल वाहेक अरु औषधि सतप्रतिशत सु रक्षित हुँदैनन् ।
जस्तै कि, केही बिरामीलाई खोपपछि पनि टा उको दु ख्ने, अरु दुखाइ र थ कान जस्ता समस्या छोटो समयका लागि देखिनसक्ने सम्भावना रहन्छ । तर विज्ञहरु के भन्छन् भने यस खोपबाट रोग प्रतिरोधी क्षमता र अरु जे अपेक्षा गरिएको हो त्यसका लागि चाहिँ यसले काम गर्नेछ ।
नेकपा दु र्घटना नजि
काठमाडौं, – नेपाल कम्युनिस्ट पार्टीभित्रको अहिलेको वि वादको केन्द्र कुनै खास ए जेन्डाभन्दा पनि सत्ता नै देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायत पाँचजना सचिवालय सदस्यहरु कुनै हालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढा ल्न खोजिरहेका छन् । यसका लागि उनीहरुले योजनाबद्ध तरिकाले मो र्चा ब न्दी गरी सक्रियता बढाउँदै लगेका छन् ।
प्रधानमन्त्री ओली कुनै हालतमा पदबाट रा जीनामा दिने पक्षमा छैनन् । बरु उनी क ठोर कदम चालेर अगाडि बढ्ने तयारीमा छन् । ओली निकट नेताहरुले पछिल्लो पटक सार्वजनिक गरेको विषयबाट यही सं केत मिल्छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपा एकता अप्ठ्यारोमा परेको सामाजिक सञ्जालमा लेखे । यसअघि उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेलका अलावा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि पार्टी विभाजनको ख तरामा रहेको देखि दु र्घटनाको खतरा समेत औल्याएर सामाजिक सञ्जालमा लेखिसकेका छन् ।
नेकपाभित्र अहिले चलेको शक्तिसंघर्षमा सत्ता केन्द्रबिन्दुमा रहेपछि ओली, प्रचण्ड र माधव नेपाल निकट नेताहरुले सामाजिक सञ्जालमा शब्दको यु द्ध गरिरहेका छन् । यसबाट पनि नेकपा दु र्घटनाको नजिक रहेको देखिदैछ । ओली सत्ता छाड्नुपरे कडा कदम चाल्ने सम्मको तयारीमा रहेको पछिल्ला धारणाबाट बुझ्न सकिन्छ ।
नेकपाभित्र विकसित घ टनाक्रमले प्रधानमन्त्री केपी शर्मा ओली सामु पदबाट रा जीनामा दिने या पार्टी फु टाउनेबाहेक तेस्रो विकल्प कमजोर बनेको छ । उनले आफ्ना वि रोधीलाई फु टाउने, थ काउने, क मजोर बनाउने देखि सबै रणनीतिक प्रयास गरेपनि सफल भइरहेको छैन । ओलीविरुद्ध प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका बहुमत सचिवालय सदस्य एकमत भएका छन् । उनीहरु कुनै हालतमा ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने तर्फ बढेका छन् ।
पार्टी बैठक डाकेर ओलीविरुद्ध क डा नि र्णय लिने तयारी प्रचण्ड र माधव नेपाल समूहको छ । यो बुझेर ओलीले कहिले प्रचण्ड त कहिले माधव नेपाल त कहिले वामदेव गौतमसँग भेटेर वा विश्वासपात्र खटाएर राजनीतिक लेनदेनको प्रस्ताव पठाए । तर, यसपटक प्रचण्ड र नेपाल ट समस भएनन् । बरु ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको कदम चाल्ने तयारीमा लागे ।
अब ओलीलाई का रबाही गर्ने या राजीनामा गर्न वाध्य पार्ने प्रचण्डसहितको नेताहरुको तयारी छ । तर, ओलीले जुनसुकै परिस्थितिको सामना गरेर भएपनि रा जीनामा नदिने अ डान राखेका छन् । नेकपाभित्रको वि वाद उत्कर्षमा पुग्दा ओली र प्रचण्ड दुवै नेता एक अर्कालाई का रबाहीसम्म गर्ने तयारीमा छन् । सकेसम्म सहमतिको बिन्दु खोज्ने नभए का रबाहीको निर्णय गर्ने प्रचण्डको तयारी छ । ओली पनि प्रचण्डलगातका नेतालाई कारबाही सम्म गर्न तयारीमा जुटेका छन् । दुवैले कानुनविद्हरुसँग परामर्श गरिसकेका छन् । यो भविष्यमा पार्टी फु ट्ने परिस्थिति समेतको आँकलन गरी गरिएको परामर्शका रुपमा बुझिएको छ ।
यता प्रचण्ड र माधव नेपालसहितका बहुमत सचिवालय सदस्यले ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी गरेको जानकारी पाएपछि ओलीले निकटस्थलाई चुनौतीको सामना गर्न तयार हुन भनेका छन् । उनले बालुवाटारमा विश्वासपात्रहरुलाई डाकेर त्यस्तो निर्देशन दिएका हुन् । कुनैपनि बेला क ठोर निर्णय गर्नुपर्ने हुनसक्ने भन्दै प्रचण्डले पनि निकटस्थलाई तयार रहन भनेका छन् । प्रचण्डले पनि निकटस्थलाई त्यस्तै सकेत गरेका छन् । यसले नेकपाभित्र गम्भीर दु र्घटनाको अवस्था बनेको छ ।
ओलीको यी अस्त्र
सत्ताबाट दुईपटक हटाउने विरोधीको प्रयासलाई प्रधानमन्त्री केपी ओलीले वि फल पारिसकेका छन् । यसमा उनको राजनीतिक अ स्त्र फाल्न माहिर शैली पनि कारण हो । नेकपा एमालेको राजनीतिबाट आफूलाई चतुर नेताको रुपमा उभ्याएका छन् । त्यो शैली अहिले झन् बढी देखिएको छ । नेकपा विभाजन हुँदा उनले वामदेव गौतमलाई पेलेरै जाने रणनीति बनाएका थिए । त्यसमा उनी सफल भएनन् मात्र पार्टीभित्र दोस्रो श क्तिशाली नेताका रुपमा देखिए । पछि ओलीले उनै वामदेवको साथ लिएर नेकपा एमालेको अध्यक्ष बन्ने सफलता हासिल गरे । तर, वामदेव ओली निकटस्थहरुको अन्र्तघातको शिकार भएर बर्दियाबाट चुनाव हारे । जसले उनको प्रधानमन्त्री बन्ने या सरकारमा मन्त्री बन्ने सपना चकनाचुर पारिदियो ।
वामदेवलाई ओलीले विभिन्न आश्वासन दिएर टाढा हुन दिएनन् । नेकपाभित्र ओलीविरुद्ध सत्ता संकट आउँदा वामदेवलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव सारे । उनलाई उपप्रधानमन्त्री बनाउने आश्वासन दिए । यसरी वामदेवका कारण ओलीविरुद्धको दुईपटकको सत्ता सं कट टरेको थियो । ओलीले सचिवालयको बहुमत सदस्यबाट भएको घेराबन्दीलाई दुवैपटक तोडिदिए । पहिलोपटक उनले पार्टी विभाजनसम्मको धम्की दिए । त्यसका लागि संसदको अधिवेशन अन्त गर्न लगाएर राजनीतिक दलसम्बन्धी अध्यादेश समेत ल्याए । यसले नेकपाभित्र उनका विरोधीलाई पार्टी विभाजनको ख तरा टार्न पछि हट्न वाध्य पारेको थियो ।
ओलीले अर्कोपटक वामदेवमार्फत् सहमतिको छ बुँदे प्रस्ताव ल्याउन लगाएर सत्ता संकट टारे । यो घटनाले उनीविरुद्धको घेराबन्दी तोडिएको थियो । उनले फालेको राजनीतिक अस्त्रले पार्टीभित्र र बाहिरका विरोधीहरु पटक पटक विफल हुनेगरेका छन् । ओलीले दोस्रोपटकको सत्ता सं कट टार्न सहमतिमा सरकार र पार्टी संचालन गर्ने भनी निर्णय समेत गराए । तर, मन्त्रिमण्डल पुर्नगठन र राजदूत नियुक्तिमा एकल निर्णय गरे । उनीविरुद्ध पार्टीभित्र घेराबन्दी भयो । ओलीले यतिबेला फेरि एकपछि अर्को राजनीतिक अस्त्र फालेका छन् । उनले कुनै हालतमा राजीनामा नदिने बरु अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् ।
पछिल्लो पटक ओली निकटस्थबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको प्रस्ताव समेत आएको छ । कतिपयले सचिवालय पुर्नगठनको विषय राखेका छन् । वामदेवलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने प्रस्ताव गरे । माधव नेपाललाई भावी अध्यक्ष र प्रधानमन्त्री बनाउन सहयोग गर्ने प्रस्ताव राखे । तर, सबै प्रस्तावहरुका बाबजुद यसपटक नेपाल र गौतम टसमस भएनन् ।
नेकपाको झ गडा र काँग्रेसको तयारी
काठमाडौँ, – सत्तारुढ दल नेकपाभित्रको भाँ ड भै लोलाई राजनीतिक रूपमा क्या स गर्न नेपाली काँग्रेसले आन्तरिक तयारी थालेको छ । तिहारलगत्तै संसदको विशेष अधिवेशन आह्वान गर्ने गरी हस्ताक्षर संकलन प्रयोजनार्थ देशभर चाड मनाउन गएका साँसदहरुलाई मंसिर ३ गते बुधबार काठमाण्डौ आउन काँग्रेसले भित्रभित्रै गृहकार्य गरेतापनि नेकपाको कि च लो का कारण त्यो काम हाललाई “पर्ख र हेर” को नीतिअन्तर्गत रोकिएको छ । हालै यसबारे पदाधिकारी बैठकमा व्यापक छलफल र निर्णय भएको छ । बैठकको निर्णयमा ‘विशेष अधिवेशन आह्वानको लागि आवश्यक पर्ने सांसदहरूको हस्ताक्षर संकलन कार्यलाई जनता समाजवादी पार्टीसँग मिलेर तत्काल अघि बढाउने’ भनिएको थियो ।
काँग्रेसभित्र महाधिवेशन र विभाग गठनको विषय जति उचालिएपनि नेता रामचन्द्र पौडेलसमेत ओली सरकार ढा ल्ने र नेकपा फु टाउने प्रस्तावमा सबैभन्दा अगाडि देखिएका हुन् । पछिल्लो दुई दिनको पदाधिकारी बैठकमा उक्त प्रस्तावको सबैभन्दा धेरै समर्थन पौडेलले गरेका थिए । उनले केही समयअघि पूर्व सभामुखहरूको तर्फबाट वक्तव्य नै जारी गरेका थिए । कथम् सरकार ढ ल्यो र नेकपा फु ट्यो भने त्यसको श्रेय काँग्रेसलाई भन्दा पहिले आफूलाई जाने आशयले नै पौडेलले वक्तव्य निकालेको स्रोतको दाबी छ ।
काँग्रेसको जारी केन्द्रीय समिति बैठकबाट उक्त तयारीबारे निर्णय गराउने भनिएपनि नेकपाभित्रको अ न्तर बि रोधलाई दृष्टिगत गर्दै हाललाई स्थगित गरिएको स्रोतले बताएको छ । स्रोतले भनेको छ ‘विशेष महाधिवेशन आह्वान गरेपछि नेकपाभित्रको झ गडा टा ल टु ल हुनसक्ने भएकोले उक्त झ गडाले अ न्तिम रूप न लिएसम्म काँग्रेसले विशेष महाधिवेशन आह्वानको लागि तत्काल केही गर्ने छैन । ढिलोमा छठ पर्वसम्मको लागि पर्ख र हेरको रणनीति बनाउने तय भएको छ ।’
छठपछि काँग्रेसले विशेष अधिवेशनको मागसँगै सडक आन्दोलनको घोषणासमेत गर्ने भएको छ । काँग्रेसको महाधिवेशनसम्बन्धमा देखिएको वि वाद एक हदसम्म समाधान भएकाले पनि विशेष अधिवेशन र सडक आन्दोलनको घोषणानिम्ति अग्रसर भएको हो । यसअघि काँग्रेसले मंसीर ३ गते काठमाडौंमा सांसदहरूको भेला गर्ने बताएको थियो । विशेष अधिवेशन माग गर्नको लागि काँग्रेसलाई आठ जना सांसद अपुग हुन्छ । त्यसैले पनि उसले राजपाको सहयोग लिन खोजेको हो । काँग्रेसको सबैभन्दा ठूलो चाहनाचाँहि यसबीचमा आफूहरूले केही नगरी नेताहरूको आपसी झगडा र कलहबाटै नेकपा ‘भष्म’ हुने रहेको छ । त्यसो भएमा ‘साँप पनि मर्ने,लठ्ठी पनि नभाँचिने’ उसको निश्कर्ष हो ।
जन आस्थाबाट साभार
बामदेवलाई प्रधानमन्त्रीको नयाँ अफर
काठमाडौँ, – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सदा झैं महासचिव बिष्णु पौडेलमार्फत आज बिहान साढे आठ बजेतिर बालुवाटारमा बोलाएर उपाध्यक्ष वामदेव गौतमलाई नयाँ ‘अफर’ गर्नुभएको छ । भेट्ने बित्तिक्कै प्रधानमन्त्रीले आफूलाई साथ दिए पार्टी अध्यक्षका रूपमा आफ्नो भागका कामहरु सुम्पने र उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिइने बताउनुभएको हो । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘अध्यक्ष पनि अब तपाईं चलाउनुहोस् । उपप्रधानमन्त्रीसहित जुन मन्त्रालय चाहे पनि दिन तयार छु । तर,प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको त्यो प्रस्ताव भने फिर्ता हुनुपर्छ ।’
प्रधानमन्त्रीको प्रस्ताव सुन्नेबित्तिक्कै गौतमले ‘तपाईंले अफर गर्नुभएको अघिल्लो दुई वटै प्रस्ताववारे भन्नु केही छैन,तर यसको छिनोफानो तपाईंले भनेर हैन बैठकबाट हुनुपर्छ । प्रचण्डको प्रस्ताव फिर्ता गर्ने कुरो मबाट स म्भव छैन । किनभने त्यो प्रस्ताव मसहितको टिमको सहमतिमा ल्याइएको हो । मसमेतको सहमतिमा आएको उक्त प्रस्ताव मैले भनेर फिर्ता गर्ने कुरोचाँहि सम्भव नहोला ।’ त्यसपछि पनि गौतमले थप्नुभयो ‘तपाईंले ती सबै प्रस्तावलाई बैठकमा पेश गर्नुहोस् । विधि र सहमतिबमोजिम यसअघिका निर्णय कार्यान्वयन गर्छु भन्नुस् अनि त्यतिबेला म पनि तपाईंकै पक्षबाट केही पहल गरौंला ।’
केही दिनअघि शीतल निवासबाट बोलावट भएपछिको भेटमा पनि गौतमलाई त्यस्तै खालको अफर आएको बताइन्छ । तर,आजको बालुवाटार भेटमा भने खुलेर स्पष्ट रूपमा ओलीले गौतमलाई ‘तपाईं प्रधानमन्त्रीबाहेक अरु के बन्न चाहनुहुन्छ भन्नुस् । म त्यो दिन तयार छु । तर,त्यसबाट पार्टीभित्रको वि वाद समाधान हुनुपर्यो’ भन्ने प्रस्ताव गर्नुभएको बताइन्छ ।
हिजो साँझ प्रधानमन्त्री ओली अकस्मात शीतल निवास पुगेको विषयलाई अझैपनि राजनीतिक क्षेत्रमा अर्थपूर्ण ढंगले हेरिएको छ । केपीले अहिले पनि पहिले सङ्गै रहेका र वामदेवले अझै भनेको मान्ने झण्डै डेढ दर्जनको हाराहारीमा सांसद रहेको बताउँदै तिनको संख्या जोड्दा संसदीय दलमा स्पष्ट बहुमत हुने भएको विषयमा कुरा राख्दा राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीलाई समस्या समाधानको लागि वामदेवसँग हात बढाउनुहोस् भनेपछि आज बिहान गौतमलाई बोलाइएको बताइन्छ ।
त्यसैगरी अर्को स्रोतले दिएको जानकारीअनुसार कुनै हालतमा राजनीतिक दल वि भाजनसम्बन्धी अ ध्यादेश पुनः जारी गर्नेसम्बन्धमा राष्ट्रपतिको साथ र समर्थनको लागि प्रधानमन्त्रीले हिजो साँझ राष्ट्रपतिलाई भेट्नुभएको हो। त्यो यसअघिको बि बादमा रातीराती अख्तियार प्रमुख र प्रधानन्यायाधीशलाई बालुवाटारमा भेटेर र रास्ट्रपतिसङ्ग पटकपटक छलफल गरेर नेताहरुलाई पार्टी बि भाजनको त्रास र कानूनी झ मेलाको आ तंकजस्तो मा नसिक द वाव सिर्जना गरिएजस्तै हिजोको भेटको पनि सिलसिला रहेको बताइन्छ । हिजोको भेटमा राष्ट्रपति भण्डारीले दल बि भाजनसम्बन्धी अध्यादेश यसअघि झैं फेरि जारी हुनेबित्तिक्कै स र्वोच्चमा मुध्द्दा पर्ने या अ नुमोदनको निम्ति सँसदमा जानैपर्ने र त्यसो गर्दा नयाँ राजनैतिक ध्रुविकरण सिर्जना हुने भएकोले प्रधानमन्त्रीलाई अध्यादेश ल्याउनेतिर भन्दा गौतमलाई जे जे अफर गरेर भएपनि आफूतिर ल्याउने पहल गर्न सल्लाह दिनुभएको बुझिएको छ ।
गौतम स्वयमले बेलाबखत भन्ने गर्नुभएको छ ‘मेरा मान्छेले सँसदीय दलमा साथ दिए भने केपीलाई बहुमत पुग्छ । त्यसबाट संसदीय दल विभाजनको लागि आवश्यक ४० प्रतिशतसमेत पुग्छ ।’ अहिले तिनै सांसद आफूतिर तान्नको लागि गौतमलाई नयाँ ढंगले फकाउन थालिएको एकथरिको अनुमान छ । तर,गौतम पार्टी फुटको निम्ति तयार हुनुहुन्न ।
जनआस्थाबाट साभार
प्रचण्डसग पार्टी एकता गर्ने बाबुरामको घोषणा
काठमाडौँ, – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा फु टे पुष्पकमल दाहाल प्रचण्ड समुहसंग पार्टी एकता गर्न तयार रहेको बताएका छन् ।
जसपाको वरीयता एक नम्बरमा रहेका संघीय परिषद् अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । प्रचण्ड र बाबुराम ज न यु द्धका सहयात्री हुन् । भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपालको ३५ औ प्रधानमन्त्री हुन्। भट्टराईलाई पार्टीको उपाध्यक्ष र प्रधानमन्त्री प्र चण्डले बनाएका हुन् । तर, बै चारिक म त भि न्नता भएको भन्दै भट्टराई संविधान जारी भएपनि नयाँ श क्ति अभियानमा जुटेका थिए ।
उनीहरु फेरि मिलनको खोजीमा छन् । त्यो मिलन बिन्दु नेकपा फु ट हुन सक्ने कतिपय नेताहरु बताउँछन् । नेकपाका शीर्ष नेताहरू लिखित रूपमै आपसमा पोल खोलाखोल गर्न थालेपछि नेकपाकै कतिपय नेताहरू अब पार्टी ए कता अघि बढ्न नसक्ने नि चोडमा पुगेका छन् ।
केन्द्रीय सदस्य विशाल भट्टराई शीर्ष नेताहरूको ध्याउन्न सत्ताकै वरिपरि भएकाले पार्टी गम्भीर सं टमा परेको टिप्पणी गर्छन् ।
‘पार्टी र सरकारको सत्ता कसले लिने भन्ने विवाद चुलिएर अहिले एकता नै सं कटमा पर्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको सफलतालाई आफ्नो असफलता देख्ने पार्टीका सिनियर कमरेडहरूकै कारण समस्या आएको हो ।’
भट्टराईले ओलीले लेखेको पत्रको जवाफी पत्रका रूपमा आएको दाहालको ‘आरोपपत्र’ फिर्ता नभए पार्टी फुट्न कुनै बेर नै नलाग्ने बताए ।
प्रचण्डलाई ईश्वरको धम्की : प्रस्ताव फिर्ता लिनेकी दुर्भाग्य भोग्ने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी एकतालाई बचाउने हो भने राजनीतिक प्रस्ताव फिर्ता लिन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
शुक्रबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गम्भीर लाञ्छना लगाइएको भन्दै प्रस्ताव फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने भनेर उपप्रधानमन्त्री पोखरेलले प्रश्न गरे ।
शनिबार सामाजिक संजाल फेसबुकमार्फत पोखरेलले प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू भदौ २६ गतेको स्थायी कमिटीको निर्णय र पार्टी एकताको भावना विरूद्ध रहेको बताए ।
सहमतिका साथअघि बढ्नुपर्ने, पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित “कि तँ छैनस् कि म छैन”, भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले प्रस्ताव अघि सारिएको उनको भनाइ छ ।
प्रस्ताव फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने भनेर प्रचण्ड कमरेडसहित नेकपा सबैले यसको छिनोफानो गर्नुपर्ने पोखलेरको जिकिर छ ।
नेकपामा अब के हुनसक्छ ?
काठमाडौँ,– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्र ष्टा चारीहरूको ना इके,राष्ट्रवादको न क्क ली मा न्छे,बु र्जु वा तथा पुँ जी वादी,न व उदारवादीलगायतका आ रोप लगाउँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीमा सै द्धान्तिक तथा वैचारिक रूपमा नै ठूलो वि चलन आएको आ रोप लगाइनुभएको छ । यस्ता ग म्भीर आ रोपहरू छलफलबाट मात्रै टुं गो न लाग्ने पनि स्पष्ट छ । त्यो अवस्थामा कार्यकारी अध्यक्षले पार्टीलाई रूपान्तरण गर्ने हिसाबले १९ पृष्ठको आरोपपत्र सचिवालयमा दर्ज गर्नुभयो यो अ पमानको ब द्ला लिने ह तियार मात्र बनाउनुभयो भन्ने प्रश्न उठ्नु स्वभाविक बनेको छ । के यी आ रोप पुष्टि हुन्छन् ? यस प्रकरणले यौटा निकास लिन्छ या बालुवाटारले भनेझैं फा सफुसमा फिर्ता गरिन्छ ?
कथँ आ रोपपत्र पारित भएमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली कुन नै तिकता र ध रातलमा टेकेर पदमा टि किरहन सक्नुहोला ? कुनै न कुनै ब हानामा उक्त पत्र फिर्ता भएमा मात्र प्रधानमन्त्रीको कु र्सी जो गिने हो,अन्यथा यसै हुन्छ भन्न सकिने अवस्था देखिँदैन । फिर्ता नभएमा पत्रमा लगाइएका आ रोपहरूलाई कुनै न कुनै हिसाबले सम्बोधन गर्नैपर्ने हुन्छ । त्यसैले प्रधानमन्त्री निकटस्थहरूले दाहालको पत्र फिर्ता हुनुपर्ने माग सामाजिक सन्जालमार्फत राखिरहेकै छन् ।
यता,दाहाललाई भने फिर्ता गराउनैको लागि मात्र उक्त पत्र सचिवालयमा दर्ता गराइएको अर्थ लाग्यो भने त्योभन्दा ल ज्जास्पद अरु केही हुने छैन । ग म्भीर आ रोप लगाउने अनि विना छलफल र निर्णय पत्र फिर्ता लिँदा प्रधानमन्त्रीको हुर्मत् लिन र सार्वजनिक खपतको लागि मात्र गरिएको थियो भन्ने सबैले अर्थ लगाउँदा उहाँ मज्जैसङ्ग अप्ठेरोमा पर्ने देखिन्छ ।
दाहालले सोझो अर्थमा न मागेपनि पत्रमा घु माउरो तवरले रा जीनामा मागेकै स्थिति छ । यस्तो अवस्थामा कि वार कि पार गर्दा प्रधानमन्त्री ओलीसँग एउटै मात्र अ स्त्र बाँकी रहन्छ । उहाँ सत्ता छाड्न तयार हुनुहुन्न,घुमिफिरी पुरानै एक पद छोडाउने चक्कर हुनसक्छ । त्यसमा उहाँले सजिलोको लागि अध्यक्ष पद त्याग्ने घोषणा गरेर खुमलटारतिर नयाँ पासा फ्याँक्नसक्ने पनि स्रोतको दाबी छ । त्यसो गर्दा माधव नेपाल र पूर्व एमालेसँग निकट भएको देखिनेछ भने त्यस्तो अ वस्थामा दाहालले पनि नेपाललाई अध्यक्ष बन्न हुँदैन र दिन पाईंदैन भन्न नमिल्ने अवस्थाको सिर्जना हुनेछ ।
त्यसपछि पनि नेपाल र दाहालबीच को पहिलो अध्यक्ष भन्ने वि वाद सिर्जना भएपछि आगामी दुई वर्ष सजिलोसँग प्रधानमन्त्रीमा रहन पाइने निश्कर्ष निकालिएको हुनसक्ने बताइएको छ । यो एक कदम हटेको देखाउँदै दुई कदम अघि बढेको रणनीतिसरह काम हुने बालुवाटारको बुझाई छ ।
हुनतः त्यसको लागि पनि उहाँले लामो सयमसम्म च ट्टानी अ डान लिएको देखाउनु हुनेछ । केपी ओली साह्रै अ डान लिने थोरै नेपाली नेताहरूमध्ये एक हो । तर,उहाँले इलेभेन्थ आवरसम्म मात्र त्यसमा टिक्ने तर बाह्र घण्टा पुग्न लागेपछि ल त्तो छा ड्ने गरेको विगतले पनि यस पटकसमेत त्यसो गर्नुको विकल्प नभएको बताइन्छ ।
यसअघि पनि धेरैवटा वि वादमा प्रधानमन्त्रीले आफूले टि यर ग्याँ स फालिदिएर बिरोधीहरूलाई तितरबितर पारेको बताउनुभएको थियो । यसपटक भने खुमलटार समूहलाई एक कदम चालेको अवस्थामा आफूले १० कदम चालेर देखाइदिने क डा चु नौती दिँदै आउनु भएको छ ।
शनिबार साँझ एक्कासी शीतल निवास पुग्नुभएका प्रधानमन्त्रीले राष्ट्रपतिसँग २८ मिनेट कुराकानी गर्नुभएको थियो । कुराकानी भएको समयलाई हेर्दा प्रधानमन्त्री आवश्यक सरसल्लाहभन्दा पनि भावी कदम सुनाउन जानुभएको अड्कल लगाइएको छ । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी पनि पछिल्ला दिनमा प्रधानमन्त्री ओलीसँग त्यत्ति स न्तुष्ट हुनुहुन्न ।
जन आस्थाबाट साभार
यो पनि पढनुस
प्रधानमन्त्री ओली, उपाध्यक्ष गौतम र महासचिव पौडेलबीच छलफल
काठमाडौँ, – नेकपाभित्रको वि वाद उ त्क र्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम र अर्थ मन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेलबीच बालुवाटारमा भेटवार्ता भएकाे छ। आइतबार विहान साँढे आठ बजे गौतम र पौडेल बालुवाटारमा पुगेकाि थिए।
शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई वि भिन्न आ रोप ल गाउँदै राजनीतिक प्रतिवेदन पेश गरेपछि ओली समूह प्रचण्डप्रति आ क्रो शित बनेको छ। नेताहरुबीच आ रोप प्र त्या रोप चु लिएका बेला प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम र महासचिव पौडेलसँग छलफल गरेका हुन्।
नौ सदस्यीय सचिवालय बैठकमा उपाध्यक्ष गौतमले जसलाई समर्थन गर्यो उसैको पक्षमा ब हुमत पुग्ने अवस्था छ। सुरुमा ओलीलाई साथ दिएका गौतमले पछिल्लो समय प्रचण्डलाई साथ दिन थालेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई सरकारमा सहभागी गराउने गरी गौतमसँग परामर्श गरेका हुन्। हाल प्रधानमन्त्री ओलीले र क्षा मन्त्रालयको जि म्मेवारी आफैंसँग राखेका छन्। गौतमलाई वरिष्ठ उपप्रधानमन्त्री बनाएर र क्षा मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा सहभागी गराउने तयारीमा छन्।
अदालतले गौतमलाई मन्त्री बन्ने बाटो खो लिदिएपछि गौतम सरकारमा सहभागी हुने तयारीमा छन्। यसअघि राष्ट्रपति भण्डारीले गौतमलाई भेटेर प्रधानमन्त्रीलाई सहयोग गर्न सुझाव दिएकी थिइन्। शनिबार साँझ प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए।
भेटर्वार्तामा उपाध्यक्षगौतमले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन्। गौतमले पार्टीभित्रको वि वाद उच्च तहमा पुग्नुको मुख्य दो षी ओलीनै भएकाले अरुलाई दोष दिएर ओली उ म्कन नपाउने बताएका हुन्।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार गौतमलाई पार्टीमा देखिएको वि वाद कसरी स माधान गर्ने भन्ने मामिलामा छलफल गर्न बालुवाटार बोलाइएको थियो।
सुवेदीले भने,‘पार्टीमा देखिएका समस्या कसरी स माधान गर्ने भन्ने सम्बन्धमा छलफल भएको हो। उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई स च्चिनुको विकल्प नभएको भनेर आउनु भएको छ। ओलीले आफ्नो कार्यशैली स च्चाए समाधानको विकल्प त्यही हुने उपाध्यक्ष गौतमको भनाई छ।’
तर पार्टी स्रोतका अनुसार ओलीले आज पनि गौतमलाई सरकारमा आउन र प्रथम उपप्रधानमन्त्री बन्न आग्रह गरेका थिए। तर गौतमले आफू अहिले सरकारमा नआउने ठा डो जवाफ ओलीलाई दिएका थिए।
ओलीले शुक्रबार सचिवालयको बैठक सकिनासाथ पनि गौतम र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर आफ्नो समूहका सदस्यसहित छलफल गरेका थिए।
त्यो बेला पनि गौतमले ओलीलाई आफ्नो कार्यशैली न सच्याए पार्टीमा संकट बढ्ने चे तावनी दिएका थिए।
नेकपा पु नर्गठन
काठमाडौं , –माले-एमाले जु टेपछि अ लग्गै बसेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसीर ८ गते ७ औं पार्टी पु नर्गठन दिवस मनाउने भएको छ । उसले तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर विगतमा झैँ यसपटक पनि दिवस मनाउन लागेको हो ।
जसअनुसार ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रि याकलापको आयोजना गर्ने, ७ गते देशव्यापी प्र दर्शन तथा जनसभा गर्ने र ८ गते पार्टी पुनर्गठनको दिन देशभर उत्सव मनाउने कार्यक्रम छ । पार्टी उपाध्यक्षमा जगतबहादुर बोगटी र लोकनारायण सुवेदी छन् भने हरिदेव ज्ञवाली,रामबहादुर भण्डारी र टंक राई उपाध्यक्ष छन् ।
जन आस्थाबाट साभार
दुर्गा प्रसाईंलाई विप्लव समूहले दियो चे तावनी
काठमाडौं -नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का छोरा डा.प्रकाश चन्द र झापा स्थित बिएण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंबीचको फोन वार्ता सामाजिक सञ्जालमा बाहिरिएको छ।
केहि दिन अघि प्रकाशले एक अन्तरवार्तामा प्रसाईं लगायत केही मेडिकल कलेज सञ्चालकलाई ‘मा फिया’ भन्दै उनीहरु सु ध्रिनुपर्ने बताएका थिए।
उक्त अन्तरवार्तामा आफ्नो नाम लिएको भन्दै प्रसाईंले मोबाइलमा म्यासेज पठाएपछि प्रकाश र प्रसाईंबीच कुराकानी भएको देखिन्छ।
सोही बिषयलाई लिएर विप्लव नेकपाको भातृ संगठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका अध्यक्ष टिका प्रसा कँडेलले विज्ञप्ति जारी गर्दै प्रसाईंमाथि का रवाहीको माग गरेका छन्। सरकारले कारवाही नगरे ‘जनताले उनीमाथि का रवाही गर्ने’ चे तावनी समेत दिएका छन्।
क्याबिनेटको त्यो निर्णय र मन्त्रीहरुको क न्त बि जोग
काठमाडौँ, – मन्त्रीहरुले महिनाको अन्तमा वेतनवापत औसत ७० हजार रुपैयाँ पाउँछन् । त्यसमध्ये १५ हजार रुपैयाँ नेकपालाई लेबीवापत बुझाउँछन् । अधिकांश मन्त्रीको निजी सचिवालय वापतको रकम सम्बन्धित कर्मचारीको खातामा सोझै जाने गरेपछि उनीहरुले पाउने रकम सुख्खा ७० हजार मात्र हो । सरकारलाई बझाउनुपर्ने नियमानुसारको कर पनि त्यसैबाट कट्टा हुने हो ।
करवापत औसत ९ हजार,लेबीवापत १५ हजार र कोभिड–१९ कोषमा ६१ हजारको आधा ३० हजार पाँचसय कटाएर मन्त्रीको हातमा मुश्किलले १६ हजार रुपैयाँ परेपछि दैनिकी चलाउन अधिकांशले सरसापटीको सहयोग लिने गरेका हुन् । पछिल्लो क्याबिनेट बैठकले अबउप्रान्त मन्त्रीहरुको मासिक तलबबाट आधा रकम कोभिड–१९ कोषमा जम्मा गर्ने निर्णय गरेपछि उनीहरु बिलखवन्दमा परेका हुन् । क्याबिनेटमा उक्त प्रस्ताव आएपछि केही मन्त्रीले राष्ट्रप्रमुखदेखि सरकारी ढुकुटीबाट तलब भत्ता बुझ्ने सबैले समानुपातिक हिसाबले कोषमा रकम जम्मा गर्ने व्यवस्था गर्नु जा यज हुने बताएका थिए । तर,प्रधानमन्त्रीले मन्त्रीको मात्र तलब आधा कट्टा गर्ने निर्णय गराउनुभयो ।
यो हिसाबले हाल रहेका २५ जना मन्त्रीको मासिक तलबबाट कट्टा गरिएको प्रति व्यक्ति औसतमा ३० हजारको दरले हुन आउने साढे सात लाख रुपैयाँ क्रा न्ति का रिता देखाउने अ स्त्रसिवाय अरु केही नभएको बताइन्छ । प्रधानमन्त्री स्वयमले चैतदेखि आफूले मासिक तलब भत्तावापत एक सुको नबुझेको सचिवालयमार्फत् प्रचार भइरहेको छ ।
पछिल्लो दिनमा पार्टीभित्र प्रधानमन्त्रीको राजीनामा मागिएको छैन । यसअघि गत असार साउन ताका नेकपाभित्र देखिएको च र्को म त भे दको बेला भने स्वयम प्र चण्ड र वामदेव गौतमले उहाँको रा जीनामा माग्नुभएको थियो । गत साउनमा स मस्या स माधानको लागि गठित कार्यदलले प्रतिवेदन बुझाएपछि कुनैपनि बैठकमा वहाँको रा जीनामा मागिएको छैन । तर पनि आफूले रा जीनामा नदिने बताउँदै आउनुभएको छ । प्रधानमन्त्रीले टिचिङ्ग र किमाथांकामा भन्दा स्वयम्भू हलचोकस्थित अमृत बोहोरा र अष्टलक्ष्मी शाक्यको निवासमा गएर रा जीनामा दिन्नँ भन्न सक्नुपर्ने एकथरिको मत रहेको छ । बोहोरा पार्टीको अ नुशासन आयोगका अध्यक्ष हुन् भने अष्टले मात्र यसवीच रा जीनामाको कुरा उठाउनुभएको छ ।
बिहीबारको क्याबिनेट बैठकमा कृषि मन्त्रालय मातहत रहेका र हालै बढुवा भएका दुईजना सहसचिवलाई कोभिड–१९ कोषमा पदस्थापना गर्ने,५ मेगावाटको सानो जलविद्युत परियोजनाको लागि भोगचलन गर्न सरकारी जग्गा उपलब्ध गराउने,सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सहसचिवहरुको पदस्थापनलाई समर्थन गर्ने एजेण्डा मात्र थियो ।
जन आस्थाबाट सभार