काठमाडौं,२९ कार्तिक- अमेरिकाकी २२ वर्षकी युवती डिजायर गेटो एक समय रियलस्टेट व्यवसाय गरेर सा मा न्य जीवन बि ताइरहेकी थिइन् । यससँगै उनले सा इड बि जनेसको रुपमा मो डलिङ गर्न थालिन् । यस क्रममा उनले मानिसहरुले उनको खु ट्टा निकै मन पराउने थाहा पाइन् । उनका खु ट्टाको तस्वीरको लागि मानिसहरु ठू लो र कम ख र्च गर्न तयार रहेको थाहा पाउँदा उनलाई अ चम्म लाग्यो । अहिले उनले अनलाइनमा आफ्ना खु ट्टाको फोटो बे चेर ८ हजार पा उण्ड (साढे १२ लाख नेपाली रुपैयाँ) क माउने खु लासा गरेकी छिन् ।
बेलायती अखबार मिररमा प्रकाशित रि पोर्टअनुसार डिजायर इ न्स्टाग्राममा निकै लोकप्रिय छिन् । इन्स्टाग्राममा उनका १.१ मि लियन फलोअर छन् । पछिल्लो समय भने डिजायर ओन्लीफ्यान्समा स क्रिय छिन् र यही अनलाइन प्ले टफर्मबाट उनले महिनामा झण्डै साढे १० हजार ड लर कमाउँछिन् । यसको लागि उनले धेरै केही गर्नु पर्दैन, आफ्नो खुट्टाको फोटो खि चेर पठाए पुग्छ । डिजायरले मिररसँग भनिन् ‘एक दिन एकजनाले मलाई म्यासेज गरेर मेरो खुट्टाको १० फोटोका लागि ३ सय डलर अफर गरे । यसका अलावा उनको अरु कुनै मा ग थिएन । पहिले त मैले केही बु झ्नै स किन पछि थाहा पाएँ कि मानिसहरुमा खुट्टाका विषयमा पनि अ नौठो आ कर्षण भएको थाहा पाएँ ।’
उनले अगाडि भनिन् ‘केही मासिनसहरुलाई खुट्टाको पे डिक्योर हेर्न मन पर्छ, केही मानिसहरुलाई पै तला हेर्ने सोख हुन्छ । केही मानिसहरु मेरो लागि स्ट किङ किनिदिन्छन् । केहीले मेरो खु ट्टालाई स्टा इलिस मोजामा हेर्न रुचाउँछन् । खास कुरा यो हो कि यीमध्ये धेरैजसोलाई न ग्न ताको कुनै प र्वाह हुँदैन । खासमा उनीहरुलाई खुट्टाप्रति मात्रै ल गाव हुन्छ ।’ डिजायरले आफ्ना खुट्टाको एक तस्वीरलाई सामान्यतया २५ ड लरमा बे च्छिन् । उनका खुट्टाको तस्वीरका साथै भिडियो पनि चर्चामा रहन्छन् ।
डिजायरले खुट्टाको मसाज गर्दै गरेको भिडियो बनाउँछिन् । यसका अलावा हा इ हिल लगाएको र खोलेको पनि भिडियो बनाउँछिन् । यी भि डियोहरु पनि निकै लोकप्रिय छन् । डिजायरका अनुसार उनले अहिलेसम्म पनि मानिसहरु उनका खुट्टा किन मन पराउँछन् भन्ने बुझ्न सकेकी छैनन् । डिजायरका पार्टनर ४२ वर्षका छन् । उनैले डिजायरका खुट्टाको तस्वीर खिच्छन् । उनले पनि डिजायरको खुट्टा किन मानिसहरुले मन पराउँछन् भन्ने बुझ्न सकिरहेका छैनन् । उनलाई यसमा कुनै गु नासो पनि छैन किनकि यसरी ठूलो क माइ भइरहेको छ ।
यस्तो आ वाज हुने पुरुषहरु धो के बा ज हुनसक्नेः अध्ययनकर्ता
काठमाडौँ – भनिन्छ कि कुनै व्यक्तिको आवाजबाट उसको व्य क्तित्व सजिलैसँग पत्ता लगाउन सकिन्छ । यस्तै केहि कुरा जान्न, पुरुषहरूको आवाजमा एउटा अध्ययन गरिएको थियो । अध्ययनको न तीजा महिलाहरुलाई सा व धान गर्नको लागी छन् । सामान्यतया महिलाहरू भारी आवाजको साथ पुरुषहरू मन पराउँछन् तर यस अध्ययनका अनुसार भा री आवाजसहितका पुरुषहरू भ रो सा योग्य हुँ दैनन् र आफ्ना पार्टनरहरूलाई धो खा दिन्छन् ।
यो अध्ययन चीनको दक्षिण पश्चिम विश्वविद्यालयले गरेको हो । शब्दहरूको एक सूची अध्ययनको लागी धेरै धू म्र पा न गर्ने पुरुषहरुलाई दिइयो । यी शब्दहरू त्यसपछि आवाजको फ्रिक्वेन्सी र पिच बुझ्नको लागि विश्लेषण गरियो । त्यसपछि तिनीहरू मनोवैज्ञानिक सम्बन्धहरू प्रति दृष्टिकोण जान्नको लागि परीक्षण गरियो ।
के हो त परीक्षणको नतिजा ?
अध्ययनको न तीजाले भारी आवाज भएका पुरुषहरू आफ्ना साझेदारहरू प्रति कम प्र ति बद्ध रहेको निष्कर्ष निकालेको छ । र तिनीहरूले पनि धो का दिन सक्छन्। वास्तवमा, यी व्यक्तिहरूको आवाज उनीहरूको से क्स हा र्मोन टे स्टोस्टेरोन तहहरूद्वारा पत्ता लगाइएको हो ।
अनुसनधानकर्ताहरूले हार्स र चर्को हल्लाको तुलनामा ह ड्डी बोक्ने पुरुषहरूमा टेस्टोस्टेरोनको स्तर अधिक रहेको पत्ता लगाएका छन् । टेस्टोस्टेरोनले व्यक्तिको विशेषता र व्यवहार निर्धारण गर्न सक्ने उनीहरूको भनाई छ ।
उच्च आवाज भएका पुरुषहरूसँग टेस्टोस्टेरोनको मात्रा उच्च हुन्छ र त्यसैले महिलाहरू उनीहरूप्रति बढी आकर्षित हुन्छन् । अध्ययनले यो पनि देखाउँदछ कि अधिक टेस्टोस्टेरोनसहित मानिसका बच्चाहरू स्वस्थ हुन्छन् ।
यद्यपि, जीवनसाथी छनौटको समयमा महिलाले पुरुषको आवाज भन्दा व्यक्तित्वमा बढी ध्यान दिन्छन् । एक साथीको रूपमा उनी त्यस्ता पुरुषहरू छनौट गर्न मनपराउँछिन् जसले घरको हरेक काममा उसलाई समर्थन गर्न सक्दछन् । एजेन्सीको सहयोगमा
साचो माया पत्ता लगाइदिने यो ब्रा
काठमाडौँ, – जापानको एक भित्रि वस्त्र बनाउने एक कम्पनीले यस्तो आविष्कार गरेको छ, जसबाट साचो माया प्रिती छुट्टाउन सकिन्छ । एक कम्पनीले यस्तो ब्राबाट साचो माया पत्ता लगाउन सकिन्छ । यो ब्रा उसको हातबाट मात्र खुल्छ, जसले साचो माया गर्छ ।
‘ट्रु माया टेस्टर ब्रा’ नामको यस ब्रामा सेन्सर फिट गरिएको छ, जुन ब्लुटुथको माध्यमबाट स्मार्टफोनमा कनेक्ट गरिन्छ । यो सेन्सरले महिलाको मुटुको गति पत्ता लगाउछ र मोबोइल एपलाई सन्देश पठाउँछ । यदि महिला कुनै व्यक्तिसँग खुशी वा उत्साहित भएमा यो ब्रा अटोमेटिक खुल्छ ।
कम्पनीको अनुसार, जब महिला मायामा उत्साहित हुन्छिन, उनको उत्तेजना अन्य उत्तेजना भन्दा फरक हुन्छ । कम्पनीले बकाइदा एक भिडियो जारी गर्दै यस कुराको ट्रायल गरेको छ, ब्रा ले कुन तरिकाले काम गर्छ भनेर स्पष्ट देखाइएको छ । महिलाले आफ्नो साचो माया भेटेमा उनको मुटुको धड्कन फरक हुन्छ । उक्त ब्रा ले मुटुको धड्कन अनुसार पहिचान गर्छ ।
मुटुको डिभाइसको सम्बन्ध सिधै मोवाइलसँग गरिएको छ, जहाँ धड्कन देख्न सकिन्छ । अन्य कुनै पनि प्रकारले मुटु धड्किदा यो ब्रा खुल्दैन । ब्रा सर्पिङ गर्ने समयमा वा मन पर्ने खानाको क्रममा उत्साहित हुँदा नखुल्ने कम्पनीको दाबी छ । कसैले पनि यो जबरजस्ती खोल्न सक्दैन ।
यस्ता किसिमका महिला असाध्यै रूचाउछन् पुरुष
मानव सृष्टिका लागि महिला र पुरुष दुवै उत्तिकै महत्वपूर्ण एवं एक–अर्काका परिपूरक हुन् । यीमध्ये कुनै एकको अनुपस्थितिमा प्राकृतिक सृष्टि सञ्चालन सम्भव छैन तसर्थ महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ ।
त्यसैले पनि विवाह नामक संस्कार सम्पन्न गर्ने सनातन परम्परा छ । यसका लागि महिला–पुरुष दुवैले आफ्नो रुचिअनुरूप विपरीत लिङ्गी छनोट गर्छन् । यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफू अनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् ।
यहाँ पुरुषको रोजाइमा कस्ता महिला पर्छन् भन्ने जिज्ञासा शान्त पार्ने प्रयास गरिएको छ । श्रीमान्का लागि श्रीमतीको सौन्दर्यले महत्वपूर्ण अर्थ राख्छ तर सुन्दरता मात्र सबैथोक भने होइन । श्रीमान्ले श्रीमतीको सौन्दर्यभन्दा बढी अन्य कुरामा ध्यान पुर्याएका हुन्छन् । त्यस्ता केही विशेष गुण भएका महिलालाई सुन्दरता औसत मात्र भए पनि पुरुषले अत्यधिक रुचाउँछन् ।
संस्कार : – पुरुषहरू सुन्दरभन्दा संस्कारी महिलालाई रुचाउँछन् । संस्कार नभएका तर सुन्दर महिलालाई रुचाइहाले पनि त्यो क्षणिक समयका लागि मात्र हुन्छ । हरेक पुरुषमा आफ्नी श्रीमतीले घरको रीतिरिवाज पालना गरून् र परिवारका आफूभन्दा ठूला सदस्यको सम्मानमा कुनै कसर नराखून् भन्ने चाहना हुन्छ ।
ठूल्ठूलो स्वरमा कुरा गर्ने, आफूभन्दा ठूलाको अप-मान गर्ने तथा स्वेच्छाचारी महिला कहिल्यै पुरुषको रोजाइमा पर्दैनन् । श्रीमती संस्कारी नहुँदा आफूले लज्जित हुनुपर्ने हो कि भन्ने ड र पुरुषको मनमा सदैव रहन्छ ।
श्रीमान्हरू श्रीमतीको मनको सुन्दरतालाई प्रशस्त महत्व दिन्छन् ।
पारिवारिक : – श्रीमान्हरूको चाहना श्रीमतीले आफैंले जसरी आफ्ना आमाबाबुलाई पनि हृदयदेखि नै रुचाऊन् भन्ने हुन्छ त्यसैगरी घरका अन्य सदस्यलाई पनि उसैगरी प्रेमपूर्ण व्यवहार गरून् र कसैसँग द्वे-ष नलिऊन् भन्ने हुन्छ । आफ्नी श्रीमती असल गृहनिर्मातृको भूमिकामा रमाएको हेर्ने चाहना अधिकांश पुरुषमा पाइन्छ ।
मनको सुन्दरता : – पहिलो हेराइमा शारीरिक सुन्दरतालाई महत्व दिने श्रीमान्हरू श्रीमतीको मनको सुन्दरतालाई प्रशस्त महत्व दिन्छन् । त्यसैले श्रीमान्हरू श्रीमतीको मन सुन्दर होस् भन्ने चाहन्छन् । सरलता, विनम्रता एवं राम्रो व्यवहारका कारण सबैको मन जित्न सक्ने महिलालाई पुरुषहरूले बढी रुचाउँछन् ।
समझदार : – सामान्यतया पुरुषहरू आफ्नो इसारामा चल्ने सुन्दर श्रीमती चाहन्छन् समझदार होइन भनिन्छ । तथापि यो सत्य होइन । पुरुषहरू समझदार, जिम्मेवारी निर्वाह गर्न सक्ने, हरेक समस्या हल गर्न सक्ने, हरेक निर्णयमा उचित सल्लाह दिन सक्ने श्रीमती चाहन्छन् ।
खाना बनाउन सिपालु :- भनिन्छ, श्रीमान्को मन छुन पेटको मार्ग भएर हिँड्नुपर्छ । त्यसैले पनि सुन्दर महिलाभन्दा मीठो खाना बनाउन जान्ने श्रीमतीले सजिलै श्रीमान्को मनमा डेरा जमाउँछिन् । श्रीमती खाना बनाउन सिपालु भए श्रीमान्ले आफन्त एवं साथीभाइका अगाडि गर्व गर्न सक्छन् ।
आदर्श आमा : – असल श्रीमती एवं बुहारीका साथै आफ्नी श्रीमती सन्तानका लागि असल आमा पनि बनून् भन्ने चाहना हरेक श्रीमान्मा हुन्छ । सन्तानको स्वास्थ्यदेखि लिएर पढाइ–लेखाइको पनि ख्याल राख्दै उनीहरूलाई संस्कारवान् बनाउन लागिपर्ने महिला सदैव पुरुषहरूको रोजाइमा पर्छन् ।
हिम्मतपूर्वक काम गर्ने र पुरुषको कमजोरी नभै शक्ति बन्ने महिलालाई पुरुषहरूले असाध्यै रुचाउँछन्
विपत्तिमा साथ : – जीवन सुख–दु:खको सङ्गम हो । त्यसैले कहिलेकाहीँ दु:ख पनि आउन सक्छ । यस्तो बेलामा आफ्नी श्रीमतीले साथ दिऊन् भन्ने अपेक्षा हरेक पुरुषमा हुन्छ । त्यस्ती महिला पुरुषको नजरमा विश्वकै सुन्दर महिला बन्न सफल हुन्छिन् । यसका साथै आ-पत्तिका बेला हिम्मतपूर्वक काम गर्ने र पुरुषको कमजोरी नभै शक्ति बन्ने महिलालाई पुरुषहरूले असाध्यै रुचाउँछन् ।
अन्तरंगमा सक्रिय : – अन्त-रंग सक्रिय एवं रुचिपूर्वक भाग लिने श्रीमतीप्रति हरेक श्रीमान् हृदयदेखि नै समर्पित हुन्छन् । सुन्दर एवं राम्रो फिगर भएका तर नखरा बढी गर्ने एवं सिर्जनशील यौ-नस-म्बन्ध नरुचाउने महिलाहरू पुरुषको रोजाइमा पर्दैनन् ।
कुन राशिका युवतीलाई कस्तो सासु पर्छन् ?
हरेक युवतीले बिहेभन्दा पहिले देखि नै धेरै सपनाहरु सजाउने गर्छन । र उनीहरुको मनमा बिहेलाई लिएर धेरै कौतहताहरु आउने गर्छन । आफ्नो सपनाको राजकुमार मिलोस भन्ने सबै युवतीहरुको चाहना रहने गर्छ । साथै बिहेपछि कस्तो पो बुढा मिल्ने हो, घरपरिवारको मान्छे कस्तो पो होलान, बुझने होलान कि नहोलान भनेर अनेक कुराहरु खेलाएर गर्छन ।
सबैभन्दा मुख्य कुरा त मलाई कस्ती सासु पर्लिन भनेर केटीहरु बेलाबखत चिन्ता मान्छन् । ज्योतिष शास्त्रमा हरेक व्यक्तिको भविष्य कस्तो रहने बारे अड्कल लगाउने गरिन्छ भने विवाहको सम्बन्धमा पनि राशी अनुसारको वैवहारिक सम्बन्ध साथै परिवारको निर्धारण रहने गर्दछ। राशी अनुसारको फल मिल्ने हुँदा कुन राशी भएका युवतीलाई कस्तो व्यवहार भएकी सासु मिल्छ भन्ने यसरी थाहा पाउन सकिन्छ । जुन निम्ननुसार छ ।
मेष राशी :– सासु तेज स्वभावका रहने गर्छन। यस राशिका व्यक्तिको सासु कडा स्वभावका कारण घरमा खासै शान्त वातावरण रहन गार्हो हुने गर्छ। मेष राशिका युवतीहरुको सासुसँगको सम्बन्ध खासै राम्रो हुन गार्है रहने गर्छ।
वृष राशी :– सासुसंगको सम्बन्धमा सधैँ उतार९चडाब रहने गर्छ। यस राशी हुनेहरुको सासुबाट कहिले माया मिल्नेछ भने कहिले दुख मिल्न सक्ला। यस राशी हुनेहरुको सासुसँगको तालमेल मध्यम रहने गर्छ।
मिथुन राशी :– अनुरुपको सासु मिल्ने गर्छ। यस राशिको सासुसँगको सम्बन्ध धेरै नै सन्तुलित रहने गर्छ। साथै सासु-बुहारीमा राम्रै ताल-मेल बन्ने गर्छ। तर विचारधारामा भने खासै मेल नहुने हुन्छ।
कर्कट राशी :– सासुसँग प्रतिष्पर्धा हुने गर्छ भने यस राशिका सासु सुन्दरताको मामलामा घमण्डी रहने गर्छन। जसका कारण सम्बन्ध बिग्रने गर्छ। परिवारको मामलामा एकरुपता हुन सके पनि आन्तरिक रुपमा भने यस राशी हुनेहरुको सासुसँगको सम्बन्ध खासै राम्रो रहदैन।
सिंह राशि :– सासु शान्त स्वभावका पर्ने गर्छन्। शान्त रहने भएता पनि सानो-सानो कुरामा बुहारीसँग रिसाउन भने सक्छन। यस राशी हुनेहरुको सासुसँगको सम्बन्ध सामान्यनै रहने गर्छ।
कन्या राशि :– आफ्नो सासुसँगको सम्बन्ध सन्तुलित बनाउन गार्हो पर्ने हुन्छ। बुद्धिमानिको मामलामा प्रतिष्पर्धा रहने हुँदा प्राय मन मुटाबबाट सम्बन्ध गुज्रने हुन्छ। तर, बाहिरी मामलामा भने कन्या राशिलाई आफ्नो सासुबाट राम्रै साथ मिल्न सक्छ।
तुला राशि :– खासै दुख दिन नचाहने पर्ने गर्छन् भने खासै नचाहिने कुरामा रिष नराख्ने हुँदा सम्बन्ध सामान्यनै रहने गर्छ। आफु पनि स्वतन्त्र रहन रुचाउने हुँदा तुला राशिको सासुले खासै तनाव नदिने गर्छन्। तर पारिवारिक मामलामा भने यस राशिको सासु अलि कडा रहने गर्छन।
वृश्चिक राशि :– सासु कडा स्वभावका पर्ने गर्छन्। घर-परिवारमा आफ्नो राज चल्नु पर्छ भन्ने मान्यता राख्ने सासु पर्ने हुँदा यस राशिको सम्बन्ध सासुसँग खासै राम्रो नहुने गर्छ। सासु आफ्नो गृहस्थलमा कुनै पनि प्रकारको परिवर्तन नचाहने हुँदा यस राशिको व्यक्ति आफ्नो सासुसँग संयम रहनु पर्ने हुन्छ।
धनु राशी :– माया गर्ने सासु पर्ने गर्छन्। आफ्नो छोरि भन्दा पनि नजिकको सोच्ने हुँदा यस राशिलाई धेरै इज्जत पनि दिने सासु पर्ने गर्छन्। तर जिम्मेवारीको मामलामा भने धनु राशीलाई शान्त सासु मिल्न गार्हो पर्ने गर्छन्। माया गर्ने भए पनि गल्ति भने खासै मन नपराउने सासु मिल्ने गर्छन् धनु राशीलाई।
मकर राशि :– सासु ठिकै रुष्ठ मिल्ने गर्छन्। खासै दुख दिन नचाहने भएता पनि अल्छी बुहारी मन नपराउने हुँदा यस राशिका व्यक्तिहरु आफ्नो सासुसँग छुट्टै तरिकाबाट प्रस्तुत हुनु पर्ने हुन्छ। सासु पनि सम्बन्ध राम्रो बनाउने भएता पनि धनको मामलामा भने सम्बन्ध बिग्रन सक्ने हुन्छ।
कुम्भ राशि :– सासु राजनीतिज्ञ मिल्ने हुँदा सजक रहनु पर्ने हुन्छ। चतुर तरिकाको सासु मिल्ने हुँदा यस राशिको सासुबाट दुख खेप्नु पर्ने हुन्छ। हत्तपत्त सम्बन्ध नबिग्रिने भए पनि सम्बन्ध बिग्रिएमा कुम्भ राशिको आफ्नो सासुसँगको सम्बन्ध स्थापित गर्न गार्हो पर्ने गर्छ।
मीन राशि :– आफ्नो सासुसँगको सम्बन्ध धेरै राम्रो रहने गर्छन्। यस राशिलाई आफ्नो सासु कि त धेरै राम्रो पर्ने गर्छ,कि धेरै रि स गर्ने पर्ने गर्छन्। आफ्नो सासुसँगको सम्बन्ध धेरै राम्रो रहने गर्छन्। यस राशिलाई आफ्नो सासु कि त धेरै राम्रो पर्ने गर्छ,कि धेरै रिस गर्ने पर्ने गर्छन्। यस राशि आफ्नो सासुको सामु खासै नबस्ने हुँदा सम्बन्ध नबिग्रिने गर्छ।
एउटा भैँसी ८१ लाखमा बिक्री
काठमाडौँ, – सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख (नेपाली ८१ लाख ६० हजार) मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो। सरस्वती नाम दिइएको उक्त भैँसीले ३३.१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तो डेको थियो। यसअघि पाकिस्तानी कृषकले पालेको भैँसीले ३२.०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो।
सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन्। कुनै समय एक करोड रुपैयाँमा पनि बिक्री नगरेका सुखवीरले भैँसी चोरिने डर भएपछि ८१ लाख ६० हजारमा बिक्री गरेका हुन्। भैँसी बेच्नुअघि किसानले एउटा कार्यक्रम राखेका थिए। जसमा राजस्थान, युपी, पञ्जाबलगायतका ठाउँबाट करिब ७ सय किसान सहभागी भएका थिए। सुखवीरका अनुसार उनले चार वर्षअघि बरवाला जिल्लाको खोखा गाउँका किसान गोपीरामबाट उक्त भैँसी २ लाख ८ हजारमा खरिद गरेका थिए।
साचो माया पत्ता लगाइदिने यो ब्रा
जापानको एक भित्रि वस्त्र बनाउने एक कम्पनीले यस्तो आविष्कार गरेको छ, जसबाट साचो माया प्रिती छुट्टाउन सकिन्छ । एक कम्पनीले यस्तो ब्राबाट साचो माया पत्ता लगाउन सकिन्छ । यो ब्रा उसको हातबाट मात्र खुल्छ, जसले साचो माया गर्छ ।
‘ट्रु माया टेस्टर ब्रा’ नामको यस ब्रामा सेन्सर फिट गरिएको छ, जुन ब्लुटुथको माध्यमबाट स्मार्टफोनमा कनेक्ट गरिन्छ । यो सेन्सरले महिलाको मुटुको गति पत्ता लगाउछ र मोबोइल एपलाई सन्देश पठाउँछ । यदि महिला कुनै व्यक्तिसँग खुशी वा उत्साहित भएमा यो ब्रा अटोमेटिक खुल्छ ।
कम्पनीको अनुसार, जब महिला मायामा उत्साहित हुन्छिन, उनको उत्तेजना अन्य उत्तेजना भन्दा फरक हुन्छ । कम्पनीले बकाइदा एक भिडियो जारी गर्दै यस कुराको ट्रायल गरेको छ, ब्रा ले कुन तरिकाले काम गर्छ भनेर स्पष्ट देखाइएको छ । महिलाले आफ्नो साचो माया भेटेमा उनको मुटुको धड्कन फरक हुन्छ । उक्त ब्रा ले मुटुको धड्कन अनुसार पहिचान गर्छ ।
मुटुको डिभाइसको सम्बन्ध सिधै मोवाइलसँग गरिएको छ, जहाँ धड्कन देख्न सकिन्छ । अन्य कुनै पनि प्रकारले मुटु धड्किदा यो ब्रा खुल्दैन । ब्रा सर्पिङ गर्ने समयमा वा मन पर्ने खानाको क्रममा उत्साहित हुँदा नखुल्ने कम्पनीको दाबी छ । कसैले पनि यो जबरजस्ती खोल्न सक्दैन ।
किसान सुखवीर सिंहका अनुसार सरस्वती भैँसीले गत वर्ष २९.३१ किलो दूध दिएर हिसार क्षेत्रमा आयोजित एक प्रतियोगितामा प्रथम पुरस्कार हासिल गरेको थियो। हिसारको सेन्ट्रल इन्स्टिच्युट अफ बफेलो रिसर्चको कार्यक्रममा पनि २८.७ किलो दूध दिएर पुरस्कार जितेको थियो।
हरियाणा पशुधन विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा समेत उक्त भैँसीले २८.८ किलो दूध दिएर पुरस्कार जितेको थियो। पछिल्लो पटक केही दिनअघि लुधियानाको जगरांवमा आयोजित डेरी एण्ड एग्रो एक्स्पोमा भाग लिँदा सरस्वती भैँसीले ३३.१३१ किलो दूध दिएर भारु. दुई लाख (ने.रु.३ लाख २० हजार) नगद पुरस्कार जितेको थियो। एजेन्सी-