काठमाडौँ, २७ कार्तिक -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा हा र बेहोरेपनि हार स्वीकार नग री रहदा उनले वि कल्पका बारेमा विचार गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मिडिया रिपोर्टका अनुसार ट्रम्पलाई किताब र टेलिभिजन डिल का लागि १० करोड डलरको अफर आएको छ ।
अहिले निर्वाचनमा धाधली भएको भन्दै कानुनी लडाई ल डिरहेका ट्रम्पलाई यो अफर प्लान बिको रुपमा लिइएको बताइएको छ । ट्रम्पलाई ह्वाइटहाउसमा बिताएका क्षणको बारेमा किताब प्रकाशन गर्न र टेलिभिजन शोका लागि ठुलो रकमको अफर गरिएको छ ।
यस अघि ट्रम्पका १९ किताब प्रकाशित भैसकेका छन् । यस अघिका किताबमा ट्रम्पले आफ्नो व्यापार र गल्फका बारेमा लेखेका थिए । राष्ट्रपति बन्नु अघि ट्रम्पको २०१५ मा क्रिपल्ड अमेरिका लेखेका थिए ।
ह्वाइटहाउसमा आफ्नो कार्यकाल सकेर निस्किने अमेरिकी राष्ट्रपतिका लागि यस्तो अफर यस अघि पनि आउने गरेको थियो । जसबाट पूर्व राष्ट्रपतिहरुले राम्रो रकम कमाउने गरेका छन् । पूर्व राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिचेल ओबामालाई २०१७ मा साढे ६ करोड डलरको अफर दिइएको थियो । सोहि सम्झौता अनुसार नै ओबामाको 'अ प्रोमिस्ड ल्याण्ड' नामक किताब आउदो साता प्रकाशित हुदै छ ।
अहिले ट्रम्पलाई पुस्तकका लागि अफर गरेपनि प्रकाशकहरुमा एक किसिमको ड र भने रहेको उल्लेख गरिएको छ । ट्रम्प अन्य राष्ट्रपति जस्तो वि वादरहित छैनन् । राष्ट्रपति हुनुअघि उनलाई २० भन्दा बढी यौ न शोषणका आ रोप छन् भने राष्ट्रपतीय कार्यकाल पनि निकै वि वादित रहेको छ । अझ अहिले निर्वाचनमा भएको पराजय अ स्विकार गरिरहदा बजारमा उनको 'ट्रम्प ब्राण्ड' को लोकप्रियतामा कमि आइरहेको छ । यति हुदा पनि प्रकाशकहरुले उनले पाएको ७ करोड मतलाई हेरेर ट्रम्पलाई सय मिलियन डलरको अफर गरेको बताइएको छ ।
जर्जियामा हातैले पुन: मतगणना गरिने
काठमाडौँ, – अमेरिकी राष्ट्रपति चुनावमा जर्जियामा जो बाइडेन र डोनाल्ड ट्रम्पबीच झिनो मतको अ न्तर रहेपछि पुन: मतगणना गरिने जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पर्जरले बताएका छन् । रिपब्लिकन समेत रहेका जर्जियाका से क्रेटरी अफ स्टेट ब्राडले राज्यको चुनावको अन्तिम परिणाम प्र माणिकरण गर्ने नोभेम्बर २० को डेडलाइन अगाडि पुन: गणना पूरा गर्ने गरी काम गर्ने बताएका छन् ।
झण्डै ५ मिलियन मतदान भएको जर्जियामा बाइडेनले झण्डै १४ हजार मतको अग्रता कायम गरेका छन् । विगतमा रिपब्लिकनको पकड रहेको राज्य जर्जिया अहिले ब्याटलग्राउण्ड राज्य भएको छ । जो बाइडेनले जर्जिया विना पनि अमेरिकी राष्ट्रपति हुनका लागि आवश्यक पर्ने २७० भन्दा धेरै इलेक्टोरल मत प्राप्त गरिसकेका छन् ।
ट्रम्प र उनको अभियानले विसकन्सिनमा पनि पुन: गणनाको माग गरिरहेका छन् । साथै ट्रम्पले चुनावमा धाँ धली भएको समेत दावी गर्दै आएका छन् । ट्रम्पको अभियानका वकिलहरुले यसबारेमा कैयन मु द्दाहरु समेत दर्ता गराइसकेका छन् ।
राष्ट्रपतिमा निर्वाचित हुन बाइडेनले प्रयाप्त इलेक्टोरल कलेज मत प्राप्त गरेपछि कैयन रिपब्लिकनहरुले समेत बाइडेनलाई बधाई दिइसकेका छन् । तर ट्रम्पले भने अहिलेसम्म प राजय स्वी कार गरिसकेका छैनन् ।
जर्जियामा सिनेटका दुईपदमा समेत जनवरीमा पुन: निर्वाचन हुनेभएको छ । कुनै पनि उम्मेदबारहरुले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवारहरुबीच पुन: चुनाव हुने भएको छ । सिनेटमा रिपब्लिकन वा डेमोक्र्याट्स कस्को नियन्त्रण कायम रहने भन्ने कुराको मुख्य निर्धारक पनि जर्जिया नै हुने भएको छ ।बीबीसी
ट्रम्पले ह्वाइट हाउस छोड्न नमाने के गर्लान् जो बाइडेन ?
काठमाडौं ,– अमेरिकाको २४४ वर्षको इतिहासमा अहिलेसम्म यस्ता कुनै पनि राष्ट्रपति छैनन् जसले चुनाव हारेपछि ह्वाइट हाउस छोड्न अ स्विकार गरे । कानूनी र शान्तिपूर्ण तरिकाले सत्तामा परिवर्तन अमेरिकी लोकतन्त्रको खुबी हो ।
ट्रम्पले हा र अ स्विकार गरिरहनुले थुप्रै नयाँ चु नौती ल्याउन सक्छन् । अब जानकार यस्ता चुनौती निम्तिएको अवस्थामा कस्ता कदम उठाउन सकिन्छ भन्ने कुरामा विचार गरिरहेका छन् ।
‘चुनाव अहिले स माप्त नै भएको छैन’
जब नोभेम्बर ७ मा बाइडेनले जितेको खबर आयो तब ट्रम्प वासिङ्टन नजिकै गोल्फ खेलिरहेका थिए । खबर आएको केही बेरपछि नै उनका प्रतिनिधिको तर्फबाट एक बयान जारी गरियो – ‘चुनाव अहिले स माप्त भएको छैन ।’
बयानमा भनियो, ‘हामी सबैलाई थाहा छ कि जो बाइडेन आफूलाई बिजेताको रुपमा गलत तरिकाले पेश गर्ने ह तारमा छन् । उनका मिडियाका सहयोगी उनको मद्दत किन गरिरहेका छन् ? उनीहरु वास्तविकता सार्वजनिक होस् भन्ने चाहँदैनन् ।’ उनले बाइडेनमाथि धो का दिएको आरोप पनि लगाए ।
जो बाइडेनले २७० भन्दा बढी इलेक्टोरल कलेज भोट जितेका छन् । तसर्थ उनलाई राष्ट्रपति बन्ने अधिकार छ । ट्रम्पसँग अब कानूनका निकै कम बाटो बचेका छन् । ट्रम्पले जति पनि आरोप लगाइरहेका छन्, तीसँग सम्बन्धित कुनै पनि प्रमाण पेश गर्न सकिरहेका छैनन् । यदि अदालतले उनलाई आफ्नो आरोप प्रमाणि गर्ने मौका दिएको खण्डमा केही सम्भावना बच्नेछ । तर यस्तो भएन भने जनवरी २० मा बाइडेन नयाँ राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।
के से नाको प्रयोग हुनसक्ला ?
११ जूनमा एक टिभी अन्तर्वार्तामा बाइडेनलाई सोधिएको थियो ‘यदि उनी ह्वाइट हाउसबाट नि स्कन नमाने के होला ?’
यसको जवाफमा बाइडेनले भनेका थिए, ‘यसबारे मैले सोचेको छु ।’
उनले भनेका थिए, ‘मलाई विश्वास छ कि यदि यस्तो स्थिती पैदा भएको खण्डमा सेनाले अब उनी राष्ट्रपति नरहेको सुनिश्चित गर्दै उनलाई ह्वाइट हाउसबाट बाहिर नि कालिनेछ ।’ यस्तो स्थितीमा सि क्रेट सर्भिसको मद्दत लिन सकिने पनि बताइएको छ किनभने पूर्व राष्ट्रपतिलाई सुर क्षा दिन पनि उनीहरुकै जिम्मेवारी हो ।
बाइडेनको जीतको अनुमानलाई मध्यनजर गर्दै सि क्रेट सर्भिसले उनको सु रक्षा पहिले नै बढाइदिएको छ । बीबीसी मुन्डो सेवाले केही जानकारसँग कुरा गर्दै के कुनै राष्ट्रपति सुरक्षाबलमा आफ्ना विशेष मानिसहरुको मद्दतले कुनै अभूतपूर्व परिस्थिती खडा गर्न सक्ला त भन्ने बारे बुझ्ने कोसिस गरेको छ ।
अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीका प्राध्यापक डकोटा रसेडिल भन्छन्, ‘कुनै राष्ट्रपतिले चुनाव हा रेपछि आफ्नो श क्तिको गलत प्रयोग गर्नु निकै मुश्किल छ र यो बुझ्न अलि कठिन छ । ’ ‘यदि यस्तो भएको खण्डमा यो देशका लागि, जनता र सेनाबीचको सम्बन्धका लागि, संसारको हिसाबले र लोकतन्त्रका लागि निकै नराम्रो हुनेछ ।’
ट्रम्पले यस्तो केही पनि नगर्ने उनको विश्वास छ । उनले अमेरिकी सेनाको सबैभन्दा ठूला अधिकारी जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल मार्कलाई धेरैपटक भेटिसकेको र उनले चुनावमा सेनाको कुनै पनि भूमिका नहुने जानकारी दिएको बताएका छन् ।
केशा ब्लाइन पिट्सबर्ग विश्वविद्यालयकी प्राध्यापक हुन् र समाजिक विरोधका जानकारी हुन् । बीबीसीसँगको कुराकानीमा उनले भनिन्, ‘यो मामिलामा हाम्रो सेनाको भूमिकाबारे कुरा गर्नुले यो स्पष्ट पार्छ कि हाम्रो देशको स्थिती कति खराब छ ।’
उनी भन्छिन्, ‘चार वर्षअघि सम्म अमेरिकीले यसबारे सोच्दा पनि सोच्दैनथे । तर ट्रम्पले पोर्टल्याण्ड र वासिङ्टनमा फेडरल एजेन्ट्सलाई पठाए (दं गाको समयमा) पछि, यो एक चि न्ताको विषय हो । मलाई लाग्दैन कि यस्तो स्थिती पैदा हुनेछ तर यसको सम्भावनालाई अ स्विकार भने गर्न सकिन्नँ ।’
न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार जनरल मिलेले ट्रम्पलाई १८०७ इनसरेक्सन एक्टको प्रयोग नगर्नका लागि मनाएका थिए । यो एक्ट अनुसार देशभर हुने वि रोध प्रदर्शनलाई दबाउनका लागि से नाको प्रयोग गर्न सकिन्छ । यो एक सीमा हो जसलाई अमेरिकी सेनाका थुप्रै अधिकारीले राष्ट्रपतिको आदेश पछि पनि पार नगर्ने कुरा गर्दै आएका छन् ।
से नाले अ स्विकार गरेपछि ट्रम्पले नेशनल गार्डको म द्दत लिएका थिए । गृहमन्त्रालयको अधिनमा आउने गै र–सै न्य टुकडीको प्रयोग वि रोध प्र दर्शन रोक्नका लागि गरिएको थियो । केही मानिसहरुले चुनावपछि पैदा हुने परिस्थितीसँग जुध्नका लागि पनि यी टुकडीको प्रयोग गर्नसक्ने अनुमान गरेका छन् । से नाको साथ नभएकोले ट्रम्पले कुनै पनि प्रकारको अभूतपूर्व स्थिती पैदा गर्न विफल हुनेछन् ।
प्रतिक्षा गर्नेबेला हिं साको सम्भावना ?
रुडेसिललाई यस्तो परिस्थिती उत्पन्न हुने हो कि भन्ने डर छ । उनी भन्छन्, ‘मैले यसबारे पहिले नै लेखेको थिएँ कि ट्रम्प एक कार्यकारी आदेशको प्रयोग गर्ने कोसिस गर्नसक्छन् र आफ्ना राजनीतिक सहयोगीको नियन्त्रणमा रहेको डिपार्टमेन्ट अफ जस्टिसलाई कार्यकारी शाखा विवादास्पद चुनावमा उनलाई बिजेता मान्ने आदेश जारी गर्न निर्देशन दिन सक्छन् ।’
तर यससँगै उनी चे तावनी दिँदै भन्छन्, ‘तर यो पूर्ण रुपमा गलत हो र आ देश दिन लायक होइन ।’ ‘सेनालाई २० जनवरीपछि अर्थात् कार्यकाल समाप्त भएपछि पनि राष्ट्रपतिलाई सलामी दिनुपर्ने आदेश दिँदा एक अचम्मको स्थिती पैदा हुनेछ ।’
‘आधा दुनियाँ अर्थात् संसारका थुप्रै मानिस यो सोच्न थाल्नेछन् कि गै र राजनीतिक सेनाले कुनै पक्ष लिएका छन् ।’ किशा ब्लेइनका अनुसार राष्ट्रपतिको नतिजा स्विकार नगर्नु कानून व्यवस्थासँग जोडिएको समस्या पैदा गर्न सक्छ ।
उनी भन्छिन्, ‘राष्ट्रपतिको भाषणले विरोध र हिं साको सम्भावना बढाइदिएको छ ।’ अमेरिकामा हालका दिनमा ट्रम्पका समर्थन र उनको विरोधमा भएको प्रदर्शनले अन्दाज लगाउन सकिन्छ कि यदि मानिसहरु सडकमा उत्रिए स्थिती बिग्रन सक्छ ।
-बीबीसी
हारको खबर पाएपछि ट्रम्पले आँ खाभरि आँ सु पा रे
काठमाडौँ – आफूलाई जो बाइडनले ह रा एको खबर शनिवार पाएपछि ह्वाइट हाउस आएका राष्ट्रपति डोनल्ड ट्रम्पलाई वि रो धीहरूले गि ल्ला गरेका छन् ।
बाइडनको जीतको घोषणा मिडियाले गरेपछि उनका लाखौं समर्थकहरू ह्वाइट हाउस नजिकको ब्ल्या क लाइभ्स म्याटर प्लाजा नजिक खुशियाली मनाउन आइपुगेका थिए । हा रको खबर पाउँदा ट्रम्प गल्फ खेलिरहेका थिए । तस्वीरहरूमा उनी ट्रम्प नेसनल गल्फ कोर्समा सानो समूहसँग गल्फ कार्टमा त नाव लिएर बसिरहेको देखिन्थ्यो ।
उनले सेतो टोपी लगाएका थिए जसमा लेखिएको थियो, ‘मेक अमेरिका ग्रेट अगेन’ । गल्फ कोर्सबाट निस्कँदा उनका समर्थकहरूले समर्थनमा झण्डा हल्लाएका थिए ।
तर उनी ह्वाइट हाउस आइपुग्दा भी डले ‘ह रुवा, ह रुवा’ भन्दै चि च्याएका थिए र ट्रम्पलाई बूढी औंला तल पारेर गि ज्याएका थिए । ट्रम्पको कारको शीशाबाट उनीहरूको ह र्कत हेरेका थिए । अन्य केहीले चाहिँ राष्ट्रपतिको मोटरकेडतर्फ हेरेर माझी औंला उचालेको देखिन्छ ।
बाइडनका समर्थकहरूले ह्वाइट हाउस बाहिर वाईएमसीए गीत च र्को स्वरमा बजाएका छन् र ट्रम्पले त्यो आवाज सुनेको बताइन्छ । उक्त गीत ट्रम्पका चुनावी र्यालीमा बज्ने गरेका थिए ।
ट्रम्पका तस्वीरहरू ट्विटरमा शेयर गरिएका थिए । तिनमा उनी हा रको खबर पाएपछि उदास र आँ खामा आँ सु आएको अवस्थामा देखिएको भनी प्रयोगकर्ताहरूले लेखेका छन् । ट्रम्पले बाइडनसँगको हा र स्वी कार गर्न मानेका छैनन् र परिणाम वि रुद्ध का नूनी ल डाइँ ल ड्ने बताएका छन् ।एजेन्सी
ट्रम्प चुनाव हा र्दा गल्फखेल्दै थिए
काठमाडौँ – पूरै विश्व अमेरिकी चुनावको अन्तिम नतिजा पर्खिरहेका बेला ट्रम्प भने गल्फ खेल्नमा व्यस्त थिए । गल्फकै लागि विशेष पहिरनमा शनिबार उनी भर्जिनियास्थित आफ्नै कोर्समा गल्फ खेल्न पुगेका हुन् र उनको हा रबारे आधिकारिक घोषणा हुँदा पनि उनी मैदानमै रहेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।
वास्तवमा गल्फ र ट्रम्पबीचको धेरै पुरानो सम्बन्ध छ । ट्रम्पले १९९९ देखि नै गल्फ कोर्सहरु निर्माण गर्न थालेका थिए । अमेरिकाको राष्ट्रपति बन्नु अगाडि उनका नाममा विश्वभर १७ वटा गल्फ कोर्स थिए र ती कोर्सहरुमा विभिन्न ठूला प्रतियोगिता पनि आयोजना भइसकेका छन् । रि टायर भइसकेका प्रसिद्ध गल्फ खेलाडी ज्याक निक्लासले यस सम्बन्धी भनेका छन्, “गल्फ खेल, ट्रम्पका लागि पैसा भन्दा बढी प्रिय छ ।”
चार वर्षको कार्यकालमा ट्रम्प आफ्नो गल्फ मोहकै कारण धेरैपटक वि वादमा आएका छन् र आ लोचित पनि भएका छन् । यसमा उनले आफूलाई ओबामासँग तुलना गर्दै भन्ने गरेका छन्, “मेरो शा रीरिक अभ्यास भनेकै गल्फ खेल्नु हो तर म हप्ताभरि यसलाई छुदिनँ र बिदाका दिनमा मात्र छोटो समय रमाइलो गर्ने गर्दछु । ओबामाले म भन्दा धेरैपटक र लामो समयसम्म खेल्ने गर्दथे ।”
उनले बारम्बार यसो भनिरहँदा यो कुरामा कत्तिको सत्यता छ भनेर अमेरिकी मिडियाहरुले यस विषयमा तथ्यजाँच पनि गरेका थिए जसमा उनले ओबामा भन्दा धेरै गुणा बढी गल्फ खेलेको पाइएको हो ।
२०१६ को चुनाव प्रचार अभियानमा उनले आफू राष्ट्रपति भएपछि गल्फ खेल्ने समय नै नहुने बताएका थिए । तर त्यही भनाइ विपरीत कार्यभार सम्हालेको पहिलो ८ हप्तामै उनले ११ पटकभन्दा बढी गल्फ खेलेका थिए जबकि ओबामाले पहिलो ८ हप्ता एकचोटी पनि गल्फ खेल्न गएको रेकर्ड छैन ।
उनी राष्ट्रपति नियुक्त भएको केही दिनमै संघीय अदालतमा राष्ट्रपतिलाई विदेशी सरकारबाट उनको व्यवसायमा भुक्तानी प्राप्त गर्नबाट रोक्न मुद्दा पनि उठाइएको थियो । राष्ट्रपतिले त्यसो गर्नु अमेरिकी संविधानविरुद्ध रहेको बताइएको छ ।
तरपनि उनले सबै नियम उल्लंघन गर्दै २०१७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेलाई फ्लोरिडास्थित आफ्नो कोर्समा गल्फ खेल्न बोलाएका हुन् र आफ्नो नामको रिसोर्टमा बसाएका थिए । यसैगरी २०१६ मा युएसए टुडेले गरेको अनुसन्धानमा पनि विभिन्न लबिइस्ट र कोर्पोरेट प्रमुखहरुले ट्रम्पसँग सम्पर्कमा आउन अनि उनको समर्थन र सहायता पाउनका लागि ट्रम्प गल्फ कोर्सको सदस्यता खरिद गर्ने गरेको पत्ता लागेको थियो । राष्ट्रपति भइसकेपछि ट्रम्पले आफ्नो व्यवसाय, छोराहरु डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पलाई सम्हाल्न दिएका हुन् ।
यसरी ट्रम्पले आफ्नो कोर्सको प्रचारका लागि धेरै मेम्बरसीप बिक्री गर्न बारम्बार गल्फ कोर्स जाने गरेको आरोपसमेत लागेको छ । ट्रम्पको गल्फ कोर्सको सदस्यता मूल्य १ लाख डलर भन्दा बढी हुन सक्छ । त्यसैले पनि उनले गल्फ खेलेको खर्च र त्यसबाट उनको पारिवारिक व्यवसायलाई पुग्ने फाइदाका कारण ट्रम्पको गल्फ मोह विवादमा आउने गरेको छ । यसअघि अमेरिकामा कोरोना संक्रमण तीव्र स्तरमा फैलिइ संक्रमण सङ्ख्या १६ लाख पुगि १ लाखको मृत्यु भइरहेका बेला पनि ट्रम्प गल्फ खेल्न भर्जिनिया पुगेपछि सबैतिरबाट आलोचित भएका थिए । बाइडेनले पनि गल्फ नखेल्ने होइनन् । २०१५ मा गल्फ डाइजेस्टले उनलाई वाशिङटनका शीर्ष १५० गल्फ खेलाडीहरुमा राखेको थियो ।
शनिबार चुनावको निर्वाचन सार्वजनिक हुँदै गर्दा ट्रम्प कोसँग गल्फ खेल्न गएका थिए भन्ने चाहिँ स्पष्ट भएको छैन तर उनले फोटो खिचाउँदै गरेको तस्बिर सार्वजनिक भएको थियो । खेल्न जानु अगाडि उनले विभिन्न आधारित र आक्रामक ट्वीटहरु गरेका थिए जसमा आफूले सजिलै चुनावको नतिजा नस्वीकार्ने र धाँधली भएको गलत दाबी गर्दै कानुनी प्रक्रिया अघि बढाउने धम्की दिएका हुन् । एजेन्सी
ट्रम्प चुनावमा कहाँ चुके ?
काठमाडौँ २४ कार्तिक – अमेरिकाको इतिहासको सबैभन्दा रोचक निर्वाचन, ‘ट्रम्प भर्सेज बाइडेन’, सन् २०१६ को चुनावमा गरिएको ग ल्ति र अमेरिकी वि फलतालाई सन् २०२० को चुनावले ग लत धा रणा हटाउने र नयाँ आयाम ल्याएको महसुस गरिएको छ ।
डोनाल्ड ट्रम्पले ७० मिलियन भन्दा अधिक मत प्राप्त गरेका छन्, जुन अमेरिकाको इतिहासमा सबै भन्दा अधिक दोश्रो ठुलो मत प्राप्त गर्ने व्यक्ति हुन् । राष्ट्रिय रुपमा उनले आफ्नो ४७ प्रतिशत भन्दा धेरै मत शेयर पाएका छन् र २४ वटा राज्यमा जित हा सिल पनि गरेका छन् जसमा उनको प्रिय राज्यहरु फ्लोरिडा र टेक्सस पनि रहेको छ ।
उनले अमेरिकाको ठुला राज्यहरुलाई जितेका छन्, लाखौंको संख्यामा उनका प्रशंसकहरु उनीप्रति अथाह सम्मान र इज्जत प्रकट गर्दछन् । ह्वाइट हाउसमा चार वर्ष पछि, उनका समर्थकहरु राष्ट्रपति कार्यकालको सम्झना गरिरहेका छन् र उत्साहपुर्वक उनका राष्ट्रपतिको सर्त तथा नियम पुन: पढ्दै छन् ।
ट्रम्प यस्तो व्यक्तित्व हुन् कि उनको राजनीतिक वा कुनै पनि कमजोरीको बारेमा भन्नुभन्दा पनि राजनीतिक शक्तिको बारेमा सधै चर्चा हुन्छ । तरपनि सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनमा उनको हार भएको छ र उनी आधुनिक जमानाको विश्वको चार राष्ट्रपति मध्य एक भएका छन् जसले दोश्रोपटक चार वर्षको कार्यकाल प्राप्त गरेनन् । साथै उनी चुनावमा प्रख्यात मतमा हार्ने पहिलो राष्ट्रपति समेत भएका छन् ।
डोनाल्ड ट्रम्पले सन् २०१६ को चुनाव जित्दा थुप्रै अनुमान गरिएको थियो किनभने उनी राजनीति भन्दा भिन्न धरातलबाट ह्वाइटहाउससम्म पुगेका थिए । उनी पूर्णरुपमा बाहिरको मानिस थिए र उनी राष्ट्रपति हुनु सबैको लागि आश्चर्यजनक कुरा थियो ।
तर डोनाल्ड ट्रम्पले सन् २०२० मा राष्ट्रपति पद पनि गु माए किनकि उनी एक सामान्य कुराहरुमा समेत बहस गर्ने बाहिरका रानजीतिज्ञ थिए जसले अनावश्यक रहेको कुरा पनि सार्वजनिक रुपमा भन्थे ।
यद्यपि ट्रम्पको चार वर्ष अगाडीको कुरा सुनेर मानिसले उनलाई यति धेरै भोट हाले पनि उनको कार्यकालमा बोल्ने शैली र कार्यशैली तथा आक्रामक व्यवहारको कारण पनि अधिक मतदाता उनीबाट टाढिए ।
यो कुरा अमेरिकामा निकै चर्चा हुन्छ र साँचो तथ्य पनि रहेको छ ।
जो बाइडेनले हिलारी क्लिन्टनले हा र भोगेकी तीन सय ७३ साना शहरहरुमा सुधार गरेका छन् । उनले पेन्सलभेनिया, मिसिगन र विलकन्सनको रष्ट बेल्ट राज्यहरुमा सहयोग गरे जसले उनलाई जर्जिया र एरिजोनामा सहयोग गर्यो जहाँ ट्रम्पलाई साना शहर र उपनगरहरुका पहिलादेखि समस्या भइरहेको थियो ।
सन् २०२० को चुनावमा सन् २०१८ को मिड-टर्म निर्वाचनमा पनि यस्तै देखिएको थियो जहाँ उच्चशिक्षा प्रप्तगरेका भनौ पढेलेखेका रिपब्लिकनहरुले चार वर्ष आगाडी ट्रम्पलाई भोट गरेका थिए तर उनीहरुले यसपटकको चुनावमा ट्रम्प दोश्रो अवसरको लागि अयोग्य भएको र राष्ट्रपति पदको लागि लायक नभएको बताएका थिए ।
उनीहरुले ट्रम्प परिवर्तन नहुने र उनको व्यवहारले थुप्रै नियमहरुको उ ल्लंघन गरेका साथै यति धेरै परम्परा र व्यवहारिक माप्दण्डहरूलाई तोडेका छन् र प्राय अपमानजनक बोलेको बताएका छन् । ट्रम्पको आक्रमकताको कारण पनि उनीहरु टाढिएका हुन् ।
जब उनले आफ्नो ट्वीटरमा जातीय भेदभावयुक्त भाषाको प्रयोग गरे र काला रंगका मानिसलाई लक्षित ट्वीट गरे तब उनले जातीय तनावलाई झन् बढाउने काम गरे । यहि नै उनको हारको शुरुवात थियो, उनले कार्यक्रम तथा समारोहमा गोरा जातिका मानिसको बारेमा गुणगान गाउन थाले । यसले अमेरिकी मुल्य मान्यतालाई टुक्रा-टुक्रा बनाईदियो र उनको निरंकुशतालाई बाहिर देखायो ।
उनलाई निरंकुशताको प्रतिक मानिने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसंग तुलना गर्न थालियो । उनी आफुलाई निकै बुद्धिजीवी भएको प्रस्तुत गर्न पछाडी पर्दैनथे र आफ्नो षड्यन्त्रको सिधान्तहरु पनि बाहिर ल्याउन पछि हट्दैनथे।
जब उनले आफ्नो कुराहरु राख्दथे तब उनी एक अ पराधिक गतिविधिका हाकिम जस्तै प्रस्तुत हुन्थे ।
उनले माइकल कोहेनका पुर्व वकिल, जब माफीको सम्झौता लिएर आए तब उनलाई मुसा भनेका थिए । उनको नि रंकुशता यहाँ सम्म छ कि, जब निर्वाचन अधिकारीहरुले उनलाई मतदानको निर्णयको बारेमा सुनाए तब उनी स्वीकार गर्ने अवस्थामा थिएनन् ।
जब चुनावी सभा पिट्सबर्गमा पुगेको थियो तब चक हिवेनस्टेन, ट्रम्पका समर्थक र सन् २०१६ मा उनलाई भोट दिने व्यक्ति जसले यस पटक जो बाइडेनलाई मत दिने बताएका थिए ।
हिवेनस्टेन भन्छन्, ‘मानिसहरु थाकीसके र उनीहरु देश सामान्य अवस्थामा फर्किएको हेर्न चाहन्छन् । उनीहरु इमान्दारिता हेर्न चाहन्छन्, घृणाको अन्त्य भएको हेर्न चाहन्छन् र देश एक भएको हेर्न चाहन्छन् , यो सबै केवल जो बाइडेनले गर्न सक्छन् ।’
ट्रम्पको राजनीतिक समस्या भनेको उनले आफ्नो सहयोगको लागि ट्रम्प केन्द्रित धरातल भन्दा बाहिर गएनन् ।
सन् २०१६ मा पनि उनले त्यसो गरेका थिएनन्, उनले ३० वटा राज्यमा जित प्राप्त गरेका थिए र उनले राता (रिपब्लिकन) अमेरिकनले जस्तै गरी देशलाई चलाए ।
उनी पछिल्लो सय वर्षमा सबै भन्दा विभाजनकारी राष्ट्रपति हुन् , उनले हिलारी क्लिनटनलाई मतदान गरेका निला (डेमोक्रेट) अमेरिकनहरुको २० वटा राज्यलाई आफुतर्फ केन्द्रित गर्न प्रयास गरे ।
चार वर्षको तनावपूर्ण कार्यकालमा प्रायजसो मतदाताले ह्वाइट हाउसमा सजिलो तरिकाले कुरा गर्ने राष्ट्रपति चाहेको कुरा व्यक्त गरेका छन् । उनीहरु खराब बोलीचाली भएको तथा आक्रामक ट्रम्पभन्दा सामान्य व्यवहार र एक शिष्ट बोलीचाली भएको सामान्य मानिसको चाहना गरेका थिए ।
सम् २०२० को निर्वाचन सन् २०१६ को निर्वाचनको पुनप्रतिष्पर्धा थिएन यसपटक यो निकै गम्भीर र चुनौतिपूर्ण निर्वाचन थियो । यसपटक ट्रम्प असफल भएका छन् चुनावमा मात्र होइन, कोरोना महामारी नियन्त्रण गर्न र म हा मा री लाई सहि तरिकाले बुझ्न । चुनावको दिनसम्म कोरोनाको कारण दुई लाख ३० हजार अमेरिकीको मृ त्यु भएको थियो ।
चुनावको समयमा यस विषयलाई लिएर कुरा उठाएपनि हिलारी क्लिनटनको समयमा जस्तो उनले जनताको घृणाको सामना गर्नुपरेको थिएन । जो बाइडेनको आलोचना गर्न निकै कठिन थियो त्यसैले पनि डेमोक्रेटिक पार्टीले उनलाई राष्ट्रपतिको चुनावमा उम्मेदवार बनाउन इच्छुक देखियो ।
७७ वर्षीय बाइडेनलाई रष्ट बेल्टको गोरा तथा काला जातिको मानिसको भोट प्राप्त गर्न पनि अगाडी सारिएको थियो । जसमा उनी सफल भए । तर ट्रम्पले कसरी हारे भन्ने कुरा सबैको जिज्ञासा रहेको छ । यस दिनको अन्त्यसंगै ट्रम्प राष्ट्रपति परिवर्तन गर्ने प्रयास गर्नेछन् तर त्यसभन्दा अगाडी राष्ट्रपति पदले उनलाई परिवर्तन गरेर बाइडेनलाई राखीसकेको हुन्छ ।
के यसको कारण कोरोना हो ?
कोरोना भाइरस भन्दा पहिला ट्रम्प विश्वका श क्तिशाली व्यक्ति थिए र उनले म हा अ भि यो गको ट्रायल पनि पुरा गरेका थिए । साथै उनलाई अर्को कार्यकालको लागि मत दिनेहरुको रेटिंग पनि ४९ प्रतिशत थियो ।
उनी देशको अर्थतन्त्रलाई माथी उठाउन सक्थे र अर्थतन्त्र बलियो बनाउन सक्दथे । तर अवस्था त्यसको उल्टो भयो र आर्थिक मन्दीले सबै असम्भव भयो । तर ट्रम्प हार्नुको कारण कोरोनालाई मात्र दिनु ठिक होइन । राष्ट्रपतिले देशलाई बलियो बनाउदै लैजान सक्छन् र महामारीले नयाँ कुराको शुरुवातमा सहयोग गर्दछ ।
अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डिल्यानो रिजवेल्टको कार्यकालमा अमेरिकामा भएको ठुलो अमेरिकी आर्थिक मन्दी र राजनीतिक अस्थिरताले उनलाई झन् ठुलो सहयोग भयो । सेप्टेम्बर ११ मा भएको आक्रमण पछि राष्ट्रपति जर्ज डब्ल्यु बुसको ख्याति बढ्दै गयो र उनलाई दोश्रो कार्यकालको जितको लागी सहयोग गर्यो ।
ट्रम्पले कोरोना म हामारी नि यन्त्रण गर्ने अ सफल हुनु नै उनको निर्वाचन हा र्नुको ठुलो कारण बन्यो ।
अहिले बाहिरिने राष्ट्रपतिले पुन सन् २०२४ मा उम्मेदवारी दिन पाउछन् तर के ट्रम्प पुन राष्ट्रपति बन्नेछन् ? अमेरिकी नागरिकहरु देशमा घृणा फैलिएको हेर्न चाहदैनन् । तर ट्रम्प अमेरिकी इतिहासको सबै भन्दा आश्चर्यजनक राष्ट्रपति हुन् जो कसैले पनि यस्तो राष्ट्रपति देखेका थिएनन् ।
-बिबिसीबाट
राष्ट्रपतिमा हा रेपछि ट्रम्पसँग स म्बन्ध वि च्छेद गर्दै पत्नी मेलानिया !
काठमाडौं : अमेरिकी राष्ट्रपति पदको चुनाव हारेपछि डोनाल्ड ट्रम्पलाई लिएर अर्को द:खद समाचार आएको छ। समाचार अनुसार ट्रम्प एक अर्को ठूलो सं कटमा फ स्ने अवस्था आएको छ ।
राजनीतिक करियरमा ठूलो झ ट्का भोगेको केही घण्टापछि नै उनको परिवारिक जी वन पनि सं कटमा परेको खबर आएको हो ।
ट्रम्प प्रशासनका एक पूर्व सहयोगीका अनुसार मेलानिया ट्रम्पसँग सम्बन्ध वि च्छेदका लागि पति ह्वाइट हाउसबाट निस्किने दिनको प्रतीक्षामा छिन् । यो समाचार बेलायतको चर्चित पत्रिका डेली मेलसहितले छापेका छन् ।
ट्रम्प दम्पत्ति अ लग थिए
संयुक्त राज्य अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पका वरिष्ठ सलाहकारका रुपमा नियुक्त भएकी उनकी पूर्वसहयोगी स्टेफनी वोल्कोफका अनुसार यी दम्पती व्हाइट हाउसमा पनि अ लग अ लग बेड रुममा सुत्थे। बिहे त उनीहरुका लागि एक सम्झौता मात्रै थियो।
एक अन्य पूर्व सहयोगी ओमारोजा म्यानिगोल्ट न्युम्यानका अनुसार यी जोडीको १५ वर्ष पुरानो वैवाहिक सम्बन्ध अब करिब करिब स माप्त भएको छ । ‘मेलानिया अहिले बितिरहेका हरेक मिनेट गनेर ट्रम्प कार्यालय बा हिर नि स्किएपछि डि भोर्स दिने प्रतीक्षामा छिन्’, उनले भनेका छन्।
सन् २०१६ मा डोनाल्ड ट्रम्पले निर्वाचन जित्दा मेलानिया रो एकी थिइन् किनकि उनलाई पतिले जित्नेमा विश्वास नै थिएन। मेलानियासँग जोडिएको यो कुराको दाबी स्वयम् उनकी निकट साथीले गरेकी हुन्।
तर ५० वर्षीया मेलानियाले आफ्ना ७४ वर्षीय पतिसँगको सम्बन्ध सधैँ राम्रो रहेको बताइरहिन्। तर पनि कयौँ यस्ता घ टना भए जसले गर्दा यी दुईबीचको सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन।
यसअघि डोनाल्ड ट्रम्पले आफ्नी दोस्री पत्नी मार्ला मेपल्ससँग कुनै किताब प्रकाशित नगर्ने र अन्तर्वार्ता पनि दिन नपाउने गरी सम्झौता भएको थियो। यता मेलानियाको मौनतालाई हेर्दा उनीसँग पनि त्यस्तै सम्झौता भएको हुन सक्ने समाचारमा जनाइएको छ।एजेन्सी