काठमाडौँ,२६ कार्तिक – संसारको सबैभन्दा धनि व्यक्ति बिल गेट्स लग्जरी कार का सौखिन छन् । उनि पोर्शे कम्पनिको कारहरु धेरै मन पराउँछन् । लिमोजिन कार उनका महंगा कारहरु मध्यको एक हो ।
बिल गेट्सको पोर्शे ८५९ मोडलको कार संसारको सबै भन्दा छिटो कुद्ने कारहरुमध्यको एक हो । उनको ग्यारेजमा पोर्शेकै ९११ करेरा र ९३० मोडल तैनाथ छन् । बिल गेट्स संसारका सबै भन्दा धनी व्यक्ति हुन् । उनको पुरा नाम विलियम हेनरी गेट्स तृतीय हो ।
उनले १७ बर्सको उमेरमा पहिलो कम्प्युटर सफ्टवेयर बनाएर बेचेका थिए जुन स्कुलको टाइम टेबल सिस्टम थियो । उनी कलेज ड्रप आउट हुन् । बिलले १७ वर्षको उमेरमा आफ्नो पहिलो कम्प्यूटर प्रोग्राम बेचेका थिए । यो स्कुलको लागि टाइम टेबलको एक सिस्टम थियो ।
बिश्वबिद्यालयको सुरुवातका दिन हरुमा आफ्नो लक्ष्यको बारेमा सोध्दा ‘म ३० बर्षको उमेर भित्र करोडपति बन्न चाहन्छु’ भनेका थिए भने ३१ बर्षको उमेरमा करोडपति बने ।
सन् १९८६ मा उनको कम्पनि शेयर मार्केटमा प्रवेश गर्यो र बिल धनाढ्यको सुचिमा परे । सन् १९९२ मा उनि अमेरिकाको र १९९५ मा विश्वको सबैभन्दा धनि व्यक्ति घोषणा भएका थिए ।
बिलले एक पटक जे’ल सजाय भोग्नु पर्यो । उनि सन् १९९७ मा न्यु मेक्सिको बिना लाइसेन्स कार चलाएको आरोपमा पक्राउ परेका थिए ।
बिल गेट्सले आफ्नो गर्ल फ्रेन्ड मेलिंडा फ्रेंच संग धेरै पटक डेट गरि सन् १९९४ जनवरी १ मा विवाह गरे र उनका ३ वटा बच्चा छन् । ८० उनको घर वाशिंगटन तालको किनार क्षेत्रमा ६६ हजार स्क्वायर फिटमा फैलिएको छ ।
बिल गेट्सले पुरै अमेरिकाको ऋ ण १० बर्षमा तिर्न सक्ने क्षमता राख्छन् । उनि दैनिक ३२ मिलियन डलर कमाउछन् । एजेन्सीको सहयोगमा
७८ वर्षीय वृद्धसँग १७ वर्षीयाको धुमधाम विवाह
काठमाडौँ , – पछिल्लो पुस्ताका मान्छेहरु विवाहमा उमेर, सम्पती लगायत कुराहरुको प्र वाह गर्दैनन् । नेपालमा पनि ठुलो उमेर अन्तरमा विहे गरेका जोडीहरुको संख्या धेरै रहेको छ । तर विश्व है रान हुने घ टना नेपालबाट नभई इन्डोनेसियाबाट बाहिर आएको छ ।
केही दिन अघि ७८ वर्षीय वृ द्धको १७ वर्षीया किशोरीसँगको वैवाहिक बन्धनको चर्चा विश्वभर रहन सफल भएको थियो । तर अ चानक उनीहरुले एकअर्कासँग स म्बन्ध वि च्छेद गर्ने निर्णय गरेको जानकारी दिएर सबैलाई अ च्चममा पारेका छन् । उनीहरुले आखिर किन विवाहको २२ दिनपछि स म्बन्ध वि च्छेदको निर्णयमा पुगे त्यसका बारेमा जानकारी लिउँ ।
विवाहको २२ दिन पछि, दुलाहले यो निर्णय गरे कि अब उनले किशोरीसँगको स म्बन्ध तो ड्नुपर्छ । इन्डोनेसियाका ७८ वर्षीय आबा सरनाले अक्टोबरमा १७ वर्षीया नोनी नवितासँग विवाह गरेका थिए । विवाहको २२ दिन पछि, दुलहाले उनको सुन्दर पत्नीबाट अ लग हुने निर्णय घोषणा गरेका हुन् । दुलहाले सम्बन्ध वि च्छेदको लागि अदालतमा अनुरोध गरेका छन् ।
जब उक्त जोडीले सामाजिक सञ्जालमा चर्चा कमायो, अब उनीहरु अलग हुने निर्णयमा पुगेका छन् । ती किशोरीका परिवारका सदस्यहरू पनि चकित परेका छन् । उनीहरूले कुनै त्यस्तो समस्या देखेनन् जसले सम्बन्ध वि च्छेद नै गर्नु पर्ने अवस्थाको सिर्जना होस् ।
दुलहीकी बहिनी इयानले आफुहरुले अदालतबाट सम्बन्ध वि च्छेदको सूचना पाएको जानकारी गराइन् । उनले त्यो खबर सुनेर सबै च कित भएको पनि जानकारी गराएकी छिन् । उनले भनिन्, ‘किनभने विवाह पछि दुवैको बीचमा सब ठीकठाक चलिरहेको थियो ।
दुलहाको बारेमा हाम्रो परिवारबाट कुनै गु नासो थिएन ।’ तर दुलहाको परिवारको तर्फबाट भने केहि समस्या आएको उनले स्वी कार गरेकी छिन् । यसकारण सम्बन्ध तो ड्ने अवस्थामा पुगेको हुनसक्ने अनुमान गरिएको छ ।
दुलहाले किन सम्बन्ध वि च्छेद गर्न लागेको भन्ने कुरा अझ ग म्भीर भएर आएको छ । उनले अदालतले पठाएको सूचनामा दुलहीको विवाह अघि पेटमा बच्चा हुर्कदै गरेको आ रोप लगाएका छन् । जसकारण उनले कि शोरीबाट छु ट्टिएर अलग बस्ने निर्णय गरेका हुन् ।
जबकि नोनीको परिवारले दुलहाको आरोप गलत भएको भन्दै आ रोपको खण्डन गरेका छन् । विवाहमा दाईजोमा झण्डै ८० हजार रूपैयाँ (नगद) र दुई व्हीलर गाडी साथै घरका सामानहरू दिएको थियो । यो विश्वास गरिन्छ कि यो दाईजोको मुद्दा पनि हुन सक्छ ।
हाकिम पत्नीहरू खो रमा हु लिए
काठमाडौँ ,२४ कार्तिक – कोभिड सं क्रमणको कारण सरकारले खोल्नमा ब न्देज लगाएका मसाज पार्लरहरू खुलेआम सञ्चालन भइरहेको सूचनाका आधारमा आइतबार प्रहरीले अ परेशन चलायो । त्यसक्रममा ठमेल, क्षेत्रपाटीका १८ वटा मसाज पार्लर खुला थिए । प्रहरीले सबैलाई समातेर हि रासतमा राख्यो । तीमध्ये तीनजना प्रहरी परिवारकै सदस्य परे । एक जना थिइन्, सरिता (नाम परिवर्तन) । केही समय सोह्रखुट्टे र भर्खरै कालिमाटी बृत्तबाट सरुवा भएका पा ल थरका इन्स्पेक्टरकी पत्नी हुन् ।
उनलाई छु टाउन बहालवाला एसएसपीदेखि थुप्रै डिएसपीले प्रहरीलाई द बाब दिँदा ठमेलका डिएसपी र नभुलमा छन् । अर्की थिइन्, क्षेत्रपाटी र नरदेवी बीचको गल्लीमा मसाजको बोर्ड राखेर अन्य क्रि याकलाप सञ्चालन गर्ने महिला । उनी आफूलाई भूपूडिएसपीकी पत्नी भन्दै थिइन् । प्रहरीका पत्नीमात्रै भए त केही थिएन ।
एक त सरकारले खोल्न अनुमति नदिएको मसाज पार्लर खुलेको, अर्कोतिर सेवाग्राहीका रुपमा सेना–प्रहरी नै बढी जाने कुराले टाउको खा न थालेपछि प्रहरीलाई आपत पर्यो । आइतबार दिउँसो समातिएका उनीहरू सोमबार बिहानै हाजिर जमानीमा छुटेका छन् । लामो ल कडाउन, पतिको कमाइले घरखर्च नचल्ने, पढालेखा महिलाले गृहिणी भएर घरमै बसिरहन पनि मन नलाग्ने, श्रम गरेर दुई/चार पैसा कमाउन सकिए केटाकेटीको पढाइ खर्चलाई पनि भरथेग हुने स मस्या त यहाँनेर पनि छ किनकि नेपालमा रोजगारीको उपयुक्त अवसर छैन ।
जन आस्थाबाट साभार
साचो माया पत्ता लगाइदिने यो ब्रा
काठमाडौँ,, – जापानको एक भित्रि वस्त्र बनाउने एक कम्पनीले यस्तो आविष्कार गरेको छ, जसबाट साचो माया प्रिती छुट्टाउन सकिन्छ । एक कम्पनीले यस्तो ब्राबाट साचो माया पत्ता लगाउन सकिन्छ । यो ब्रा उसको हातबाट मात्र खुल्छ, जसले साचो माया गर्छ ।
‘ट्रु माया टेस्टर ब्रा’ नामको यस ब्रामा सेन्सर फिट गरिएको छ, जुन ब्लुटुथको माध्यमबाट स्मार्टफोनमा कनेक्ट गरिन्छ । यो सेन्सरले महिलाको मुटुको गति पत्ता लगाउछ र मोबोइल एपलाई सन्देश पठाउँछ । यदि महिला कुनै व्यक्तिसँग खुशी वा उत्साहित भएमा यो ब्रा अटोमेटिक खुल्छ ।
कम्पनीको अनुसार, जब महिला मायामा उत्साहित हुन्छिन, उनको उत्तेजना अन्य उत्तेजना भन्दा फरक हुन्छ । कम्पनीले बकाइदा एक भिडियो जारी गर्दै यस कुराको ट्रायल गरेको छ, ब्रा ले कुन तरिकाले काम गर्छ भनेर स्पष्ट देखाइएको छ । महिलाले आफ्नो साचो माया भेटेमा उनको मुटुको धड्कन फरक हुन्छ । उक्त ब्रा ले मुटुको धड्कन अनुसार पहिचान गर्छ ।
मुटुको डिभाइसको सम्बन्ध सिधै मोवाइलसँग गरिएको छ, जहाँ धड्कन देख्न सकिन्छ । अन्य कुनै पनि प्रकारले मुटु धड्किदा यो ब्रा खुल्दैन । ब्रा सर्पिङ गर्ने समयमा वा मन पर्ने खानाको क्रममा उत्साहित हुँदा नखुल्ने कम्पनीको दाबी छ । कसैले पनि यो जबरजस्ती खोल्न सक्दैन ।
यस्ता किसिमका महिला असाध्यै रूचाउछन् पुरुष
–
मानव सृष्टिका लागि महिला र पुरुष दुवै उत्तिकै महत्वपूर्ण एवं एक–अर्काका परिपूरक हुन् । यीमध्ये कुनै एकको अनुपस्थितिमा प्राकृतिक सृष्टि सञ्चालन सम्भव छैन तसर्थ महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ ।
त्यसैले पनि विवाह नामक संस्कार सम्पन्न गर्ने सनातन परम्परा छ । यसका लागि महिला–पुरुष दुवैले आफ्नो रुचिअनुरूप विपरीत लिङ्गी छनोट गर्छन् । यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफू अनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् ।
यहाँ पुरुषको रोजाइमा कस्ता महिला पर्छन् भन्ने जिज्ञासा शान्त पार्ने प्रयास गरिएको छ । श्रीमान्का लागि श्रीमतीको सौन्दर्यले महत्वपूर्ण अर्थ राख्छ तर सुन्दरता मात्र सबैथोक भने होइन । श्रीमान्ले श्रीमतीको सौन्दर्यभन्दा बढी अन्य कुरामा ध्यान पुर्याएका हुन्छन् । त्यस्ता केही विशेष गुण भएका महिलालाई सुन्दरता औसत मात्र भए पनि पुरुषले अत्यधिक रुचाउँछन् ।
संस्कार : – पुरुषहरू सुन्दरभन्दा संस्कारी महिलालाई रुचाउँछन् । संस्कार नभएका तर सुन्दर महिलालाई रुचाइहाले पनि त्यो क्षणिक समयका लागि मात्र हुन्छ । हरेक पुरुषमा आफ्नी श्रीमतीले घरको रीतिरिवाज पालना गरून् र परिवारका आफूभन्दा ठूला सदस्यको सम्मानमा कुनै कसर नराखून् भन्ने चाहना हुन्छ ।
ठूल्ठूलो स्वरमा कुरा गर्ने, आफूभन्दा ठूलाको अप-मान गर्ने तथा स्वेच्छाचारी महिला कहिल्यै पुरुषको रोजाइमा पर्दैनन् । श्रीमती संस्कारी नहुँदा आफूले लज्जित हुनुपर्ने हो कि भन्ने ड र पुरुषको मनमा सदैव रहन्छ ।
श्रीमान्हरू श्रीमतीको मनको सुन्दरतालाई प्रशस्त महत्व दिन्छन् ।
पारिवारिक : – श्रीमान्हरूको चाहना श्रीमतीले आफैंले जसरी आफ्ना आमाबाबुलाई पनि हृदयदेखि नै रुचाऊन् भन्ने हुन्छ त्यसैगरी घरका अन्य सदस्यलाई पनि उसैगरी प्रेमपूर्ण व्यवहार गरून् र कसैसँग द्वे-ष नलिऊन् भन्ने हुन्छ । आफ्नी श्रीमती असल गृहनिर्मातृको भूमिकामा रमाएको हेर्ने चाहना अधिकांश पुरुषमा पाइन्छ ।
मनको सुन्दरता : – पहिलो हेराइमा शारीरिक सुन्दरतालाई महत्व दिने श्रीमान्हरू श्रीमतीको मनको सुन्दरतालाई प्रशस्त महत्व दिन्छन् । त्यसैले श्रीमान्हरू श्रीमतीको मन सुन्दर होस् भन्ने चाहन्छन् । सरलता, विनम्रता एवं राम्रो व्यवहारका कारण सबैको मन जित्न सक्ने महिलालाई पुरुषहरूले बढी रुचाउँछन् ।
समझदार : – सामान्यतया पुरुषहरू आफ्नो इसारामा चल्ने सुन्दर श्रीमती चाहन्छन् समझदार होइन भनिन्छ । तथापि यो सत्य होइन । पुरुषहरू समझदार, जिम्मेवारी निर्वाह गर्न सक्ने, हरेक समस्या हल गर्न सक्ने, हरेक निर्णयमा उचित सल्लाह दिन सक्ने श्रीमती चाहन्छन् ।
खाना बनाउन सिपालु :- भनिन्छ, श्रीमान्को मन छुन पेटको मार्ग भएर हिँड्नुपर्छ । त्यसैले पनि सुन्दर महिलाभन्दा मीठो खाना बनाउन जान्ने श्रीमतीले सजिलै श्रीमान्को मनमा डेरा जमाउँछिन् । श्रीमती खाना बनाउन सिपालु भए श्रीमान्ले आफन्त एवं साथीभाइका अगाडि गर्व गर्न सक्छन् ।
आदर्श आमा : – असल श्रीमती एवं बुहारीका साथै आफ्नी श्रीमती सन्तानका लागि असल आमा पनि बनून् भन्ने चाहना हरेक श्रीमान्मा हुन्छ । सन्तानको स्वास्थ्यदेखि लिएर पढाइ–लेखाइको पनि ख्याल राख्दै उनीहरूलाई संस्कारवान् बनाउन लागिपर्ने महिला सदैव पुरुषहरूको रोजाइमा पर्छन् ।
हिम्मतपूर्वक काम गर्ने र पुरुषको कमजोरी नभै शक्ति बन्ने महिलालाई पुरुषहरूले असाध्यै रुचाउँछन्
विपत्तिमा साथ : – जीवन सुख–दु:खको सङ्गम हो । त्यसैले कहिलेकाहीँ दु:ख पनि आउन सक्छ । यस्तो बेलामा आफ्नी श्रीमतीले साथ दिऊन् भन्ने अपेक्षा हरेक पुरुषमा हुन्छ । त्यस्ती महिला पुरुषको नजरमा विश्वकै सुन्दर महिला बन्न सफल हुन्छिन् । यसका साथै आ-पत्तिका बेला हिम्मतपूर्वक काम गर्ने र पुरुषको कमजोरी नभै शक्ति बन्ने महिलालाई पुरुषहरूले असाध्यै रुचाउँछन् ।
अन्तरंगमा सक्रिय : – अन्त-रंग सक्रिय एवं रुचिपूर्वक भाग लिने श्रीमतीप्रति हरेक श्रीमान् हृदयदेखि नै समर्पित हुन्छन् । सुन्दर एवं राम्रो फिगर भएका तर नखरा बढी गर्ने एवं सिर्जनशील यौ-नस-म्बन्ध नरुचाउने महिलाहरू पुरुषको रोजाइमा पर्दैनन् ।
कुन राशिका युवतीलाई कस्तो सासु पर्छन् ?
हरेक युवतीले बिहेभन्दा पहिले देखि नै धेरै सपनाहरु सजाउने गर्छन । र उनीहरुको मनमा बिहेलाई लिएर धेरै कौतहताहरु आउने गर्छन । आफ्नो सपनाको राजकुमार मिलोस भन्ने सबै युवतीहरुको चाहना रहने गर्छ । साथै बिहेपछि कस्तो पो बुढा मिल्ने हो, घरपरिवारको मान्छे कस्तो पो होलान, बुझने होलान कि नहोलान भनेर अनेक कुराहरु खेलाएर गर्छन ।
सबैभन्दा मुख्य कुरा त मलाई कस्ती सासु पर्लिन भनेर केटीहरु बेलाबखत चिन्ता मान्छन् । ज्योतिष शास्त्रमा हरेक व्यक्तिको भविष्य कस्तो रहने बारे अड्कल लगाउने गरिन्छ भने विवाहको सम्बन्धमा पनि राशी अनुसारको वैवहारिक सम्बन्ध साथै परिवारको निर्धारण रहने गर्दछ। राशी अनुसारको फल मिल्ने हुँदा कुन राशी भएका युवतीलाई कस्तो व्यवहार भएकी सासु मिल्छ भन्ने यसरी थाहा पाउन सकिन्छ । जुन निम्ननुसार छ ।
मेष राशी :– सासु तेज स्वभावका रहने गर्छन। यस राशिका व्यक्तिको सासु कडा स्वभावका कारण घरमा खासै शान्त वातावरण रहन गार्हो हुने गर्छ। मेष राशिका युवतीहरुको सासुसँगको सम्बन्ध खासै राम्रो हुन गार्है रहने गर्छ।
वृष राशी :– सासुसंगको सम्बन्धमा सधैँ उतार९चडाब रहने गर्छ। यस राशी हुनेहरुको सासुबाट कहिले माया मिल्नेछ भने कहिले दुख मिल्न सक्ला। यस राशी हुनेहरुको सासुसँगको तालमेल मध्यम रहने गर्छ।
मिथुन राशी :– अनुरुपको सासु मिल्ने गर्छ। यस राशिको सासुसँगको सम्बन्ध धेरै नै सन्तुलित रहने गर्छ। साथै सासु-बुहारीमा राम्रै ताल-मेल बन्ने गर्छ। तर विचारधारामा भने खासै मेल नहुने हुन्छ।
कर्कट राशी :– सासुसँग प्रतिष्पर्धा हुने गर्छ भने यस राशिका सासु सुन्दरताको मामलामा घमण्डी रहने गर्छन। जसका कारण सम्बन्ध बिग्रने गर्छ। परिवारको मामलामा एकरुपता हुन सके पनि आन्तरिक रुपमा भने यस राशी हुनेहरुको सासुसँगको सम्बन्ध खासै राम्रो रहदैन।
सिंह राशि :– सासु शान्त स्वभावका पर्ने गर्छन्। शान्त रहने भएता पनि सानो-सानो कुरामा बुहारीसँग रिसाउन भने सक्छन। यस राशी हुनेहरुको सासुसँगको सम्बन्ध सामान्यनै रहने गर्छ।
कन्या राशि :– आफ्नो सासुसँगको सम्बन्ध सन्तुलित बनाउन गार्हो पर्ने हुन्छ। बुद्धिमानिको मामलामा प्रतिष्पर्धा रहने हुँदा प्राय मन मुटाबबाट सम्बन्ध गुज्रने हुन्छ। तर, बाहिरी मामलामा भने कन्या राशिलाई आफ्नो सासुबाट राम्रै साथ मिल्न सक्छ।
तुला राशि :– खासै दुख दिन नचाहने पर्ने गर्छन् भने खासै नचाहिने कुरामा रिष नराख्ने हुँदा सम्बन्ध सामान्यनै रहने गर्छ। आफु पनि स्वतन्त्र रहन रुचाउने हुँदा तुला राशिको सासुले खासै तनाव नदिने गर्छन्। तर पारिवारिक मामलामा भने यस राशिको सासु अलि कडा रहने गर्छन।
वृश्चिक राशि :– सासु कडा स्वभावका पर्ने गर्छन्। घर-परिवारमा आफ्नो राज चल्नु पर्छ भन्ने मान्यता राख्ने सासु पर्ने हुँदा यस राशिको सम्बन्ध सासुसँग खासै राम्रो नहुने गर्छ। सासु आफ्नो गृहस्थलमा कुनै पनि प्रकारको परिवर्तन नचाहने हुँदा यस राशिको व्यक्ति आफ्नो सासुसँग संयम रहनु पर्ने हुन्छ।
धनु राशी :– माया गर्ने सासु पर्ने गर्छन्। आफ्नो छोरि भन्दा पनि नजिकको सोच्ने हुँदा यस राशिलाई धेरै इज्जत पनि दिने सासु पर्ने गर्छन्। तर जिम्मेवारीको मामलामा भने धनु राशीलाई शान्त सासु मिल्न गार्हो पर्ने गर्छन्। माया गर्ने भए पनि गल्ति भने खासै मन नपराउने सासु मिल्ने गर्छन् धनु राशीलाई।
मकर राशि :– सासु ठिकै रुष्ठ मिल्ने गर्छन्। खासै दुख दिन नचाहने भएता पनि अल्छी बुहारी मन नपराउने हुँदा यस राशिका व्यक्तिहरु आफ्नो सासुसँग छुट्टै तरिकाबाट प्रस्तुत हुनु पर्ने हुन्छ। सासु पनि सम्बन्ध राम्रो बनाउने भएता पनि धनको मामलामा भने सम्बन्ध बिग्रन सक्ने हुन्छ।
कुम्भ राशि :– सासु राजनीतिज्ञ मिल्ने हुँदा सजक रहनु पर्ने हुन्छ। चतुर तरिकाको सासु मिल्ने हुँदा यस राशिको सासुबाट दुख खेप्नु पर्ने हुन्छ। हत्तपत्त सम्बन्ध नबिग्रिने भए पनि सम्बन्ध बिग्रिएमा कुम्भ राशिको आफ्नो सासुसँगको सम्बन्ध स्थापित गर्न गार्हो पर्ने गर्छ।
मीन राशि :– आफ्नो सासुसँगको सम्बन्ध धेरै राम्रो रहने गर्छन्। यस राशिलाई आफ्नो सासु कि त धेरै राम्रो पर्ने गर्छ,कि धेरै रि स गर्ने पर्ने गर्छन्। आफ्नो सासुसँगको सम्बन्ध धेरै राम्रो रहने गर्छन्। यस राशिलाई आफ्नो सासु कि त धेरै राम्रो पर्ने गर्छ,कि धेरै रिस गर्ने पर्ने गर्छन्। यस राशि आफ्नो सासुको सामु खासै नबस्ने हुँदा सम्बन्ध नबिग्रिने गर्छ।
एउटा भैँसी ८१ लाखमा बिक्री
काठमाडौँ, – सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख (नेपाली ८१ लाख ६० हजार) मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो। सरस्वती नाम दिइएको उक्त भैँसीले ३३.१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तो डेको थियो। यसअघि पाकिस्तानी कृषकले पालेको भैँसीले ३२.०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो।
सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन्। कुनै समय एक करोड रुपैयाँमा पनि बिक्री नगरेका सुखवीरले भैँसी चोरिने डर भएपछि ८१ लाख ६० हजारमा बिक्री गरेका हुन्। भैँसी बेच्नुअघि किसानले एउटा कार्यक्रम राखेका थिए। जसमा राजस्थान, युपी, पञ्जाबलगायतका ठाउँबाट करिब ७ सय किसान सहभागी भएका थिए। सुखवीरका अनुसार उनले चार वर्षअघि बरवाला जिल्लाको खोखा गाउँका किसान गोपीरामबाट उक्त भैँसी २ लाख ८ हजारमा खरिद गरेका थिए।
साचो माया पत्ता लगाइदिने यो ब्रा
जापानको एक भित्रि वस्त्र बनाउने एक कम्पनीले यस्तो आविष्कार गरेको छ, जसबाट साचो माया प्रिती छुट्टाउन सकिन्छ । एक कम्पनीले यस्तो ब्राबाट साचो माया पत्ता लगाउन सकिन्छ । यो ब्रा उसको हातबाट मात्र खुल्छ, जसले साचो माया गर्छ ।
‘ट्रु माया टेस्टर ब्रा’ नामको यस ब्रामा सेन्सर फिट गरिएको छ, जुन ब्लुटुथको माध्यमबाट स्मार्टफोनमा कनेक्ट गरिन्छ । यो सेन्सरले महिलाको मुटुको गति पत्ता लगाउछ र मोबोइल एपलाई सन्देश पठाउँछ । यदि महिला कुनै व्यक्तिसँग खुशी वा उत्साहित भएमा यो ब्रा अटोमेटिक खुल्छ ।
कम्पनीको अनुसार, जब महिला मायामा उत्साहित हुन्छिन, उनको उत्तेजना अन्य उत्तेजना भन्दा फरक हुन्छ । कम्पनीले बकाइदा एक भिडियो जारी गर्दै यस कुराको ट्रायल गरेको छ, ब्रा ले कुन तरिकाले काम गर्छ भनेर स्पष्ट देखाइएको छ । महिलाले आफ्नो साचो माया भेटेमा उनको मुटुको धड्कन फरक हुन्छ । उक्त ब्रा ले मुटुको धड्कन अनुसार पहिचान गर्छ ।
मुटुको डिभाइसको सम्बन्ध सिधै मोवाइलसँग गरिएको छ, जहाँ धड्कन देख्न सकिन्छ । अन्य कुनै पनि प्रकारले मुटु धड्किदा यो ब्रा खुल्दैन । ब्रा सर्पिङ गर्ने समयमा वा मन पर्ने खानाको क्रममा उत्साहित हुँदा नखुल्ने कम्पनीको दाबी छ । कसैले पनि यो जबरजस्ती खोल्न सक्दैन ।
किसान सुखवीर सिंहका अनुसार सरस्वती भैँसीले गत वर्ष २९.३१ किलो दूध दिएर हिसार क्षेत्रमा आयोजित एक प्रतियोगितामा प्रथम पुरस्कार हासिल गरेको थियो। हिसारको सेन्ट्रल इन्स्टिच्युट अफ बफेलो रिसर्चको कार्यक्रममा पनि २८.७ किलो दूध दिएर पुरस्कार जितेको थियो।
हरियाणा पशुधन विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा समेत उक्त भैँसीले २८.८ किलो दूध दिएर पुरस्कार जितेको थियो। पछिल्लो पटक केही दिनअघि लुधियानाको जगरांवमा आयोजित डेरी एण्ड एग्रो एक्स्पोमा भाग लिँदा सरस्वती भैँसीले ३३.१३१ किलो दूध दिएर भारु. दुई लाख (ने.रु.३ लाख २० हजार) नगद पुरस्कार जितेको थियो। एजेन्सी-
कुन बार जन्मिएको मानिसको भविष्य र आचरण कस्तो हुन्छ ?
मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।
आइतबार जन्मेका व्यक्ति :- सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।. तपाईंहरुमा चिन्तन श क्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ । तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रि साउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रि साउने गर्दछन् ।
तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न । तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ । तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।
सोमबार जन्मेका व्यक्ति :– सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ । तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै न र्भस हुनुहुन्छ । तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ । तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् । सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ । तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ । हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।
मंगलबार जन्मेका व्यक्ति : –मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । उनीहरुलाई विलासिताको जीवन बाँ च्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् । यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् । यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् । उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।
बुधबार जन्मेका व्यक्ति :- बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ । तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ । तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ।. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ । तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ । सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।
तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ । तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् । तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ । तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ । तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।
बिहिबार जन्मेका व्यक्ति :- बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ । तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ । तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ । स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ । तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई । बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।
शुक्रबार जन्मेका व्यक्ति :- शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ । तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ । तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ । यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।७. तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ । तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ । तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न । तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।
शनिबार जन्मेका व्यक्ति :- शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।२. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ । तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न । तपाईंलाई संगीत र खेलमा रुची हुन्छ । तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न । तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न । तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।