काठमाडौँ, २५ कार्तिक - नेपाल टेलिभिजनबाट प्रशारण भै रहेको लोकप्रिय कार्यक्रम मुन्द्रेको कमेडी क्लवबाट अ कस्मात दीपाश्री निरौला नि कालिएपछि उनका सहकर्मीहरु रि सा एका छन् । स्वयं दीपाश्री निरौला पनि सल्लाह नगरी निर्णय लिएको भन्दै मुन्द्रेसँग चि त्त दु खाएकी छिन ।
दीपाश्रीसँग लामो समयदेखि सहकार्य गर्दै आएका दीपकराज गिरिलाई पनि यो कुरा चि त्त बुझेको छैन । उनले समेत जितु नेपालसँग अ सन्तुष्टि पो खेका छन् । यस अघि दीपक दीपाश्रीकै टीममा जितु रहेपनि अब जितु यो टिमबाट आ उट हुने प क्का छ ।
७६ भाग प्रशारण भएको ‘मुन्द्रेको कमेडी क्लब’ मा दीपा नै अध्यक्ष रहेकी थिइन् । हालै यस कार्यक्रमको दोश्रो सिजन सुरु भयो । सिजन-२ सुरु हुँदा उक्त शोमा अध्यक्ष रहेकी दीपाश्रीको ठाउँमा जितुले नायिका करिष्मा मानन्धरलाई ल्याए । यसमा भने दीपक दीपालाई चि त्त बुझेको छैन ।
अघिल्लो दिन भोलि दिउँसो छायांकन छ भनेर बो लाएपछि दीपाश्रीले तयारी गरेको तर राति अ चानक तपाईं आउनु प रेन तपाईंको ठाउँमा अरुलाई नै राखियो भनेर फोन आएको दीपकको भनाई छ । उनी भन्छन्, यसमा रातारात प रिर्वतन गर्नुपर्ने केही कारण थिएन । यसमा हाम्रो थोरै अ स न्तुष्टि हो ।
दीपा सधैं उक्त क्रार्यक्रममा हुनैपर्छ भन्ने नभएपनि एकछिनमा आऊ भन्ने, एकछिनै नआऊ भन्नु राम्रो नभएको दीपकको भनाई छ । यसमा बसेर सल्लाह गरेरै यो पटक तपाईं नबस्नुहोला भनेर भन्न सकिने दीपकको भनाई छ ।
यसको प्रतक्ष्य अ सर जितु नेपाललाई परेको छ । उनलाई अब छ क्का पञ्जाको टिमबाट दीपक दीपाले आ उट गर्ने प क्का छ । जितु नेपाल पनि हतारमा निर्णय लिँदा केही ग ल्ती आफूबाट भएको स्वीकार गर्छन् ।