शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

कोरोना कहर बीच २५३ औं सिन्धुलीगढी बिजय उत्सब मनाईयो

मंगलवार , कार्तिक २५, २०७७

सिन्धुली,२५ कार्तिक – नेपाल एकिकरणका क्रममा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढी यु द्धमा विश्वमा सा म्राज्य फैलाउदै हिडेको अंग्रेज से नालाई ह राई बिरासत कमाएको दिनको सम्झनामा सोमबार ऐतिहासिक सिन्धुलीढीको २५३ औ बिजय उत्सव मनाईएको छ ।

बिगत बर्षहरुमा कात्तिक २४ गते विभिन्न भव्य कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाईदै आएकोमा यो बर्ष कोरोना क हरका कारण सिन्धुलीगढीमा सिमित मानिस भेला भई राष्ट्रिय झण्डा फहराएर र नेपाली सेनाले सलामी दिई मनाईएको आयोजक कमलामाई नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले नेपाली राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नु भएको थियो भने सदरमुकाम सिन्धुलीमाढी स्थित बद्र्धबहादुर गणका नेपाली सेनाले सलामी अर्पण गरेका थिए ।

सो अवसरमा आयोजना गरिएको समारोहमा कमलामाई नगरपालिकाका मेयर खत्रीले सिन्धुलीगढीको ईतिहासको चर्चा गर्दै २५३ बर्षअघि बिश्वमा सा म्राज्य फैलाउदै हिडेको आधुनिक ह तियारले सुसज्जित अंग्रेज सेनालाई सिन्धुलीगढीमा रोकेर तत्कालिन गोर्खाली से नाले ह राएर राष्ट्रियता जोगाएको बताउनुभयो ।

उहाँले बिं.सं. १८२४ असोज १५ गते सिन्धुलीगढीमा यु द्ध भएर गोर्खाली सेनाले बिरासत कमाएको ईतिहास भएपनि पानी परिरहने मौसम र चाडबाड आदि कारणले बिजय उत्सव भने कात्तिक २४ गते मनाउदै आएको बताउनुभयो ।

सो अबसरमा कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले स्वागत गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे र नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका सभापति होमकुमार कार्कीले पनि मन्तव्य दिनु भएको थियो । सिन्धुलीगढीमा निर्माण गरिएको पृथ्वीनारायण साहको सालिकमा माल्यार्पण गरिएको थियो ।

विगत बर्षहरुमा पञ्चेबाजा, सांस्कृतीक कार्यक्रम, विभिन्न जनजातीको झाँकी, खैजेडी भजन लगायतका गतिविधि गरी सिन्धुलीगढी बिजयोत्सव मनाउने गरिएकोमा यो बर्ष कोरोनाका संmमणका कारण सामान्य कार्यक्रम आयोजना गरी बिजयोत्सवलाई निरन्तरता दिएको नगरपालिकाले जनाएको छ । बिजय उत्सवका अनुसार कमलामाई नगरपालिकाल आफु मातहतका सारकारी कार्यालयलाई सोमबार सार्बजनिक विदा दिएको छ ।

वि.सं. २०६७ सालदेखि नेपाल पत्रकार महासंघले सिन्धुलीगढी बिजय उत्सव मनाउन सुरु गरेकोमा स्थानीय तहको निर्बाचनपछि कमलामाई नगरपालिकाले स्वामित्व ग्रहणगरी बिजय उत्सव मनाउदै आएको नेपाल पत्रकार महासंघका शाखा सभापति होमकुमार कार्कीले सुनाउनुभयो ।

नेपाल एकिकरणका बेला बिं. सं. १८२४ असोज १५ गते सिन्धुलीगढीको यु द्धमा काठमाण्डौ कब्जा गर्न ईष्टईण्यिा कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएर बिरासत कमाएको थियो । त्यसैको खुशीयालीमा सिन्धुलीगढीलाई अन्तराष्ट्रिस्तरमा चिनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानीय रुपमा कात्तिक २४ गते सिन्धुलीगढी बिजय उत्सव मनाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

सिन्धुली जिल्लाको प्रमुख ऐतिहासिक स्थल मध्येको एक सिन्धुलीगढीको गुरु योजना नै बनार कमलामाई नगरपालिकाले पर्यटकिय क्षेत्रको रुपमा बिकास र संरक्षण गर्दै गएको छ । नेपाली सेनाको नागरिक सहयोग अभियान अन्तर्गत सिन्धुलीगढीमा यु द्ध संग्राहलय निर्माण भई रहेको छ । कमलामाई नगरपालिकाको समन्वयमा निर्माण भएको उक्त संग्राहलय निर्माणको जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बद्र्धबहादुर गणले पाएको छ ।

गणका अनुसार नेपाली सेनाको पूर्व–पश्चिम एकिकरण पदमार्ग विकास गर्ने र उक्त पदमार्गमा परेका गढी तथा किल्लाको संरक्षण गर्ने अभियान अन्तर्गत सिन्धुलीगढीमा युद्ध संग्राहलय निर्माण सुरु गरिएको हो । चार करोड १७ लाख रुपियाँ लागतमा युद्ध संग्राहलय निर्माण सुरु गरिएको हो । सुरुमा निर्माण सुरु गरेको मितिले नौ महिनाभित्र सक्ने भनिए पनि लकडाउनका कारण निर्माण कार्य प्रभावित भएको छ ।

उक्त गणका गणपति बिजय थापाले विभिन्न कारणले तोकिएको समयमा निर्माण पुरा गर्न नसकिएकाले छ महिना म्याद थप भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले छ महिना म्याद थप गरि दिएको छ । अब त्यही समयभित्र निर्माण पुरा गर्दछौं ।” उहाँले पनि कमलामाई नगरपालिका र बद्र्धबहादुर गण मिलेले सिन्धुलीगढी यु द्धमा प्रयोग भएका युद्ध सामग्री खोज्ने क्रम सुरु भएको सुनाउनुभयो ।

संग्राहलय निर्माणका लागि ढुंगा र सिमेन्टको प्रयोग गरिएको उक्त गणले जनाएको छ । गणका अनुसार पुरानो र नयाँ मिश्रित मोडलमा संग्राहलय निर्माण भई रहेको छ । संग्राहलय भित्र वृत चित्र मार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्ताबेज, तत्कालिन यु द्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाको पोशाक प्रर्दशन लगायत संग्रहित गरि राखिने छ ।

करिब छ हजार २८१ स्क्वायर फिट क्षेत्रफलमा छ कोठे एक तल्ले संग्राहलय बन्न लागेको हो । उक्त लागत स्ट्रक्चर निर्माणको मात्र हो । संग्राहलयको आन्तरिक सजावट कमलामाई नगरपालिकाको बजेटबाट गरिने उक्त गणले जनाएको छ ।

नेपाल सरकारले गत बर्ष घोषणा गरेको नयाँ पर्यटक गन्तव्य मध्येको एक ऐतिहासिक सिन्धुलीगढीको मुख्य दरबार (ठुलो गढी ) प्रदेश नं ३ सरकारले बनाउने भएको छ । प्रदेश सरकारले बहुबर्षे योजनामा समेटेर सिन्धुलीगढीको मुख्य दरबार बनाउने भएको हो । उक्त दरबार बनाउन टेण्डर आह्वान भई सकेको नगरपालिकाले जनाएको छ । यु द्ध संग्राहलय निर्माणसँगै चियाबारीदेखि सिन्धुलीगढीसम्म पाँच किलोमिटर लामो किनलोक पदमार्ग निर्माण गर्न सुरु गरिएको छ । सामरिक दृष्टिकोणले महत्वपुर्ण स्थानमा अवस्थित सिन्धुलीका दुई प्रमुख ऐतिहासिक सम्पदाहरु सिन्धुलीगढी र हरिहरपुरगढी जोड्न एकिकरण पदमार्ग गत बर्षदेखि निर्माण सुरु भई सकेको छ ।

नेपाल एकिकरणका दौरानमा पृथ्विनारायण शाह र उहाँको फौजले प्रयोग गरेको मार्गलाई जोडेर पदमार्गको रुपमा बिकास गर्न हरिहरपुरगढी देखी सिन्धुलीगढी ७२ किलोमिटर लामो पदमार्ग निर्माण सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

अब स कियो कोरोनाको त्रा स,पहिलो सफल प रीक्षण भएको खोपले

९० प्रतिशत सु रक्षा दियो

काठमाडौँ , – अब कोरोना भा इ र स (कोभिड–१९) को त्रा स लगभग स किने सं केत मिलेको छ । यो सन्देश बीबीसीले ब्रे किङ्ग न्यूजको रुपमा प्रशारण गरिरहेको छ । पहिलो सफल कोरोना भा इ रस (को भिड–१९) बि रुद्धको खोपले ९० प्रतिशत सु र क्षा प्रदान गरेको नि श्कर्षसँगै अब कोरोनाको त्रा स स माप्त हुने संकेत देखिएको सन्देश अहिले बीबीसी मार्फत सं सारभरी फै लिएको हो । यो प्रारम्भिक वि श्लेषण भएको उल्लेख गरिएको छ ।

खोप विकासकर्ता फा इजर र बा योएनटेकले विश्व स्वा स्थ्य तथा मानवताका लागि चाँडै नै अति नै खुशीको खबर दिन स क्षम हुने दावी गरेको हो । उसले अहिलेसम्मका सबै प रीक्षण सफल भएको साथै मानिसलाई ९० प्रतिशत सु रक्षा दिन खो प स क्षम भएको दा वी गरेको छ ।

यो खोप ६ वटा देशका ४३ हजार ५ सय मानिसमा प रीक्षण गरिएको थियो । प रीक्षण गरिएका कसैमापनि कुनै सा ईड इ फेक्ट समेत देखिएन । साथै उनीहरु मध्ये ९० प्रतिशतले पूर्ण रुपमा सु रक्षा पाइसकिएको देखिएको छ । अब यो खोप विश्वभरीका मानिसलाई नि र्ध क्कका साथ ल गाउन सकिन्छ । कम्पनिको योजना छ की यही महिनाको अ न्त्यतिर अब यो खोप प्र योगका लागि आ पातकालीन स्वीकृति लिन विश्वभरी आवेदन गरिनेछ । विश्वस्वा स्थ्य संगठन र सम्बन्धित देशले स्वीकृत दिए लगत्तै त्यही दिनदेखि यो खोप विश्वभरी पुर्याउने ल क्ष्य कम्पनीको छ ।

कम्पनीले दावी गरेको छ की यो खो प उ पचारका साथ–साथ मानिसको जीव नमा सबैभन्दा अ धिक प्र ति रोधी क्ष मता विकास गर्ने र कोरोना लगायतका अन्य भा इरसलाई समेत सु रक्षा प्रदान गर्नेछ । कोरोना भा इरसका लागि भने ९० प्रतिशत नै सु रक्षा दिनेछ । यो प्रतिशत भनेको अहिलेसम्मकै अ धिक हो ।

हुन त विश्वभरी परीक्षणको अ न्तिम चरणमा रहेका दर्जनौँ खोप छन् तर यो अहिलेसम्म नै परिणाम देखाउन सफल खोप भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रारम्भिक प्र तिक्रिया छ । कम्पनीले भनेको छ अब यो खो पको पूर्ण विश्वासका साथ प्रयोग गर्न सकिन्छ । यो खोपमा भाइरसको आनुवंशिक कोष केही हिस्सा समावेश गरिएको छ । ताकि यसले प्र तिरक्षा प्रणाली एकदम नै बलियो बनाओस् ।

मात्र दुई खुराक तीन सप्ताह भित्र लगाउनुपर्ने तय गरिएको छ । यसको परीक्षण अमेरिका, जर्मनी, ब्राजील, अर्जेण्टीना, दक्षिण अफ्रीका र तुर्कीमा ९० प्रतिशत सु रक्षा दोस्रो खुराकको सात दिनपछि हासिल गरिएको छ । कम्पनीले भनेको छ की यही बर्षको अ न्त्यमा अर्थात अब मात्र १ महिनामा ५० मिलियन डो ज तयार गर्न र सन् २०२१ को अन्तिमसम्ममा १ दशमलव ३ बिलियन आपूर्ति गर्न हामी सक्षम छौ ।

यसका लागि मात्र केही प्राविधि चु नौती छ । किनकी भ्या क्सिन मा इनस ८० डिग्री भन्दापनि तलको चीसोमा भण्डारण गर्नुपर्नेछ । अर्को यो प्र तिरक्षा जी वनभर रहने हो वा क्षणिक हो भन्ने एकिन भएको छैन । किनकी परीक्षण गरिएकाहरुमा अहिलेसम्म सु रक्षा दिइरहेको छ । अब उनीहरुको जी वित उमेरसम्म हेर्दा मात्र यसले कतिसमय सम्म सु रक्षा दिन्छ भन्ने एकिन हुनेछ । तर चि न्ताको विषय यो भने हैन । यदि सु रक्षा दिन छोडेमा फेरी खोप लगाउन सकिन्छ ।

फाइजरका अध्यक्ष डा. अल्बर्ट बोरलाले भने अहिले हामी यत्ति भन्न सक्छौ यो विश्व म हा मा री अन्त्यका लागि अब हामीले महत्वपूर्ण सफलता प्रदान गरेका छौ । यो विश्वकै लागि खुशीको खबर हो ।

अब कोरोनासँगको त्रा स सँधैका लागि वि दा हुँदैछ । यो एक महत्वपूर्ण कदम हो । बा योएनटेकका संस्थापक मध्येका एक प्रोफेसर उगुर साहिनले यो उपलब्धी अहिलेसम्मकै ठूलो उ चाई भएको दा वी गरेका छन् । यहाँलाई जानकारी गराऔँ बेलायतले अहिले नै ३० मिलियन खुराक बुक गरिसकेको छ ।

कोरोनाविरुद्ध अर्को एक कद्‍म

एजेन्सी । चिनियाँ भ्याक्सिनले एन्टिबडीमा राम्रो प्रभाव देखिएको छ । ‘द ल्यासेन्ट जर्नल’मा प्रकाशित एक रिपोर्ट अनुसार चिनियाँ भ्या क्सिन परीक्षणका क्रममा कोरोना वि रुद्धको एन्टिबडी निर्माणमा सबै उमेर समूहका व्यक्तिमा प्रभावकारी पाइएको उल्लेख छ ।

चिनियाँ एक भ्याक्सिनको अप्रिल २९ देखि जुलाइ ३० सम्मको नतिजालाई जर्नलमा प्रकाशित गरिएको रोयटर्सले जनाएको छ । अनुसन्धानमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सलगायतका ठूला ठूला संस्थाहरु सहभागी भएका थिए । सुरुवातमा सहभागी सबै स्वयम् सेवकहरुमा राम्रो प्रभाव देखिएको छ ।

‘द ल्यासेन्ट इन्फेक्सियस डिजिज जर्नल’मा प्रकाशित रिपोर्टमा अनुसन्धानकर्ताहरुले भनेका छन, ‘यो भ्याक्सिन प्रभावकारी मात्र होइन, पुरै परीक्षणका क्रममा अहिलेसम्म कुनै पनि स्वयम् सेवकलाई घातक साइड इफेक्ट देखिएको छैन । यो भ्याक्सिनको परीक्षणमा १८ वर्षका नौजवानदेखि ८० वर्षका ६ सय भन्दा धेरै स्वयम् सेवक सामेल गरिएको थियो ।’

विशेषज्ञहरुले परीक्षणको प्रारम्भिक चरणको उद्देश्य भ्याक्सिनको सुरक्षा र रोग प्रतिरोधात्मक प्रणालीमा त्यसको असरका विषयमा अनुसन्धान गर्नु रहेको जनाएका छन् । यो भ्याक्सिन कोरोनाबाट मानिसलाई बचाउन सक्षम रहेको उनीहरुको भनाइ छ । यो नतिजा अहिले जारी तेस्रो चरणको परीक्षणका लागि महत्वपूर्ण हुने विशेषज्ञको भनाइ छ ।

चीनले विकास गरेका ५ वटा भ्याक्सिन तेस्रो तथा अन्तिम चरणको परीक्षणमा छन् । अन्य देशको तुलनामा चिनियाँ भ्याक्सिन सुरक्षित र प्रभावकारी मानिएको छ । त्यसैले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पनि आपतकालीन प्रयोगका लागि भ्याक्सिन प्रयोगको अनुमति दिइसकेको छ । डब्ल्युएचओको तथ्याङ्क अनुसार अहिले विभिन्न देशका ४० भन्दा धेरै भ्याक्सिन क्लिनिकल परीक्षणको क्रममा छन् । त्यसमध्ये ९ वटा भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन् ।

रुसले बनाएको कोरोना वि रुद्धको दोस्रो भ्या क्सिनले विश्वभर २ करोड ५४ लाख भन्दा धेरै निको भए

काठमाडौँ , – रुसले कोरोना भा इरस विरुद्धको भ्या क्सिनको दोस्रो चरण पूरा गरेको छ। यसको नाम ए पिभ्याककोरोना राखिएको छ। यसलाई साइबेरियास्थित सरकारी भेक्टर भाइरोलोजी रिसर्च सेन्टरमा तयारी गरिँदैछ।

भेक्टरले बिहीबार इपिभ्याककोरोनाको पहिलो दुई फेजको ट्रायलमा राम्रो नजिता प्राप्त भएको जनाएको थियो। रुसले आफ्नो पहिलो भ्याक्सिन स्पुतनिक–वी अगस्टमा तयार पारेको घोषणा गरेको थियो।

उता १५ मिनेटमा कोरोना सं क्रमणको नतिजा देखाउने कोरोना किट युरोपीयन मुलुकमा प्रयोग गर्न अमुमित दिइएको छ। यो किटलाई बेक्टन डिकिनसन एण्ड को ले तयार पारेको हो। कम्पनीले बुधबार युरोपको सीई माकिङ मान्ने सबै देशमा प्रयोग गर्न सकिने जनाएको हो।

यसले सार्स–कोभ–२ सतहमा ए न्टीजन प्रोटिनलाई पहिचान गरेर सं क्रमणलाई पत्ता लगाउने गर्छ। अक्टोबरको अन्तिम हप्तादेखि युरोपेली बजारमा यसको बिक्री सुरु हुने बताइएको छ।

यसैबीच विश्वभर कोरोना सं क्रमितको संख्या ३ करोड ४१ लाख भन्दा धेरै पुगेको छ। कोरोनाबाट निको हुनेको संख्याको २ करोड ५४ लाख २० हजार भन्दा धेरै पुगेको छ भने मृत्यु हुनेको संख्या दश लाख १८ हजार भन्दा धेरै पुगेको छ।

थाहै नपाइ कोभिड सं क्रमण भएर नि को भएको कसरी जान्ने ?

काठमाडौँ, – संसारभरका ८० प्रतिशतभन्दा बढी मानिसहरूले कोभिडको हल्का सं क्रमण भएको रिपोर्ट गरिरहेका छन् । विशेषज्ञका अनुसार केहीको लागि कोभिडको सं क्रमण यति ह ल्का हुन सक्छ कि उनीहरूलाई भाइरल फ्लू जस्तो सं क्रमणको ल क्षणसँग छुट्याउन एकदम गाह्रो हुन्छ ।

स्वस्थ, जवान र पहिलादेखि कुनै स्वास्थ्य अवस्था नभएको मानिस सजिलैसँग निको हुने वा भा इ र सको हल्का मात्र सं क्रमण हुने सम्भावना

यसले धेरै व्यक्ति सं क्रमण भएको थाहा नपाइ नै सं क्रमणमुक्त भइसकेको संकेत गर्छ । कोभिडको सं क्रमण भएमा निको हुन शरीर कत्तिको स्वस्थ छ भन्नेमा निर्भर गर्छ ।

स्व स्थ, जवान र पहिलादेखि कुनै स्वा स्थ्य अवस्था नभएको मानिस स जिलैसँग निको हुने वा भा इ र सको हल्का मात्र सं क्रमण हुने सम्भावना हुन्छ ।

कोभिड सं क्रमण हुँदा देखिने ल क्षणको बारेमा धेरै सचेतना भएपनि केही लक्षण हल्का भएका कारण ध्यान नदिन वा सजिलै भ्र मित पार्न सक्ने खालका हुन्छन् ।

३ दिनभन्दा धेरैसम्म आएको ज्व रो, टाउको दुखाइ, नाक चि लाउने, सिगाँन बग्ने, स्वाद र गन्ध हराएमा, खान मन न लागेमा, पेटसम्बन्धी समस्या भएमा, सुख्खा खो की, घाँटी खसखस भएमा, आँखा पो ल्ने, आँखा चि लाउने वा रातो भएमा, छालामा स मस्या भएमा, छाती दु ख्ने वा सा स फेर्न गा ह्रो भएमा कोभिडको सं क्रमण हुँदा देखिने ल क्षण हुन् ।

पहिला नै सं क्रमण भएर निको भइसकेको थाहा पाउन ए न्टिबडी टेस्ट गर्न सकिन्छ । जसले को भिडवि रुद्ध लड्ने ए न्टिबडीको स्तर पत्ता लगाउन सक्छ । तर

यी सबै लक्षणको उपस्थिति भएपनि निश्चित रूपमा को भिडको सं’क्रमण भएको हो भनेर पनि भन्न मिल्दैन । तर, विज्ञको टोलीका अनुसार यस वर्षको सुरुका महिनामा बि रामी परेका व्यक्तिमा को भिडको सं क्रमण भएको थाहा नभइ पनि निको हुनसक्ने हुन्छ । किनभने त्यस समयदेखि ल क्ष ण के हो भनेर बुझ्नेक्रम भइरहेको थियो ।

एन्टिबडीको निर्माण गरी मानव शरीरलाई को भिडबाट सु रक्षित गर्नसक्ने एक मात्र तरिका हो । पहिला नै सं क्रमण भएर निको भइसकेको थाहा पाउन एन्टिबडी टेस्ट गर्न सकिन्छ । जसले कोभिडवि रुद्ध लड्ने ए न्टिबडीको स्तर पत्ता लगाउन सक्छ । तर, सं’क्रमण भएको २/३ महिनापछि ए न्टिबडी हराउँदै जाने हुँदा यसले सही नतिजा नदिन पनि सक्छ । एजेन्सी

 

प्रतिक्रिया