काठमाडौं : अमेरिकी राष्ट्रपति पदको चुनाव हारेपछि डोनाल्ड ट्रम्पलाई लिएर अर्को द:खद समाचार आएको छ। समाचार अनुसार ट्रम्प एक अर्को ठूलो सं कटमा फ स्ने अवस्था आएको छ ।
राजनीतिक करियरमा ठूलो झ ट्का भोगेको केही घण्टापछि नै उनको परिवारिक जी वन पनि सं कटमा परेको खबर आएको हो ।
ट्रम्प प्रशासनका एक पूर्व सहयोगीका अनुसार मेलानिया ट्रम्पसँग सम्बन्ध वि च्छेदका लागि पति ह्वाइट हाउसबाट निस्किने दिनको प्रतीक्षामा छिन् । यो समाचार बेलायतको चर्चित पत्रिका डेली मेलसहितले छापेका छन् ।
ट्रम्प दम्पत्ति अ लग थिए
संयुक्त राज्य अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पका वरिष्ठ सलाहकारका रुपमा नियुक्त भएकी उनकी पूर्वसहयोगी स्टेफनी वोल्कोफका अनुसार यी दम्पती व्हाइट हाउसमा पनि अ लग अ लग बेड रुममा सुत्थे। बिहे त उनीहरुका लागि एक सम्झौता मात्रै थियो।
एक अन्य पूर्व सहयोगी ओमारोजा म्यानिगोल्ट न्युम्यानका अनुसार यी जोडीको १५ वर्ष पुरानो वैवाहिक सम्बन्ध अब करिब करिब स माप्त भएको छ । 'मेलानिया अहिले बितिरहेका हरेक मिनेट गनेर ट्रम्प कार्यालय बा हिर नि स्किएपछि डि भोर्स दिने प्रतीक्षामा छिन्', उनले भनेका छन्।
सन् २०१६ मा डोनाल्ड ट्रम्पले निर्वाचन जित्दा मेलानिया रो एकी थिइन् किनकि उनलाई पतिले जित्नेमा विश्वास नै थिएन। मेलानियासँग जोडिएको यो कुराको दाबी स्वयम् उनकी निकट साथीले गरेकी हुन्।
तर ५० वर्षीया मेलानियाले आफ्ना ७४ वर्षीय पतिसँगको सम्बन्ध सधैँ राम्रो रहेको बताइरहिन्। तर पनि कयौँ यस्ता घ टना भए जसले गर्दा यी दुईबीचको सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन।
यसअघि डोनाल्ड ट्रम्पले आफ्नी दोस्री पत्नी मार्ला मेपल्ससँग कुनै किताब प्रकाशित नगर्ने र अन्तर्वार्ता पनि दिन नपाउने गरी सम्झौता भएको थियो। यता मेलानियाको मौनतालाई हेर्दा उनीसँग पनि त्यस्तै सम्झौता भएको हुन सक्ने समाचारमा जनाइएको छ।एजेन्सी
‘बाइडेनको हरेक पाँच मिनेटमा दि माग खु स्किन्छ’
एजेन्सी २३ कार्तिक- भारतकी चर्चित अभिनेत्री कंगना रणावतले अमेरिकाको राष्ट्रपति बन्न लागेका जो बाइडेन बारे वि वादस्पद टि प्पणी गरेकी छिन् । सुशान्त सिंह राजपुतको आ त्म ह त्या पछि च र्को अभिव्यक्ति दिएर च र्चा कमाएकी कंगनाले बाइडेनलाई भारतीय चलचित्र ग जनीको पात्र ‘गजनी’सँग तुलना गरेकी छिन् ।
उनले अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बन्न लागेकी कमला ह्यारिस र महिला सशक्तिकरणको विषयमा बोल्दा बाइडेनको भने हरेक पाँच मिनेटमा दि माग खुस्किने र बाइडेन एक वर्षपनि सत्तामा टिक्न न सक्ने बताइन् । आमिर खान अभिनित चलचित्रम गजनीमा आमिर खान गजनीको भूमिकामा छन् । जहाँ कंगनाले भनेको जस्तै गजनीको म स्तिष्कमा स मस्या हुन्छ र उनले दोहोरिँदै विभिन्न कुराहरु बि र्सिने गर्दछन् ।
कंगनाले ट्वीटमा भनेकी छिन्,‘हरेक पाँच मिनेटमा डे टा क्र्या स हुने गजनी बाइडेनको त भरछैन । उनको शरीरमा लगाइएका औषधिका कारण उनी एक वर्षपनि सत्तामा टिक्न सक्दैनन् । स्पष्ट रुपमा कमला ह्यारिसले सत्ता सम्हाल्नेछिन् । जब एक महिला उठ्छिन् उनले सबै महिलाको लागि बाटो बनाउँछिन् ।’
बाइडेन बारे वि वादस्पद अभिव्यक्ति दिएपछि उनको ति व्र आ लोचना भइरहेको छ । राजनीतिको विषयमा ज्ञान नभएकी महिला भनेर हाल उनी आ लोचित बनिरहेकी छिन् ।
चुनावमा अकल्पनिय झ ड्का लागेपछि ट्रम्पलाई के भयो ?
काठमाडौँ, – अमेरिकी राष्टपतिय निर्वाचनामा जो बाइडेनसँग न राम्ररी प राजित भएका डोनाल्ड ट्रम्पले चुनाव आफैले जीतेको ठोकुवा गरेका छन् । भारी मतान्तरसहित आफूले चुनाव जितेको भन्दैँ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि उक्त स्टाटसलाई अहिलेसम्म बोलेका मध्य सबैभन्दा ठू लो झु ठ भन्दैँ ट्रोल बनाईएको छ ।
पदमा रहेको राष्ट्रपतिले यति धेरै मत पहिलोपटक ल्याएको डोनाल्ड ट्रम्पले दा वी गरेका हु्न् । आफूले ७१ मिलियन वैध मत ल्याएको र अमेरिकाको इतिहासमा पदमा रहेका राष्ट्रपतिले ल्याएको यो नै सबैभन्दा धेरै मत रहेको भन्दै ट्रम्पले ट्वीट गरेका छन् ।
मतगणनास्थलमा पर्यवेक्षकहरुलाई अनुमति न दिइएको दावी गर्दै ट्रम्पले आफूले चुनाव जीतेको बताएका छन् । आफ्ना पर्यवेक्षकहरुलाई मत गणना हेर्न नदिइएको र ख राब कुरा भएको ट्रम्पको भनाई छ । यस्तो कहिलेपनि नभएको उनको भनाई छ । कहिले नै मतपत्र अनुरोध नगरेकाहरुलाई दशौं लाख मतपत्रहरु हुलाकबाट पठाइएको ट्रम्पको दावी छ ।
अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको घोषणा भएको झण्डै ५ घण्टापछि ट्रम्पले यस्तो ट्वीट गरेका हुन् । ट्रम्पको पहिलो ट्वीट ट्वीटरले वि वादास्पद भन्दै फ्लाग गरेको छ ।
यसैबीच आज राती ८ बजे नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले विशेष सम्बोधन गर्ने भएका छन् । बाइडेनलाई चर्चित रिपब्लिकनहरु मिट रोम्नी र जेब बुस लगायतले बधाई दिइसकेका छन् । त्यस्तै पूर्व राष्ट्रपति बराक ओबामा लगायतले पनि बाइडेनलाई बधाई दिएका छन् ।
ट्रम्पले चुनाव हा र्ने कल्पना समेत गरेका थिएनन् । तर हा रे । कोभिड १९ को नि यन्त्रणमा देखाएको उदासिनता उनको हारको मुख्य कारण बन्यो । उनको विभेदी, दम्भी, घमण्डी, रिसालु र उग्र स्वभाव हारका सहायक कारण थिए । यही स्वभावका कारण उनलाई मन नपराउने धेरै छन् । उनको व्यक्तीत्वको पुजारी पनि कम छैनन् । उनी सफल व्यावसायी हुन् । उनी अहिले दुनियाको सबैभन्दा धनाढ्यहरुको सूचीमा पर्छन्। हा र सजिलो हु दैँन भन्ने उनको भनाई विश्वचर्चित छ । अन्ततः हारेका उनी अब के गर्छन् त्यो भने हेर्न बाँकी छ ।
ट्रम्पकी श्रीमतिले उनकै अगाडि क्यानडाका प्रधानमन्त्रीलाई कि स गरेपछि….
काठमाडौँ, – अमेरीकामा अहिले चुनावको माहोल छ । अमेरीकी चुनावको नतिजा आएको छ । ताजा अपडेट अनुसार अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । तर यतिबेला इन्टरनेटमा अर्को एक कुराको चर्चा छ ।
अमेरिकाकी फर्स्ट लेडी मलानिया ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको एक फोटो फेरि भाइरल बनेको छ । फोटो हेर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पत्नी मलानियाले ट्रुडोलाई कि’स गर्न लागेको जस्तो देखिन्छ ।
यो फोटो सामाजिक संजालमा फेरि एक पटक यतिबेला चर्चाको विषय बनेको छ । मानिसहरुले सकरात्मक नकरात्मक विभिन्न टिकाटिप्पणी गरिरहेका छन् ।
यो तस्वीर भने फ्रान्समा सम्पन्न जी ७ सम्मेलनका क्रममा सामूहिक तस्बिर खिचाउने बेला फर्स्ट लेडी मलानिया र ट्रुडोले अभिवादन गर्ने क्रमको हो ।
उक्त फोटो युरोपियन प्रेस फोटो एजेन्सीका फोटोग्राफरले खिचेका थिए । सामाजिक संजालमा यस फोटोलाई हाँसोको पात्रको रुपमा लिएता पनि यो कुनै नौलो विषय भने होइन ।
अभिवादन तथा आदर प्रकट गर्ने क्रममा कि’स गर्नु युरोपेली र अमेरिकी समाजको सँस्कृतीजस्तै हो । मलेनिया र ट्रुडोले मात्र कि’स गरेका छैनन् । अन्य नेताका पनि तस्वीर यस्तै किसिमका खिचिएका थिए तर अहिले आएर यो तस्वीरको पुन चर्चा हुन थालेको छ ।
अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति, को हुन् कमला ह्यारिस ?
काठमाडौँ, – अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी छन् कमला ह्यारिस । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडनले उपराष्ट्रपति पदमा भारतीय-जमैकन मुलकी कमला ह्यारिसलाई उम्मेदवार बनाएका थिए । अब राष्ट्रपतिमा बाइडेन विजयी भएसँगै कमलाले पनि अमेरिकी राजनीतिमा नयाँ इतिहास लेखेकी छन् ।
पछिल्लो मत परिणाम अनुसार बाइडेनले २७९ इलेक्ट्रोल मत प्राप्त गर्दै राष्ट्रपति विजयी भएका हुन् । त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोल मत प्राप्त गरेका छन् । अमेरिकामा अहिलेपनि पाँच राज्यमा मतगणना भइरहेको छ, जसमा चार राज्यमा बाइडेन अगाडी रहेका छन् ।खरिबोट डटकममा खवर छ ।
कमला अमेरिकी उपराष्ट्रपति बन्ने पहिलो अश्वेत, एशियाली-अमेरिकी महिला हुन् । अमेरिकी उपराष्ट्रपति निर्वाचनमा यस अघि दुई महिला उम्मेदवार सारह पालिन (२००८) र गेराल्डीन फेरारो (१९८४) बने पनि उनीहरु ह्वाइटहाउसमा जान भने पाएका थिएनन् ।
को हुन् कमला ह्यारिस ?
५५ वर्षीय कमला अहिले क्यालिफोर्नियाबाट अमेरिकी सिनेटर रहेकी कमलाले डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवार बन्ने दौडमा बाइडेनलाई चुनौती दिएकी थिइन् । राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएपछि नै उनको नाम उपराष्ट्रपती पदका लागि चर्चामा रहेको थियो । उनी क्यालिफोर्नियाको पूर्व महान्यायाधिवक्ता समेत हुन् ।
उनका आमा बुबा अमेरिकामा आप्रवासीको रुपमा अमेरिका गएका थिए , उनकी आमाको जन्म भारतमा भएको हो भने बुबा जमैकन हुन् । कमलाको देवी ह्यारिसको जन्म सन् १९६४, अक्टोबर २० मा ओकल्याण्ड, क्यालिफोर्नियामा भएको हो ।
उनकी आमा श्यामला गोपालन सन् १९६० मा भारतको तमिलनाडुबाट उच्च शिक्षाको लागि अमेरिका गएकी थिइन्, उनी स्तन क्यान्सरसम्बन्धि वैज्ञानिक हुन् । कमलाको बुबा स्ट्यानफोर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् । भारतीय-जमैकन मुलकी कमला आफुलाई अमेरिकनको रुपमा परिचित गराउछिन् ।
ह्यारिसको एक बहिनी छिन् उनको नाम माया ह्यारिस हो । उनी बाल्यकालमा दुवै चर्च र हिन्दु मन्दिर जाने गर्थिन् । उनले अध्ययन गरेको विद्यालयमा ९५ प्रतिशत गोरा जातिका मानिस थिए, उनलाई कोटा पुरा गर्नको लागि बर्कली विद्यालयमा भर्ना दिइएको थियो ।
उनी सात वर्षको हुँदा आमाबुबाको डिभोर्स भयो र उनी छुट्टिको समयमा आफ्नो बुबालाई भेट्न जाने गर्थिन् । उनी कालो वर्णको भएको कारण अन्य अभिभावकले आफ्ना बालबालिकालाई उनीसँग खेल्न रोक लगाउने गर्दथे । उनी १२ वर्षको हुँदा आफ्नो आमासँग क्यानाडा गईन्, त्यहाँ उनि वेस्ट मन्ट हाइस्कुलको लोकप्रिय विद्यार्थी थिइन् । उनले आफ्नो क्यूबेक स्नातक त्यहि विद्यालयबाट पुरा गरिन् ।
उनले आफ्नो उच्च शिक्षा हावार्ड विश्वविध्यालयबाट पुरा गरेकी हुन् । सन् १९८६ मा वाशिंगटन, डीसी मा रहेको हावार्ड विश्वविद्यालयबाट उनले पोलिटिकल साइन्स र इकोनोमिकबाट स्नातकोत्तर पुरा गरिन् ।
त्यहाँको अनुभव आफ्नो व्यक्तिव विकासमा महत्पूर्ण भुमिका रहेको बताएकी छिन् ।
त्यसपछि उनले क्यालिफोर्नियाको सिनेटर एलन क्र्यानस्टनमा इन्टर्नको रुपमा काम शुरु गरिन् । सन् १९८९ मा उनले क्यालिफोर्नियाको हास्टिंग कलेज अफ ल बाट पीएचडी पुरा गरिन् ।
सन् १९९० मा उनले बारको परिक्षा पास गरिन् र स्टेट बार अफ क्यालिफोर्नियामा भर्ना भईन् । त्यसपछि उनले अलामेदा काउन्टी प्रोसिक्यूटर कार्यालयमा काम गर्न शुरु गरिन् ।
उनले त्यहाँ ओकल्याण्डको सेक्स अपराधको विषयमा सहायक अभिवक्ताको रुपमा काम गरिन् । उनि आफ्नो करियरमा परिवारले निकै सहयोग गरेको बताउँछिन् ।
उनी अधिवक्ताहरुको नराम्रो छवि नरहेको कारण आफुले पुरै प्रणालीलाई सुधार्न लक्ष्य लिएको बताएकी थिइन् ।
सन् १९९४ मा उनको क्यालिफोर्नियाका नेता तथा राज्य विधानसभाका प्रवक्ता विलि ब्राउनसँग प्रेम सम्बन्ध रहेको थियो । विलि उनी भन्दा ३० वर्ष जेठो थिए ।
ब्राउनको सहयोगमा ह्यारिस क्यालिफोर्नियाको बेरोजगार विमा योजना तथा स्वास्थ्य निकायको सहयोगीको रुपमा नियुक्त भइन् । त्यहाँबाट उनलाई अधिवक्ताको तलब सहित ८० हजार अमेरिकी डलर दिएको थियो ।
सन् १९९५ मा ब्राउन सान फ्रान्सिस्कोका मेयरमा निर्वाचित भए तर डिसेम्बरमा ह्यारिस र ब्राउनको सम्बन्ध टुंगियो । सान फ्रान्सिस्को जिल्ला अघिवक्ता बनेपछि उनले शहरको कीशोरीहरुलाई देहव्यापारको मुद्धा जितेकी थिइन् । उनले महिलालाई पिडितको रुपमा रहेको र देहव्यापार गर्ने अपराधी नभएको वकालत गेरको थिइन् ।
त्यस समयमा उनको उच्च अधिकारीहरुसँग राम्रो सम्बन्ध कायम भयो । सन् २००३ को उनको पहिलो अभियानमा उनीहरुले आर्थिक सहयोग गरेका थिए । उनले रनअफमा ५६.५ प्रतिशत मत सहित विजयी भइन् । उनको जितसँगै उनी क्यालिफोर्नियाको पहिलो कालाजातिको महिला जिल्ला अधीवक्ता भइन् ।
सोहि चुनावमा उनको पुर्वप्रेमी विलि ब्राउनलाई पछि पार्दै गेभिन न्युसम क्यालिफोर्नियाको मेयर भए । न्युसम कमलाको मिल्ने साथी हुन् र अहिले उनी क्यालिफोर्नियाका गभर्नर रहेका छन् ।
उनको पहिलो तीन वर्षको कार्यकालमा दोषीलाई सजाय हुने दर ५२ प्रतिशत बाट ६७ प्रतिशतमा पुग्यो ।
सन् २००४ मा उनको अहिलेसम्मको सबै भन्दा विवादित निर्णय थियो । उनले सान फ्रान्सिस्कोमा हत्या गरिएका प्रहरी आइज्याक एस्पिनोजाको दोषीलाई मृत्युदण्ड नदिने निर्णय गरेकी थिइन् ।
उक्त प्रहरीको अन्तिम बिदाईको क्रममा सांसद डेनिन फेन्सटिनले उनको निर्णय प्रति आलोचना गरेका थिए । त्यस समयमा फेन्सटिन सयौं प्रहरीको सलामी दिने ठाउँको अगाडी रहेका थिए ।
एकपटक उनी अभिवक्ताको रुपमा काम गर्दा एक विशेषज्ञले डीए ल्याबबाट कोकेन चोरेको मुद्धाले उनि अप्ठ्यारोमा परेकी थिइन् । प्रमाणको गलत प्रयोग भएको र उनले त्यस कुरा डिफेन्सलाई भन्न बिर्सेको कारण हजारौं ड्रग्स सम्बन्धि मुद्धा छाड्नुपरको थियो । उनले सन् २००४ मा पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई राष्ट्रपति चुनावमा सहयोग गरेकी थिइन् ।
कतिपय अधिवक्ताहरुले उनलाई प्रहरीको अत्याचारको विषयमा केहि नगरेको आरोप लगाएका छन् उनले सन् २०१४ र २०१५ मा प्रहरी द्वारा दुई काला जातिका मानिसको हत्या गरिएको विषयमा अनुसन्धान गर्न अस्वीकार गरेकी थिइन् ।
सन् २०१३ मा राष्ट्रपति बाराक ओबामाले उनलाई देशको सबै भन्दा राम्रो महान्यायाधिवक्ता रहेको बताएका थिए । पछि आलोचकहरुले त्यो असमानता भएको बताएपछि उनले माफी मागेका थिए ।
ओबामाको समयमा उनलाई सर्वोच्च अदालतको लागि सिफारिस गरिने बताइएको थियो तर कमलाले पछि आफुलाई त्यसमा चासो नभएको बताएकी थिइन् ।
सन् २०१४ मा उनले कर्पोरेट अभिवक्ता डग एमहफसँग विवाह गरिन् । एमहफको पहिलाको श्रीमतीबाट दुईजना बच्चा छन् । उनीहरु ह्यारिसलाई ‘मोमाला’ भनेर सम्बोधन गर्दछन् ।
उनले सन् २०१६ मा अमेरिकाको सिनेटमा चुनाव जितिन् उनले २० वर्षको राजनीतिक अनुभव भएकी डेमोक्रेट लोरेट्टा सान्च्जलाई हराएकी थिइन् ।
सन् २०१७ मा उनले महाधिवक्ता जेफ सेसन्सलाई रसिया अनुसन्धानको विषयमा प्रश्न गरेपछि भाइरल भएकी थिइन् । उनले सन् २०१९ मा आर्थिक कमजोरी र कम पोल नम्बरको कारण आफ्नो राष्ट्रपति चुनावको अभियान अन्त्य गरेकी थिइन् । उनी आफुलाई एक कडा स्वभाव भएको व्यक्तिको रुपमा बताउछिन् ।
वि पक्षीले ३० लाख बढी भोट पाएपनि ट्रम्पले यसरी जिते चुनाव
काठमाडौँ,– अमेरिकी निर्वाचनको विषयमा रोचक कुरा के छ भने बढी भोट पाउँने उम्मेदवार राष्ट्रपति हुँदैन् । जस्तो की सन् २०१६ मा डोनाल्ड ट्रम्पका विपक्षी डेमाक्र्याटिकका उम्मेदवार हिलारी क्लिनटनले ट्रम्पको तुलनामा ३० लाख बढी मत प्राप्त गरेका थिए ।
तर, राष्ट्रिपती भने ट्रम्प भएका थिए । यसको अर्थ के हो भने भोट भन्दा पनि इलेक्ट्रोल कलेज भोटले महत्व राख्छ । जस्तो किइलेक्ट्रोल कलेज भोटलाई नेपालको निर्वाचन क्षेत्रका रुपमा मान्न सकिन्छ ।
अमेरिकामा कुल ५ सय ३८ इलेक्ट्रोल कलेज भोट छन् । अर्काे रो चक कुरा भनेको सबै राज्यमा बराबर इलेक्ट्रोल कलेज भोट हुँदैनन् ।
जस्तो की क्यालिर्फार्नियामा ५५ इलेक्ट्रोल भोट छन् भने आलस्कामा ३ मात्रै छन् । यसो हुँदा अहिले बाइडेनले २ सय ५३ इलेक्ट्रोल कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ ।
जितको न जिक बाइडेन पुगेपनि ट्रम्पको जित्ने सम्भावना पनि छ, तर न्युन । त्यसकारण अमेरिकी निर्वाचनमा व्याक्तिगत भोट भन्दा पनि इलेक्ट्रो कलेज भोटले महत्वपूर्ण भुमिका खेल्छ । राष्ट्रपतीय चुनाव जित्नका लागि २ सय ७० इलेक्ट्राेल कलेज भाेट चाहिन्छ ।
बाइडेनको पक्षमा २१ हजार मृ त मानिसको नामबाट भोट !
काठमाडौँ,– अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जित लगभग पक्का भइसकेको छ। मतगणना अन्तिम चरणमा पुगेसँगै उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई निकै मतान्तरले पछि पारिरहेका छन्।
बाइडेनले हालसम्म २६४ इलेक्टोरल भोट पाएका छन्। जितका लागि उनलाई अब थप ६ इलेक्टोरल भोटको आवश्यक छ। २७० इलेक्टोरल भोटको नजिक रहेका बाइडेनमाथि निर्वाचनमा धाँ धली गरेको आरोप लागेको छ।
यसअघि नै ट्रम्पले निर्वाचन स्वच्छरुपले नभएको भन्दै मतगणना रोक्न गरेको माग अदालतले खा रेज गरेको थियो। यसैबिच शुक्रबार पेन्सिलवेनियाको मतदाता सुचिमा २१ हजार मृत मानिसको नाम रहेको विषय निकै भा इरल भयो। उक्त भाइरल दा बीमा २१ हजार म रिसकेका व्यक्तिको नामबाट बाइडेनलाई मत हालिएको बताइएको थियो।
तर उक्त कुरा झु ट भएको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले जानकारी दिएको छ। कसैले गलत अ फवाह फैलाएको र त्यही अ फवाह भाइरल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। एजेन्सी