शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एक महिनामै आउन सक्छ कोरोनाको खोप

आइतवार , कार्तिक २३, २०७७

काठमाडौं २३ कार्तिक - एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भा इरस खोप तयार भइसक्ने बताएका छन्। नियमन गर्ने निकायहरूबाट अनुमति पाएपछि खोप सर्वसाधारणले प्रयोग गर्न पाउने गरी उपलब्ध हुने कम्पनीका सिइओ पास्कल सोरियटले बताएका हुन्।

'नियमनकारी निकायहरू निरन्तर हाम्रा तथ्यांकहरू नि गरानी गरिरहेका छन्। हामीले खोपका सबै काम सकिसक्दासम्म उनीहरूले पनि आफ्नो काम सके भने जनवरीदेखि हाम्रो खोप उपलब्ध हुनेछ। अझ डिसेम्बर अन्तिमदेखि नै सर्वसाधारणले खोप लाउन सक्नेछन्,' एस्ट्राजेनेकाका सिइओ पास्कलका भनाइ उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।

एंलो-स्वीडिस कम्पनी एस्ट्राजेनेकाले बेलायतमा अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरी खोप बनाइरहेको छ। एस्ट्राजेनेकाको खोपमा संसारका धेरैले चासो राखेका पनि छन्। परीक्षणको तेस्रो चरणमा पुगिसकेको भएकाले यो खोपले कोरोना भा इरस म हा मा रीसँग लड्न सघाउने आशा धेरैको छ।

'हामीले सायद यो खोपबाट कहिल्यै पैसा चाहिँ कमाउँदैनौं। किनकी यो खोप कतिपटक लगाउनुपर्छ भन्नेबारे कसैलाई थाहा छैन,' पास्कलले भनेका छन्, 'यदि खोप एकदमै प्रभावकारी भयो, धेरै वर्षसम्म मान्छेलाई कोरोनाबाट जोगाइराख्यो र कोरोना नै हराएर गयो भने यसको कुनै बजार हुने छैन।'

तर यो खोप पुनः लगाउन पर्ने हुनसक्ने अनुमान उनको छ, 'यदि यो खोप वर्षमा एकपटक लगाउनु पर्ने भयो भने सायद हामीले सन् २०२२ देखि पैसा पनि कमाउनेछौं। तर सबभन्दा पहिले त यो खोपले साँच्चै नै काम गर्छ भन्ने हामी निश्चित हुनुपर्छ।'

एस्ट्राजेनेकाको खोप गत सेप्टेम्बरमै तेस्रो चरणको परीक्षणमा प्रवेश गरेको थियो। तर परीक्षणमा सहभागीमध्ये केही व्यक्तिमा असर देखिएकाले परीक्षण रोकिएको थियो।

एस्ट्राजेनेकाको खोपका लागि युरोपियन युनियन, अमेरिका, बेलायत, जापान र ब्राजिलले पहिल्यै सम्झौता गरिसकेका छन्। यो खोपको चीनमा पनि परीक्षण भइरहेको साउद चाइना मर्निङ पोस्टले लेखेको छ।

त्यहाँ पनि यसका दुइटा परीक्षणमा सफल नतिजा आएको छ भने तेस्रो पनि प्रभावकारी देखिएको एस्ट्राजेनेका चीनका अपरेसन हेड लियोन जाङले जनाएका छन्।

यो बाहेक चीनले आफैं बनाउँदै गरेको खोप पनि तेस्रो चरणको परीक्षणमा छ। यो खोप सिनोभाक, वुहान इन्स्टिच्युट अफ बायो प्रोडक्सनर सिनोफार्म, केनसिनो बायोलोजिकल र बेजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजीले बनाइरहेका छन्।

त्यस्तै रुसमा तयार भइरहेको स्पुतनिक–भी खोपमा पर्याप्त प्रतिरोधात्मक क्षमता विकास भएको एक रिपोर्टले जनाएको छ। मस्कोको गाम्ल्याया अनुसन्धान संस्थानका प्रमुख अलेक्ज्याण्डर गिटन्बर्गका अनुसार यो खोप सुरक्षित छ भन्न पर्याप्त उदाहरण छन्। रोग प्रतिरोध क्षमता बढाउन यसको अतिरिक्त डोजको आवश्यक पर्न सक्ने उनले बताएका छन्।

भारतीय बायोटेक, आइसिएमआर र नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीले पनि संयुक्त रूपमा खोप बनाइरहेको छ। उनीहरूले बनाइरहेको खोपमा पनि विकास देखिरहेको छ।

अमेरिकी अमेरिकी फर्म नोभाभ्याक्सले परीक्षण गरिरहेको कोरोना खोप पनि तेस्रो चरणको परीक्षणमा पुगेको छ। त्यस्तै जोन्सन एन्ड जोन्सनले बनाइरहेको खोप पनि अन्तिम चरणको परीक्षणमा पुगेको बताइएको छ।सेतोपाटीमा खवर छ ।

कोरोनाविरुद्ध अर्को एक कद्‍म

एजेन्सी । चिनियाँ भ्याक्सिनले एन्टिबडीमा राम्रो प्रभाव देखिएको छ । ‘द ल्यासेन्ट जर्नल’मा प्रकाशित एक रिपोर्ट अनुसार चिनियाँ भ्या क्सिन परीक्षणका क्रममा कोरोना वि रुद्धको एन्टिबडी निर्माणमा सबै उमेर समूहका व्यक्तिमा प्रभावकारी पाइएको उल्लेख छ ।

चिनियाँ एक भ्याक्सिनको अप्रिल २९ देखि जुलाइ ३० सम्मको नतिजालाई जर्नलमा प्रकाशित गरिएको रोयटर्सले जनाएको छ । अनुसन्धानमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सलगायतका ठूला ठूला संस्थाहरु सहभागी भएका थिए । सुरुवातमा सहभागी सबै स्वयम् सेवकहरुमा राम्रो प्रभाव देखिएको छ ।

‘द ल्यासेन्ट इन्फेक्सियस डिजिज जर्नल’मा प्रकाशित रिपोर्टमा अनुसन्धानकर्ताहरुले भनेका छन, ‘यो भ्याक्सिन प्रभावकारी मात्र होइन, पुरै परीक्षणका क्रममा अहिलेसम्म कुनै पनि स्वयम् सेवकलाई घातक साइड इफेक्ट देखिएको छैन । यो भ्याक्सिनको परीक्षणमा १८ वर्षका नौजवानदेखि ८० वर्षका ६ सय भन्दा धेरै स्वयम् सेवक सामेल गरिएको थियो ।’

विशेषज्ञहरुले परीक्षणको प्रारम्भिक चरणको उद्देश्य भ्याक्सिनको सुरक्षा र रोग प्रतिरोधात्मक प्रणालीमा त्यसको असरका विषयमा अनुसन्धान गर्नु रहेको जनाएका छन् । यो भ्याक्सिन कोरोनाबाट मानिसलाई बचाउन सक्षम रहेको उनीहरुको भनाइ छ । यो नतिजा अहिले जारी तेस्रो चरणको परीक्षणका लागि महत्वपूर्ण हुने विशेषज्ञको भनाइ छ ।

चीनले विकास गरेका ५ वटा भ्याक्सिन तेस्रो तथा अन्तिम चरणको परीक्षणमा छन् । अन्य देशको तुलनामा चिनियाँ भ्याक्सिन सुरक्षित र प्रभावकारी मानिएको छ । त्यसैले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पनि आपतकालीन प्रयोगका लागि भ्याक्सिन प्रयोगको अनुमति दिइसकेको छ । डब्ल्युएचओको तथ्याङ्क अनुसार अहिले विभिन्न देशका ४० भन्दा धेरै भ्याक्सिन क्लिनिकल परीक्षणको क्रममा छन् । त्यसमध्ये ९ वटा भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन् ।

रुसले बनाएको कोरोना वि रुद्धको दोस्रो भ्या क्सिनले विश्वभर २ करोड ५४ लाख भन्दा धेरै निको भए

काठमाडौँ , – रुसले कोरोना भा इरस विरुद्धको भ्या क्सिनको दोस्रो चरण पूरा गरेको छ। यसको नाम ए पिभ्याककोरोना राखिएको छ। यसलाई साइबेरियास्थित सरकारी भेक्टर भाइरोलोजी रिसर्च सेन्टरमा तयारी गरिँदैछ।

भेक्टरले बिहीबार इपिभ्याककोरोनाको पहिलो दुई फेजको ट्रायलमा राम्रो नजिता प्राप्त भएको जनाएको थियो। रुसले आफ्नो पहिलो भ्याक्सिन स्पुतनिक–वी अगस्टमा तयार पारेको घोषणा गरेको थियो।

उता १५ मिनेटमा कोरोना सं क्रमणको नतिजा देखाउने कोरोना किट युरोपीयन मुलुकमा प्रयोग गर्न अमुमित दिइएको छ। यो किटलाई बेक्टन डिकिनसन एण्ड को ले तयार पारेको हो। कम्पनीले बुधबार युरोपको सीई माकिङ मान्ने सबै देशमा प्रयोग गर्न सकिने जनाएको हो।

यसले सार्स–कोभ–२ सतहमा ए न्टीजन प्रोटिनलाई पहिचान गरेर सं क्रमणलाई पत्ता लगाउने गर्छ। अक्टोबरको अन्तिम हप्तादेखि युरोपेली बजारमा यसको बिक्री सुरु हुने बताइएको छ।

यसैबीच विश्वभर कोरोना सं क्रमितको संख्या ३ करोड ४१ लाख भन्दा धेरै पुगेको छ। कोरोनाबाट निको हुनेको संख्याको २ करोड ५४ लाख २० हजार भन्दा धेरै पुगेको छ भने मृत्यु हुनेको संख्या दश लाख १८ हजार भन्दा धेरै पुगेको छ।

थाहै नपाइ कोभिड सं क्रमण भएर नि को भएको कसरी जान्ने ?

काठमाडौँ,  – संसारभरका ८० प्रतिशतभन्दा बढी मानिसहरूले कोभिडको हल्का सं क्रमण भएको रिपोर्ट गरिरहेका छन् । विशेषज्ञका अनुसार केहीको लागि कोभिडको सं क्रमण यति ह ल्का हुन सक्छ कि उनीहरूलाई भाइरल फ्लू जस्तो सं क्रमणको ल क्षणसँग छुट्याउन एकदम गाह्रो हुन्छ ।

स्वस्थ, जवान र पहिलादेखि कुनै स्वास्थ्य अवस्था नभएको मानिस सजिलैसँग निको हुने वा भा इ र सको हल्का मात्र सं क्रमण हुने सम्भावना

यसले धेरै व्यक्ति सं क्रमण भएको थाहा नपाइ नै सं क्रमणमुक्त भइसकेको संकेत गर्छ । कोभिडको सं क्रमण भएमा निको हुन शरीर कत्तिको स्वस्थ छ भन्नेमा निर्भर गर्छ ।

स्व स्थ, जवान र पहिलादेखि कुनै स्वा स्थ्य अवस्था नभएको मानिस स जिलैसँग निको हुने वा भा इ र सको हल्का मात्र सं क्रमण हुने सम्भावना हुन्छ ।

कोभिड सं क्रमण हुँदा देखिने ल क्षणको बारेमा धेरै सचेतना भएपनि केही लक्षण हल्का भएका कारण ध्यान नदिन वा सजिलै भ्र मित पार्न सक्ने खालका हुन्छन् ।

३ दिनभन्दा धेरैसम्म आएको ज्व रो, टाउको दुखाइ, नाक चि लाउने, सिगाँन बग्ने, स्वाद र गन्ध हराएमा, खान मन न लागेमा, पेटसम्बन्धी समस्या भएमा, सुख्खा खो की, घाँटी खसखस भएमा, आँखा पो ल्ने, आँखा चि लाउने वा रातो भएमा, छालामा स मस्या भएमा, छाती दु ख्ने वा सा स फेर्न गा ह्रो भएमा कोभिडको सं क्रमण हुँदा देखिने ल क्षण हुन् ।

पहिला नै सं क्रमण भएर निको भइसकेको थाहा पाउन ए न्टिबडी टेस्ट गर्न सकिन्छ । जसले को भिडवि रुद्ध लड्ने ए न्टिबडीको स्तर पत्ता लगाउन सक्छ । तर

यी सबै लक्षणको उपस्थिति भएपनि निश्चित रूपमा को भिडको सं’क्रमण भएको हो भनेर पनि भन्न मिल्दैन । तर, विज्ञको टोलीका अनुसार यस वर्षको सुरुका महिनामा बि रामी परेका व्यक्तिमा को भिडको सं क्रमण भएको थाहा नभइ पनि निको हुनसक्ने हुन्छ । किनभने त्यस समयदेखि ल क्ष ण के हो भनेर बुझ्नेक्रम भइरहेको थियो ।

एन्टिबडीको निर्माण गरी मानव शरीरलाई को भिडबाट सु रक्षित गर्नसक्ने एक मात्र तरिका हो । पहिला नै सं क्रमण भएर निको भइसकेको थाहा पाउन एन्टिबडी टेस्ट गर्न सकिन्छ । जसले कोभिडवि रुद्ध लड्ने ए न्टिबडीको स्तर पत्ता लगाउन सक्छ । तर, सं’क्रमण भएको २/३ महिनापछि ए न्टिबडी हराउँदै जाने हुँदा यसले सही नतिजा नदिन पनि सक्छ । एजेन्सी

कोरोनावि रुद्ध अर्को एक कद्‍म

एजेन्सी -चिनियाँ भ्याक्सिनले एन्टिबडीमा राम्रो प्रभाव देखिएको छ । ‘द ल्यासेन्ट जर्नल’मा प्रकाशित एक रिपोर्ट अनुसार चिनियाँ भ्या क्सिन प रीक्षणका क्रममा कोरोना वि रुद्धको एन्टिबडी निर्माणमा सबै उमेर समूहका व्यक्तिमा प्रभावकारी पाइएको उल्लेख छ ।

चिनियाँ एक भ्याक्सिनको अप्रिल २९ देखि जुलाइ ३० सम्मको नतिजालाई जर्नलमा प्रकाशित गरिएको रोयटर्सले जनाएको छ । अनुसन्धानमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सलगायतका ठूला ठूला संस्थाहरु सहभागी भएका थिए । सुरुवातमा सहभागी सबै स्वयम् सेवकहरुमा राम्रो प्रभाव देखिएको छ ।

‘द ल्यासेन्ट इन्फेक्सियस डिजिज जर्नल’मा प्रकाशित रिपोर्टमा अनुसन्धानकर्ताहरुले भनेका छन, ‘यो भ्याक्सिन प्रभावकारी मात्र होइन, पुरै परीक्षणका क्रममा अहिलेसम्म कुनै पनि स्वयम् सेवकलाई घातक साइड इफेक्ट देखिएको छैन । यो भ्याक्सिनको परीक्षणमा १८ वर्षका नौजवानदेखि ८० वर्षका ६ सय भन्दा धेरै स्वयम् सेवक सामेल गरिएको थियो ।’

विशेषज्ञहरुले परीक्षणको प्रारम्भिक चरणको उद्देश्य भ्याक्सिनको सुरक्षा र रोग प्रतिरोधात्मक प्रणालीमा त्यसको असरका विषयमा अनुसन्धान गर्नु रहेको जनाएका छन् । यो भ्याक्सिन कोरोनाबाट मानिसलाई बचाउन सक्षम रहेको उनीहरुको भनाइ छ । यो नतिजा अहिले जारी तेस्रो चरणको परीक्षणका लागि महत्वपूर्ण हुने विशेषज्ञको भनाइ छ ।

चीनले विकास गरेका ५ वटा भ्याक्सिन तेस्रो तथा अन्तिम चरणको परीक्षणमा छन् । अन्य देशको तुलनामा चिनियाँ भ्याक्सिन सुरक्षित र प्रभावकारी मानिएको छ । त्यसैले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पनि आपतकालीन प्रयोगका लागि भ्याक्सिन प्रयोगको अनुमति दिइसकेको छ । डब्ल्युएचओको तथ्याङ्क अनुसार अहिले विभिन्न देशका ४० भन्दा धेरै भ्याक्सिन क्लिनिकल परीक्षणको क्रममा छन् । त्यसमध्ये ९ वटा भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन् ।

रुसले बनाएको कोरोना वि रुद्धको दोस्रो भ्या क्सिनले विश्वभर २ करोड ५४ लाख भन्दा धेरै निको भए

रुसले कोरोना भा इरस विरुद्धको भ्या क्सिनको दोस्रो चरण पूरा गरेको छ। यसको नाम ए पिभ्याककोरोना राखिएको छ। यसलाई साइबेरियास्थित सरकारी भेक्टर भाइरोलोजी रिसर्च सेन्टरमा तयारी गरिँदैछ।

प्रतिक्रिया