शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका किशोरीले भने, ‘अझै कति स हने ?’

आइतवार , कार्तिक २३, २०७७

सिन्धुली ,२३ कार्तिक –  सिन्धुलीका कि शोरीहरुले अझै कति सहने अभियान संचालन गरेका छन् । ब ला त्का र बि रुद्ध का लो पोशाक लगाएर किशोरीहरुले शनिबार सिन्धुलीको सदमुकाम सिन्धुलीमाढीमा  र्‍या ली प्र र्दशन गरेका हुन् ।

पछिल्लो समय सिन्धुली सहित देशैभर ब ला त्का र का घ ट ना बढ्दै गएको र दो षीलाई कारबाही नभएको भन्दै किशोरीहरुले अझै कति स हने भनेर सरकारलाई प्रश्न गरेका छन् ।

सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चोकमा पी डि तको न्या यका लागि किशोरीहरुले का लो लुगा र मुख छोप्ने गरी का लो मा स्क लगाएर प्रर्दशन गरेका थिए । उनीहरुले हातमा ‘अझै कति सहने नारा लेखेको प्लेकार्ड र ब्यानर बोकेका थिए ।

 

ब ला त्का री वि रुद्ध क डा कानुन ल्याउन सरकारलाई द बा ब दिन प्रदर्शन गरेको प्र दर्शनको अगुवाई गर्ने एक किशोरी शोभा गौतमले बताउनुभयो । उहाँका अनुसार यौ न हिं सा तथा चेलीहरुको जीवन सु रक्षित बनाउन द वाब दिइने उद्देश्यले ब ला त्का र र ब ला त्का री सोच वि रु द्ध आवाज उठाउने र सुन्दर समाजको निर्माणमा सहकार्यका लागि प्रर्दशन आयोजना गरिएको हो ।

देशमा ब ला त्का रका घटनाहरु बढ्दै गइरहेकाले आफूहरु सु रक्षित नरहेको उनीहरुले बताएका छन् । उक्त अभियान देशको सातै प्रदेशमा संचालन भएको जनाइएको छ ।

प्रतिक्रिया