काठमाडौँ, १४ कार्तिक - चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन्।
कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन्। कोरोना म हा मा री शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन्। विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा सं घर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन्।
काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन्। अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन्। उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन्।
रमाइलो गर्दै उनले भनिन्: ‘घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु।’
ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन्। नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन। दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन्।
पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ। शुरुवातमा उत्ताउला र उच्छृंखल हुने गीतहरू अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ।
उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन्। उनीसँग आफ्नै लग्जरी कार पनि छ। उनको शौखिन जीवनशैली निक्कै लोभलाग्दो छ।
अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई नियाल्दा उनले आकाश, पाताल हुनेगरी आर्थिक रुपमा सम्पन्नता ल्याएकी छिन्।
टिकटक प्र ति ब न्धपछि एक स्टारले छाडिन् आफ्नाे देश
काठमाडौँ -पाकिस्तानकी टिकटक स्टार जन्नत मिर्जा पाकिस्तानबाट जापानमा ब साई सरेकी छन्। २२ बर्षे मिर्जा पहिलो पाकिस्तानी प्रयोगकर्ता हुन्, जसको टिकटकमा १० करोड भन्दा बढी फलोअर्स छन् । प्रशंसकहरू उनको निर्णयबाट दु:खी भएका छन् । उनका इन्स्टाग्राममा करोड भन्दा बढी फलोअर्स छन् र उनका तस्बिरहरू अक्सर भा इरल हुन्छन्।
जन्नतले हालसालै शेयर गरिन् कि जब टिकटकलाई पाकिस्तानमा प्र ति ब न्ध लगाइएको थियो, उनी जापानमा थिइन। जन्नतले अब जापानमा नै बस्ने स्पष्ट पारेकी छन् ।

जन्नतले आफ्नो इन्स्टाग्राममा एउटा तस्विर शेयर गरिन्, जहाँ धेरै प्रशंसकहरूले उनलाई पाकिस्तान फर्केर कहिले आउने भएर सोधेका छन् । जन्नतले यस प्रश्नको जवाफ दिएकी छिन र उनी जापानमा ब साई सरेको वताउँछिन् ।
जन्नतलाई एक फ्यानले सोधे, तपाईं किन पाकिस्तान छोड्दै हुनुहुन्छ? यसमा जन्नतले उत्तर दिँदै भनिन – किनभने पाकिस्तान धेरै मिठो र राम्रो छ तर पाकिस्तानको जनताको मा न सिकता राम्रो छैन।
यो भन्दा पहिले जन्नत मिर्जाले पाकिस्तानमा टिकटक प्र ति ब न्धको समर्थन गरिन रे। उनले भनेकी थिइन – म आफैंमा पाकिस्तानमा टिकटकको प्र ति ब न्ध चाहान्छु तर यो स्थायी आधारमा हुनु हुँदैन। उनले – पाकिस्तानमा टिकटक प्र तिबन्ध भएपछि जापान गएको उल्लेख गरिन । चाखलाग्दो कुरा के छ भने भारतमा पाकिस्तान भन्दा पहिले पनि टिकटकलाई प्र तिबन्ध लगाइएको थियो।