शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आजको विदेशी बिनिमय दर

शुक्रवार , कार्तिक ७, २०७७

काठमाडौँ, ७ कार्तिक – नेपाल राष्ट्र बैंकले आज अमेरिकी ड लर एकको खरिददर १ सय १७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ९६ पैसा रहेको जनाएको छ ।

त्यस्तै, यु रो एकको खरिददर १ सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ३७ पैसा रहेको छ ।

प्रतिक्रिया