शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

राष्ट्रिय भाव बोकेको गीत 'जंगे पिल्लर' सार्वजनिक ( हेर्नुस भिडियो)

बिहिवार , कार्तिक ६, २०७७

काठमाडौं , ०६ कार्तिक -राष्ट्रिय भावनाको गीत 'जं गे पिल्लर' सार्वजनिक भएको छ । गीतकार श्रीराम थापाको शब्द रहेको गीतमा गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको छ।

गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ । गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा प्रताप दास र मेगा श्रेष्ठले अभिनय गरेका छन्। भिडियोको फराज अर्पणले छायाँकन र सम्पादन गरेका हुन्।

गीतकार थापाले आफ्नो पहिलो प्रस्तुती रहेको राष्ट्रिय गीत सार्वजनिक गर्दै भने-आगामी दिनमा पनि लोकप्रिय गायक गायिकाको स्वरमा गीत रेकर्ड र भिडियो निर्माणको कामलाई निरन्तरता दिने बताए।

भिडियो :

सम्बन्धित विषय:

प्रतिक्रिया