सिन्धुली, २ कात्तिक – बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–१ दुम्जाबाट दुई जनालाई ला गू औ षध सहित प्रहरीले नि यन्त्रणमा लिएको छ ।

बर्दिबासबाट काठमाण्डौतर्फ जाँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो गाडी चे कजाँचका क्रममा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–३ बस्ने ३१ बर्षिय राजेस राम र सोही ठाँउ बस्ने २९ बर्षिय राम अयोध्यालाई शनिबार बेलुका लागू औषध सहित नि यन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार राम अयोध्याको भिर्ने झोला भित्र ना ईट्रोभेट एक हजार पाँच सय पिस, डा ईजोपाम ८२५ पिस, नो र्फिन ९२६ पिस, फि नारगन ८०६ पिस गरी जम्मा चार हजार ५७ पिस ला गू औ षध फेला परेको हो । हाल दुबै जनालाई नि यन्त्रणमा लिई अ नुसंधान कार्य भई रहेको भईरहेको छ ।
