बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नेकपा सिन्धुलीको आन्तरिक क लह

बुधवार , आश्विन २१, २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक क लह केन्द्र देखि तल्लो तहसम्म छ ताछुल्ल भइरहेको छ । तत्कालिन माओवादी केन्द्र र एमालेबिच एकता भएर निर्माण भएको नेकपामा एकपछि अर्को वि वाद देखिदैँ आएको छ । सिन्धुलीमा पनि वि वादको श्रृंखला दोहोरिरहेको छ । मुख्यतः तत्कालिन एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबिच सार्वजनिक ठाउँमै वि वाद हुँदा नेकपा क मजोर बन्दै गइरहेको छ । कहिले नेकपा जनप्रतिनिधिले पु जिपतिसँग मिलेर ठेक्का सम्झौता गरेको विषयमा त कहिले भातृ संगठनको एकता प्रक्रियामा देखिएको अ सन्तुष्टिका आवाजले सामाजिक संजाल रंगिदा नेकपाको क्रियाकलापले जग हसाउने कार्य भइरहेको छ । समग्रमा, नेकपा सिन्धुलकिो कार्यशैलिप्रति नागरिक देखि नेता तथा कार्यकर्ताको गु नासो बढिरहेको छ ।

सिन्धुलीको अधिकांश स्थानिय तहमा नेकपाकै सरकार छ । नेकपाभित्र मौलाउँदै गएको अ राजकता र गु ठगत राजनितिले पार्टीलाई मात्र नभएर समग्र जिल्लाकै विकासमा समेत प्र भाव पारेको अवस्था छ । पार्टी भित्रको आन्तरिक क लहका कारण अ सन्तुष्टिको चां ग बढ्दै गएको छ । नेकपाको आन्तरिक वि वादले समग्र जिल्लाकै राजनिति प्रणालि दु र्गन्धित बनिरहेको अवस्था छ । नेकपा सिन्धुलीमा देखिएको अर्को मुख्य समस्या भनेको आ रोप प्र त्यारोप हो । सामाजिक संजाल देखि सार्वजनिक कार्यक्रममै नेकपाका नेता तथा कार्यकर्ता तल्लो स्तरको आ रोप प्र त्यारोपमा उत्रिरहेका छन् । नेकपा नेतृत्वले आफ्ना नेता तथा कार्यकर्ताको घि नलाग्दो टि काटिप्पणी देखिरहदा पनि मौन बस्नुले ती कार्यकर्तानै नेतृत्वबाट परिचालित भएको आभास हुने गरेको छ । त्यसैगरि, सत्तारुढ दलको कि चलोले प्रणालिनै ध्व स्त बनिरहदा प्रतिपक्ष दलपनि मौन छ । नेपाली कांग्रेस देखि अन्य राजनैतिक दलले नेकपाको वि वादकाकारण जिल्लामा सिर्जित समस्याका बारेमा आवाज उठाउन सकिरहेका छैनन् । जिल्लामा संगठन मजबुत बनाउन राजनैतिक दल लागिपरेपनि जिल्लाको समग्र विकास र समृद्धि, तत्काल देखिएका स मस्या लगायत नागरिकको असन्तुष्टिमा कुनै पनि राजनैतिक दल खरो भएर उत्रन सकेका छैनन् । यस्ता गतिविधिले जिल्लाका सबैजसो राजनैतिक दलप्रति नागरिकको विश्वास घटिरहेको छ ।

नेकपाको स्कुलिङ र विधिविधानलाई नै कुल्चिदै भइरहेको गतिविधिप्रति नेकपा सिन्धुलीको नेतृत्वले रोकथाम र नियन्त्रणमा जोड गर्न आवश्यक छ । नेकपा नेता तथा कार्यकर्तामा देखिएको अनुशासनको कमि, ला पर्वाही र अ राजकपनलाई कम गर्न नेकपा नेतृत्वले संगठन सुदृढिकरणमा विशेष प्राथमिकता दिन जरुरी छ । अतः नेकपा सिन्धुलीको आन्तरिक क लहले पार्टीलाई मात्र नभएर समग्र सिन्धुलीकै विकास र समृद्धिलाई बाधा पु¥याउने हुँदा नेकपा नेतृत्वले बढ्दो असन्तुष्टिका बारेमा सम्बोधन गर्नुपर्दछ ।

प्रतिक्रिया