मुम्बइ, १९ असोज- बलिउड अभिनेत्री मिष्टी मुखर्जीको नि धन भएको छ । मृ गौला फे ल भएका कारण शुक्रबार अबेर राती उनको बैंगलोरमा नि धन भएको हो । बताइएअनुसार कीटो डा इट लिएका कारण उनको स्वा स्थ्य बि ग्रिए को हो । तर, मिष्टी मुखर्जीको नि ध न हुँदा अर्की अभिनेत्री मिष्टी चक्रवर्तीले त ना व झे ल्नु परेको छ ।
एउटै नाम भएका कारण फ्यानहरु झु क्किएर मिष्टी चक्रवर्तीलाई सामाजिक संजालमा श्र द्धाञ्जली दिन थालेपछि उनले सफाइ दिनुपरेको छ । उनले इन्स्टाग्राममा पोस्ट गर्दै आफू पूर्ण रुपमा स्व स्थ रहेको बताएकी छिन् । उनले लेखेकी छिन् ‘केही मिडिया रिपोर्टका कारण आज मेरो मृ त्यु भयो तर भगवानको कृ पाले म स्वस्थ छु र मलाई अझै धेरै अ गाडिसम्म जानु छ ।’