सिन्धुली,१८ असोज – सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा स र्पले टो केका बि रा मीको संख्या ब ढ्दै गएको छ ।
यो बर्ष पछिल्लो छ महिनामा बि षालु स र्प सहित अन्य स र्पले टोकेको बि रामीको संख्या एक सय आठ पुगेको दुधौलीस्थित बि षा लु स र्पदंश उपचार समितिले जनाएको छ ।
बि रामीमध्ये बैशाख महिनामा दुई जना, जेठ महिनामा १६ जना, असार महिनामा २६ जना, साउन महिनामा २५ जना, भदौ महिनामा २५ जना र असोज महिनामा हालसम्म २७ जना व्यक्ति स र्पले टो केर बि रा मी भएका दुधौली स्वास्थ्य चौकीका ईन्चार्ज बिन्देश्वर साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो बर्ष बि षालु स र्पको टोकाईबाट एक जनाको ज्या न गई सकेको छ । त्यस क्षेत्रमा बर्सेनि ग र्मी मौसमको सुरुसँगै जेठ महिनादेखि कात्तिक महिनासम्म गो मन र क रेत जस्ता बिषालु स र्पको बिगविगी हुने गरेको छ । स्थानीय गो मन र क रेत जस्ता बि षालु स र्पको टो काईबाट आ तं कित बन्दै आएका छन् ।
यो बर्ष असारको अन्तिम सातामा बि षालु स र्पले टो केर दुधौली नगरपालिका–५ सिर्थौली निवासी १६ बर्षिय शिबराज गोराईतको ज्या न ग एको उहाँले सुनाउनुभयो । स्वास्थ्य चौकी ईन्चार्ज साहले भन्नुभयो, “बि रामीलाई समयमा नै ल्याएको भए ब चाँउन सकिन्थ्यो । स र्पले टो केपछि धा मी झाँ क्री खोज्दै हिडेछन् । अन्तिम अवस्थामा बि रामीलाई ल्याएको हुनाले बँ चाउन सकिएन ।” गत बर्ष पनि झण्डै सय जना व्यक्ति बि षालु स र्पको टो काईबाट बि रामी भएका स्वास्थ्य चौकीले जनाएको छ ।
केही बर्ष पहिलेसम्म स्थानीयस्तरमा चन्दा उठाएर स र्पले टोकेका बि रामीलाई उ पचारको व्यवस्था मिलाउदै आएकोमा स्थानीय तह गठनसँगै सम्पूर्ण खर्च दुधौली नगरपालिकाले व्यहोर्दै आएको स्वास्थ्य चौकीका ईन्चार्ज साहले जानकारी दिनुभयो ।
उहाँले स र्पले टो केका बि रामीलाई आवश्यक पर्ने सबै दबाई नगरपालिकाको सिफारिसमा स्वास्थ्य विभागले निःशुल्क उपलब्ध गराउदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै खर्च नगरपालिकाले व्यहोरेको छ, बि रामीको उपचार निःशुल्क हुदै आएको छ ।” त्यस क्षेत्रमा राजगोमन र ब ैरी क रेत जस्ता बि षालु स र्पका प्रजाती रहेका छन् ।
बिषा लु स र्पको बि गबिगि रहेको त्यस क्षेत्रमा बि रामीको उपचार गर्न सुविधा सम्पन्न सरकारी अस्पतालको आवश्यकता रहेको स्थानीय बासिन्दाले माग गर्दै आएका छन । बिषालु स र्पदंश उपचार समितिका अध्यक्ष लालबहादुर थापा स्थानीयस्तरमा बिषालु स र्पले टो केका बि रामीको उपचार गर्न सुविधा सम्पन्न सरकारी अस्पताल नहुदा समस्या पर्ने गरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “स र्पले टोकेका बि रामीको उपचार गर्न स्थानीय बासिन्दाले सरकारसँग पटक–पटक सुविधा सम्पन्न सरकारी अस्पतालको माग गरेपनि अहिलेसम्म सुनुवाई भएको छैन ।” दुधौली नगरपालिकास्थित बिषालु स र्पदंश उपचार समितिमा उक्त नगरपालिकाका मात्रै झण्डै पाँच हजार घर परिवार आबद्ध छन् ।
यस क्षेत्रमा क्रिश्चियन धर्म मान्ने मासिनहरु धेरै रहेका र बि षालु स र्पले टो केपछि बि रामीलाई समयमा नै उपचार गर्नुको सट्टा उनीहरु भेला भई बाईबल पल्टाएर प्रार्थना गर्ने गरेकाले बि रामी अन्तिम अवस्थामा मात्रै उपचारका लागि समितिमा आई पुग्ने समस्या पनि रहेको बताईएको छ ।
बि षालु स र्पको टो काईबाट भएका बि रामीमध्ये अवस्था हेरी धेरै जसोलाई सिरहा जिल्लाको चोहर्वा स्थित नेपाली सेनाको गणमा र केहीलाई स्थानीय उपचार समितिमा उपचार गर्ने गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।