शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यी ६ सेलिब्रिटीको एउटै ग ल्तिले करिअर डु ब्यो

शनिवार , आश्विन १७, २०७७

 

काठमाडौं ,१७ असोज – कलाकारिता क्षेत्रमा कहिले चर्चा हुन्छ भने कहिले बि वाद पनि हुने गरेकाे हामिले देखेका छाेँ । बलिउडमा सफल कलाकार लगायत राम्राे काम गर्नु भनेकाे मु श्किल रहेकाे छ । राम्रो अभिनय गरेर मात्रै पुग्दैन, आफुले अभिनय गरेको चलचित्रको ब्यापार पनि उत्तिकै राम्रो हुनुपर्छ ।

तर, चर्चामा आएका कुनै पनि कलाकारलाई पा तालमा पुर्‍याउन सामान्य किन नहोस् एउटै ग ल्ति काफी छ । काेहि कलाकार यस्ता समेत छन् कि आफुले गरेकाे एक ग ल्तीका कारणले आफ्नाे करियर नै ब र्बाद गरेका छन्। आज हामिले ती कलाकारकाे चर्चा गर्न गइरहेका छाैँ ।

साइनी आहुजा

साइनी आहुजा बलिउडमा निकै चर्चा कमाएकि अभिनेता हुन् । उनले गरेकाे एक ग ल्तीका कारण उनकाे करियर स मा’प्त भयो । घरमा काम गर्न बसेकी महिलाले ब ला त्का र गरेको आ रोप उनलाइ लगाएपछि उनकाे करियरमा दा’ग लागिएकाे हाे ।

श्रीमती बाहिर गएको बेला आफुलाई ब ला’त्का र गरेको आ’रो प कामदारले लगाएकी थिइन् भने साइनीले आ’रो प अ स्वी’कार गरेका थिए । तर, डीएनए परिक्षण गरेपछि उनले ब ला’त्का र गरेको पुष्टि भएको थियो ।

विवेक ओवराय

सन् २००३ मा मुम्बईमा आयोजित एक कार्यक्रममा विवेक ओवरायले दा’वी गर्दै भने ‘मलाई सलमान खानले मा र्ने ध’म्की दिएका छन् ।’ ओबराय सलमानकी पूर्वप्रेमिका ऐश्वर्या रायसँग प्रेममा परेका थिए । आफ्नो प्रेमिकालाई खो सेको भनेर सलमान उनीसँग रुष्ट थिए । यही सिलसिलामा उनले सलमानबाट मा’र्ने ध’म्कि आएको बताएका हुन् । तर, यो अभिव्यक्ति उनका लागि प्रत्यूत्पादक भयो । सलमानलाई चिढ्याउन नचाहने निर्माताहरुले उनलाई आफ्ना फिल्ममा लिएनन् ।

मन्दाकिनी

डन दाउद इब्राहिमसँग बसेको एउटा तस्वीर सार्वजनिक भएपछि मन्दाकिनीको पनि करिअर सकिएको थियो । त्यसअघिसम्म उनी एक चल्तिकी कलाकार थिइन् । ब्रिटिश बाबु र मुस्लिम आमाकी छोरी मन्दाकिनी सन् १९८५ देखि १९९६ सम्म बलिउडमा सक्रिय रहिन् । उनले एक पूर्व भिक्षुसँग बिहे गरेकी थिइन् ।

मोनिका वेदी

मोनिका वेदीको अण्डरवल्र्ड डन अबु सलेमसँग स म्बन्ध रहेको चर्चा छ । सोही कारण उनले केही समय जे ल जीवनसमेत व्यतित गर्नुपर्‍यो । जेलमुक्त भएपछि पनि उनले टेलिभिजनबाट अभिनय सुरु गर्ने प्रयास नगरेकी होइनन् तर, सफल भइनन् ।

ममता कुलकर्णी

९० को दशकमा चर्चित नायिकाको सूचीमा थिइन् ममता कुलकर्णी । तर, अण्डरवल्र्ड कनेक्सनको हल्ला चलेपछि उनको करिअर सकियो । उनको अन्तिम फिल्म हो ‘छुपा रुस्तम’ । विकी गोश्वामीसँग विवाह गरेकी ममता भारतीय प्रहरीको प’क्राउ सूचीमा छिन् ।

शक्ति कपुर

रिल लाइफ भिलेन शक्ति कपुर सन् २००५ मा रियलमा भिलेन बनेर प्रस्तुत भए । एक स्टिङ अपरेसनमा प’क्राउ परेपछि उनको पनि करिअर लगभग सकियो । उनले केही युवतिलाई फिल्ममा खेलाइदिने भन्दै यौ’नजन्य गतिविधी गरेको आ’रोप लागेको थियो ।

प्रतिक्रिया