काठमाडौं, १६ असोज – विगत ६ महिनादेखि चलचित्र निर्माण र प्रदर्शन ठ प्प हुँदा कलाकारहरु फु र्सदिला भएका छन् । यो समयमा कति कलाकार मिडियामा बो ल्ने क्रममा सं यमित नहुँदा वि वादमा फसे । सीमाको विषयमा आफ्नो भनाई राख्ने क्रममा भारतीय दर्शकको चि न्ता गरेपछि अभिनेत्री वर्षा राउत पनि वि वा दित बनिन् । उनलाई देश छा ड्न समेत माग उठ्यो । जसका कारण उनी लामो समय मा नसिक त नावबाट गु ज्रिइन् ।

श्रीमान र परिवारको साथ र हौसलाले त्यो पी डा भुल्दै गएकी वर्षा अहिले आफ्नो शरीरलाई स्लिम बनाउन मिहे नत गरिरहेकी छन् । खानाकी सौखिन उनले फि टनेश कायम गर्न नसकेको भन्दै वर्षौंदेखि आ लोचना हुँदै आएको छ । दुई चरणको ब न्दाबन्दीमा भने उनले जिमखाना धाएरै आफ्नो शरीर स्लिम बनाएकी छन्, जुन उनले सामाजिक सञ्जालमा पोस्ट्याएका तस्विरले बयान गर्छ ।

बुझिए अनुसार, अहिले वर्षाले २ घन्टा वर्कआउट गर्ने गरेकी छन् र खानामा पनि क न्ट्रोल गरेकी छन् । सोलो अभिनेत्रीको रुपमा रहेका तीन चलचित्र ‘चौका दाउ’, ‘गोपी’ र ‘मेरो पैसा खोइ ?’ को असफलतापछि करिअरलाई लिएर चिन्तित भएकी उनी चलचित्र ‘जात्रै जात्रा’ ले सफलताबाट खुसी छिन् । कोरोना म हा मा रीपछि उनी ‘दुई नम्बरी’, ‘के घर के डेरा’ र ‘नाईं नभन्नू ल ६’ मा व्यस्त हुनेछिन् ।

