शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मन्त्रिमण्डल पू न र्गठनको अ न्तिम त यारी

शुक्रवार , आश्विन १६, २०७७

काठमाडौं, १६ असोज – प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पू नर्गठनको अन्तिम त यारीमा जुटेका छन् । मन्त्रिमण्डल पू नर्गठनको तयारीबारे यसअघि प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्र चण्डसँग छलफल गरेका थिए । अध्यक्षद्धय ओली र दाहालबीचको छलफलमा कसलाई मन्त्री बनाउने ? र कसलाई ह टाउने भन्नेबारे मो टामोटी सहमति भएको छ ।

मन्त्रिमण्डल पूनर्गठनबारे म हत्वपूर्ण निर्णय लिनेगरि नेकपाले भोलिलाई सचिवालय बैठक डा केको छ । प्रधानमन्त्री ओलीले कार्यसम्पादन राम्रा भएकाहरुलाई नि रन्तरता दिने र खाली रहेका मन्त्रालयमा नयाँ अनुहार ल्याउने तयारी गरेका छन् । तर, दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले भने मन्त्रिमण्डल पूनर्गठनको लागि खास मा पदण्ड तय गर्नुपर्नेमा जो ड दिएका छन् । उनीहरुले दुई वर्ष पूरा गरेकाहरुलाई वि दाई गर्नुपर्ने र उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याएर पूनर्गठनको सन्देश प्रवाह गर्नसक्नुपर्ने बताएका छन् । तर, प्रधानमन्त्री ओलीले भने त्यस्तो गर्न नहुने अ डान लिएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पूनर्गठन आफ्नो क्षे त्राधिकार भएको उल्लेख गर्दै आफूलाई ह स्तक्षेप न गर्न नेताहरुलाई आ ग्रह गरेको बुझिएको छ । पार्टीभित्र आफू सं कटमा परेको बेला साथ र सहयोग गर्नेहरुलाई भने मन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी छ । पार्टीभित्र ओलीलाई प्रधानमन्त्रीबाट ह टाउनको लागि दाहाल–नेपाल समूह लागिपरेका थिए । त्यतिवेला अ ल्पमत र बहुमतको खेल हुँदा आफूलाई साथ दिएका पूर्व माओवादी केन्द्र खेमाका नेताहरुलाई ओलीले यसपटक मन्त्री बनाउने वचनबद्धता दिएका छन् ।

स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी र हरिबोल गजुरेललाई मन्त्री बनाउने तयारी गरेको छु भनेर ओलीले अर्का अध्यक्ष दाहाललाई सन्देश दिईसकेका छन् । रायमाझी र गजुरेल दुवै दाहालनिकट नेता मानिन्छन् । तर, ओलीलाई ह टाउने दाहालको तयारीमा दुवै नेताले साथ दिएका थिएनन् । उनीहरुको गुण ति र्नपनि ओलीले यसपटक मन्त्रिमण्डल पूनर्गठन गर्दा दुवैलाई राम्रो मन्त्रालयको नेतृत्व गर्न दिने तयारी गरेका छन् ।

प्रतिक्रिया