शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पुष्प र सुमिकाे ध माकेदार डान्स (हेर्नुस भिडियो )

शुक्रवार , आश्विन १६, २०७७

काठमाडौ,१६ असोज – ल कडाउन भएयता कुनै नेपाली फिल्म प्र दर्शन भएकाे छैन । तर त्यसयता कलाकारहरु म्युजिक भिडियाे तथा अन्य रि यालिटि शाे बाट नाम कमाइरहेका छन । यस्तै मध्येका एक नायक पुष्प खडका म्युजिक भिडियाेमा निकै ब्य स्त रहेकाे छन । त्यस्तै ए क्सनस्टार रुपमा परिचित नायिका सुमि माेक्तान पनि म्युजिक भिडियाे तथा डा न्सिङ रियालिटि शाे मा ब्यस्त रहेका छन ।

यी दुबै नायक नायिकाले पहिलाेपटक संगै अभिनय रहेकाे एक म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । माे टिघाटि माया बाेलकाे उक्त गीतमा मेलिना राई र काेशिश क्षेत्रिकाे स्वर रहेकाे छ । सार्वजनिक भिडियाेकाे सुरुमा सुमिकाे ए क्सनलाइ देखाइएकाे छ । र दुइकाे ध मकेदार डान्स रहेकाे छ ।गीतमा काेशिस क्षेत्रीकाे कम्पाेज लेखु सहयात्रिकाे शब्द र उदयराज पाैडेलकाे एरेन्ज रहेकाे छ ।

त्यस्तै भिडियाेमा उत्तम हुमागाइकाे सिनेमाटाेग्राफर रमेश थापाकाे सम्पादन सुरेन्द्र बस्यालकाे काेरियाेग्राफर र हरि हुमागाइकाे निर्देशन रहेकाे छ । पछिल्लाेपटक पुष्प फिल्म मारुनिमा देखिएकाे थिए । त्यसैगरि सुमि फिल्म सराैताेमा देखा परेकाे थिए । यी दुबै फिल्मले अाैसत रुपमा व्यापार गर्न सकेका थिए । तरपनि सराैताेमा सुमिकाे एक्सन मारुनिमा पुष्पकाे अभिनयकाे तारिफ भएकाे थियाे ।

भिडियो :

प्रतिक्रिया