काठमाडौँ,१६ असोज –पछिल्लो समय युवा भन्दा युवतीलाइ च र्चामा छाउन निकै सजिलो भएको छ यसका कारण बो ल्ड एण्ड ह ट लु क्स् दिएकै कारण कतिपय युवतीहरु चर्चाको शि खरमा पुगेका छन् । केहि समयदेखि नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा भा इरल बनेको छ ।

वास्तवमा यी मोडल बर्मा अर्थात म्या नमारकी हुन् । उनको नाम– मे पञ्ची सो नायुङ हो । हेर्दा नेपाली लु क्स देखिने उनी निकै सुन्दर र बो ल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ ।

बाबुले उनको नाम प रिवर्तन गर्दै मे प ञ्ची मात्र राखेका छन् । उनको नाम मे पञ्चीले नै धेरै परिचित छिन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखिएको हुनुपर्छ । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।

उनी मोडलिङसँगै अ भिनयमा समेत जमेकी कलाकार हुन् । हेर्दा दु रुस्तै नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बो ल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ । हेर्नुहोस् उनका सुन्दर लोभदायिक तस्विर, जसले युवालाइ घा य ल बनाउँछ ।



