एजेन्सी, १५ असोज - बलिउड अभिनेता सन्जय दत्त दुबईबाट आफ्नो पत्नी मान्यता र बच्चाको साथमा मुम्बई फर्केका छन् । आफ्नो फो क्सो मा भएको क्या न्स रको उ पचारकोबीचमा सन्जय दत्त केहि दिन पहिला परिवारसँग भेट्न दुबईमा गएका थिए । दुबईमा बच्चाहरुको छु ट्टीमा मनोरन्जन गर्दै गरेको केही पारिवारिक तस्वीर सामाजिक सञ्जालमा आएका थिए । तर अब भने उनी मुम्बई आइसेकेका छन् ।

सन्जय दत्तको बाहिरिएको एक तस्वीरमा उनी आफ्नो घरको बाहिर कारबाट उत्रेको देखिएको छ । तस्वीरमा सन्जयको अनुहार साइडमात्र देखिन्छ । उनले मुखमा मास्क लगाएका थिए । अब उनको मुम्बईमा तेस्रो की मोथेरेपी सेशन हुँदैछ । उनको कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा उ पचार भएको थियो ।
पहिलो की मोथेरेपी पुरा गरेपछि सन्जयको डाक्टर जलील पारकरले की मो थेरेपी झे ल्नु गा ह्रो काम भएको र अझ जि न्दगीमा छा तिको क्या न्सरसँग ल ड्नु झनै कठिन काम भएको बताएका थिए ।
सन्जयले अगस्ट ११ मा मेडिकल उ पचारमा ब्रे क लिएको बताएका थिए तर भोलिपल्टै छातिमा क्या न्सर भएको खबरले उनका फ्यानहरुमा ख ल्लिबल्ली म च्चिएको थियो ।