शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ओलीले बनाए पुर्वमा ओवादीको लिष्ट ?

बिहिवार , आश्विन १५, २०७७

काठमाडौँ, १५ असोज – आजै हुन्छ, भोलि नै हुन्छ भन्दा भन्दै मन्त्रिमण्डल पु र्नगठन अझै हुन सकेको छैन । मन्त्रीहरु कुनैपनि बेला बि दा हुनुपर्ने मा नसिकता तयार गरेर बसिसकेका छन् । कर्मचारीले टे र्न छाडिसकेका छन् ।

यसपटक मन्त्रीमण्डलमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही पूर्व मा ओवादीलाई समावेश गर्ने बुझिएको छ । कुनैबेला प्रचण्डका नजिकका मानिएकाहरु समेत ओलीको गु डलिष्टमा पर्नुलाई अर्थपूर्ण मानिएको छ । पुर्ब एमालेबाट उनको वरिपरि रहदै आएका पुरानै गु ट छ भने केही बा को नाता लगाएर थपिने ख तरा पनि छ ।

ओलीले मन्त्री बनाउन चाहेकामा उपप्रधानमन्त्री भइसकेका टोपबहादुर रायमाझी र मन्त्री भइसकेका हरिबोल गजुरेल छन् । गजुरेल त कुनैबेला प्रचण्डका विश्वासपात्र थिए । उनी अ चानक बि च्किएका छन् । तर, मन्त्री बन्न नचाहेको बताइरहेका छन् ।

ओलीले लेखराज भट्टलाई मन्त्रीमा कायमै राख्न चाहेका छन् । उनले प्र चण्डको साथ छाडिसकेका छन् ।

प्रधानमन्त्री ओली सं कटमा पर्दा निकै साथ दिनेमा रायमाझी, गजुरेल र भट्ट पनि थिए । उनीहरुका कारण प्रचण्ड द बाबमा परेका थिए ।

गृहमन्त्री रामबहादुर थापा बादल पनि ओलीले रुचाएकामा परेका छन् । बादलले पनि प्रचण्ड गुट परित्यागको घोषणा मात्र गरेका छैनन् । उनी गृहमन्त्री यथावत रहने चर्चा छ ।

ओलीले आफ्नो समूहबाट ईश्वर पोखरेल प्रदीप ज्ञवालीलाई निकै रुचाएका छन् । उनीहरु सरकारमै रहने सम्भावना छ ।

प्रचण्डले आफूलाई अन्तिम समयमा साथ नदिनेहरुलई सरकारबाट ह टाउन चाहेका छन् । उनको तारोमा बादल र लेखराज दुवै छन् । तर, दुवैलाई ओलीले च्यापेपछि मन्त्रिमण्डल पुर्नगठनमा अ लमल भइरहेको छ । बहाना जति बामदेव गौतमको मु द्दालाई दिइएको छ ।

प्रतिक्रिया