शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

७१ वर्षीया सुन्दरीको ‘फि गर’ [फोटो फिचर]

बुधवार , आश्विन १४, २०७७

विश्वप्रसिद्ध फेसन डिजाइनर भेरा वाङको तन्दुरुस्ती र उमेर तुलना गर्दा धेरैजसो अ चम्ममा पर्छन् ।गत शुक्रबार ७१ औं जन्मदि न मनाएकी भेराले इन्स्टाग्राममा शारीरिक व्या याम गर्दै गरेको आफ्नो फोटो पोस्ट गरेकी थिइन् । जुन फोटो निकै भा इरल बन्यो ।

उनि कालो स्पोर्टस् ब्रा र ह रियो लेंगिन्समा उनले पोस्ट गरेको फोटोले अधिकांशलाई झु क्याउँछ । फोटो हेर्दा कसैलेपनि उनी ७१ वर्ष पुगेको कल्पना पनि गर्न सक्दैन । तैपनि पत्याउन बध्य हुनुपर्छ उनि ७१ बर्षमा हिडिरहेकी छिन् ।

उनको जन्मदिनमा धेरै सेलिब्रिटीले उनलाई जन्मदिनको शुभकामना दिए । अस्ले ग्रामदेखि किम कार्दशियनसम्मका सेलिब्रिटीले उनले तयार पारेको डिजाइनको पहिरन लगाउँछन् ।

भेराले आफ्नो श रीरलाई व्या यामबाट झण्डै जिरो फिगरजस्तो बनाएकी छन् । उनको फिटनेसबारे थुप्रै मिडियाले अन्तर्वार्ता समेत लिएका छन् । उनले कसरी फिट रहने भन्नेबारे प्रशंसकलाई टिप्स समेत दिने गरेकी छन् ।

थुप्रै फ्यानले उनलाई कसरी फिटनेस कायम राख्ने भनेर जिज्ञासा राख्छन् । हालै जर्ज फ्लोइडको ह त्याको विपक्षमा उभिएकी भेरा सोसल मिडियाको ह्यासट्याग अभियानमा पनि सहभागी बनेर पनि चर्चामा अाएकी थिइन ।

प्रतिक्रिया